फोकस

  २०७६ भदौ २१ गते १७:५२     विकासन्युज

काठमाडौं । ओमानको सलाम एयर कम्पनी नेपालबाट अब दैनिक उडान गर्ने भएको छ । नेपालबाट सातामा तीन उडान गरिरहेको सलाम वायुसेवाले आगामी साताबाट दैनिक उडान विस्तारको भर्ने भएको छ । कम्पनीले १८ महिना अगाडी...

  २०७६ भदौ २० गते १९:३०     विकासन्युज

हरियो वन नेपालको धन भन्ने भनाइ हामीले सुनिरहेका छौ । करिव ४४ प्रतिशत वनले ओगटेको नेपालमा ६० प्रतिशत फर्निचर आयात हुने गरेको छ । सम्रगमा नेपालमा फर्निचरको अवस्था कस्तो छ ? फर्निचरमा नेपाल आत्मनिर्भर...

  २०७६ भदौ २० गते १७:३३     विकासन्युज

काठमाडौं । नेपाली सेयर बजारको सबैभन्दा ठूलो कम्पनीले आफ्नो बजार पुँजीकरणको लामो विरासत गुमाएको छ । एक खर्बभन्दा माथि बजार पुँजीकरण भएको सरकारी स्वामित्वको नेपाल टेलिकमले आफ्नो मूल्य गुमाउँदा यसको बजार पुँजीकरण तल झरेको...

  २०७६ भदौ २० गते १४:४८     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूले ऋण दिँदा ऋण लिन चाहने व्यक्ति वा संस्थाहरूको वित्तीय सूचना कर कार्यालयबाट लिन निर्देशन दिएको छ । शुक्रबार राष्ट्र बैंकले परिपत्र जारी गर्दै आर्थिक वर्ष...

  २०७६ भदौ २० गते १२:३८     विकासन्युज

काठमाडौं । अर्थमन्त्री डा.युवराज खतिवडाले सरकारले लिएकाे दीगाे विकासकाे लक्ष्य भेट्न प्रतिवर्ष २० खर्ब लगानी गर्नुपर्ने र त्यसकाे ५० प्रतिशत निजी क्षेत्रले लगानी गर्नुपर्ने बताएका छन् । दीगाे विकास लक्ष्यअन्तर्गतका १७ लक्ष्यहरु पूरा गर्न...

  २०७६ भदौ २० गते ११:१३     विकासन्युज

काठमाडौं । एनआरएफएस प्रणालीअनुसार वित्तीय विवरण बनाउने झन्झटलाई पार लगाएसँगै नयाँ बीमा कम्पनीहरु धमाधम आईपीओ निष्कासन गर्ने तयारीमा जुटेका छन् । पुरानो एनएएस प्रणालीलाई एनएफआरएस प्रणालीमा रुपान्तरण गर्नुपर्दा लामो समय गुजारेका कम्पनीहरु अब भने...

  २०७६ भदौ १९ गते १८:०९     विकासन्युज

जनरल इन्स्योरेन्स कम्पनीका महाप्रबन्धक एस.के. टमोटसँग बीमा क्षेत्रमा ४५ वर्ष काम गरेकाे अनुभव छ । नेशनल इन्स्योरेन्स, युनाइटेड इन्स्योरेन्स हुँदै सिद्धार्थ इन्स्योरेन्स कम्पनीमा दुइ कार्यकाल महाप्रबन्धककाे जिम्मेवारी समालेका टमाेट यतिबेला नयाँ  कम्पनीको नेतृत्व गरिरहेका छन् ।...

  २०७६ भदौ १९ गते १६:१५     राजाराम न्यौपाने

काठमाडौँ । हामीले पैसा तिरेर काटेर फालेको कपाल ठूला र विकसित मुलुकमा निर्यात हुन्छ भन्ने सुन्दा अनौठो लाग्न सक्छ । तर, नेपालबाट भारत, चीन, दक्षिण कोरियामात्रै नभई अमेरिकासम्म नेपाली कपाल निर्यात हुने गरेको छ...

  २०७६ भदौ १९ गते ११:४६     विकासन्युज

काठमाडौं । मार्जिन कारोबारमा देखा परेको अर्को कानुनी जटिलता अन्त्य भएकोे छ । नेपाल धितोपत्र बोर्डले धितोपत्र केन्द्रिय सेवा नियमावली २०६८ मा संसोधन गरी त्यस्तो जटिलता अन्त्य गरेको हो । यो सँगै मार्जिन कारोवारका...

  २०७६ भदौ १९ गते १०:४२     विकासन्युज

काठमाडौं । सञ्चालकको निर्वाचनका सम्बन्धमा एनसीसी बैंकमा कुमारी बैंकको जस्तै नियति दोहोरिएको छ । महिला सञ्चालक नियुक्तिको सम्बन्धमा अन्याेलता देखिएपछि एनसीसी बैंकको आगामी सोमबार बोलाइएको साधारणसभामा सञ्चालकको निर्वाचनको नहुने भएकाे छ । बिहीबार बैंकले...

