वित्त

  २०७८ पुष १४ गते १३:५९     विकासन्युज

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले विभिन्न ५ वटा कार्यालयमा बीमा जागरण अभियान सञ्चालन गरेको छ । इन्स्योरेन्सले सङ्खुवासभाको खाँदबारी, चैनपुर, भोजपुर, तेहथुमको बसन्तपुर तथा धनकुटा कार्यालयहरुमा बीमा जागरण अभियान तथा उत्कृष्ट अभिकर्ताहरुलाई सम्मान...

  २०७८ पुष १४ गते ११:५३     विकासन्युज

काठमाडौं । बीरगञ्ज महानगरपालिकाका प्रमुख विजयकुमार सरावगीले बीमासम्बन्धी जानकारी नहुँदा कृषि बीमामा दिइएको अनुदान उपयोगमा नआएको बताएका छन् । महानगरपालिकाले गत आर्थिक वर्षमा कृषि बीमामा अनुदानका लागि छुट्याएको १५ लाख रुपैयाँ उपयोगमा नआएको बताएका...

  २०७८ पुष १४ गते १०:४७     विकासन्युज

काठमाडौं । हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकबीच मर्जर पक्का भएको छ । हिमालयन बैंकसँगै मर्जरका लागि नेपाल इन्भेष्टमेन्ट बैंकले पनि विशेष साधारणसभा बोलाएपछि दुई बैंकबीचको मर्जर अब पक्का हुने भएको हो । नेपाल...

  २०७८ पुष १३ गते १९:२१     विकासन्युज

काठमाडौं । बीमा कम्पनीहरुले कम ट्यारिफमा बीमा गराउन नसक्ने बताएका छन् । निर्जीवन बीमा कम्पनीहरुको छाता संगठन नेपाल बीमक संघले विज्ञप्ति जारी गर्दै कम ट्यारिफमा बीमा गराउन नसक्ने बताएका हुन् । नेपाल निर्माण व्यवसाय...

  २०७८ पुष १३ गते १७:५१     विकासन्युज

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सले चौथौं वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । इन्स्योरेन्सले कम्पनीको कर्पोरेट कार्यलयसहित ५ स्थानमा रक्तादन कार्यक्रम गरेको थियो । उक्त कार्यक्रममा १४५ जनाले रक्तदान गरेका छन् । कम्पनीले...

  २०७८ पुष १३ गते १६:३७     विकासन्युज

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र राष्ट्रिय परीक्षा बोर्डबीच पेशाकर्मी सरल कर्जा प्रवाह गर्ने सम्बन्धमा सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले मंगलबार...

  २०७८ पुष १३ गते १५:५८     विकासन्युज

काठमाडौं । महालक्ष्मी विकास बैंकले २५० जनाको निःशुल्क स्वास्थ्य परीक्षण गरेको छ । “सबल बंैंक, सफल सहकार्य” को नारा लिएर वैकिङ सेवा प्रदान गर्दै आएको बैंकको महेन्द्रनगर शाखाले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत निःशुल्क...

  २०७८ पुष १३ गते १५:३७     विकासन्युज

काठमाडाैं । एनएमबि बैंकले स्वीस इन्भेष्टमेन्ट फण्ड इममर्जिङ मार्केट्स (सिफेम) सँग १ करोड २० लाख अमेरिकी डलर ऋण प्राप्त गर्ने सम्झौता गरेको छ । सिफेमबाट पहिलो पटक नेपालमा लगानी भित्राउने गरी भएको यो सम्झौतामा...

  २०७८ पुष १३ गते १४:१५     विकासन्युज

रुकुम (पूर्व) । रुकुम (पूर्व) का जनतामा स्वास्थ्यबीमाप्रतिको आकर्षण न्यून देखिएको छ । सरकारले विपन्न र गरिब समुदायका नागरिकका लागि गुणस्तरीय उपचार सेवामा पहुँच बढाउने उद्देश्यले सञ्चालन गरेको बीमा कार्यक्रममा जिल्लाका जनताको पहुँच न्यून...

  २०७८ पुष १३ गते १४:०८     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर चिरिञ्जीवी नेपालले साम्यवादी र प्रगतिशित विचार भएकाहरुले सेयर बजारप्रति नकारात्मक टिप्पणी गर्दा बजार घटेकाे आराेप लगाएका छन् । उनले मन्त्रीहरु तथा माथिल्लाे तहमा रहेर काम गरिसकेका व्यक्तिहरुले  शेयर बजार जुवा...

