काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्रप्रसाद ढकालले उम्मेदवारी घोषणा गरेका छन् । ढकालले वरिष्ठ उपाध्यक्षको घोषण गर्दै उद्योग क्षेत्रको कर घाटाउन भूमिका खेल्ने बताएका छन् । समृद्धिको आधार राज्य–निजी क्षेत्र साझेदार...
काठमाडौं । आगामी चैतमा हुने नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को निर्वाचन लक्षित ‘क्याम्प चेन्ज’ मौसम सुरु भएको छ । महासंघको आसन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्षका प्रत्यासी किशोर प्रधानको प्यानलबाट जिल्ला नगर उपाध्यक्षको चुनाव लड्ने...
काठमाडौं । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रियसभाको सांसद बनेका डा. युवराज खतिवडाको सांसद पद गएको छ । डा. खतिवडाको स्थानमा नेकपा उपाध्यक्ष बामदेव गौतमलाई सांसद बनाउने निर्णय सत्तारुढ नेकपाले गरेको छ । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिबाट मनोनित...
काठमाडौं । डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले लेखेको ‘मुलुक आर्थिक समृद्धिको यात्रामा’ नामक पुस्तक प्रधानमन्त्री केपी शर्मा ओलीले गत विहीबार प्रधानमन्त्री निवास बालुवाटारमा विमोचन गरे । प्रधानमन्त्री निवासमा प्रधानमन्त्रीबाटै पुस्तक विमोचन गरिनुले पुस्तक वा लेखकको...
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष पदमा चन्द्र ढकालले औपचारिक रुपमा उम्मेद्वारीको घोषणा गरेका छन् । अनौपचारीक रुपमा यस अघि नै उम्मेदवारी गरेका ढकालले औचारिक रुपमा भने बुधबार घोषणा गरेका हुन् । महासंघको आगामी...
काठमाडौं । चीनमा फैलिएको कोरोना भाइरसले नेपाली बजारमा प्रभाव पारेको छ । लसुनबाट सुरु भएको बस्तु अभाव अन्य उपभोग्य बस्तुमा पनि देखिन थालेको छ । चीनबाट नेपालमा प्रयोग हुने अधिकांश दैनिक उपभाेग्य सामान चीनबाट...
काठमाडौं । उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले नेपाल ट्रष्टको जग्गाबारे स्वेतपत्र जारी गरेका छन् । सो जग्गा विभिन्न व्यक्ति तथा व्यापारिक फर्मलाई शंकास्पद रुपमा दिइएको आरोप लागिरहेका बेला ट्रष्टको अध्यक्षसमेत रहेका पोखरेलले स्वेतपत्र जारी...
काठमाडौं । सुदूरपश्चिम प्रदेशमा हालसम्मकै देशको ठूलो कृषि प्रशोधन केन्द्र निर्माण हुने भएको छ । कृषिलाई आधुनिकीकरण, व्यवसायीकरण र सम्मानजनक पेशाका रुपमा स्थापित गर्ने उद्देश्यले सार्वजनिक–निजी साझेदारीमा कृषि प्रशोधन केन्द्रको निर्माण गरिने बताइएको हो...
काठमाडाैं । राम्रो तयारीका साथ उपयुक्त ढंगबाट रोजगारीका लागि दिइने अन्तर्वार्ताको माध्यमबाट तपाईंले जागिर हासिल गर्ने मात्रै नभएर रोजगारदाताको मनमा आफ्नो विशेष छाप समेत बसाल्न सक्नुहुन्छ । सामान्यतया रोजगारदाताले आवेदन दिएका आवेदकहरुमध्ये उचित ठहर्याएर अन्तर्वार्ताका...
काठमाडौं । सरकारले समयमै कानुन बनाउन नसक्दा उद्योग दर्तामा समस्या आएको छ । सरकारले वातावरण ऐन निर्माण गरे पनि त्यसको नियमावली बनाउन नसक्दा लामो समयदेखि उद्योग दर्तामा समस्या आएको हो । उद्योग दर्ता गर्दा...
