फोकस

  २०७६ साउन २ गते १०:०४     विकासन्युज

काठमाडौँ । पूर्वाधारयुक्त औद्योगिक क्षेत्रको बिस्तार हुन नसक्दा अव्यवस्थित रुपमा उद्योगहरु स्थापना भइरहेका छन् । २०४४ सालदेखि औद्योगिक क्षेत्र थप हुन नसकेको हो । नेपालमा बालाजु, हेटौँडा, पाटन, नेपालगञ्ज, धरान, पोखरा, बुटवल, वीरेन्द्रनगर, भक्तपुर...

  २०७६ साउन १ गते १५:४९     विकासन्युज

काठमाडौं । अर्थ मन्त्रालयले महालेखा नियन्त्रकको कार्यालयलाई ठाडो आदेशका साथै सिष्टमनै आफ्नो पहुँचमा मात्रै सीमित गरेर दैनिक रुपमा प्रकाशित हुँदै आएको आय, व्ययको विवरण ‘दैनिक बजेटरी तुलनात्मक विश्लेषण’ सार्वजनिक गर्न रोक लगाएको छ ।...

  २०७६ साउन १ गते १५:३७     सुनिता पुडासैनी

काठमाडौँ । झापा जिल्लाका दीपक चापागाईँले ५ वर्षसम्म दक्षिण कोरियामा पसिना बगाए । उनी अहिले दक्षिण कोरियामा छैनन्, तरपनि श्रम गर्ने र पसिना बगाउने क्रम निरन्तर चलिरहेको छ । सन्दर्भ फेरिएको छ, दक्षिण कोरियामा...

  २०७६ साउन १ गते १२:४४     विकासन्युज

काठमाडौँ । सरकारले व्यावसायिक मालसामान ढुवानी विवरणलाई अनलाइनमार्फत नियमन गर्ने गरी ‘भेइकल एन्ड कन्साइनमेन्ट ट्रयाकिङ सिस्टम’ सञ्चालनमा ल्याएको छ । बुधबार प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा आयोजित एक समारोहका बीच अर्थमन्त्री डा. युवराज खतिवडाले उक्त...

  २०७६ साउन १ गते ११:५३     विकासन्युज

काठमाडौं । सरकारले सामाजिक सुरक्षा कोषमा सूचिकृत हुनको लागि तीन महिना समय थप गरेको छ । सामाजिक सुरक्षा कोषले साउन १ गते सार्वजनिक सूचना प्रकाशित गर्दै रोजगारदाता तथा योगदानकर्तालाई कोषमा सूचिकृत हुने समय असोज...

  २०७६ साउन १ गते १०:०३     राजाराम न्यौपाने

काठमाडौं । दुई वर्षको अवधिमा निष्क्रिय ७८ हजार कम्पनीहरु मध्ये ६ सय ९ वटा कम्पनी मात्रै खारेजीमा गएका छन् । सरकारले २०७४ वैशाख १८ गते कम्पनी ऐन(पहिलो संशोधन) गरेर निष्क्रिय रहेका कम्पनीहरुलाई चुक्तापूँजीको शुन्य...

  २०७६ असार ३१ गते १७:१४     विकासन्युज

काठमाडौँ । नेपाल राष्ट्र बैंकले सञ्चालन गर्दै आएको ग्रामीण स्वावलम्बन कोष साना किसान विकास लघुवित्त वित्तीय संस्थालााई हस्तान्तरण गरेको छ । मंगलबार राजधानीमा आयोजित कार्यक्रममा अर्थमन्त्री डा. युवराज खतिवडा र गभर्नर चिरञ्जीवि नेपालको उपस्थितिमा...

  २०७६ असार ३१ गते १७:१२     विकासन्युज

काठमाडौँ । राष्ट्रिय गौरबको रानीजमरा कुलरिया र सिक्टा सिँचाई आयोजना मंगलबारबाट सञ्चालनमा आएको छ । ऊर्जा, जलश्रोत तथा सिँचाई मन्त्रालयमा मंगलबार आयोजित कार्यक्रममा दुबै गौरबका आयोजना सञ्चालनमा आएको जानकारी दिइएको हो । रानीजमरा कुलरिया...

  २०७६ असार ३१ गते १४:५०     नबिन पोखरेल

काठमाडौ । राष्ट्रिय बीमा कम्पनीको वार्षिक साधारण सभा(एजीएम) ७ वर्षदेखि रोकिएको छ । आर्थिक बर्ष २०६८/६९ देखि हालसम्म कम्पनीले साधारण सभा नभएको हो । कम्पनीले आव २०६८/०६९ को १ सय २० प्रतिशत बोनश प्रस्ताव...

  २०७६ असार ३१ गते १२:३०     विकासन्युज

काठमाडौं । चालु आर्थिक वर्षको अन्त्यसम्म ७ सय ३२ स्थानीय तहमा बैंकका शाखा पुगेका छन् । राष्ट्र बैंकले २०७५ असार मसान्तसम्म सबै अर्थात ७ सय ५३ वटै स्थानीय तहमा बैंक शाखा पुर्याउन निर्देशन दिएपनि...

