वित्त

  २०७८ पुष ७ गते १६:०२     विकासन्युज

काठमाडौं । नेपाल बैंकर्स संघका अध्यक्ष अनिल कुमार उपाध्यायले तरलताका कारण अहिले आत्तिहाल्नु पर्ने अवस्था नरहेको बताएका छन् । राष्ट्र बैंकले बुधबार आर्थिक पत्रकारहरुसँग समसामयिक विषयमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उनले अहिले तरलताको समस्या...

  २०७८ पुष ७ गते १६:००     विकासन्युज

काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल) पनि नेपाल क्लियरिङ्ग हाउसको भुक्तानी प्रणालीमा आवद्ध भएको छ । आफ्नो भुक्तानी सम्बन्धी कारोबारहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्ने उद्देश्यले कम्पनीले उक्त प्रणालीमा आवद्ध भएको हो । जसका लागि...

  २०७८ पुष ७ गते १४:३२     विकासन्युज

काठमाडौं । बीमा क्षेत्रको नियामक निकाय बीमा समितिले कम्पनीहरुको चुक्ता पुँजी बढाउने भएको छ । अहिलेको पुँजी कम भएकोले बढी पुँजी तोकेर नयाँ कम्पनीको लाइसेन्स खुल्ला गर्ने र पुराना कम्पनीलाई मर्जर गराउने रणनीति समितिले...

  २०७८ पुष ७ गते १४:०७     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले वित्तीय प्रणालीमा जोखिम देखिएको बताएको छ । बुधबार आर्थिक पत्रकारहरुसँग समसामयिक विषयमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले वित्तीय प्रणाली तथा अर्थतन्त्रमा जोखिम देखिएको बताएका हुन् । उनले...

  २०७८ पुष ७ गते १४:०१     विकासन्युज

काठमाडौं । बुधबारको नेप्से परिसूचक २५०० बिन्दु नजिक पुगेको छ । दिउँसो १ बजेर ५४ मिनेट जाँदा परिसूचक ८१.९३ अंकले उकालो लागेर २४९७.४७ बिन्दुमा पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा ३.३९ प्रतिशतले बढीले...

  २०७८ पुष ७ गते १३:००     विकासन्युज

काठमाडाैं । इसेवामनी ट्रान्सफर र राष्ट्रिय वाणिज्य बैंकबीच रेमिट्यान्स भुक्तानी सम्झौता भएको छ । सम्झौतापत्रमा इसेवामनी ट्रान्सफरका प्रमुख कार्यकारी प्रमुख कार्यकारी अधिकृत अजेश कोइराला र राष्ट्रिय वाणिज्य बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारीले...

  २०७८ पुष ७ गते १२:१४     विकासन्युज

काठमाडौं । सनराइज बैंकले सहकारीको ग्राहकले पनि भिसा डेविट कार्ड पाउने व्यवस्था सुरु गरेको छ । यसको लागि बैंकले पायोनियर एसोसिएट्स (कोसिस सहकारी सफ्टवेयर), आइमार्क तथा नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टमसँग सम्झौता गरेको छ ।  बैंकले...

  २०७८ पुष ७ गते १२:०६     विकासन्युज

काठमाडौं । चन्द्रागिरी हिल्सले आगामी पुस २९ गते वार्षिक साधारण सभा आव्हान गरेको छ । पुस ५ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको १२औं साधारणसभा पुस २९ गते बिहान ११ बजे थानकोटस्थित कम्पनीको कार्यालयमा...

  २०७८ पुष ७ गते ११:१९     विकासन्युज

काठमाडौं । नबिल बैंकले दराज तथा आइमार्कसँग नबिल स्मार्टपोसको संचालनका लागि त्रिपक्षीय सम्झौता गरेको छ । यस सम्झौता अन्तर्गत, दराज मार्फत किनमेल गर्ने ग्राहकहरूले अब नबिल स्मार्टपोस भित्र उपलब्ध परिष्कृत स्मार्ट सुविधाहरू मार्फत भुक्तानी...

  २०७८ पुष ७ गते ११:०८     विकासन्युज

काठमाडौं । प्राइम कमर्शियल बैंकको प्रस्तावित १६.६३१३ प्रतिशत लाभांश पारित भएको छ । पुस ६ गते सम्पन्न बैंकको १४औं वार्षिक साधारणसभाले सेयरधनीलाई १६ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.६३१३ प्रतिशत नगद लाभांश वितरण...

