फोकस

  २०७६ साउन १३ गते १५:५५     विकासन्युज

नेपालाको यातायात क्षेत्रमा धेरै खाले समस्या छन् । समस्याका बारेमा यातायात व्यवस्था विभाग पनि जानकार छ । सुधारका पक्षमा व्यसायीहरुले पनि खुलेर तर्क गर्ने गरेका छन् । यातायात क्षेत्रमा बीमाको बुझाईमा नै कमी हुँदा...

  २०७६ साउन १३ गते १३:२०     विकासन्युज

काठमाडौं । उत्पादनशील क्षेत्रमा लगानी बढाएर निर्यात प्रवद्र्धनमा सहयोग पुर्याउने उद्देश्यले राष्ट्र बैंकबाट सहुलियत दरमा प्रदान हुँदै आएको पुनर्कर्जा गत आर्थिक वर्षको असार मसान्तसम्म २२ अर्ब ३९ करोड ९७ लाख रुपैयाँ पुगेको छ ।...

  २०७६ साउन १३ गते १०:२२     विकासन्युज

भीमदत्तनगर । रानाथारु समुदायद्वारा सञ्चालित ‘रानाथारु सामुदायिक होमस्टे’ आन्तरिक तथा बाह्य पर्यटकले खचाखच भरिएको छ । कञ्चनपुरको भीमदत्तनगरपालिका–१४ नयाँ बस्तीका रानाथारु समुदायले चलाएको उक्त होमस्टे (घरबास) २०७२ सालमा स्थापना गरिएको हो । तीन वर्षमा...

  २०७६ साउन १२ गते १७:१६     विकासन्युज

शशिकान्त अग्रवाल उद्यमीसँगै सेयर बजारका खेलाडी पनि हुन् । सेयर बजारमा गिरावट छ । उनी भने ठूला ठूला सेयर कारोबारमा संलग्न छन् । बजार विकास कसरी होला ? नयाँ लगानीकर्ताले कस्ता कम्पनीको सेयर किन्ने...

  २०७६ साउन १२ गते १६:५२     विकासन्युज

काठमाडौं । गत आर्थिक वर्षमा १३ खर्ब २१ अर्ब ४२ करोड व्यापार घाटा भएको छ । वस्तुु तथा सेवा आयातको तुलनामा निर्यात बढ्न नसक्दा व्यापार घाटा चुलिदै गएको हो । गत आर्थिक वर्षमा कुल...

  २०७६ साउन १२ गते १४:४६     विकासन्युज

काठमाडौं । सेयर बजारमा उच्च गिरावट देखिएको छ । आइतबार  नेप्से परिसूचक १७ अंकले घटेर १२५२ राेकिएकाे छ । आज ४९ कराेड २६ लाख रूपैयाँ बराबरकाे सेयर काराेबार भएकाे छ । १६१ वटा कम्पनीको...

  २०७६ साउन १२ गते १४:३८     विकासन्युज

काठमाडौं । पाँच वर्षको अवधिमा सरकारी गाडी किन्न नेपाल सरकारको ढुकुटीबाट २४ अर्ब भन्दा बढी खर्च भएको छ । उक्त अवधिमा सरकारले ४९ खर्ब ६२ अर्ब १९ करोड ०६ रुपैयाँको बजेट ल्यायो, त्यसमध्ये रु....

  २०७६ साउन १२ गते ११:४३     विकासन्युज

अहिलेको बीमा समिति २४ साल अगाडीको होइन । हामीले दिने निर्देशनदेखि काम गराइको शैली भिन्न छ । पहिले बीमा चेतना नै बिमितमा नभएको अवस्था थियो । अहिले बीमा कम्पनीले बिक्री गर्ने प्रडण्टमा समेत बिमितलाई...

  २०७६ साउन १० गते १९:३८     विकासन्युज

काठमाडौं । बैंकहरुले अझै १.२ प्रतिशत स्प्रेडदर घटाउनुपर्ने भएको छ । आर्थिक वर्ष २०७६/७७ को मौद्रिक नीतिमा रहेको व्यवस्थाले त्यस्तो व्यवस्था गरेको हो । नेपाल राष्ट्र बैंकले अघिल्लो आर्थिक वर्षसम्म बैंक तथा वित्तीय संस्थाहरुलाई...

  २०७६ साउन १० गते १७:५६     विकासन्युज

डा. गुणाकर भट्ट नेपाल राष्ट्र बैंक अनुसन्धान विभागका कार्यकारी निर्देशक हुन् । राष्ट्र बैंकले बुधबारमात्रै मौद्रिक नीति सार्वजनिक गरेको छ, जसमा अनुसन्धान विभागले यसको मस्यौदा निर्माणमा नेतृत्व लिएको हुन्छ । यो वर्षको मौद्रिक नीतिलाई...

