फोकस

  २०७६ चैत १४ गते १०:४१     विकासन्युज

काठमाडौं । सम्भावित कोरोना (कोभिड १९) संक्रमण रोक्न सरकारले देशभर लकडाउन लागू गरेको समयमा आज विहान ९ः३५ बजे एउटा जहाज काठमाडौंको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ । सरकारले लकडाउन गरेर सवै राष्ट्रिय तथा...

  २०७६ चैत १४ गते ९:५६     विकासन्युज

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओली आज नै डिस्चार्ज हुने भएका छन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले आफ्नो फेसबुकमार्फत जानकारी  दिँदै आज नै डिस्चार्ज हुने बताएका हुन् । प्रधानमन्त्रीकाे उपचारमा संलग्न डा. दिव्या सिंहलाई उद्धृत गर्दै थापाले...

  २०७६ चैत १३ गते १९:३९     विकासन्युज

काठमाडौं । बैंक अफ काठमाण्डूका प्रमुख कार्यकरी अधिकृतले सरकारले स्थापना गरेको ‘कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण र उपचार कोष’ मा एक महिनाको तलव ५ लाख ५१ हजार ४१३ रुपैयाँ ९४ पैसा बुझाउने घोषणा गरेका...

  २०७६ चैत १३ गते १९:०६     विकासन्युज

काठमाडौं । पछिल्लो १० दिनमा सर्वसाधारणले बैंकबाट ११ अर्ब रुपैयाँ निकालेका छन् । नोटबाट कोरोना संक्रमणको जोखिम बढी हुने सन्देश सञ्चार माध्यमबाट आउन थालेपछि भने अनलाइन पेमेन्टमा वृद्धि आएको नेपाल राष्ट्र बैंकका प्रबक्ता डा....

  २०७६ चैत १३ गते १८:११     विकासन्युज

काठमाडौं । राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष तथा अर्थशास्त्री डा. स्वर्णिम वाग्लेले कोरोना संक्रमणको कारण नेपाली अर्थतन्त्रमा गम्भीर असर पर्ने भन्दै राहत कार्यक्रम सुरु गरिहाल्नु पर्ने बताएका छन् । अर्थमन्त्री डा. युवराज खतिवडाले यसको...

  २०७६ चैत १३ गते १६:२९     विकासन्युज

  काठमाडौं । विश्वभर संक्रमण फैलिएर सन्त्रास बढाइरहेको कोरोना संक्रमणबाट थला परेको अर्थतन्त्रलाई राहत दिन विश्वमा विभिन्न प्रकारका राहत प्याकेज घोषणा हुन थालेका छन् । यही सन्दर्भमा दक्षिण एशियाली सहयोग संगठन (सार्क) सदस्य राष्ट्र...

  २०७६ चैत १३ गते १५:४९     सन्ताेष राेकाया

काठमाडौं । विश्वभर कोरोना भाइरस (कोभिड १९) को संक्रमण बढ्दो छ । नेपाल पनि यसबाट अछुतो रहन सकिरहेको छैन । कोरोना भाइरसको जोखिम न्यूनिकरणका लागि नेपाल सरकारले लक डाउन पनि घोषणा गरिसकेको छ ।...

  २०७६ चैत १३ गते १४:३८     विकासन्युज

काठमाडौं । विशाल ग्रुपअन्तर्गतको भीजी फाउन्डेसनले कोरोना भाइरस विरुद्धको अभियानमा एक करोड रुपैयाँ उपलब्ध गराउने भएको छ । फाउन्डेशनले कोरोना भाइरस (कोभिड–१९) को संकटविरुद्धको सरकारी अभियानलाई मद्दत गर्न उक्त रकम प्रदान गर्ने भएको हो...

  २०७६ चैत १३ गते १४:०८     रामकृष्ण पौडेल

यी दिलदार नेपालीलाई स्यावासी दिनै पर्छ, जसले ‘कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण र उपचार कोष’ मा करोडौ रुपैयाँ जम्मा गर्न थाले । विरामीको उपचारमा खटिने स्वस्थ्य कर्मीहरुको लागि सामाग्रीहरु जोहो गर्न जुटे । सार्वजनिक...

  २०७६ चैत १३ गते १३:१३     नबिन पोखरेल

काठमाडौं । सरकारले कोरोना (कोभिड १९) नफैलिओस् भन्ने उदेश्यले देशभर लक डाउन घोषणा गरेको छ । सरकारले यो समयमा सबैलाई घरभित्रै बस्न आग्रह गरेको छ । सरकारले भने अनुसार घरभित्र बस्दाको सबैभन्दा राम्रो साथी...

