काठमाडौं । नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले सरकारी बैंकहरु पनि अहिलेको आवश्यकतालाई बुझेर मर्जरमा जानुपर्ने बताएका छन् । निजी बैंकहरु धमाधम मर्ज भएको अवस्थामा बजारमा प्रतिस्पर्धी बनेर अघि बढ्नको लागि तीन सरकारी बैंकहरु स्वेच्छिक...
काठमाडौं । मंगलबार दिउँसो नयाँ बानेश्वरस्थित संसद् भवन अगाडि नै एक युवकले आत्मदाहको प्रयास गरे । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सवार गाडी निस्कनेबित्तिकै एक युवकले आत्मदाहको प्रयास गरे । सुरक्षाकर्मीको गाडी पास भइसकेर प्रधानमन्त्रीको...
काठमाडौं । नेपाल नागरिक उडड्यन प्राधिकरण (क्यान)ले उड्डयन नियम उल्लंघन गरेको भन्दै कारवाही गरेको क्यापटेनलाई नेपाल वायुसेवा निगमले उडानको सूचीमा राखेको छ । क्यानले कारवाही गरेको क्यापटेन नरबहादुर विश्वकर्मा एनवीलाई काठमाडौं क्वालालम्पुर उडानमा रोखेको पाइएको...
वि.सं २०२२ साल माघ १० गते स्थापना भएको राष्ट्रिय वाणिज्य बैंक देशको एक अग्रणी बैंकका रुपमा परिचित छ । बैंकले हरेक वर्षको माघ १० गते आफ्नो वार्षिकोत्सव मनाउँछ । मंगलबार (आज) पनि बैंकले ५८औं...
काठमाडौं । उद्योगी व्यवसायीहरुले बैंक तथा वित्तीय संस्थाको ब्याजदरले ब्यवसाय गर्न समस्या भइरहेको गुनासो गरेका छन् । सोमबार नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको लघु, घरेलु, साना तथा मझौला (एमएसएमई) सम्मेलनमा बोल्ने अधिकांश उद्योगी...
काठमाडौं । एमएस ग्रुपका प्रबन्ध निर्देशक शशिकान्त अग्रवाल पुर्ख्यौंली व्यवसाय ‘व्यापार’ छोडेर उद्योगमा रुपान्तरित र स्थापित उद्यमी हुन् । अन्तर्राष्ट्रिय चेन होटल नेपालमा भित्र्याएसँगै उनी होटल व्यवसायमा पनि राम्रोसँग जमेका छन् । बैङ्क, बीमा...
काठमाडौं । राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. मीनबहादुर श्रेष्ठ नियुक्त भएका छन् । नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक भएर काम गरिसकेका उनलाई सोमबारकाे मन्त्रिपरिषद बैठकले उपाध्यक्षमा नियुक्त गरेको हो । उनले सोमबार प्रधानमन्त्री पुष्पकमल...
काठमाडौं । गत शुक्रबार गुगलको माउ कम्पनी अल्फाबेटले १२ हजार कर्मचारी कटौती गर्ने घोषणा गरेको छ । यो कुल कम्पनीको ६ प्रतिशत कर्मचारी हो । यस्तै, गत साता नै अमेजनले १८ हजार कर्मचारी कटौतिको...
टिकापुर । राष्ट्रिय गौरवको आयोजना रानी जमरा कुलरिया सिँचाइ आयोजनाको समयावधि सकिन लाग्दा पनि काम पूरा नहुने सङ्केत देखिएपछि सरोकारवाला चिन्तित भएका छन् । टीकापुरस्थित संवाद समूहले आयोजना गरेको छलफलमा सिँचाइ आयोजनाबाट लाभान्वित हुनेहरु...
काठमाडौं । आगामी चैत मसान्तमा हुने नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनले व्यवसायिक क्षेत्रमा रौनक ल्याउन सकेको छैन । वरिष्ठ उपाध्यक्ष पदका लागि चार जना व्यवसायी दौडधुपमा लागेका छन् । तर, उनीहरुले उपाध्यक्षसहितको टिम बनाउन...
