फोकस

  २०७६ कार्तिक ६ गते ९:४०     राजाराम न्यौपाने

काठमाडौं । नेपाल-बंगलादेशबीचको दुई देशीय व्यापारसम्बन्धीे चौथो बैठक मंगलबारदेखि काठमाडौंमा सञ्चालन भइरहँदा बंगलादेशसँग नेपालले बर्सेनि अर्बौ रुपैयाँको व्यापार घाटा व्यहोर्दै आएको छ । गत आर्थिक वर्षमा नेपालको बंलादेशसँग २ अर्ब ९४ करोड ८७ लाख...

  २०७६ कार्तिक ५ गते १८:२९     सुनिता पुडासैनी

काठमाडौं । तिहार नजिकिएसँगै बजारमा भाइ मसला बिक्री बढ्न थालेको छ । साना खुद्रा पसलदेखि ठूला सुपर मार्केटहरु ‘तिहार बजार’ ले छोपेसँगै उपभोक्ताको ध्यान भाइ मसलाको आकर्षक प्याकेटमा पर्न थालेकाे छ । सुपर मार्केटमा...

  २०७६ कार्तिक ५ गते १७:३५     विकासन्युज

काठमाडौं । असोज महिना नेपालीको महान चाड दशैं परेकाले बैंकमा निक्षेप संकलन राम्रो देखिएको छ । दशैंमा कर्मचारीको तलबमा एक महिनाको थप तलब समेत बढेर आउने र अन्य खर्च समेत बढ्ने भएको बैंकिङ च्यानलमा...

  २०७६ कार्तिक ५ गते १३:०२     विकासन्युज

काठमाडौं । सीडीएस एण्ड क्लियरिङ लिमिटेडका प्रमुख कार्यकारी अधिकृत देवप्रकाश गुप्ताको कार्यकाल यसै सातादेखि सकिने भएको छ । ४ वर्षअघि २०७२ असोज ३० गते नियुक्त भई कात्तिक ११ गतेदेखि कार्यभार सम्हालेका गुप्ताको यही असोज...

  २०७६ कार्तिक ५ गते ११:३६     नबिन पाेखरेल

काठमाडौं । नेपालकै कान्छो जीवन बीमा कम्पनी महालक्ष्मी लाइफ इन्स्योरेन्सले अनुभवीदेखि नयाँ पुस्ताका जनशक्तिलाई समेत कम्पनीमा स्थान दिँदै आएको छ । अनुभवी र नयाँ पुस्तालाई बीमा क्षेत्रमा समेट्ने अभियान स्वरुप पछिल्लो समय बीमा बजारमा...

  २०७६ कार्तिक ५ गते ९:२५     विकासन्युज

काठमाडौं । गत चैत मसान्तमा राष्ट्रिय वाणिज्य बैंकको आधारदर ५.३८ प्रतिशत थियो । बैशाख महिनादेखि सो स्पेडदरका आधारमा ऋण लिने अधिकांशको ब्याजदर एक अंकमै सीमित थियो । सो आधारदर अनुसार बैंकबाट १.३८ प्रतिशतदेखि ११...

  २०७६ कार्तिक ४ गते १८:१८     सन्ताेष राेकाया

काठमाडाैं । हाल देशभर ५६ विमानस्थल छन् । कुनै विमानस्थल निर्माण भएर हवाई सुविधा दिँदै आएका छन् भने कुनै निर्माण भएर पनि भौतिक पूर्वाधार कमिका कारण रुग्ण अवस्थामा छन् । निर्माण भएका विमानस्थलहरुमा भौगलिक...

  २०७६ कार्तिक ४ गते १४:५५     राजाराम न्यौपाने

काठमाडौं । सरकारी स्वामित्वमा सञ्चालित हेटौंडा सिमेन्ट इन्डष्ट्रिजले १८० प्रतिशतसम्म उत्पादन वृद्धि गर्ने भएको छ । करिब साढे २ अर्ब लगानी थपेर इन्डष्ट्रिजले उद्योगलाई आधुनिकीकरण र प्रविधियुक्त गराइ क्षमतामा वृद्धि गर्न लागेकाे हाे । उद्योगले क्षमता अभिवृद्धिकाे लागि...

  २०७६ कार्तिक ४ गते १३:०१     विकासन्युज

काठमाडौं । कात्तिक २ गते एनएमबि म्युचुअल फण्डको सञ्चालनमा रहेको पहिलो म्युचुअल फण्ड योजना एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड–१ ले आफ्नो ५ वर्षे परिपक्व अवधि पूरा गर्यो । २०७२ भदौ २४ गते नेपाल धितोपत्र बोर्डबाट...

  २०७६ कार्तिक ४ गते ११:०२     राजाराम न्यौपाने

काठमाडौं । अब सरकारले घरायसी प्रयोजनका लागि सहुलियत दरमा र व्यवसायिक प्रयोजनका लागि लागत मूल्यमा खाना पकाउने एलपी ग्यास विक्री गर्ने भएको छ । नेपाल आयल निगमले यसअघि नै गरेको निर्णयलाई कार्यान्वयनमा लैजाने याे गृहकार्य...

