वित्त

  २०७६ फागुन २१ गते १२:४२     विकासन्युज

काठमाडौं । राष्ट्रिय बीमा संस्थानले दुईदिने बीमा अभिकर्ता तालिम सञ्चालन गरेको छ । काठमाडौंमा आयोजित उक्त कार्यक्रम फागुन १८र १९ गते जीवन बीमा अभिकर्ताहरुको लागि सञ्चालन भएको हो । विभागका सह व्यवस्थापक चुडाराज अधिकारी...

  २०७६ फागुन २० गते १९:४५     विकासन्युज

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलका ग्राहकले पोखराको हेरिटेज होटेल स्विट एण्ड स्पाको सेवा शुल्कमा विशेष छुट पाउने भएका छन् । सो सम्बन्धि दुई संस्थाबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ । यस सम्झौता पश्चात् सिटिजन्स...

  २०७६ फागुन २० गते १९:३५     विकासन्युज

काठमाडौं । एनआईसी एशिया बैंकले एनआईसी एशिया रेमिटमार्फत निःशुल्क आन्तरिक रेमिट्यान्स पठाउन सकिने सुविधा सञ्चालनमा ल्याएको छ । यस योजना अन्तर्गत एनआईसी एशिया बैंकका देशभर फैलिएका सम्पूर्ण शाखा र विस्तारित काउण्टरहरूबाट नेपालभरी एक ठाउँबाट...

  २०७६ फागुन २० गते १९:१८     विकासन्युज

काठमाडौं । राष्ट्रिय बीमा कम्पनीका मुख्य व्यवस्थापक सुभाष कोइराला २०६७ साल पुष १४ गते राष्ट्रिय बीमा संस्थानमार्फत बीमा क्षेत्रमा प्रवेश गरे । संस्थानले एउटै कम्पनी मार्फत जीवन र निर्जीवन बीमा गराउँदै आएको थियो ।...

  २०७६ फागुन २० गते १७:२५     विकासन्युज

काठमाडौं । एनएमबी बैंकले आफ्नो लोकप्रिय ‘घर कर्जा’मा परिष्कृत विविधताका साथ नयाँ योजना ल्याएको छ । बैंकले ५ वर्षसम्म स्थीर व्याजदर सहित उक्त योजना प्रस्तुत गरेको हो । बैंकले  यस याेजनाकाे निश्चित व्याजदर ११...

  २०७६ फागुन २० गते १६:२६     विकासन्युज

काठमाडौं । मेगा बैंक नेपालले धरानका विद्यार्थीहरुलाई लक्षित गरी वित्तीय साक्षरता कार्यक्रम गरेको छ । बैंकले सुनसरीको धरानस्थित महेन्द्र बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुलाई वित्तीय साक्षरता कार्यक्रम गरेको हो । कार्यक्रममा मेगा बैंक धरान शाखाका...

  २०७६ फागुन २० गते १५:४०     विकासन्युज

काठमाडौं । कुमारी बैंकले गुल्मीको लिम्घामा आफनो २२औं शाखा रहित बैंकिङ्ग सेवा शुरु गरेको छ । उक्त बैंकिङ्ग सेवाको उद्घाटन सत्यवती गाउँपालिकाका अध्यक्ष परिश्वर ढकाल तथा बैंकका संचालक समितिका सदस्य कृष्णप्रसाद ज्ञवालीले गरेका हुन्...

  २०७६ फागुन २० गते १५:२५     विकासन्युज

काठमाडौं । बैंक अफ काठमाण्डूले रक्तदान तथा सहयोग हस्तान्तरण कार्यक्रम सञ्चालन गरेको छ । बैंकले आफ्नो २५औं वर्ष पूरा गरेको उपलक्ष्यमा सो कार्यक्रम आयोजना गरेको हो । साथै, बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत नेपालगन्जको फत्तेबाल...

  २०७६ फागुन २० गते १२:००     विकासन्युज

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले २ अर्ब ५० करोडको ऋणपत्र निष्काशन गर्ने भएको छ । पूर्ण सरकारी स्वामित्वको बैंकले १ हजार रुपैयाँ अंकित मूल्यमा २५ लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको हो । बैंकले...

  २०७६ फागुन २० गते ११:३०     विकासन्युज

काठमाडाैं । ज्याेति विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनाेज ज्ञवालीले नेपाल राष्ट्र बैंकले साेमबार  सार्वजनिक गरेकाे आर्थिक २०७६/७७काे मौद्रिक नीतिको अर्द्ध-वार्षिक समीक्षा माथि टिप्पणी गरेका छन् । उनले  उक्त समीक्षामा केही कुराहरू सकारात्मक रहेकाे...