  २०७६ भदौ १९ गते ९:३७     विकासन्युज

मुम्बई । भारतीय रिजर्भ बैंकले भारतीय बैंकहरुलाई दुई महिनाभित्र ऋणको ब्याजदरको निर्धारण आरबीआईले तय गरेको रिपोरेटअनुसार घटबढ गर्न निर्देशन दिएको छ । यसअघि समय नतोकेर दिएको निर्देशन कार्यान्वयनमा बैंकहरु उदासिन देखिएपछि रिजर्भ बैंकले समय...

  २०७६ भदौ १८ गते २०:२१     विकासन्युज

काठमाडौं । चिनियाँ ह्याकरहरूले नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम (नेप्स) को सिस्टम ह्याक गरी करोडौं रुपैयाँ चोरी गरेको घटना छानविन गर्न बनेको कमिटीले आज राष्ट्र बैंकका गर्भनर डा. चिरञ्जीबि नेपाललाई प्रतिवेदन बुझाएको छ । यस...

  २०७६ भदौ १८ गते १७:३२     विकासन्युज

काठमाडौ । गत आर्थिक वर्ष २०७५/७६ मा वैदेशिक रोजगारीमा गएका जनशक्तिबाट जीवन बीमा कम्पनीहरूले २ अर्ब ३१ करोड ६९ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । सो रकम मध्ये सूर्या लाइफ इन्स्योरेन्सले सबैभन्दा...

  २०७६ भदौ १८ गते १४:२४     विकासन्युज

व्यावसायिक रूपमा छुट्टै पहिचान बनाएको गोल्यान समूहले कृषिबाट हात झिकेर विदेशी रेमिट्यान्सको मुख ताकिरहेका कृषकलाई माथि उठाउने प्रयत्न गरिरहेको छ । नेपालका ठूला व्यावसायिक घरानाहरुमध्येको गोल्यान समूह पनि एक हो । आयात व्यापारलाई भन्दा...

  २०७६ भदौ १८ गते १२:२७     विकासन्युज

काठमाडौं । चिनियाँ ह्याकरहरूले नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम (नेप्स) को सिस्टम ह्याक गरी करोडौं रुपैयाँ चोरी गरेको घटना छानविन गर्न बनेको कमिटीले केही बेरमा राष्ट्र बैंकका गर्भनर डा. चिरञ्जीबि नेपाललाई प्रतिवेदन बुझाउने भएको छ...

  २०७६ भदौ १७ गते १७:२५     विकासन्युज

काठमाडौं । म्युचुअल फण्डहरुले यो वर्षको लागि धमाधम लाभांश घोषणा गर्न थालेका छन् । आर्थिक वर्ष २०७५/७६ को कारोबारबाट फण्डहरुले आफ्ना इकाईधनीहरुका लागि लाभांश घोषणा गर्न थालेका हुन् । हालसम्म ८ ओटा कम्पनी ७७ करोडको...

  २०७६ भदौ १७ गते १३:१९     विकासन्युज

काठमाडौं । युनाईटेड इन्स्योरेन्स कम्पनीका कर्मचारीले नक्कली बीमा लेख जारी गरेर बीमा शुल्क गोजीमा हाल्ने गरेको भेटिएको छ । कम्पनीमा जागिर खाने, तलव खाने र नक्कली बीमा लेख जारी गरेर बीमा शुल्क खल्तीमा राख्ने...

  २०७६ भदौ १७ गते ११:५३     विकासन्युज

काठमाडौ । बीमा समितिले संस्थापक शेयरधनीहरुबाट अग्रिम रुपमा पैसा उठाएर भए पनि तत्कालै चुक्ता पुँजी पुर्याउन बीमा कम्पनीहरुलाई निर्देशन दिएको छ । असार मसान्तसम्म समय दिएर चुक्तापुँजी पुर्याउन समितिले समयावधि दिएकोमा ७ ओटा बीमा...

  २०७६ भदौ १७ गते १०:०६     विकासन्युज

काठमाडौं । सीडीएस एण्ड क्लियरिङ लिमिटेडले शेयरको भारित औसत लागत गणना विधि प्रयोगमा ल्याएको छ । परीक्षणको लागि भन्दै सीडीएससीले छुट्टै डोमेनमार्फत् त्यस्तो प्रणाली सार्वजनिक गरेको हो । सो प्रणालीअनुसार कुनैपनि शेयर लगानीकर्ताको डिम्याट...

  २०७६ भदौ १६ गते १८:२७     नबिन पोखरेल

काठमाडौं । नेपालको एकमात्र शेयर बजारको रुपमा रहेको नेपाल स्टक एक्सचेञ्जमा सूचिकृत भएको शेयरमध्ये सबैभन्दा महँगो शेयर हो, युनिलिभर नेपाल लिमिटेडको । बजारमा सूचीकृत म्युचुअल फण्डका ईकाईहरुलाई छाड्दा पनि अन्य डेढ दर्जन कम्पनीहरुको शेयरमूल्य...