  २०७६ असार ३१ गते १०:०४     विकासन्युज

काठमाडौं । सरकारले करदाता दर्ता प्रणालीमा सुधार गर्न लागू गर्ने तयारी गरेको बायोमेट्रिक प्रणाली साउन १ गतेदेखि लागू नहुने भएको छ ।करदाताको बायोमेट्रिक लिने उपकरण जडान कार्य ढिला हुँदा बजेटले भने अनुरुप साउन १...

  २०७६ असार ३० गते १६:४७     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जिबि नेपालले नेपाली बैंकलाई लण्डन पुर्याउन मर्जर आवश्यक भएको बताएका छन् । देवः विकास बैंक र वेष्टर्न डेभलपमेन्ट बैंकबीचको एकीकृत कारोबार आरम्भको अवसरमा सोमबार गभर्नर नेपालले नेपाली बैंकलाई...

  २०७६ असार ३० गते १४:३९     सुनिता पुडासैनी

काठमाडौं । सन् २०२० मा कोरिया जाने कामदारको न्यूनतम ज्याला/तबलमा वृद्धि भएको छ । कोरियामा २०२० का लागि सबै मजदुरको न्युनतम ज्याला २.९ प्रतिशतले वृद्धि भई प्रतिघण्टा ८ हजार ५ सय ९० वोन प्रतिघण्टा...

  २०७६ असार ३० गते १४:१६     राजाराम न्यौपाने

काठमाडौँ । ढुंगा पेल्ने मेशिन विग्रिएपछि उदयपुर सिमेन्ट करीब डेढ महिनादेखि बन्द रहेको छ । मेशिन बनाउनका लागि बुटवल पठाइएको उद्योगका सूचना अधिकारी राम जिसीले बताए । उद्योग जेठ २१ गतेदेखि बन्द छ ।  सरकारी...

  २०७६ असार ३० गते १०:०२     विकासन्युज

राजस्व अनुसन्धान विभागलाई मन्त्रिपरिषद तथा प्रधानमन्त्री कार्यालय मातहतमा ल्याइएपछि त्यसको सक्रियता बढेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रवक्ताबाट विभागको नेतृत्वमा पुगेका दीर्घराज मैनालीले अर्बाैं राजस्व छली गर्ने सयौं व्यवसायी विरुद्ध मुद्दा दायर गरिसकेका...

  २०७६ असार २९ गते १९:५२     विकासन्युज

काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलले साउनदेखि विदेशी पर्यटकसँग  एयरपोर्ट विकास कोष(एडिएफ) उठाउन नपाउने भएकाे छ । पाँच वर्षअघि मन्त्रिपरिषदले गरेकाे निर्णयका अाधारमा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलले हरेक विदेशी पर्यटकसँग एयरपोर्ट विकास कोष(एडीएफ) वापत एक हजार रुपैंयाँ...

  २०७६ असार २९ गते १९:३३     राजाराम न्याैपाने

काठमाडौँ । सरकारले १ अर्ब १५ करोड ९८ लाख ३० हजार रुपैयाँ चुक्ता पुँजी रहने गरी नयाँ कम्पनी खोल्ने प्रक्रिया अघि बढाएको छ । उक्त कम्पनीको जारी पूँजी ३० अर्ब रुपैयाँ रहने छ । नयाँ...

  २०७६ असार २९ गते १६:३२     विकासन्युज

काठमाडौं । बैंकिङ क्षेत्रमा मर्जर कार्यको अगुवाई गर्दै अगाडि बढेको आईएमई समूहले बीमा क्षेत्रमा पनि मर्जरको अगुवाई गर्ने सम्भावना बढेको छ । आईएमई समूहको मुख्य लगानी रहेको आईएमई जनरल इन्स्योरेन्स कम्पनी र आईएमई समूहले...

  २०७६ असार २९ गते १२:५४     विकासन्युज

काठमाडौं । सेयर बाँडफाँट भएको तीन महिना लाग्दा समेत साञ्जेन र रसुवागढी हाइड्रोपावर कम्पनीले सेयर सूचीकरणका लागि अहिलेसम्म निवेदन दिएका छैनन् । दुबै कम्पनीले अहिलेसम्म नेपाल स्टक एक्चेन्ज(नेप्से)मा आवेदन नबुझाएको प्रवक्ता मुराहरि पराजुली बताए...

  २०७६ असार २९ गते ८:४२     विकासन्युज

काठमाडाैं । सनराइज बैंककाे प्रमुख कार्यकारी अधिकृतमा जनकराज शर्मा पाैड्याल नियुक्त हुने भएका छन् । पाैड्याललाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने प्रस्तावसहित बैंक सञ्चालक समितिकाे बैठक आज बस्दैछ । शुक्रबार बसेकाे सञ्चालक समितिकाे बैठकमा...