फोकस

  २०७६ माघ ८ गते १३:१५     विकासन्युज

काठमाडाैं । सुदूरपश्चिमको प्रसिद्ध पर्यटकीय एवं धार्मिक क्षेत्र खप्तडमा सुविधा सम्पन्न दुई वटा पर्यटक आवास गृह निर्माण हुने भएका छन् । खप्तड राष्ट्रिय निकुञ्जमा जाने पर्यटकका लागि दुई आवास गृह निमार्ण प्रक्रिया थालिएको छ। पर्यटकको...

  २०७६ माघ ८ गते ११:४०     डोमी शेर्पा, सुनिता पुडासैनी

काठमाडौं । गत कात्तिकमा प्रधानमन्त्री केपी शर्मा ओलीले नागढुंगा सिस्नेखोला सुरुङमार्गको शिल्यान्यास गरे । जापान सरकारको सहुलियतपूर्ण ऋणमा बन्न लागेको नेपालकै पहिलो सुरुङमार्ग कस्तो बन्दैछ त भन्ने आम चासो छ । सडक पूर्वाधारमा महत्वपूर्ण...

  २०७६ माघ ७ गते १६:३१     विकासन्युज

काठमाडौं । निर्वाचनको मिति घोषणा भएकै दिन हिमालयन बैंकका प्रमोटरले प्रमोटर सेयर बेचेका छन् । २७ वर्ष लामो इतिहास भएको हिमालयन बैंकमा को सञ्चालक बन्ने भन्ने प्रतिस्पर्धामा पहिलो पटक प्रवर्द्धकबीच निर्वाचन हुँदैछ । बैंकले...

  २०७६ माघ ७ गते १६:२३     विकासन्युज

काठमाडौं । आगामी चैतमा नेपाल उद्योग वाणिज्य महासंघको ५४औं वार्षिक साधारणसभा हुदैछ । सो सभाले नयाँ नेतृत्व पनि चयन गर्दैछ । विधानअनुसार महासंघको बरिष्ठ उपाध्यक्ष आगामी कार्यकालको लागि स्वतः अध्यक्ष हुनेछन् । त्यसैकारण अहिलेका...

  २०७६ माघ ७ गते १२:३०     विकासन्युज

काठमाडाैं । अर्थमन्त्री डा. युवराज खतिवडाले बैंक तथा वित्तीय संस्थामा पुराना कर्मचारीहरुको मात्र अखडा नबनाउन चेतावनी दिएका छन् । कृषि विकास बैंकको ५३ औं वार्षिकोत्सब कार्यक्रममा बोल्दै खतिवडाले बैंक तथा वित्तीय संस्थाहरु पुरानै कर्मचारीहरुको हाली–मुहाली...

  २०७६ माघ ७ गते १०:३०     विकासन्युज

काठमाडौं । ईलेक्ट्रीक एसयुभि कोनाले गिनिज वर्ल्ड रेकर्डको प्रतिष्ठित उपाधि जित्न सफल भएको छ । ह्यून्डाई कोना ईलेक्ट्रीक पहिलो ईलेक्ट्रीक एसयुभि हो, जसलाई ५ हजार ७ सय ३१ मिटरको उचाईमा टिबेटको साउला पाससम्म चलाइएको थियो...

  २०७६ माघ ७ गते १०:०१     विकासन्युज

काठमाडौं । राष्ट्रिय पाठ्यक्रम प्रारुप २०७५ बाहिर आएपछि कक्षा ११ र १२ को विज्ञान विषयमा भएको गणित हटाउने तयारीमा पाठ्यक्रम विकास केन्द्र लागेको थियो । यो कदमको शिक्षक, विद्यार्थी, अभिभावकलगायतले सर्वत्र आलोचना गरेपछि केन्द्र...

  २०७६ माघ ६ गते १७:२३     सुनिता पुडासैनी, डोमी शेर्पा

काठमाडौं । नागढुंगा-सिस्नेखोला सुरुङमार्गकोे काम तिव्रता साथ अगाडी बढ्दैछ । सो सडकखण्डमा हुने चर्काे जामलाई ध्यानमा राख्दै सरकारले उक्त सुरुङमार्ग निर्माण गरिरहेको छ । चन्द्रागिरी नगरपालिकाको वडा नं १ को टोटीटोलबाट धादिङ्गको धुनिबेसी गाउँपालिकाको...

  २०७६ माघ ६ गते १६:४२     डाेमी शेर्पा

काठमाडौं । पछिल्लो समय चिनियाँ भाइरसको उनामले चिनिने कोरोनो भाइरस त्रासको रुपमा फैलिएको छ । चीनमा मात्र होइन एसियाली देशहरुमा यो भाइरसको संक्रमण फैलिएको बताइएको छ । सबै देशहरुले यो भाइरसबाट बँच्न सतर्कता अपनाएका...