  २०७८ पुष १३ गते १३:०३     विकासन्युज

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सका नायव प्रमुख कार्यकारी अधिकृत निराजन कँडेलले कायम मुकायम (कामु) सीईओको जिम्मेवारी पाएका छन् । पुस ९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले कँडेललाई कामु सीईओको जिम्मेवारी दिने निर्णय गरेको...

  २०७८ पुष १३ गते १२:४४     विकासन्युज

काठमाडौं । सप्तकोशी बैंकको रकमको हिनामिनामा पक्राउ परेका हिमाल भट्टराईका आफन्तले बैंकका प्रमुख कार्यकारी नवीन सुवेदीलाई पक्राउ गरी छानबिन गर्नुपर्ने माग गरेका छन् । हिमालका बुबा अमृतप्रसाद भट्टराई र भाइ मनोज भट्टराईले पत्रकार सम्मेलन...

  २०७८ पुष १३ गते १२:४१     विकासन्युज

विराटनगर । मोरङ व्यापार संघले बैंकहरुलाई व्याजदर एकल अंकमा ल्याउन सुझाव दिएकाे छ । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) काे प्रदेशस्तरीय अन्तरक्रिया तथा छलफल कार्यक्रममा संघले बैंकहरुलाई यस्ताे सुझाव दिएकाे हाे । छलफलमा मोरङ व्यापार संघमा...

  २०७८ पुष १३ गते १२:०६     विकासन्युज

काठमाडौं । इजीलिंक रेमिट्यान्स र कृषि विकास बैंकबीच आन्तरिक विप्रेषण भुक्तानी गर्ने सम्बन्धमा सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा कृषि विकास वैंकका प्रमुख संचालन अधिकृत यज्ञ प्रकाश न्यौपाने, विभागीय प्रमुख अजय कुमार रिमाल...

  २०७८ पुष १३ गते ११:२८     विकासन्युज

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सको नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा प्रविणरमण पराजुली नियुक्त हुने भएका छन् । कम्पनीको सञ्चालक समितिको बैठकले रिलायन्स लाइफका सीईओ पराजुलीलाई नेपाल लाइफको डीसीईओमा नियुक्त गर्ने तयारी गरेको हो...

  २०७८ पुष १३ गते ११:१३     विकासन्युज

काठमाडाैं । ग्लोबल आइएमई बैंकले आफ्नो १५औँ वार्षिकोत्सवको उपलक्ष्यमा महिला सशक्तीकरणको प्रयास स्वरुप मेरी उनीलाई स्वस्थ नारी पहल अभियान सञ्चालन गरेको छ । पुस १२ गते सोमबारदेखि पुस १७ गते शनिबारसम्म सञ्चालन हुने कार्यक्रमअन्तर्गत...

  २०७८ पुष १३ गते ११:०६     विकासन्युज

काठमाडौं । बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले घर सम्पत्तिको बीमालाई अनिवार्य गर्न आग्रह गरेका छन् । उनले उपमहागरपालिकाका सेवासँग आवद्ध गरेर घर सम्पत्तिको बीमालाई अनिवार्य गर्न कलैया उपमहानगरका प्रमुख राजेश राय यादवलाई आग्रह गरेका...

  २०७८ पुष १३ गते १०:४२     विकासन्युज

काठमाडौं । मंगलबार विभिन्न तीन कम्पनीको सेयर मूल्य समायोजन भएको छ । महालक्ष्मी विकास बैंक, निर्धन उत्थान लघुवित्त वित्तीय संस्था र नेपाल हाइड्रो डेभलपर्सको बोनस सेयर पछिको सेयर मूल्य समायोजन भएको हो । जसमध्ये...

  २०७८ पुष १२ गते १८:२७     विकासन्युज

काठमाडाैं । सिद्धार्थ बैंकले आफ्नो उन्नाइसौ वार्षिकोत्सवको उपलक्ष्यमा देशका विभिन्न स्थानहरुमा रक्तदान कार्यक्रम आयोजना गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सातै प्रदेशका विभिन्न स्थानहरुमा आयोजना गरेको उक्त रक्तदान कार्यक्रममा बैंकका कर्मचारीहरुका साथसाथै स्थानीयवासीहरुको...

  २०७८ पुष १२ गते १७:४६     विकासन्युज

काठमाडौं । बैंकर भूपेन्द्र पाण्डे नेपाल बंगलादेश बैंकको बरिष्ट उप–प्रमुख कार्यकारी अधिकृत (सिनियर डेपुटी सीईओ)मा नियुक्त भएका छन् । पाण्डेलाई सञ्चालक समितिको पुस ८ गते बसेको बैठकले सिनियर डेपुटी सीईओमा नियुक्त गर्ने निर्णय गरेको...