वित्त

  २०७७ फागुन ७ गते १७:३१     विकासन्युज

काठमाडौं । दोलखाको सिँगटी हाइड्रोपावरमा १७ लाख ५४ हजार ३ सय ५३ जना स्थानीयले आईपीओ भरेका छन् । मेगा क्यापिटल मार्केट्स लिमिटेडको निष्काशन तथा बिक्रीप्रबन्धकत्वमा निष्काशन तथा बिक्री खुल्ला गरिएको सिंगटी हाइड्रो इर्नर्जी लिमिटेडमा...

  २०७७ फागुन ७ गते १६:५८     विकासन्युज

काठमाडौं । चाबहिलकाे पसलमा नेपाल बङ्गलादेश बैंककाे क्यूआर कोडबाट कारोबार सुरु भएकाे छ । बैंकले  काठमाडौं महानगरपालिका वडा नं. ७ स्थित चन्द्रविनायक पार्क व्यवस्थापन समाजमा रहेका तरकारी, फलफूल तथा कपडा पसलमा क्यूआर कोड मार्फत काराेबार सुरु गरेकाे...

  २०७७ फागुन ७ गते १६:३५     विकासन्युज

काठमाडाैं । सिदार्थ बैंकले नगद रहित कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्यले गोंगबु क्षेत्रका होटल व्यवसायीलाई क्यूआर कोड हस्तान्तरण गरेकाे छ । बैंकले शुक्रबार नेपाली होटल व्यवसायी संघसँग आवद्ध ५० होटल व्यवसायीहरुलाई क्यूआर कोड हस्तान्तरण गरेको हाे ।...

  २०७७ फागुन ७ गते १६:२१     विकासन्युज

काठमाडाैं । ग्लोबल आइएमई बैंकबाट चितवनमा ट्राफिक जरिवाना तिर्न सकिने भएकाे छ । बैंकले शुक्रबारबाट लागु हने गरी चितवनमा ट्राफिक जरिवाना बैंकबाटै तिर्न सक्ने सुविधा मिलाएकाे हाे । ग्लोबल आइएमई बैंक र जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनबीच भएको...

  २०७७ फागुन ७ गते १५:१३     विकासन्युज

कञ्चनपुर । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवन र मातहतका कार्यालयले लिँदै आएको ट्राफिक जरिवाना बैंकिङ प्रणालीमार्फत लिन सुरु गरेको छ । जरिवाना बुुझाउनुपर्ने सवारी साधनका चालकले ग्लोबल आइएमई बैंकको चितवनस्थित शाखामा जरिवाना तिर्न सक्ने...

  २०७७ फागुन ७ गते १४:५८     विकासन्युज

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले ‘सूर्या चौरासी पुजा ’ नामक नयाँ बीमा योजना बजारमा ल्याएको छ । दिर्घ जीवन, समृद्ध भविष्य भन्ने सन्देशका साथ शुक्रबार एक कार्यक्रमकाबीच इन्स्योरेन्सले यो योजना बजारमा ल्याएको हो...

  २०७७ फागुन ७ गते १४:४८     विकासन्युज

काठमाडाैं । सिटिजन्स बैंक र पेलेस एप्सबीच बैंकको कार्डवाहकहरूलाई विशेष छुट दिने समझाैता भएकाे छ । उक्त सम्झाैतापछि सिटिजन्स बैंकका कार्डवाहकहरुले पेलेस एप्ससँग आवद्ध ४५० भन्दा बढी आउटलेटहरूमा विशेष छुट पाउनेछन् । हालसम्म सिटिजन्स...

  २०७७ फागुन ७ गते ११:४०     विकासन्युज

काठमाडाैं । प्रभु बैंकले आफ्ने संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सिन्धुली जिल्लास्थित भानुभक्त माध्यमिक विद्यालयलाई १० थान कम्प्युटर, ३ थान प्रिन्टर र स्क्यानर सहयाेग गराएको छ । बैंकले विद्यालयलाई शैक्षिक गतिविधिमा सहजता होस् भन्ने उदेश्यले सहयाेग गरिएकाे...

  २०७७ फागुन ७ गते ९:५७     विकासन्युज

काठमाडाैं । गरिमा विकास बैंकले आफ्नो कर्जा प्रवाह रणनितीलाई थप आक्रामक बनाउँदै न्यूनतम वार्षिक ८.७५ प्रतिशत ब्याजदरमा ‘गरिमा सजिलो अटो लोन’ सार्वजानिक गरेको छ । यो सुविधा अन्तर्गत बैंकले खरिद मुल्यको ८८० प्रतिशतसम्म अधिकतम...

  २०७७ फागुन ६ गते १८:४८     विकासन्युज

काठमाडौं । ग्लोबल आइएमई बैंक र कतार एयरवेजबीच बैंकका ग्राहकलाई हवाई टिकट किन्दा छुट प्रदान गर्नको लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ । समझदारी पत्रमा बैंकको बजार व्यवस्थापन तथा व्यवसाय प्रवद्र्धन प्रमुख शान्ता शिवाकोटी र...

