फोकस

२०७५ माघ ३ गते १७:३४

काठमाडौं । पुस २९ गते बसेको मन्त्रिपरिषद बैठकले ब्रेक थ्रु कायम गरेको छ । प्रधानमन्त्री ओलीले देखाउँदै आएको रेल, पानी जहाज र पेट्रोलियम खानी उत्खननको ऐतिहासिक निर्णय गरेको हो । ओलीले अघिल्लो कार्यकाल प्रधानमन्त्री...

२०७५ माघ ३ गते १६:०३

काठमाडौं । सरकारले पानी जहाज सञ्चालन गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद बैठकले पानी जहाज सञ्चालनका लागि प्रशासनिक संरचना समेत स्वीकृत गरेको छ । सोही संरचनाको प्रयोग गरेर सरकारले कोशी र नारायणी नदिमा पानी...

२०७५ माघ ३ गते १५:१४

काठमाडौँ । आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले स्वीस बैंकमा आफ्नो खाता नभएको बताएका छन् । सेन्टर फर इन्भेष्टिगेटिभ जर्नलिज्म(सीआइजे) नेपालले तयार गरी सार्वजनिक गरेको समाचारप्रति आइएमई ग्रुपका अध्यक्ष ढकालले गम्भीर ध्यानाकर्षण भएको जनाउँदै यस्तो...

२०७५ माघ ३ गते १३:५५

काठमाडौँ । कीर्तिपुर नगरपालिकाको वडा नम्बर ६ चोभारमा सुख्खा बन्दरगाह निर्माणको शिलान्यास भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले चोभारमा डेढघण्टा सम्म पूजा पाठ गरी सुख्खा बन्दरगाह निर्माणको शिलान्यास गरेका छन् । सुख्खा बन्दरगाह...

२०७५ माघ ३ गते ११:४५

काठमाडौं । वाणिज्य बैंकहरुको पुस महिनाको निक्षेप तथा कर्जाको वृद्धि सन्तुलित देखिएको छ । पुस महिना वाणिज्य बैंकहरुले ३० अर्ब निक्षेप संकलन गर्दा ३० अर्ब बराबर नै कर्जा प्रवाह गरेका हुन् । उक्त अवधिमा...

२०७५ माघ ३ गते ११:२१

दोस्रो बिश्वयुद्धमा युद्ध छेडेको थियो जापानले । जर्मनको पतन पश्चात एक्लै ४४ राष्ट्रहरुसंग भिडने दृष्साहस गरेको थियो, जापानले । दोस्रो बिश्वयुद्धको नजिता उसको पक्षमा नआएतापनि जापानले हारलाई बहादुरीका साथ स्वीकार गर्यो । युद्धमा पराजय...

२०७५ माघ ३ गते १०:४१

काठमाडौं । सगरमाथाको उचाई नाप्ने काम करिब ४० प्रतिशत सम्पन्न भएको छ । नापी विभागले सन २०१८ को जनवरीदेखि सगरमाथाको उचाई नाप्ने काम सुरु गरेको थियो । सन २०२० को जनवरीमा उचाई नापी सक्ने...

२०७५ माघ ३ गते ८:५४

काठमाडौं । वाइड बडी जहाज खरिदमा भएको अनियमितता सम्बन्धी छानविन प्रतिवेदन दुरुपयोग अनुसन्धान अयोगमा पुगेको छ । र्सार्वजनिक लेखा समितिले गठन गरेको उप समितिले तयार पारेको प्रतिवेदनलाई समितिले आंशिक परिमार्जन सहित पास गरेको थियो...

२०७५ माघ २ गते १९:५८

काठमाडौं । खोज पत्रकारिता केन्द्र खोपके को टीमले खोज पत्रकारहरूको अन्तर्राष्ट्रिय संयन्त्र ‘दी इन्टरनेशनल कन्सोर्टियम अफ इन्भेष्टिगेटिभ जर्नालिष्टस्’ (आईसीआईजे)सँगको सहकार्यमा एक वर्ष लगाएर गरेको खोजको खुलासा हो– नेपाललिक्स २०१९ । यो खोजले अवैध धनको...

२०७५ माघ २ गते १६:५१

काठमाडौं । सबै सार्वजनिक निकायले नेपालमा उत्पादित सामाग्री किन्नुपर्ने व्यवस्था गर्न राष्ट्रिय योजना आयोगले प्रस्ताव गरेको छ । राष्ट्रिय विकास समस्या समाधान बैठकमा योजना आयोगका उपाध्यक्ष डा. पुष्पराज कँडेलले नेपाली उत्पादनलाई प्रोत्साहन गर्ने प्रस्ताव...