वित्त

  २०७८ कार्तिक २८ गते ११:२२     विकासन्युज

काठमाडौं । नेपाली बीमा बजारमा दुई कम्पनीले लिड गर्दै आएका छन् । हालसम्म जीवन बीमातर्फ नेपाल लाइफ इन्स्योरेन्स र निर्जीवन बीमा व्यवसायतर्फ शिखर इन्स्योरेन्सले लिड गरिरहेका छन् । बीमा क्षेत्रको नियामक निकाय बीमा समितिको...

  २०७८ कार्तिक २८ गते ११:१९     विकासन्युज

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा ७३ करोड ५५ लाख रुपैयाँ बराबरको बीमाशुल्क आर्जन गरेको छ । जुन अघिल्लो वर्षको तुलनामा ५८.१० प्रतिशतले बढी हो । इन्स्योरेन्सले गत आर्थिक...

  २०७८ कार्तिक २७ गते १६:४१     विकासन्युज

काठमाडौं । कामना सेवा विकास बैंकले आफ्नो १५ औं वार्षिक उत्सवको अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ । बैंकको क्षेत्रिय कार्यालय बुटवलको आयोजनामा सामाजिक उत्तर दायित्व अन्र्तगत रुपन्देही जिल्लाको बुटवल स्थित रक्त सञ्चार केन्द्रमा...

  २०७८ कार्तिक २६ गते १८:५७     विकासन्युज

काठमाडाैं । कामना सेवा विकास बैंकले जनशक्ति प्राथमिक विद्यालयमा सुईटर तथा मोजा वितरण गरेकाे छ । बैंकले १५ औँ वार्षिकोत्सवको अवसरमा सामाजिक उत्तरदायित्व अन्तर्गत नवलपरासी (पश्चिम)जिल्लाको सरावल –०२, दङ्गियामा रहेकाे उक्त विद्यालमा सुईटर तथा मोजा वितरण गरेकाे हे । उक्त...

  २०७८ कार्तिक २६ गते १८:२३     विकासन्युज

काठमाडौं । कामना सेवा विकास बैंकले नारायणटार स्थित नेपालअपाङ्ग संघ ‘खगेन्द्र नवजीवन गृह’मा औषधी तथा ह्वीलचेयर वितरण गरेको छ । बैंकले १५ औँ वार्षिकोत्सवको अवसरमा सामाजिक उत्तरदायित्व अन्तर्गत संस्थालाई सहयोग गरेको हो । बैंकले देशका विभिन्न भागहरुमा...

  २०७८ कार्तिक २६ गते १७:५७     विकासन्युज

काठमाडौं । बैंकिङ क्षेत्रमा लगानीयोग्य रकम (तरलता) अभाव चर्कदै गएर बैंक तथा वित्तीय संस्थाहरु ऋण दिनै नसक्ने अवस्थामा पुगेपछि नेपाल राष्ट्र बैंक नयाँ विकल्पको खोजीमा लागेको छ । बैंकहरुले आफूसँग भएको निक्षेपको ९० प्रतिशतसम्म...

  २०७८ कार्तिक २६ गते १७:४४     विकासन्युज

काठमाडाैं । नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले बैंकिङ क्षेत्रमा देखिएको तरलता अभावको समस्या तत्काल समाधन गर्न नेपाल सरकार र नेपाल राष्ट्र बैंकलाई आग्रह गरेका छन् । उनले भने, ‘विगत दुई वर्षभन्दा...

  २०७८ कार्तिक २६ गते १७:११     विकासन्युज

काठमाडौं । माछापुच्छ्रे बैंकको प्रस्तावित १४ प्रतिशत लाभांश स्वीकृत भएको छ । बैंकको २३ ‌औं साधरणसभाले उक्त लाभांश स्वीकृत भएको हो । सभाले ०.७० प्रतिशत नगद लाभांश र १३.३० प्रतिशत बोनश शेयर गरी १४ प्रतिशत लाभांश स्वीकृत गरेको हो...

  २०७८ कार्तिक २६ गते १६:५७     विकासन्युज

काठमाडौं । ग्लोबल आइएमई बैंकका ग्राहकहरुले अब एनसेलको सहयात्री सिम र यस सिममा पाइने विभिन्न सेवा, सुविधाहरु लिन सक्नेछन् । ग्राहकले ग्लोबल बैंकमा ग्लोबल सहयात्री रेमिट्यान्स बचत खाता खोलेमा हरेक रिचार्जमा बोनस, अन्तर्राष्ट्रिय कलमा...