काठमाडौं । ‘यो जुत्तालाई सन् २०२२ जुनमा उत्पादन गरेका हौं, जतिखेर देशलाई कोेरोनाले हायलकायल बनाइरहेको थियो, कोरोनाकै कारण समयमा एलसी खोल्न पाइएन, सेप्टेम्बरमा बजारमा लानु पर्ने जुत्ता अहिलेसम्म लैजान सकेका छैनौं, अब भन्नुस् हामीले...
काठमाडौं । चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा बैंकहरुको नाफा सामान्य बढेको छ । पुस मसान्तसम्म सार्वजनिक गरेको वित्तीय विवरण अनुसार बैंकहरुको नाफा ११ प्रतिशत मात्रै वृद्धि भएको हो । बैंकहरुको खराब कर्जा दर बढेपछि...
काठमाडौं । मलेसियाको क्वालालम्पुरबाट नेपाल आउँदै गरेको वायु सेवा निगमको जहाज कोलकाता डाइभर्ट हुँदा निगमलाई करिब २७ लाख रुपैयाँ बराबर नोक्सान भएको छ । शुक्रबार बिहान निगमको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गर्न नसक्दा...
पछिल्लो समय नेपालको अर्थतन्त्र केही सुस्त छ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी स्वयंले पनि अर्थतन्त्र नकारात्मक रहेको बताउँदै आएका थिए । तर, पछिल्लो समय भने अर्थतन्त्रमा सुधार हुँदै गएको उनी बताउँछन् ।...
काठमाडौं । केही दिनअघि सामाजिक सञ्जाल (फेसबुक) मा सेयर लगानीकर्ता शिव चन्द्रले तस्वीर राख्दै लेखे, ‘सवारी साधनको कर तिर्नको लागि यातायात ब्यवस्था कार्यालय सानो भ¥याङ पुग्दा अचम्मको तर ब्यवहारिक दृश्य देखियो, १० बजे खुल्ने...
काठमाडौं । बैंकहरुको चालू आर्थिक वर्षको दोस्रो त्रैमास पनि सन्तोषजनक नहुने देखिएको छ । अर्थतन्त्रमा सुधार हुँदै गएपनि बैंकहरुको दोस्रो त्रैमास भने सन्तोषजनक नहुने देखिएको हो । पुस मसान्तसम्म बैंकहरूको लोन रिकभरी (कर्जा असुली)...
काठमाडौं । नुवाकोटको बेलकोटगढी– १२, मदानपुर घर भएका अनुसन्धानकर्ता राम–लक्ष्मण रिमालको दाजुभाइले १२ वर्ष अगाडी ‘विद्युतीय भोटिङ मेसिन’ निर्माण गरे । गत मंसिर १० गतेदेखि १४ गतेसम्म चितवनमा भएको नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनमा...
कामठमाडौं । अर्थमन्त्रालयले चालू खर्चमा कटौति गरेको छ । चालू आर्थिक वर्ष २०७९/८० मा चालू खर्च घटाउने सम्बन्धी मापदण्ड २०७९ जारी गर्दै मन्त्रालयले विभिन्न शिर्षकमा जाने रकम कटौति गर्ने भएको हो । चालु आर्थिक वर्ष २०७९/८०को...
काठमाडौं । न्यूरोडकोे एउटा साँघुरो गल्ली । त्यो गल्लीभित्र एउटा सानो कोठा । कोठाभित्र तीन वटा कुर्सी र एउटा टेबल । यो दृश्य विजय राजभण्डारीको मानसपटलमा अझैँ ताजै छ । ३० वर्ष अगाडि यसरी...
काठमाडौं । अहिले बैंकहरुबीच मर्जरको लहर छ । ३२ वटामा रहेका वाणिज्य बैंक घटेर २२ वटामा झरिसकेका छन् भने अझै दुइटा बैंक घटेर २० वटामा झर्ने निश्चित छ । हिमालयन–सिभिल बैंक र लक्ष्मी–सनराइज बैंकले...
Copyright © 2023 Bikash Media Pvt. Ltd.