  २०७६ कार्तिक ४ गते ७:३७     विकासन्युज

काठमाडौंलाई मोफसलसँग जोड्ने दोस्रो सुरुङमार्गको शिलान्यास सोमबार हुँदैछ । काठमाडौं उपत्यकाको लाइफलाइनको रुपमा रहेको नागढुंगा नौबिसे सडकखण्डको वैकल्पिक मार्गका रुपमा नागढुंगादेखि नौबिसेसम्म जोड्न २.६ किलोमिटर लम्बाइको दुईवटा फ्लाई ओभरसहितको यो सुरुङमार्ग बनाउन जापानी कम्पनी...

  २०७६ कार्तिक ३ गते १९:१६     विकासन्युज

काठमाडौं । मर्ज प्रक्रियामा रहेको प्राइम कमर्शियल बैंक र कैलाश विकास बैंक दुबैले सेयरधनीलाई बोनस सेयर दिने भएका छन् । स्रोतका अनुसार प्राइम बैंकले करिब १६ प्रतिशत बोनस सेयर दिने सम्भावना छ भने कैशाल...

  २०७६ कार्तिक ३ गते १९:०८     विकासन्युज

काठमाडौं । नेपाल दूर संचार प्राधिकरण (एनटीए) ले अबको ४ महिनामा नेपालमा राजस्व छलिका मोवाइलहरू नरहने जनाएको छ । पछिल्लो समय राजस्व छलिएका मोवाइल फोनहरू नेपाली बजारमा छ्याप छ्याप्ती उपलब्ध हुन थालेपछि एनटीएले यस्ता...

  २०७६ कार्तिक ३ गते १७:४५     सन्ताेष राेकाया

काठमाडाैं । सरकारसँग अध्ययन अनुमति लिएर काम पुरा नगरेका १०८ जलविद्युत आयोजनाहरु सरकारी बास्केटमा रहेका छन् । विद्युत विकास विभागको तथ्यांक अनुसार २९ सय २५ दशमलव १९२ मेगावाटका १०८ आयोजनाहरु सरकारी बास्केटमा परेका हुन् । सरकारले...

  २०७६ कार्तिक ३ गते १६:४१     विकासन्युज

पछिल्लो समय जलविद्युत क्षेत्रमा लगानी गर्नेहरु निकै निराश भएका छन् । खोलामा पानी सुक्यो, बैंकले ब्याज बढायो, सरकारले प्रतिवद्धता अनुसार कर छुट दिएन, भ्याट फिर्ता दिएन, सरकारले ट्रान्समिसन लाईन बनाएन, सरकारले निजी क्षेत्रको लगानी...

  २०७६ कार्तिक ३ गते १३:३५     राजाराम न्यौपाने

काठमाडौं । पछिल्लो समय पर्यटकीय क्षेत्रहरुमा पर्यटकहरुलाई घोडामा चढाएर घुमाउने व्यवसाय फस्टाउदै गएको छ । यस्तो व्यवसाय इलामको कन्याममा रहेको चियाबारीमा समेत फस्टााएको छ । त्यहाँ ३९ वटा घोडा पर्यटक चढाउनका लागि राखिएका छन्...

  २०७६ कार्तिक ३ गते १०:२३     विकासन्युज

काठमाडौं । अर्बौं बराबर वासलात भएका बैंक चलाउनेले कति पारिश्रमिक लिन्छन् होला, यो धेरैको चासो हुन सक्छ । यो वर्ष व्यवस्थापनलाई आवश्यक निर्देशन दिन साधारणसभाले चुनेर पठाउने सञ्चालकहरु र सञ्चालकहरु मध्येबाटै चयन हुने अध्यक्षहरुको...

  २०७६ कार्तिक २ गते २०:१९     विकासन्युज

काठमाडौं । बजार मूल्यका आधारमा हिमालयन बैंकको करिव ९ अर्ब ६७ करोड रुपैयाँ मूल्य बराबरको सेयर कारोबार हुन लागेको छ । उक्त सेयर बेलायतको डेभलपमेन्ट फाइनान्स इन्स्टिच्युशन, सीडीसीले किन्न लागेको हो । हिमालयन बैंकको...

  २०७६ कार्तिक २ गते ११:५४     विकासन्युज

काठमाडौं । दोस्रो बजारमा सूचीकृत ८१ कम्पनीहरु नेपाल स्टक एक्सचेञ्जको कारबाहीमा परेका छन् । नियमानुसार समयभित्र वार्षिक नबीकरण शुल्क नबुझाएसछि उनीहरु कारबाहीमा परेको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ । सबै कम्पनीहरुको सूचीकरण स्थगित गरिएको...

  २०७६ कार्तिक १ गते २०:४२     विकासन्युज

काठमाडाैं । सरकारले लगानीकाे ढाेका बन्द गरेकाे क्षेत्रमा लगानी गर्न गैरआवासीय नेपाली संघ (एनआरएनए)ले  आह्रवान गरेकाे छ । बैकिङ क्षेत्रमा लगानी गर्न राष्ट बैंकले ढाेका बन्द गरेकाे झण्डै एक दशक भइसकेकाे छ । वाणिज्य बैंक,...