वित्त

  २०७६ पुष १७ गते १८:४९     विकासन्युज

काठमाडौं । एनआईसी एशिया बैंकले नयाँ वर्ष २०२० को अवसरमा नयाँ अफर स्वरुप क्यास ब्याक अफर ल्याएको छ । जस अन्तर्गत ग्राहकले भिसा कार्ड मार्फत भुक्तानी गर्दा १० प्रतिशत वा अधिकतम एक हजार पाँच...

  २०७६ पुष १७ गते १७:४७     विकासन्युज

काठमाडौं । कामना सेवा विकास बैंकको प्रस्तावित ६.८ प्रतिशत नगद लाभांश पारित भएको छ । बिहीबार(पुस १७) गते काठमाडौं डिल्लीबजारस्थित अमृत भोगक्याटेरर्समामा सम्पन्न बैंकको १३ औंवार्षिक साधारणसभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो...

  २०७६ पुष १७ गते १५:२१     विकासन्युज

काठमाडौं । बीमा क्षेत्रमा काम गर्न इच्छुकलाई प्राइम लाइफ इन्स्योरेन्समा जागिर खुलेको छ । इन्स्योरेन्सले एक सूचना जारी गरी कम्पनीको शाखा प्रबन्धक, उपशाखा प्रमुख र अप्रेशन सपोर्ट पदको लागि केही संख्यामा कर्मचारी मागेको हो...

  २०७६ पुष १७ गते १३:३५     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकको प्रवक्तामा डा. गुणाकर भट्ट नियुक्त भएका छन् । बैंकले मंगलबारदेखि लागू हुने गरी डा. भट्टलाई प्रवक्ता पदमा नियुक्त गरेको हो । अर्थशास्त्रमा विद्यावारिधी गरेका नवनियुक्त प्रवक्ता डा.भट्ट अनुसन्धान विभागको कार्यकारी...

  २०७६ पुष १७ गते १२:२८     विकासन्युज

काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा विश्वराम तिमिला नियुक्त भएका छन् । तिमिलाको नियुक्ती बीमा समितिले बिहीबार स्वीकार गरेको हो । बीमा क्षेत्रको नियामक निकाय बीमा समितिले स्वीकार गरेपछि मात्रै...

  २०७६ पुष १७ गते १०:२७     विकासन्युज

काठमाडौं । एनआईसी एशिया बैंक र श्री तिनाउ इन्टरनेशनल हस्पिटलबीच छुटसम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा बैंकको प्रादेशिक कार्यालयका प्रमुख तिलक सुन्दर कार्की र तिनाउ इन्टरनेशनल हस्पिटलका प्रबन्ध संचालक बिमल प्रसाद श्रेष्ठले...

  २०७६ पुष १६ गते १८:३३     विकासन्युज

काठमाडौं । सनराइज बैंकका ग्राहकले होटल सांग्रीलामा १५ प्रतिशत छुट पाउने भएका छन् । अन्य क्षेत्रमा जस्तै होटल क्षेत्रमा पनि छुट दिने उद्देश्यले बैंकले होटल सांग्रीलासँग सम्झौता गरी ग्राहकलाई सो मात्राको छुट दिने भएको...

  २०७६ पुष १६ गते १६:३०     विकासन्युज

काठमाडौं । सिद्धार्थ इन्स्योरेन्सले गण्डकी प्रदेशको पोखरामा बीमा दावी सम्वन्धि अन्तरकृया कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले “संस्थागत सुशासन र पारदर्शिता, दावी भुक्तानीको सुनिश्चितता” विषयक उक्त कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा बीमा समितिका...

  २०७६ पुष १६ गते १६:२२     विकासन्युज

काठमाडौं । प्रभु बैंकले  सेवा विस्तार गर्ने क्रममा सुनसरी जिल्लाको इनरुवा नगरपालिकास्थित जिल्ला प्रशासन कार्यालयमा एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । उक्त काउण्टरको उद्घाटन सुनसरीका प्रमुख जिल्ला अधिकृत राजेश पौडेलले गरेका हुन् । बैंकको...

  २०७६ पुष १६ गते १६:१०     विकासन्युज

काठमाडौं । सिद्धार्थ बैंकले बुधबारदेखि सर्लाहीको हरिवन र बाँकेको न्यूरोड नेपालगञ्जमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले  सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा, रकम भुक्तानी लगायत सम्पूर्ण बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यले उक्त शाखा...