काठमाडौं । सन् २०१८ मा प्रशंसा केसीले ग्लोकल टीन हिरोको उपाधी हात पारिन् । सयौं प्रतिस्पर्धीलाई पछि पार्दै १९ वर्षीय प्रशंसाले उपाधी हात पारेकी हुन् । आखिर के थियो प्रशंशामा, जसले उनलाई यो उपाधीको...
काठमाडौं । निर्माणाधीन हनुमन्ते करिडोरमा जग्गाको विवाद जटिल समस्याको रुपमा देखा परेको छ । काठमाडौं उपत्यकालाई सुन्दर, यातायात आगवमन सहज, करिडोरको विकास र उपत्यकाको प्रकोपलाई न्यूनीकरण गर्ने उद्देश्यले निर्माण भइरहेको हनुमन्ते करिडोरको निर्माणमा जग्गा...
काठमाडौं । गत विहीबार २ अर्ब ७८ करोड ५० लाख रुपैयाँको सेयर कारोबार भयो । सो दिनको सेयर कारोबार रकम नेपाली पुँजी बजारको इतिहासमै सबैभन्दा धेरै थियो । कारोबार रकम उच्च हुने क्रम रोकिएन...
काठमाडौं । २०७६ साल फागुन ११ गते नेपाली पुँजी बजारको ऐतिहासिक दिन भएको छ । एक दिन ३ अर्ब ६० करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको सो दिन ब्रोकरले मिठाई बाँडेका थिए, धितोपत्र बोर्ड...
काठमाडौं । बीमा समितिका अध्यक्ष चिरञ्जिबी चापागाईंले बीमा संस्थानको समस्या सुल्झाउनुलाई आफ्नो जीवनकै उल्लेख काममा गन्दा हुने बताएका छन् । लामो समयदेखि नियमित साधारणसभा हुन नसकेको, कम्पनीले बीमा समितिका सबै नीति निर्देशनको पालना गर्न...
काठमाडौं । सरकारले निजगढ विमानस्थललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पछाडिको अर्को वैकल्पिक विमानस्थलका रुपमा लिएको छ । तर, यो विमानस्थलको जुन रुपमा प्रचार प्रसार गरिएको छ त्यही अनुरुप कार्यशैलीमा भने कुनै प्रगति र परिवर्तन देखिँदैन...
काठमाडौं । राेजगारीका लागि दक्षिण कोरिया जाने तयारीमा भएका नेपाली कामदार राेकिएका छन् । चीनबाट शुरू भएको र अहिले धेरै देशमा फैलिएको कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि कोरियाले नेपाली कामदार लिन समय सारेकाे हाे...
काठमाडौं । अर्थमन्त्री एवम् सूचना संचार तथा प्रविधि मन्त्री डा. युवाराज खतिवडाले आफू करको विषयमा कठोर रहेको बताएका छन् । राष्ट्रिय बीमा संस्थानको ५३औं वार्षिक उत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन्...
काठमाडौं । स्थानीय जनतामा प्रतिकित्ता २ सय रुपैयाँमा ५ लाख कित्ता सेयर जारी गर्दा मात्रै ८५ प्रतिशत बराबर बिकेको शिवम् सिमेन्टको सेयर सर्वसाधारणलाई जारी गर्ने क्रममा भने मागभन्दा बढिको आवेदन प¥यो । सेयर बजारमा...
काठमाडौं । विगत २२ वर्षदेखि नियमित दैनिकी जस्तै छ, बाबा रामदेवको योग । त्यतिबेला रामदेव को हुन् भन्ने कुरा नेपालमा धेरैलाई थाहा थिएन । उनकै अनुशरण गरेकाले नै हुनुपर्छ स्वास्थ्य राम्रो छ । जीवनभर...
Copyright © 2024 Bikash Media Pvt. Ltd.