फोकस

  २०७६ साउन ३ गते ९:४६     विकासन्युज

काठमाडौं । माछापुच्छ्रे बैंकले गत आर्थिक वर्षको वित्तीय विवरण सार्वजनिक गरेको छ । उच्च प्रतिस्पर्धात्मक अवस्थामा पनि बैंकको वित्तीय विवरणमा राम्रो सुधार देखिएकोले सबैभन्दा पहिला विवरण सार्वजनिक गरेको हो । बैंकले गत आर्थिक वर्ष...

  २०७६ साउन ३ गते ९:२६     विकासन्युज

बाँके । वीरगञ्जमा नारायणी सिमेन्ट उद्योग सञ्चालन गरिरहेको चाचान समूहले बाँकेको जानकी गाउँपालिकामा चार वर्षअघि बागेश्वरी सिमेन्ट उद्योग सञ्चालनमा ल्यायो । औद्योगिक घराना ‘चाचान’ समूह जय बागेश्वरी सिमेन्ट उद्योगमार्फत पश्चिम नेपालमा प्रवेश गर्यो ।...

  २०७६ साउन २ गते १६:४०     राजाराम न्यौपाने

  काठमाडौं । सरकारले ठेकेदारको काम गर्ने उद्देश्यले खोलिएको ‘नेपाल पूर्वाधार निर्माण कम्पनी’ कम्पनी निर्देशिका विपरीत दर्ता भएको छ । कम्पनी निर्देशिको अनुुसूचि ३ मा कम्पनीको नाम दर्ता गर्दा ध्यान दिनु पर्ने विषयहरूको ३ नम्बरमा...

  २०७६ साउन २ गते १४:५९     विकासन्युज

काठमाडौं । सिभिल बैंक लिमिटेड मर्जरको तयारी अन्तिम चरणमा पुगेको बैंकका अध्यक्ष इच्छाराज तामाङले बताएका छन् । नयाँ मौद्रिक नीति आएपछि नयाँ व्यवस्थाभित्र रहेर मर्जरको सम्झौता हुने उनले बताए । बैंकले आईएसओ २००९ः२०१५ प्रमाणपत्र...

  २०७६ साउन २ गते १४:४६     विकासन्युज

काठमाडौं । गत आर्थिक वर्षमा नेपाल क्लियरिङ हाउस( एनसीएचएल) ले ९२ खर्ब २० अर्ब रुपैयाँको कारोबार गरेको छ । गत आवमा एनसीएचएलले गरेको कारोबार अघिल्लो आवको भन्दा करिब ३१ प्रतिशतले बढी हो । एनसीएचएलले...

  २०७६ साउन २ गते ११:३६     विकासन्युज

काठमाडौँ । बीमा कम्पनीहरुले बीमा समितिले तोकेको चुक्ता पूँजी पुर्याउन सकेका छैनन् । समितिले आर्थिक वर्ष २०७५/७६ सम्म चुक्ता पूँजी पुर्याउन निर्देशन दिएको थियो । समितिले जीवन बीमा कम्पनीलाई २ अर्ब र निर्जीवन बीमा...

  २०७६ साउन २ गते १०:०४     विकासन्युज

काठमाडौँ । पूर्वाधारयुक्त औद्योगिक क्षेत्रको बिस्तार हुन नसक्दा अव्यवस्थित रुपमा उद्योगहरु स्थापना भइरहेका छन् । २०४४ सालदेखि औद्योगिक क्षेत्र थप हुन नसकेको हो । नेपालमा बालाजु, हेटौँडा, पाटन, नेपालगञ्ज, धरान, पोखरा, बुटवल, वीरेन्द्रनगर, भक्तपुर...

  २०७६ साउन १ गते १५:४९     विकासन्युज

काठमाडौं । अर्थ मन्त्रालयले महालेखा नियन्त्रकको कार्यालयलाई ठाडो आदेशका साथै सिष्टमनै आफ्नो पहुँचमा मात्रै सीमित गरेर दैनिक रुपमा प्रकाशित हुँदै आएको आय, व्ययको विवरण ‘दैनिक बजेटरी तुलनात्मक विश्लेषण’ सार्वजनिक गर्न रोक लगाएको छ ।...

  २०७६ साउन १ गते १५:३७     सुनिता पुडासैनी

काठमाडौँ । झापा जिल्लाका दीपक चापागाईँले ५ वर्षसम्म दक्षिण कोरियामा पसिना बगाए । उनी अहिले दक्षिण कोरियामा छैनन्, तरपनि श्रम गर्ने र पसिना बगाउने क्रम निरन्तर चलिरहेको छ । सन्दर्भ फेरिएको छ, दक्षिण कोरियामा...

  २०७६ साउन १ गते १२:४४     विकासन्युज

काठमाडौँ । सरकारले व्यावसायिक मालसामान ढुवानी विवरणलाई अनलाइनमार्फत नियमन गर्ने गरी ‘भेइकल एन्ड कन्साइनमेन्ट ट्रयाकिङ सिस्टम’ सञ्चालनमा ल्याएको छ । बुधबार प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा आयोजित एक समारोहका बीच अर्थमन्त्री डा. युवराज खतिवडाले उक्त...

