काठमाडाैं । विषादीयुक्त खाना खानाले वर्षेनी साढे तीन लाख मानिसकाे मृत्यु हुने गरेकाे छ । मानव स्वास्थ्य र वातावरणको ख्याल नगरी विषादीहरू उत्पादन र प्रयोग गर्नाले विश्वमा वर्षेनी ३ लाख ५५ हजार मानिसको मृत्यु हुने गरेको...
काठमाडौं । पछिल्लो समय नेपालको वैदेशिक व्यापार घाटा लगातार घट्दै गएको छ । नेपालबाट निर्यात हुने वस्तुको परिणाम बढेकाे र विदेशबाट आयात वस्तुको परिणाम घटिरहेको भन्सार विभागको तथ्याङ्कले देखाएको छ । नेपालको व्यापार घाटा...
काठमाडाैं । टाटाले एक महिना अघि प्रदर्शन गरेको ‘एल्ट्रोज’ नामक ह्याचब्याक अटो जगततर्फ निकै चर्चाको विषय बन्न पुगेको छ । एल्ट्रोजलाई टाटाले आफ्नो प्रिमियम कारहरुको वर्गमा राख्नु र त्यसैगरी सो कार अन्य उत्पादनहरु भन्दा...
काठमाडौं । संबैधानिक निकाय लोक सेवा आयोगले नेपाल राष्ट्रको काम कारबाहीमाथि गरेको हस्तक्षेपको दुष्परिणाम देखिन थालेको छ । लोकसेवा आयोगले नेपाल राष्ट्र बैंकलाई कर्मचारी विनियमावली बनाउन नदिएको परिणाम स्वरुप राष्ट्र बैंकले डेपुटी गभर्नरको लागि...
काठमाडौं । सरकार र निर्माण व्यवसायीको द्वन्द्वले स्थायी र बलियो सरकारलाई फितलो बनाएको छ । सरकारले निर्माण व्यवसायसँग सम्बन्धित सार्वजनिक खरिद नियामावलीलाई एक वर्षमा ४ पटक संशोधन गरेको छ । अहिले आएर बल्ल निर्माण व्यवसायी...
‘सुखी नेपालीः समृद्ध नेपाल’ वर्तमान सरकारको नारा हो । त्यसको मुल आधार हो पुँजी निर्माण र रोजगारी सिर्जना । नेपालमा रोजगारी सिर्जना भएन, रोजगारीको लागि विदेश जानुपर्ने वाध्यता छ भनेर भन्न आवाज उठ्छ तर...
काठमाडौं । पछिल्लो समय नेपाली उद्योगहरुमा लगानी बढ्दै गएको छ । सरकारले देशको आर्थिक विकासको लागि लगानी सम्मेलन मार्फत पनि नेपाल लगानी गर्न आग्रह गर्दै आइरहेको छ । उद्योग स्थापनाको लागि लगानीमैंत्री ऐन, कानुन, वातावरण,...
काठमाडौं । जावलाखेल ग्रुप अफ कम्पनीले प्रबद्र्धन गरेको हिमालयन डिष्टिलरीको सेयर मूल्य बढ्दो क्रममा छ । कम्पनीले सहायक कम्पनी स्थापना गरी २ करोड १८ लाख रुपैयाँमा ४ विगाह जमिन पनि खरिद गरेको छ ।...
काठमाडौं । नेपाल राष्ट्र बैंकमा डेपुटी गभर्नर नियुक्तिको विषय पेचिलो बन्दै गएको छ । डेपुटी गभर्नर शिवराज श्रेष्ठले पदीय आचरण अनुसार काम नगरेको अभियोगमा बर्खास्ती प्रक्रिया अघि बढेसँगै नयाँ डेपुटी गभर्नर कसलाई बनाउने भन्ने...
ग्लाेबल आइएमई बैंककाे १३ औं वार्षिक उत्सवमा सहभागि अथितिसँग रमाउदै बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल । (माथिल्लाे फाेटाेमा) ग्लाेबल आइएमई बैंकमा जनता बैंक नेपाल गाभिएकाे र ग्लाेबल आइएमई बैंककाे १३ औं वार्षिक उत्सवकाे अवसरमा बैंकले रात्री भाेज...