  २०७६ पुष १६ गते १५:४२     विकासन्युज

काठमाडौं । कृषि विकास बैंकले जनकल्याण माध्यमिक विद्यालयलाई शैक्षिक सामाग्री हस्तान्तरण गरेको छ । सामाजिक सामुदायिक कार्यक्रम अन्र्तगत बैंकले चन्द्रागिरीस्थित सो विद्यालयलाई सामाग्री वितरण गरेको हो । कार्यक्रमका प्रमुख अतिथी तथा हस्तान्त्रण कार्यक्रमका अध्यक्ष...

  २०७६ पुष १६ गते १३:३४     विकासन्युज

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले सेवामा थप विस्तार गर्दै महोत्तरीबाट शाखारहित बैंकिङ्ग सेवा शुरु गरेको छ । बैंकका प्रमुख सौरभ चौधरी र बर्दिबास नगरपालिकाका अध्यक्ष राजन प्रसाद ढुङ्गगानाले सयुक्त रूपमा  शाखारहित बैंकिङ्गका प्रतिनिधि गंगा...

  २०७६ पुष १६ गते १३:११     विकासन्युज

काठमाडौं । अंग्रेजी नयाँ वर्षलाई लक्षित गर्दै विभिन्न कम्पनीले आकर्षक योजना ल्याएका छन् । नयाँ वर्ष सन् २०२० लाई लक्षित गर्दै ग्राहक तान्न उत्पादक र विक्रेताहरुले आफ्नो उत्पादन, वस्तु तथा सेवा खरिदमा आकर्षक अफरसहितको...

  २०७६ पुष १६ गते १३:००     विकासन्युज

काठमाडौं । सिभिल बैंकले आफ्नो नवौं वार्षिकोत्सवको अवसरमा एक महिनाभर विविध सामाजिक उत्तरदायित्वका (सीएसआर) कार्यक्रमहरु आयोजना गरी सम्पन्न गरेकाे छ । साे अवधिमा बैंकले रक्तदानदेखि लिएर सरकारी विद्यालयका जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ । यस्ता छन्...

  २०७६ पुष १६ गते ११:२३     विकासन्युज

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले सल्यानमा बीमा जागरण तथा बीमा दाबी रकम भुक्तानी गरेको छ । पुस १३ गते सल्यानमा एक कार्यक्रमका बीच बीमा जागरण अभियान तथा मृत्युदाबी भुक्तानी कार्यक्रम सम्पन्न गरेको...

  २०७६ पुष १६ गते १०:०२     विकासन्युज

काठमाडौं । अंग्रेजी नयाँ वर्षलाई लक्षित गर्दै नेपाल इन्भेष्टमेन्ट बैंकले आकर्षक योजना ल्याएको छ । नेपाल सरकारले मनाउन लागेको नेपाल भ्रमण वर्ष २०२० लाई पनि केन्द्रीत गर्दै बैंकले नयाँ योजना ल्याएको हो । बैंकले...

  २०७६ पुष १५ गते १९:००     विकासन्युज

काठमाडौं । माछापुच्छ्रे बैंकले अनलाईनबाट सपिङ्ग गर्ने ग्राहकलाई पैसा फिर्ता दिने भएकाे छ । बैंकले विभिन्न इकमर्स साईटहरुबाट डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरि विभिन्न बस्तु तथा सेवा खरिद गर्दा ५०० क्यास व्याक दिने भएकाे हाे  । अंग्रेजी नयाँ वर्ष...

  २०७६ पुष १५ गते १८:४५     विकासन्युज

काठमाडौं । राष्ट्रिय बीमा कम्पनीले प्रमुख कार्यकारी अधिकृत (सीईओ) खोजी गर्न थालेको छ । करिब १ वर्षदेखि अर्थमन्त्रालयले पठाएका डा. डिल्लीराज अर्यालले सीईओको रुपमा काम गरेका भएपनि कम्पनी बल्ल सीईओ खोज्न लागेको हो ।...

  २०७६ पुष १५ गते १८:४०     विकासन्युज

काठमाडौं । जीवन बीमा कम्पनीहरूकाे संगठन जीवन बीमक संघ नेपाल दर्ता भएकाे छ । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डे अध्यक्षतामा जिल्ला प्रशासन कार्यालय, काठमाडाैंमा नयाँ संघ दर्ता भएकाे हाे ।...

  २०७६ पुष १५ गते १६:१२     विकासन्युज

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले वृद्ध नागरिक सेवा समाजलाई २ लाख १६ हजार रुपैंया बराबरको चेक रकम हस्तान्तरण गरेको छ । बैंकले चाबहिलस्थित उक्त समाजमा रहेका वृद्धवृद्धाहरुलाई भजनकिर्तन गर्न वाद्यबादन सम्बन्धि सामाग्री लगायतका कार्यालय...