फोकस

  २०७६ चैत ६ गते १५:४२     विकासन्युज

काठमाडौं । राष्ट्रिय योजना आयोगका पूर्वउपाध्याक्ष दीपेन्द्र बहादुर क्षेत्रीले कोरोना भाइरसका कारण नेपाली अर्थतन्त्रमा परेको असर न्यूनिकरणका कार्यक्रम सुरु गरिहाल्नुपर्ने बताएका छन् । कोरोना भाइरस सन्त्रासको कारण नेपाली अर्थतन्त्रमा गम्भीर असर पर्ने भन्दै क्षेत्रीले...

  २०७६ चैत ६ गते १५:२५     विकासन्युज

काठमाडौं । लगानीकर्ताले धितोपत्र दलाल व्यवसायी (सेयर ब्रोकर) को अफिसमा गएर टिभीमा सेयर कारोबारको लाइभ हेर्न नपाउने भएका छन् । बोर्डले बढी भिडभाड नगर्न र लगानीकर्ता ब्रोकर अफिसमा आउने अवस्था निरुत्साहित होस भने यस्तो...

  २०७६ चैत ६ गते १४:५९     नबिन पाेखरेल

काठमाडौं । जर्मन नागरिक पेग्गी गेला बिहिबार काठमाडौं स्थित कतारवेजको टिकट काउण्टरमा लाइनमा व्यस्थ देखिन्थिन् । आफ्नै देश जर्मन फर्कनका लागि उनी निराश मुद्रामा एकोहोरो चिहाइरहेकी थिइन् । उनी निराश मात्र होइनन् थकित पनि...

  २०७६ चैत ६ गते १३:४८     विकासन्युज

काठमाडौं । लगानीकर्ताले धितोपत्र बजार बन्द गर्न माग गरेका छन् । कोरोना भाइरसको विश्वव्यापी सन्त्रासको कारण अर्थतन्त्रमा तथा लगानीकर्ताको मनोविज्ञानमा परेको नकारात्मक असरका कारण बजार बन्द गर्नुपर्ने लगानीकर्ताको माग छ । लगानीकर्ताको माग अनुसार...

  २०७६ चैत ६ गते १३:०४     राजाराम न्यौपाने

काठमाडौं । सरकारले कोरोना भाइरसले उद्योग क्षेत्रमा पारेको प्रभावको अध्ययन गरिरहेको छ । विश्वभर फैलिरहेको कोरोना भाइरस (कोभिड १९) ले नेपाली उद्योग क्षेत्रमा पारेको असर बारे सरकारले उद्योग क्षेत्रमा अध्ययन गरिरहेको हो । काेराना प्रभावित  उद्योगीलाई...

  २०७६ चैत ५ गते १९:१२     विकासन्युज

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद बैठक राख्ने भएका छन् । मिर्गाैला प्रत्यारोपणका लागि १२ दिन अस्पताल बसेर प्रधानमन्त्री ओली फर्केका एक साता वित्न लागेपनि उनको स्वास्थ्यको कारण मन्त्रिपरिषद बैठक बसेको थिएन ।...

  २०७६ चैत ५ गते १८:१८     विकासन्युज

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले बजारमा दैनिक उपभोग्य सामानको अभाव भए त्यसको जिम्मेवार आफु हुने बताएका छन् । बुधबार मन्त्रालयमा भएको ‘कोरोना प्रभावः आपूर्ति व्यवस्था’ विषयक अन्तरक्रियामा मन्त्री भट्टले बजारमा दैनिक...

  २०७६ चैत ५ गते १७:५०     विकासन्युज

काठमाडौं । सरकारले अत्यावश्यक काम बाहेक  बाहिर हिडडुल नगर्न निर्देशन दिएकाे छ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा गठित कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय सतिमिको बैठकले सबैलाई अत्यावश्यक कामबाहेक अनावश्यक बाहिर...

  २०७६ चैत ५ गते १६:३१     विकासन्युज

काठमाडौं । विद्युत नियमन आयोगले उपभोक्तालाई विद्युतको महसुल कति राख्ने भन्ने विषयमा प्रतिक्रिया लिने भएको छ । नेपाल विद्युत प्राधिकरणले प्रस्ताव गरेको विद्युत महसुल दर तोक्नका लागि आयोगले उपभोक्तासँग धारणा लिने भएको हो । बुधबार...

  २०७६ चैत ५ गते १५:५६     विकासन्युज

काठमाडौं । सरकारले चालु आर्थिक वर्षलाई समृद्धि र विकासको सुरु वर्ष घोषणा गरेको छ । सरकार गठन भएको पहिलो वर्षलाई आर्थिक विकास र समृद्धिको आधार वर्षको रुपमा घोषणा गरेको सरकारले दोस्रो वर्षलाई विकास र...

