फोकस

  २०७६ चैत ८ गते १८:३०     विकासन्युज

काठमाडौं । सरकारी स्वामित्वको कम्पनी जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीले स्यानिटाइजर उत्पादन गर्ने भएको छ । कोरोना भाइरस संक्रमणको कारण बजारमा स्यानिटाइजको अभाव देखिएपछि सरकारी स्वामित्वको कम्पनी यसको उत्पादन तयारीमा लागेको हो । कम्पनीले...

  २०७६ चैत ८ गते १५:५९     डा. रामदेव पण्डित

विश्व कोरोनाको प्रकोपले आतङ्कित छ । नेपालमा कारोनाको संक्रमण हालसम्म नदेखिए पनि यो नेपाल भित्रिने प्रयाप्त सम्भावनाहरु छन् । भनिन्छ ‘प्रिभेन्सन इज बेटर देन क्योर’ । अतः यस्तो बेलामा कोरोना भाइरस (कोभिड १९) को...

  २०७६ चैत ८ गते १५:३१     विकासन्युज

  काठमाडौं । महालक्ष्मी लाईफ इन्स्योरेन्स कम्पनीले कोरोना महामारीको बेलामा कसरी कम्पनी व्यवस्थापन गर्ने भन्ने बारेमा ११ बुँदे निर्णय गरेको छ । त्यसमा पालैपालो गरी आधा कर्मचारीलाई विदा दिने निर्णय भएको छ । कम्पनीको...

  २०७६ चैत ८ गते ११:५३     सन्ताेष राेकाया

काठमाडौं । विश्वभर कोरोना भाइरस (कोभिड १९) को संक्रमण बढेसँगै नेपाली होटहहरु पनि सुनसान बनेका छन् । होटलमा ग्राहक नआएपछि धेरै होटलले व्यवसाय बन्द गरिसकेका छन् । यतिखेर काठमाडौं उपत्यकालगायत देशभरका होटलहरु बन्द हुने...

  २०७६ चैत ७ गते १८:३६     विकासन्युज

आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू, आज म आफ्नाे स्वास्थ्यको बारेमा होईन, जनस्वास्थ्यको बारेमा विमर्श गर्न तपाईहरु सामु उपस्थिति भएको छु । अहिले यतिखेर कोरोना भाइरसको महामारीबाट उत्पन्न जटिल अवस्थाको कारण सिङ्गो विश्व, इतिहासकै सर्वाधिक कठिन...

  २०७६ चैत ७ गते १८:२८     विकासन्युज

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले सबै अन्तर्राष्ट्रिय सबै अन्तर्राष्ट्रिय हवाई उडान बन्द  गर्ने बताएका छन् । शुक्रबार देशवासीका लागि सम्बोधन गर्दै उनले चैत ९ गतेदेखि १८ गतेसम्मका लागि सबै उडान रोक्ने बताएका हुन् । विश्वभर फैलिरहेको...

  २०७६ चैत ७ गते १७:४३     विकासन्युज

काठमाडौँ । दैनिक उपभोग्य सामानमा कालोबजारी गर्नेलाई ५ वर्ष कैद हुने भएको छ । नेपाल सरकारले ग्यास, पेट्रोललगायत अन्य उपभोग्य वस्तुमा कालोबजारी गरेमा पाँच वर्षसम्म कैद गर्ने निर्णय गरेकाे हो । शुक्रबार उद्योग वाणिज्य...

  २०७६ चैत ७ गते १५:३४     सन्ताेष राेकाया

काठमाडौं । मानिसहरुको कोचाकोच भिड । कसैका मुहार पछ्यौरीले छोपिएका्, कसैका माक्सले त कसैका खाली । सबैका मलिन मुहार । एकले अर्कालाई अटेर गरेको भान हुने ती दृश्य साँच्चीकै कहाली लाग्दा थिए । ती...

  २०७६ चैत ७ गते १४:३९     विकासन्युज

कुनै समय राष्ट्रिय वाणिज्य बैंक भनेपछि नाक खुम्च्याउनेहरु थिए । टोकन लिएर घण्टौँसम्म लाइन बस्ने सेवाग्राहीले वाणिज्य बैंकले समयमै सेवा दिन्छभन्दा पत्याउन गाह्रो थियो । फेरि बैंकको व्यथा पनि आफ्नै थियो । राजनीतिक हस्तक्षेपले...

  २०७६ चैत ७ गते १४:०१     विकासन्युज

काठमाडौं । अबदेखि जुनसुकै बैंक वित्तीय संस्थाको एटीएम बुथबाट पैसा झिक्दा पनि शुल्क नलाग्ने भएको छ । यसअघि एउटा बैंकबाट लिएको एटीएम प्रयोग गरेर अर्काे बैंक वित्तीय संस्थाको एटीएम बुथबाट पैसा झिक्दा शुल्क लाग्थ्यो...