  २०७६ साउन १ गते ११:५३     विकासन्युज

काठमाडौं । सरकारले सामाजिक सुरक्षा कोषमा सूचिकृत हुनको लागि तीन महिना समय थप गरेको छ । सामाजिक सुरक्षा कोषले साउन १ गते सार्वजनिक सूचना प्रकाशित गर्दै रोजगारदाता तथा योगदानकर्तालाई कोषमा सूचिकृत हुने समय असोज...

  २०७६ साउन १ गते १०:०३     राजाराम न्यौपाने

काठमाडौं । दुई वर्षको अवधिमा निष्क्रिय ७८ हजार कम्पनीहरु मध्ये ६ सय ९ वटा कम्पनी मात्रै खारेजीमा गएका छन् । सरकारले २०७४ वैशाख १८ गते कम्पनी ऐन(पहिलो संशोधन) गरेर निष्क्रिय रहेका कम्पनीहरुलाई चुक्तापूँजीको शुन्य...

  २०७६ असार ३१ गते १७:१४     विकासन्युज

काठमाडौँ । नेपाल राष्ट्र बैंकले सञ्चालन गर्दै आएको ग्रामीण स्वावलम्बन कोष साना किसान विकास लघुवित्त वित्तीय संस्थालााई हस्तान्तरण गरेको छ । मंगलबार राजधानीमा आयोजित कार्यक्रममा अर्थमन्त्री डा. युवराज खतिवडा र गभर्नर चिरञ्जीवि नेपालको उपस्थितिमा...

  २०७६ असार ३१ गते १७:१२     विकासन्युज

काठमाडौँ । राष्ट्रिय गौरबको रानीजमरा कुलरिया र सिक्टा सिँचाई आयोजना मंगलबारबाट सञ्चालनमा आएको छ । ऊर्जा, जलश्रोत तथा सिँचाई मन्त्रालयमा मंगलबार आयोजित कार्यक्रममा दुबै गौरबका आयोजना सञ्चालनमा आएको जानकारी दिइएको हो । रानीजमरा कुलरिया...

  २०७६ असार ३१ गते १४:५०     नबिन पोखरेल

काठमाडौ । राष्ट्रिय बीमा कम्पनीको वार्षिक साधारण सभा(एजीएम) ७ वर्षदेखि रोकिएको छ । आर्थिक बर्ष २०६८/६९ देखि हालसम्म कम्पनीले साधारण सभा नभएको हो । कम्पनीले आव २०६८/०६९ को १ सय २० प्रतिशत बोनश प्रस्ताव...

  २०७६ असार ३१ गते १२:३०     विकासन्युज

काठमाडौं । चालु आर्थिक वर्षको अन्त्यसम्म ७ सय ३२ स्थानीय तहमा बैंकका शाखा पुगेका छन् । राष्ट्र बैंकले २०७५ असार मसान्तसम्म सबै अर्थात ७ सय ५३ वटै स्थानीय तहमा बैंक शाखा पुर्याउन निर्देशन दिएपनि...

  २०७६ असार ३१ गते १०:०४     विकासन्युज

काठमाडौं । सरकारले करदाता दर्ता प्रणालीमा सुधार गर्न लागू गर्ने तयारी गरेको बायोमेट्रिक प्रणाली साउन १ गतेदेखि लागू नहुने भएको छ ।करदाताको बायोमेट्रिक लिने उपकरण जडान कार्य ढिला हुँदा बजेटले भने अनुरुप साउन १...

  २०७६ असार ३० गते १६:४७     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जिबि नेपालले नेपाली बैंकलाई लण्डन पुर्याउन मर्जर आवश्यक भएको बताएका छन् । देवः विकास बैंक र वेष्टर्न डेभलपमेन्ट बैंकबीचको एकीकृत कारोबार आरम्भको अवसरमा सोमबार गभर्नर नेपालले नेपाली बैंकलाई...

  २०७६ असार ३० गते १४:३९     सुनिता पुडासैनी

काठमाडौं । सन् २०२० मा कोरिया जाने कामदारको न्यूनतम ज्याला/तबलमा वृद्धि भएको छ । कोरियामा २०२० का लागि सबै मजदुरको न्युनतम ज्याला २.९ प्रतिशतले वृद्धि भई प्रतिघण्टा ८ हजार ५ सय ९० वोन प्रतिघण्टा...

  २०७६ असार ३० गते १४:१६     राजाराम न्यौपाने

काठमाडौँ । ढुंगा पेल्ने मेशिन विग्रिएपछि उदयपुर सिमेन्ट करीब डेढ महिनादेखि बन्द रहेको छ । मेशिन बनाउनका लागि बुटवल पठाइएको उद्योगका सूचना अधिकारी राम जिसीले बताए । उद्योग जेठ २१ गतेदेखि बन्द छ ।  सरकारी...