  २०७८ कार्तिक २६ गते १६:३९     विकासन्युज

काठमाडाैं । मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था दशौ वर्षमा प्रवेश गरेको छ । संस्थाले स्थापनाको नवौं वर्ष पूरा गरी दशौ वर्षमा प्रवेश गरेको अवसरमा संस्थाले शुक्रवार एक अनौपचारीक कार्यक्रम गरी स्थापना दिवश मनाएको छ ।...

  २०७८ कार्तिक २६ गते १५:११     विकासन्युज

काठमाडौं । प्रभु बैंकले नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)लाई जवाफसहितको स्पष्टिकरण पेश गरेको छ । बैंकले अबदेखि कारोबार समयमा लाभांश सम्बन्धि निर्णय नगर्ने भन्दै नेप्सेलाई स्पष्टिकरण बुझाएको हो । बैंकले कार्त्तिक २६ गते नै एक...

  २०७८ कार्तिक २६ गते १४:३५     विकासन्युज

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल र ब्ल्याक बर्ड रेष्टुरेन्ट एण्ड लाउञ्ज, ठमेल बिच सिटिजन्स बैंकका कार्डबाहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहकहरुले ब्ल्याक बर्डको सेवा...

  २०७८ कार्तिक २६ गते १४:२६     विकासन्युज

काठमाडौं । हिमालयन बैंक र नेपाल क्लियरिङ्ग हाउसबीच नेपाल पे क्युआर संचालन गरी ग्राहकलाई डिजिटल भुक्तानी सेवा सुविधा उपलब्ध गराउने सम्झौता भएको छ । बैंक र एनसिएचएलबीच कार्तिक २३ गते सो सम्झौता भएको हो । हिमालयन बैंकका...

  २०७८ कार्तिक २६ गते १३:२३     विकासन्युज

काठमाडाैं । मेगा बैंक नेपालले बैंकिङ्ग सेवा नपुगेका ग्रामीण क्षेत्रका ४ स्थानमा शाखारहित बैंकिङ्ग सेवाको विस्तार गरेको छ । प्रदेश नम्बर १ स्थित सुनसरी जिल्लाको भोक्राहा नरसिंह गाउपालिका १, बाग्मती प्रदेशस्थित सिन्धुपाल्चोक जिल्लाको पाँचपोखरी...

  २०७८ कार्तिक २६ गते ११:०७     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा मंसिर पहिलो साताभित्र गरिसक्ने भएको छ । प्रत्येक तीन तीन महिनामा समीक्षा गर्ने प्रचालन अनुसार मंसिर पहिलो साताभित्र समीक्षा गर्न लागिएको...

  २०७८ कार्तिक २६ गते १०:३०     विकासन्युज

काठमाडौं । वोमी लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । संस्थाले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट चुक्ता पुँजीको २० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । कार्त्तिक २५ गते...

  २०७८ कार्तिक २५ गते १८:०६     विकासन्युज

काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले संस्थापक समूह अन्तर्गतको ११ हजार ७५३ कित्ता बिक्री गर्ने भएको छ । संस्थाले जारी गरेको सूचना अनुसार उक्त संस्थापक शेयरको प्रति कित्ता न्यूनतम मूल्य ६७५ रुपैयाँ मात्र तोकिएको छ...

  २०७८ कार्तिक २५ गते १७:४०     विकासन्युज

काठमाडाैं । सांग्रिला डेभलपमेन्ट बैंकले तिलोत्तमा नगरपालिकाकाे रुपन्देही वडा नं. ५ स्थित मणिग्राम शाखा संचालनमा ल्याएको छ । बैंकले बिहीबार सो शाखा संचालनमा ल्याएको हो । यो सँगै सांग्रिला डेभलपमेन्ट बैंकको कुल शाखा संख्या...

  २०७८ कार्तिक २५ गते १७:०३     विकासन्युज

काठमाडौं । पुँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डको अध्यक्ष बन्न हालसम्म ११ जनाले आवेदन दिएका छन् । अर्थमन्त्रालयका अनुसार नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) का पूर्व सीईओ सिताराम थपलियासहित ११ जनाले आवेदन दिएका हुन्...

  २०७८ कार्तिक २५ गते १५:१४     विकासन्युज

काठमाडौं । प्रोग्रेशिभ फाइनान्सले काठमाडौंको न्यूरोडमा रहेको मुख्य शाखा कार्यालयलाई खिचापोखरीमा स्थानान्तरण गरी कारोबार सुरु गरेको छ । स्थानान्तरण गरिएको उक्त शाखा कार्यालयबाट वित्तीय संस्थाका अध्यक्ष किशोर कुमार महर्जनले कारोबार सुरु गरेका हुन् ।...