  २०७७ फागुन ६ गते १७:२१     विकासन्युज

काठमाडाैं । आरएमडीसी लघुवित्त वित्तीय संस्थाका लघुवित्तले काठमाडौंमा दृष्टिविहिनहरुलाई सेतो छडी वितरण गरेकाे छ । संस्थाले बुधबार संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत  दृष्टीविहिनहरुलाई सेतो छडी वितरण गरेकाे हाे । उक्त कार्यक्रममा आरएमडीसीका प्रमुख कार्यकारी अधिकृत ज्योति चन्द्र...

  २०७७ फागुन ६ गते १६:५३     विकासन्युज

काठमाडाैं । छिमेक लघुवित्त वित्तीय संस्थाले आफ्ना कर्मचारीहरुलाई धुलिखेलस्थित सारथी होटलमा शाखा व्यवस्थापनको तालिम प्रदान गरेकाे छ । संस्थाले आफ्ना ५ वटा क्षेत्रीय कार्यालयका १३७ वटा शाखाका शाखा प्रबन्धक तथा ६० वटा डिजिटल प्वाईन्टका सुपरभाईजरहरुलाई  चालु...

  २०७७ फागुन ६ गते १६:३८     विकासन्युज

काठमाडाैं । साधना लघुवित्तले नायब महाप्रबन्धक पदका लागि आवेदन खुला गरेकाे छ । संस्थाले बुधबार विज्ञप्ती जारी गर्दै योग्यता पुगेका जो कसैले फागुन ११ गते साेमबारसम्म आवेदन दिन सक्ने जनाएकाे छ । दरखास्तवाला मान्यताप्राप्त शिक्षण संस्थाबाट...

  २०७७ फागुन ६ गते १६:२४     विकासन्युज

काठमाडाैं । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले क्युआर काेडबाट ई-रिक्साको भाडा भुक्तानी सुरु गरेकाे छ । बैंकले बिहिबार नेपाल राष्ट्र बैंककाे सिद्धार्थनगर कार्यालयका निर्देशक सुदिप फुयालकाे उपस्थितिमा ई-रिक्सा संघमा आवद्ध ई-रिक्साहरुलाई क्यूआर कोड हस्तान्तरण गरेकाे हाे । उक्त अवसरमा डिजिटल...

  २०७७ फागुन ६ गते १५:५७     विकासन्युज

काठमाडाैं । महालक्ष्मी विकास बैंकले काठमाडौं महानगरपालिका वडा नं. ८ जयबागेश्वरीमा रहेको बाल सारथीलाई आर्थिक सहयाेग गरेकाे छ । बैंकले अनाथ तथा विपन्न वर्गका बालबालिकाहरुलाई शिक्षाको अवसर प्रदान गर्दै आईरहेको संस्थालाई विद्यालय भवन निर्माण गर्न आर्थिक सहयाेग...

  २०७७ फागुन ६ गते १५:३७     विकासन्युज

काठमाडाैं । अजोड इन्स्योरेन्स र नेपाल मसलन्द तथा शैक्षिक सामग्री उद्योग संघ बीच बीमा सेवा सम्बन्धि सम्झौता भएको छ । बुधबार एक कार्यक्रममा दुई कम्पनीबीच बीमा सेवा सम्बन्धि सम्झौता भएको हाे । यस सम्झाैता अनुसार...

  २०७७ फागुन ६ गते १४:१२     मञ्जरी पौडेल

काठमाडौं । जीवन बीमा व्यवसायको क्षेत्रमा एउटा नौलो खालको जीवन बीमा योजना हो, दम्पत्ति योजना । जसमा श्रीमान र श्रीमती दुबैको संयुक्त नाममा एउटै बीमा पोलिसीभित्र दुबैको जीवन बीमा हुन्छ । जुन दम्पत्ति योजनाको...

  २०७७ फागुन ६ गते ११:३९     विकासन्युज

काठमाडाैं । एनएमबि बैंकको सीईओमा पुनः सुनिल केसी नियुक्त भएका छन् । बुधबार बसेको सञ्चालक समितिको बैठकले सीईओ केसीलाई दोश्रो कार्यकालका लागि नियुक्त गर्ने निर्णय गरेको हाे । केसीलाई बैंकले २०७३ साल चैत १ गते देखि लागु...

  २०७७ फागुन ६ गते ९:४४     विकासन्युज

काठमाडाैं । नेपाल बैंककाे एक्सटेन्सन काउन्टर राष्ट्रिय बीमा कम्पनीमा खुलेकाे छ । बीमा कम्पनीका ग्राहकहरुबाट प्राप्त हूने प्रिमियम रकम संकलन गर्ने उदेश्यले नेपाल बैंक र राष्ट्रिय बीमा कम्पनीले बिहिबार सम्झाैता गरेकाे हाे । यस्तै बीमा कम्पनीमा कार्यरत...

  २०७७ फागुन ५ गते १८:४५     विकासन्युज

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले रुपन्देही जिल्लाको मार्चवारी गाउँपालिकाको बगौलीमा शाखारहित बैंकिङ्ग सेवा शुरु गरेको छ । बैंकले वित्तीय सेवा विस्तार गर्ने क्रममा उक्त स्थानमा नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनामा ल्याएको हो । उक्त...