  २०७६ चैत ७ गते १३:२१     शिव सत्याल

काठमाडौं । कुनै पनि महामारीको समयमा बजारमा दैनिक उपभोग्य वस्तुको अभाव हुने गर्छ । यस्तो बेलामा सामान्यतः आवश्यकता र अभावले भन्दा पनि चाहिने सामान पाइदैन कि भन्ने मनोविज्ञान हावी हुँदा उपभोक्ताले बढी संचय गर्ने...

  २०७६ चैत ७ गते १२:०१     विकासन्युज

काठमाडाैं । नेपाल राष्ट्र बैंकले सामाजिक सञ्जाल कार्यविधि बनाउने भएकाे छ । बैंकले सामाजिक सञ्जालमार्फत् हुने कारोबार वा विज्ञापनमा नियमन गर्ने सम्बन्धी कार्यविधि बनाउने तयारी गरेकाे हाे । जसअन्तर्गत अब युट्युवमार्फत् भएको आम्दानी सिधै नेपालका...

  २०७६ चैत ६ गते २१:३६     विकासन्युज

काठमाडौं । बायुसेवा सञ्चालक संघ नेपालले अप्रिल १ देखि हेलिकप्टर सेवा बन्द गर्ने घोषणा गरेको छ । यात्रुहरु नभएको जनाउँदै यसअघि प्रतिवद्धता जनाएको उडान मात्र उडान गर्ने र सबै हेलिकप्टरहरु ग्राउण्डेट (भूमिस्थ) गरिने संघले...

  २०७६ चैत ६ गते १७:१४     विकासन्युज

काठमाडौं । उपभोक्ताले अत्याधिक मात्रमा खाद्यन्य तथा पेट्रोलियम पदार्थको संचित गरेको भन्दै सरकारले सर्वसाधारणलाई त्यसो नगर्न आग्रह गरेका छन् । खाद्यन्यको संचित ४ देखि ६ महिनालाई पुग्ने भएकोले अत्तालिएर उपभोग्य बस्तुहरुको खरिद र संचित...

  २०७६ चैत ६ गते १६:४९     विकासन्युज

काठमाडौं । अर्थ र संचार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले पर्यटनमा भएको नोक्सानले अर्थतन्त्रमा खासै धक्का नपर्ने बताएका छन् । सरकारका प्रवक्तासमेत रहेका मन्त्री खतिवडाले काेराेनाकाे प्रभावले पर्यटनमा असर पर्ने भए पनि त्यसले अर्थतन्त्रमा त्यति धक्का नपर्ने बताएका...

  २०७६ चैत ६ गते १६:३७     विकासन्युज

काठमाडौं । अर्थ र संचार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले करको भुक्तानीकाे अवधि सार्ने तयारी भइरहेको बताएका छन् । बिहिबार संचार तथा सूचना प्रविधि मन्त्रालयमा गरिएकाे पत्रकार सम्मेलनमा बाेल्दै उनले साे कूरा बताएका हुन्...

  २०७६ चैत ६ गते १५:४२     विकासन्युज

काठमाडौं । राष्ट्रिय योजना आयोगका पूर्वउपाध्याक्ष दीपेन्द्र बहादुर क्षेत्रीले कोरोना भाइरसका कारण नेपाली अर्थतन्त्रमा परेको असर न्यूनिकरणका कार्यक्रम सुरु गरिहाल्नुपर्ने बताएका छन् । कोरोना भाइरस सन्त्रासको कारण नेपाली अर्थतन्त्रमा गम्भीर असर पर्ने भन्दै क्षेत्रीले...

  २०७६ चैत ६ गते १५:२५     विकासन्युज

काठमाडौं । लगानीकर्ताले धितोपत्र दलाल व्यवसायी (सेयर ब्रोकर) को अफिसमा गएर टिभीमा सेयर कारोबारको लाइभ हेर्न नपाउने भएका छन् । बोर्डले बढी भिडभाड नगर्न र लगानीकर्ता ब्रोकर अफिसमा आउने अवस्था निरुत्साहित होस भने यस्तो...

  २०७६ चैत ६ गते १४:५९     नबिन पाेखरेल

काठमाडौं । जर्मन नागरिक पेग्गी गेला बिहिबार काठमाडौं स्थित कतारवेजको टिकट काउण्टरमा लाइनमा व्यस्थ देखिन्थिन् । आफ्नै देश जर्मन फर्कनका लागि उनी निराश मुद्रामा एकोहोरो चिहाइरहेकी थिइन् । उनी निराश मात्र होइनन् थकित पनि...

  २०७६ चैत ६ गते १३:४८     विकासन्युज

काठमाडौं । लगानीकर्ताले धितोपत्र बजार बन्द गर्न माग गरेका छन् । कोरोना भाइरसको विश्वव्यापी सन्त्रासको कारण अर्थतन्त्रमा तथा लगानीकर्ताको मनोविज्ञानमा परेको नकारात्मक असरका कारण बजार बन्द गर्नुपर्ने लगानीकर्ताको माग छ । लगानीकर्ताको माग अनुसार...