  २०७६ माघ ६ गते १५:०१     नबिन पोखरेल

काठमाडौं । सरकारी स्वामित्वका २ बीमा कम्पनी जग्गा विवादमा तानिएका छन् । राष्ट्रिय बीमा संस्थान र राष्ट्रिय बीमा कम्पनी १५ रोपनी जग्गा विवादमा तानिएका हुन् । यी दुबै कम्पनीले ४५ वर्षअघि किनेको जग्गा सरकारी...

  २०७६ माघ ६ गते ११:५१     सन्ताेष राेकाया

काठमाडाैं । काठमाडौं बानेश्वर चोकको वायाँपट्टीको अग्लो विल्डिङ । त्यही विल्डिङको भुइँतलामा सफा चिटिक्क परेको एउटा पसल छ । त्यो पसलको बाहिरीपट्टी लेखिएको देखिन्छ खाइमोनो जापान । खाइमोनो जापान ? सायद तपाईं पनि अल्मलिनुभयो होला...

  २०७६ माघ ५ गते १९:२९     विकासन्युज

काठमाडौं । विदेश घुम्न जाने र विदेश अध्ययन गर्ने जाने नेपालीको खर्चमा धेरै नियन्त्रण भएको छ । सरकारले विदेश भ्रमणमा जाने र पढ्न जाने विद्यार्थीका लागि नीतिगत रुपमा कडाई गर्दा सरकारलाई उल्लेख्य फाइदा पुगेको...

  २०७६ माघ ५ गते १९:०२     विकासन्युज

काठमाडौं । चालु आर्थिक वर्षमा मूल्यवृद्धि दोब्बर हुने भएको छ । २०७६ मंसिरमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ६.५५ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ३.७१ प्रतिशत रहेको थियो । नेपाल...

  २०७६ माघ ५ गते १६:११     अनिल उपाध्याय

काठमाडाैं । वि.सं २०२४ सालमा सरकारको पूर्ण स्वामित्वमा रही आफ्नै ऐन २०२४ बाट संचालित यात्रा ५२ वर्षको उकाली ओराली पार गर्दै ५३ औं वर्षको पूर्वसन्ध्यामा एक सबल एवं सक्षम बैंक “सम्पूर्ण बैंकिङ सुविधा सहितको तपाईं...

  २०७६ माघ ५ गते १३:०६     नबिन पाेखरेल

काठमाडौं । यस वर्ष पनि बीमा कम्पनीहरु पुस मसान्तभित्र वार्षिक साधारणसभा  (एजीएम) गर्न असफल भएका छन् । चालु आर्थिक वर्षको पुष मसान्तसम्म एक मात्र बीमा कम्पनीले वार्षिक साधारणसभा सम्पन्न गरेको छ भने ३९ वटा...

  २०७६ माघ ५ गते १०:१५     विकासन्युज

काठमाडौं । बोटलर्स नेपाल (तराई) ले कोकाकोला, फेन्टालगायत पेय पदार्थ उत्पादन गर्छ । कम्पनीले यो वर्ष पनि ४० प्रतिशत नगद लाभांश दिएको छ । यस्तै, कम्पनीमा इन्भेन्ट्रिज बढिरहेको छ भने माउ कम्पनी बोटलर्स नेपाल...

  २०७६ माघ ३ गते २२:१५     विकासन्युज

काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेण्ट्स ( नाट्टा)को अध्यक्षमा अच्युत गुरागाई निर्वाचित भएका छन् । नाटाको नेतृत्वको लागि शुक्रबार भएको मतदानबाट गुरागाई अध्यक्षमा निर्वाचित भएका हुन् । आफ्ना प्रतिस्पर्धी भीम प्रसाद...

  २०७६ माघ ३ गते १९:४७     सन्तोष रोकाया

काठमाडौं । नेपाल भ्रमण २०२० को सचिवालयले भ्रमण वर्षको प्रचार प्रसारमा यती अर्थात हिम मानवको प्रयोग गरेको छ । भ्रमण वर्ष २०२० मा १ सय ८ यतीहरु प्रयोग गर्ने लक्ष्यका साथ सचिवालयले विभिन्न ठाउँमा...

  २०७६ माघ ३ गते १८:३१     विकासन्युज

काठमाडाैं । बिहिबारदेखिकाे निरन्तर वर्षाले काठमाडाैं हिलाम्य बनेकाे छ ।  दुई दिनकाे वर्षाले नै संघिय राजधानी काठमाडाैं हिलाम्य बनेकाे हाे ।  निरन्तरकाे झरीले जनजीवनसमेत प्रभावित भएको छ । बिहीबार दिउँसोदेखि निरन्तर पानी पर्दा राजधानीलगायत देशभरको जनजीवन...

  २०७६ माघ ३ गते १७:३३     शिव सत्याल

काठमाडौं । हिन्दु परिवारबीच एउटा कथा या किंबदन्ति चर्चित छ । कथा यस्तो छः- एक जना असाध्यै पापी, अधर्मी र जीवात्मालाई असाध्यै पिर्ने व्यक्ति रहेछन् । उनले आफ्नो जीवनकालमा अरुको भलाई हुने काम कहिल्यै...