  २०७६ फागुन २० गते ११:१७     विकासन्युज

काठमाडौं । आइसिएफसि फाइनान्सका ग्राहकले साङग्रिला होटेलमा १५ प्रतिशत छुट पाउने भएका छन् । फाइनान्सका खातावाला ग्राहक, डेबिट कार्ड होल्डरहरुलाई साङ्ग्रिला होटलमा सेवा लिंदा होटलले दिने विभिन्न सेवा सुविधामा सो मात्रामा छुट हुनेसम्बन्धी सम्झौता...

  २०७६ फागुन २० गते १०:१४     विकासन्युज

काठमाडाैं । नेपाल बैंकले युवा वैज्ञानिक एवं राष्ट्रिय आविष्कार केन्द्र नेपालका अध्यक्ष डा. महावीर पुनलाई ब्राण्ड एम्बेस्डरमा नियुक्त गरेको छ ।  पुनलाई बैंकले सोमाबारदेखि लागू हुने गरी ब्राण्ड एम्बेस्डरमा नियुक्त गरेको हो । आविष्कार केन्द्रको...

  २०७६ फागुन १९ गते २३:१९     विकासन्युज

काठमाडौं । विश्वभरी फैलिरहेको कोरोना भाइरसको असर तथा प्रभाव मौद्रिक नीतिमा पनि परेको छ । राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको मौद्रिक नीतिमा कोरोनाको असर देखिएको हाे । छिमेकी मुलुकलगायत विश्व अर्थतन्त्रमा आएको सुस्ती, विश्वका...

  २०७६ फागुन १९ गते २२:४८     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले माइक्रोफाइनान्सको लाभांशमा अंकुश लगाएको छ । अब लघुवित्त कम्पनीहरुले २० प्रतिशतभन्दा बढी लाभांश दिन कठिन हुनेछ । लघुवित्तहरू अचाक्ली नाफामुखी भएकाेले उनीहरू माथि कडा नियमन हुनु पर्ने माग बढ्दै...

  २०७६ फागुन १९ गते २२:१९     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले घर जग्गा कारोबार प्रोत्साहित हुने गरी कर्जा नीतिलाई खुकुलो बनाएको छ । सोमबार मध्यावधि समिक्षा जारी गर्दै राष्ट्र बैंकले स्वप्रयोजनका लागि निर्माण/खरिद गरिने पहिलो घरको लागि प्रदान गरिने कर्जामा...

  २०७६ फागुन १९ गते २२:०९     विकासन्युज

काठमाडौं। नेपाल राष्ट्र बैंकले घर निर्माणका लागि लिने ऋणमा सहज नीति लिएको छ । सोमबार सार्वजनिक गरेको अर्धवार्षिक नीतिमा बैंकले घर निर्माणका लागि लिने ऋणमा सहज नीति अपनाएको हो । यो नीति सँगै अब सामान्य...

  २०७६ फागुन १९ गते १८:२९     विकासन्युज

काठमाडौं । ग्लोबल आइएमई बैंकले निक्षेपकर्तालाई नियमित बचतको लागि उत्प्रेरित गरी उच्च प्रतिफल प्रदान गर्न ग्लोबल टपअप मुद्दती निक्षेप योजना संचालनमा ल्याएको छ । यस योजनामा न्यूनतम १० हजार रुपैयाँमा सहभागी हुन सकिने छ...

  २०७६ फागुन १९ गते १८:२६     नबिन पाेखरेल

काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको माघ महिनासम्म १५ अर्ब ८९ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । सोही अवधिमा बीमा दायरामा आएको जनसंख्या १४ लाख ५७ हजार ४६ छ ।...

  २०७६ फागुन १९ गते १७:४१     विकासन्युज

काठमाडौं । मुक्तिनाथ विकास बैंकका ग्राहकले सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटिमा १० प्रतिशतसम्म छुट पाउने भएका छन् । सो सम्बन्धि दुई संस्थाबीच सहमति पत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौता पत्रमा मुक्तिनाथ विकास बैंकको...

  २०७६ फागुन १९ गते १३:४९     विकासन्युज

काठमाडौं । एनआईसी एशिया बैंकले प्युठानको स्वर्गद्वारी नगरपालिका , लामाचौरमा आफ्नो ५५ औं बैंकिङ्ग सेवा संचालनमा ल्याएको छ । उक्त बैंकिङ्ग सेवाको उद्घाटन आइतबार सोही वडाका अध्यक्ष नरबहादुर बुढामगरले गरेका हुन् । यस शाखारहित...