  २०७६ चैत १३ गते १२:१६     विकासन्युज

काठमाडौं । सरकारले विद्युतीय चुल्हो (इन्डक्सन) बाट खाना पकाउँदा विद्युत् महसुलमा छुट दिने भएको छ । ‘लकडाउन’ का बेला खाना पकाउने एलपी ग्यासको सम्भावित अभावलाई मध्यनजर गर्दै सरकारले विद्युत् महसुलमा छुट दिने भएको हो...

  २०७६ चैत १३ गते ११:५९     राजाराम न्यौपाने

काठमाडौं। विश्वभर फैलिएको कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)  संसारभरका देशलाई महामारीको लागि औषधिको महापरीक्षण गर्न आग्रह गरेको छ । डब्ल्युएचओले सबैभन्दा प्रभावकारी रेमडेसिवीर, क्लोरोक्विन, हाइड्रोक्सीक्लोरोक्विन, रिटोनावीर, लोपिनावीर र इन्टरफेरान...

  २०७६ चैत १३ गते १०:१८     विकासन्युज

काठमाडौं । बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरुले नियमित सेवा बन्द गरेको छन् । तर उनीहरुले आपतकालिन अवस्थामा ग्राहकलाई सेवा दिईरहेको जनाएका छन् । बैंकहरुले एटीएम र अनलाइन सेवा सुचारु गरेका छन् ।...

  २०७६ चैत १२ गते २२:०२     विकासन्युज

काठमाडौं । कोरोनाको भाइरसको त्रासले लक डाउन भएपछि सरकारले उद्योगी र व्यवसायीहरूलाई राहत दिने भएको छ । उद्योगी र व्यावसायीलाई चैत मसान्तसम्म कर्जाको सावाँ तथा ब्याज भुक्तानी गर्नु नपर्ने गरी सरकारले राहत घोषणा गरेको...

  २०७६ चैत १२ गते १८:०९     सन्ताेष राेकाया

काठमाडाैं । विश्वरभर फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण र त्रास बढ्दै गएको बेला नेपालका निर्माणाधीन आयोजनाहरु ठप्प बनेका छन् । नेपाल सरकारले कोरोनाको जोखिम न्यूनिकरणका लागि देशभर नै लक डाउन गरेपछि ती आयोजनाहरु ठप्प...

  २०७६ चैत १२ गते १६:१९     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकहरुलाई डिजिटल कारोबारलाई बढी प्राथमिकता दिनु पर्ने निर्देशन दिएको छ । बुधबार एक परिपत्र जारी गर्दै बैंकले ग्राहकलाई सेवा प्रदान गर्न बैंक तथा वित्तीय संस्थाहरुलाईडिजिटल कारोबारमा ध्यान दिन निर्देशन...

  २०७६ चैत १२ गते १५:३८     विकासन्युज

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले एसियाली राष्ट्रका अर्थमन्त्री तथा उच्च पदस्थहरुसँग सहयोगको अपील गरेका छन् । बुधबार दक्षिण एशियाली राष्ट्रका अर्थमन्त्री तथा उच्च पदस्थ पदाधिकारीसँग भिडियो कन्रेन्स गर्दै सहयोगको अपील गरेका हुन् । विश्वभर...

  २०७६ चैत १२ गते १५:२८     विकासन्युज

काठमाडौं । लक्ष्मी ग्रुपले नेपाल सरकारबाट स्थापति र सञ्चालित विशेष ‘कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण र उपचार कोष’ मा १ करोडको आर्थिक सहयोग गर्ने भएको छ । उक्त कोषमा जम्मा भएको रकम कोरोना भाइरसको...

  २०७६ चैत १२ गते १३:०४     विकासन्युज

काठमाडाैं । सरकारले घरघरमा अत्यावश्यक सामान  पुर्याउने तयारी गरेको छ । कोरोना भाइरसको सङ्क्रमण फैलन नदिन साताव्यापी ‘लकडाउन’ गरेको अवस्थामा सरकराले घरघरमा अत्यावश्यक सामान पुर्याउने तयारी गरेको हो । सरकारले आफ्ना निकाय तथा सुरक्षाकर्मीको सहयोगमा...

  २०७६ चैत १२ गते १२:३५     विकासन्युज

काठमाडौं । नेपालमा पुनं एक जनामा कोरोना पोजेटिभ देखिएको छ ।  टेकुस्थित शुक्रराज ट्रपिकल अस्पतालल हिजो पठाएको नमुनामा कोरोना भाईरस पोजेटिभ देखिएको हो । ‘संक्रमित व्यक्ति पुरुष हुन् उनी करिब ३० वर्षका छन्। उनकाे हाल...