  २०७६ चैत ५ गते १५:००     विकासन्युज

काठमाडौं । विदेशमा काम गर्ने नेपालीले पठाउने रकम (रेमिटान्स) घट्न थालेको छ । गत वर्षको तुलनामा चालु आर्थिक वर्षको माघ महिनामा रेमिटान्स आप्रवाह घटेको छ । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको तथ्यांक अनुसार गत...

  २०७६ चैत ५ गते ११:१९     सन्ताेष राेकाया

काठमाडौं । विश्वभर फैलिरहेको कोरोना भाइरस (कोभिड १९) को असर निर्माणाधीन परियोजनाहरुमा पनि देखिएको छ । नेपाल सरकारले राष्ट्रिय गौरवका आयेजनाका रुपमा लिइएका परियोजनाहरुमा कोरोनाको असर देखिएको बताइएको हो । यसले पनि निर्माणाधीन आयोजनाहरुको...

  २०७६ चैत ५ गते १०:२१     राजाराम न्यौपाने

काठमाडौं । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति बिमलप्रसाद श्रीवास्तवले सामान अभावको समयमा कालोबजारी गर्नेहरुलाई चोक चोकमा ल्याएर सबैले चिन्ने गरी कारबाही गर्न सरकरालाई निर्देशन दिएका छन् । उनले उद्योगमन्त्री...

  २०७६ चैत ४ गते १९:३०     शिव सत्याल

काठमाडौं । २०४४ साल चैत ६ गते नेपाल राष्ट्र बैंकको जागिर सुरु गरेका चिन्तामणि शिवाकोटीको सेवा अवधि ३२ पुगेको छ । यो बीचमा हुने जागिर जीवनको असाध्यै धेरै उतारचढावको सामना गरे । शिवाकोटी विद्यार्थीकालदेखि...

  २०७६ चैत ४ गते १७:०८     विकासन्युज

काठमाडौं । सिडिएस एण्ड क्लियरिङ हाउसको सफ्टवयर नचल्दा पुँजी बजारका लाखौं लगानीकर्ता पीडित भएका छन् । अनलाईनबाट सेयर किनबेच हुने meroshare.cdsc.com.np आइतबारदेखि नियमित चलेको छैन । सिडिएसको मेरो सेयर नचल्दा साधारण सेयर किन्ने, ऋणपत्र...

  २०७६ चैत ४ गते १४:४८     विकासन्युज

काठमाडौं । नागरिक लगानी कोषले सबै नेपालीलाई पेन्सन दिनेगरी नागरिक पेन्सन योजना सुरु गरेको छ । कुनै पेशा व्यवसाय वा क्षेत्रमा आवद्ध भएका र नियमित आम्दानी गर्ने नेपालीलाई लक्षित गरी नागरिक पेन्सन योजना ल्याइएको...

  २०७६ चैत ४ गते १२:५३     विकासन्युज

काठमाडौं । सेयर बजार १६३२ मा पुगेर ओरालो लाग्दै गर्दा एभरेष्ट इन्स्योरेन्स कम्पनीको सेयर मूल्यपनि ३ महिनाको अन्तरालमा ८७ प्रतिशतले बढ्यो । सो उच्च तहबाट हाल करीब २७ प्रतिशतले घटेको छ । गत मंगलवार...

  २०७६ चैत ४ गते १२:४७     राजाराम न्यौपाने

काठमाडौं । व्यापारका लागि मुटु भनेर मानिने काठमाडौंको महाबौद्ध, न्यूरोड, असन र ठमेलको व्यापारमा विश्वव्यापी महामारी बनेको कोरोना संक्रमणको प्रत्यक्ष असर परेको छ । कोरोनाको त्रासकाे कारण चामल,दाललगायत दैनिक अत्यावश्यक वस्तुहरुको जोहोमा उपभोक्ता लाग्दा...

  २०७६ चैत ४ गते १०:१५     विकासन्युज

काठमाडौं । रेमिट्यान्स आम्दानी घट्दा विलासीताका बस्तु आयात बन्द गर्ने तयारीमा सरकार जुटेको छ । रोजगारीको लागि विदेश जाने नेपालीको संख्या विगत दुई वर्षमा आधा घटेको, कोरोना भाइरसले विश्वव्यापी महामारिको रुप दिएपछि खाडी मुलुकहरुले...

  २०७६ चैत ३ गते १९:५५     विकासन्युज

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ। साेमबार निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको हाे । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेसँगै भारतबाट मूल्य घटेर आएकाले नेपालमा समायोजन गरिएको निगमले जनाएको...