  २०७८ पुष ७ गते १०:५७     विकासन्युज

काठमाडौं । हिमालयन डिष्टिलरीले सेयरधनीलाई १०० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । पुस ६ गते बसेको सञ्चालक समितिको बैठकले सेयरधनीलाई ७५ प्रतिशत बोनस र २५ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव...

  २०७८ पुष ७ गते १०:४४     विकासन्युज

काठमाडौं । चार्टर्ड एकाउन्टेन्टहरुको संस्था नेपाल चार्टर्ड एकाउन्टेन्टस् संघले अंकित मूल्यभन्दा बढीमा जारी भएको थप सार्वजनिक निष्कासन (एफपीओ) मा कर लाग्ने दफा आयकर ऐनमा नभेटिएको जनाएको छ । महालेखा परीक्षकको कार्यालयले यसवर्ष सार्वजनिक गरेको...

  २०७८ पुष ७ गते १०:४४     विकासन्युज

काठमाडौं । नेप्सेमा विभिन्न ४ वटा कम्पनीको सेयर मूल्य समायोजन भएको छ । दुई वाणिज्य बैंक र दुई लघुवित्त वित्तीय संस्थाले बोनस सेयरको लागि मूल्य समायोजन गरेको हो । वाणिज्य बैंकमध्ये एनएमबि बैंक र...

  २०७८ पुष ६ गते १८:२६     विकासन्युज

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा सूचीकृत सबै वाणिज्य बैंकहरुले गत आर्थिक वर्षको लाभांश घोषणा गरिसकेका छन् । पुस ६ गतेसम्ममा सूचीकृत २६ वटै वाणिज्य बैंकले गत आर्थिक वर्ष २०७७/७८ को लाभांश घोषणा गरेका...

  २०७८ पुष ६ गते १६:५७     विकासन्युज

काठमाडाैं । नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडको छैठौँ वार्षिक साधारणसभा मंगलबार सम्पन्न भएकाे छ । उक्त सभाले कम्पनीको आ.व. २०७७/७८ को संचालक समितिको प्रतिवेदन, वार्षिक आर्थिक विवरण (आषाढ मसान्त २०७८ को वासलात, आ.व. २०७७/७८...

  २०७८ पुष ६ गते १६:४४     विकासन्युज

काठमाडाैं । राष्ट्रिय वाणिज्य बैंकले खोटाङ्ग जिल्लाको रावावेशी गाउँपालिका शाखा कार्यालय विस्तार गरी कारोबार सुरु गरेको छ । लोकसेवा आयोगका अध्यक्ष माननीय माधवप्रसाद रेग्मीले मंगलबार उक्त शाखाको समुदघाट्न गरेका छन् । उक्त अवसरमा रेग्मीले...

  २०७८ पुष ६ गते १६:३५     विकासन्युज

काठमाडौं । नेपाल पेमेन्ट सोलुसन्स्ले आफ्नोे डिजिटल इकोसिस्टम विस्तार गर्दै लुम्बिनी विकास बैंकसँग सहकार्यको लागि सम्झौता गरेको छ । नेपाल पेमेन्ट सोलुसन्स्को तर्फबाट सिएक्सओ प्रताप श्रेष्ठ, विजनेश डेभलपमेन्ट म्यानेजर सिमोन श्रेष्ठ र लुम्बिनी विकास...

  २०७८ पुष ६ गते १४:४९     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले विलासिताका वस्तुहरुको आयातमा कडाई गरेपछि व्यवसायीहरुले विरोध जनाएका छन् । उनीहरुले राष्ट्र बैंकको यस्तो नीतिले वस्तुको मूल्य बढ्ने सँगै लाखौं मानिसको राजेगारी गुम्ने पनि प्रतिक्रिया दिएका छन् । सोमबार...

  २०७८ पुष ६ गते १३:५६     विकासन्युज

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले जीवन बीमाका क्षेत्रमा नेपाल लाइफ देशकै नं. १ जीवन बीमा कम्पनी भएको दावी गरेको छ । नेपाल लाइफले पत्र पत्रिका, आफ्ना सामाजिक सञ्जाल लगायत सञ्चार माध्याम मार्फत ‘नेपालकै...

  २०७८ पुष ६ गते १२:१९     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले हिजो जारी गरेको निर्देशनले ३ सय ४५ प्रकारका सामान आयातमा कडाई भएको छ । राष्ट्र बैंकले विलासी तथा कम आवश्यक वस्तुको आयातमा शतप्रतिशत रकम राख्नुपर्ने व्यवस्था गरेकोले यस्ता सामानको...