  २०७६ साउन १० गते १६:५०     विकासन्युज

काठमाडौँ । आर्थिक वर्ष २०७६/०७७ को मौद्रिक नीतिले जलविद्युत क्षेत्रलाई छुन नसकेको जलविद्युत व्यवसायीहरुले गुनासो गरेका छन् । बुधबार राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले प्रस्तुत गरेको मौद्रिक नीतिले जलविद्युत क्षेत्रका समस्याहरुलाई छुन नसकेको...

  २०७६ साउन १० गते १४:१४     विकासन्युज

काठमाडौं । गत आर्थिक वर्षको नाफाबाट बैंकहरुले सेयरधनीलाई बोनस सेयर नदिने सम्भावना बढेर गएको छ । राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीतिका कारण बैंकहरुले यस वर्ष सेयरधनीलाई नगद लाभांश मात्र दिन सक्ने सम्भावना बढेको...

  २०७६ साउन १० गते ११:३१     नबिन पोखरेल

काठमाडौ । बीमा समितिले चुक्ता पूँजी नपुर्याउने कम्पनीहरुलाई स्पष्टिकरण माग गरेसँगै बीमकहरुमा असन्तुष्टि र आक्रोश देखिएको छ । उनीहरुले पुँजी वृद्धिको लागि इमान्दारी पूर्वक प्रयास गरेको, तर एनएफआरएस लागू हुनु र बीमा समितिले ठीक...

  २०७६ साउन १० गते ९:५८     सन्तोष रोकाया

काठमाडौं । नगर विकास कोषलाई रुपान्तरण गरी सहरी पूर्वाधार विकास निगम गठन गरिने भएको छ । सरकारको चालु आर्थिक वर्षको बजेटमा उल्लेख भए बमोजिम नगर विकास कोषलाई रुपान्तरण गरी सहरी पूर्वाधार विकास निगम गठन...

  २०७६ साउन ९ गते १८:२८     नरेन्द्र रौले

काठमाडौं । सामाजिक सञ्जाल इन्स्टाग्राम खासगरी तस्विरहरु पोस्ट गर्नका लागि चर्चित छ । नेपालमा सर्वसाधारणदेखि सेलिब्रिटीले इन्स्टाग्रामको प्रयोग गर्दै आएका छन् । इन्स्टाग्राम केवल रमाइलो र समय कटाउनका लागि मात्रै होइन केही राम्रा कामका...

  २०७६ साउन ९ गते १७:५९     विकासन्युज

काठमाडौं । नेपाल उद्योग परिसंघले चुक्ता पूँजीको २५ प्रतिशत दीर्घकालिन ऋण पत्र अनिवार्य जारी गर्नु पर्ने व्यवस्था गर्नु राम्रो भएको जनाउँदै त्यस्ता ऋण पत्रको व्याजदर दुई अंकको कायम रहँदा व्यावसायिक कर्जाको व्याजदर घटाउन कति...

  २०७६ साउन ९ गते १२:२४     विकासन्युज

राष्ट्र बैंकले आर्थिक वर्ष २०७६/७७ का लागि जारी गरेको मौद्रिक नीतिमा सबै वाणिज्य बैंकहरुले चुक्ता पुँजीको कम्तिमा २५ प्रतिशत ऋणपत्र जारी गर्नुपर्छ भन्ने व्यवस्था गरेको छ, त्यो पनि एक वर्षभित्र । मुद्रा बजार र...

  २०७६ साउन ९ गते १०:५२     विकासन्युज

काठमाडौं । गएको आवमा वाणिज्य बैंकहरूले चार खर्ब आठ अर्ब निक्षेप संकलन गरेका छन् । असार मसान्तसम्म २८ वटा वाणिज्य बैंकको निक्षेप २८ खर्ब ७८ अर्ब निक्षेप पुगेको छ । अघिल्लो आव २०७४/७५ मा...

  २०७६ साउन ८ गते १९:२७     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुको आम्दानीमा विभिन्न अंकुश लगाएको छ । मौद्रिक नीति २०७६/७७ मार्फत बैंकहरुको आयमा ४ ठाउँबाट नियन्त्रण गरिएको छ । कर्जा र निक्षेपको व्याजदर अन्तर ४.४ प्रतिशतमा...

  २०७६ साउन ८ गते १८:३५     विकासन्युज

काठमाडौं । वित्तीय बजार र पुँजी बजारको लागि एउटा महत्वपूर्ण व्यवस्था आएको छ । बाणिज्य बैंकहरुले चुक्ता पुँजीको न्युनतम २५ प्रतिशत बराबर अनिवार्य रुपमा ऋणपत्र जारी गर्नुपर्ने भएको छ । त्यो पनि छोटो अवधि...