काठमाडौं । २०७८ मा १२ औँ राष्ट्रिय जनगणना हुँदैछ । सो राष्ट्रिय जनगणनामा ४ अर्ब ५० करोड रुपैयाँ खर्च हुने छ भने ५५ हजार शिक्षित युवाले रोजगारी पाउने भएका छन् । जनगणनामा सुपरिवेक्षण, गणकलगायतका...
काठमाडाैं । विद्युत उत्पादन आयोजनाको विकास तथा सञ्चालन प्रस्पिर्धाको माध्यमबाट सक्षम प्रवद्र्धकको छनोट गर्ने गरी नयाँ विद्युत विधेयक मस्यौदा तयार भएको छ । विद्युत सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयककाे मस्यौदामा निश्चित...
काठमाडौं । आगामी फागुनपछि देशले नयाँ अर्थमन्त्री पाउने भएको छ । अहिलेका अर्थमन्त्री डा. युवराज खतिवडाको राष्ट्रियसभा सदस्यको कार्यकाल पूरा हुने भएकोले नयाँ अर्थमन्त्री हुने करिब पक्का छ । राष्ट्रियसभामा ५९ जना सदस्य हुन्छन्...
काठमाडौं । नुवाकोटकी ३० वर्षीय विष्णुकुमारी तामाङ काठमाडौंको नेपालटारमा सानोतिनो टेलर चलाउँथिन् । उनले टेलर संचालन गरेको ५ वर्ष जति भइसकेको थियो । उनले आफ्नो टेलरमा २ जनालाई रोजगारी पनि दिएकी थिइन् । टेलर...
यो सूचना प्रविधिको युग हो । सूचना प्रविधिको विकास र विस्तारकै कारण विश्व ‘ग्लोबल भिलेज’का रुपमा चिनिन थालेको छ । नेपालमा पनि सूचना प्रविधि र मनोरञ्जनको विकास र विस्तारमा डिस होमको भूमिका अतुलनिय छ...
काठमाडौं । सूचना प्रविधिको विकास र प्रयोगको कारण पछिल्लो समय इन्टरनेट मानिसको अभिन्न अंग जस्तै भएको छ । इन्टरनेटविना दैनिकी चलाउन पनि गाह्रो पर्ने अवस्था आइसकेको छ । तर, चाहिएको बेलामा इन्टरनेट हुदैन ।...
काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा विश्वराम तिमिला नियुक्त भएका छन् । तिमिलाको नियुक्ती बीमा समितिले बिहीबार स्वीकार गरेको हो । बीमा क्षेत्रको नियामक निकाय बीमा समितिले स्वीकार गरेपछि मात्रै...
काठमाडौं । ५७ वर्षको व्यापारिक अनुभव बोकेको साल्ट ट्रेडिङ कर्पाेरेशनले शुद्ध तोरीको तेल उत्पादन गर्ने भएको छ । बजारमा तोरी तेलको माग धेरै रहेकोले गुणस्तरीय तेल उत्पादन गर्न लागिएको कर्पाेरेशनको भनाइ छ । तोरीको...
काठमाडौं । करिब ४ अर्ब लगानीमा झापाका बिर्तामोडमा ३ सय शैयाको क्यान्सर अस्पताल संचालनमा आएको छ । पूर्वाञ्चलका क्यान्सर बिरामीलाई लक्षित गर्दै बिर्तामोडमा पूर्वान्चल क्यान्सर अस्पताल बुधबारदेखि संचालनमा आएको हो । बिर्तामोडस्थित बी एण्ड सी...
काठमाडाैं । नेपाली युवा पुस्ताले अंग्रेजी वर्ष धुमधामसँगै मनाइ रहँदा सरकारले विदेशबाट आयात गरेर ल्याएकाे पेट्राेलियम पदार्थकाे मूल्य वृद्धि उपहार दिएकाे छ । जनावरी १ तारिकदेखि लागू हुने गरी सरकारले पेट्राेल, डिजेल र मट्टितेलमामा...
Copyright © 2024 Bikash Media Pvt. Ltd.