वित्त

  २०७८ पुष १८ गते १८:२५     विकासन्युज

काठमाडौं । राइड शेयरिङ एप सहाराले अंग्रेजी नयाँ वर्षको अवसरमा यात्रु तथा सहारा पार्टनरको ६ लाख रुपैंयाको बीमा योजना ल्याएको छ । यात्रु तथा पार्टनरका लागि ५ लाखको दुर्घटना र १ लाख रुपैंयाको उपचार...

  २०७८ पुष १८ गते १८:१५     विकासन्युज

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले नवलपरासीको बर्दघाट नगरपालिकाको भटौलिया बजारमा शाखा रहित बैंकिङ्ग सेवा विस्तार गरेको छ । बैंकले पुस १६ गतेदेखि उक्त स्थानमा ९० औं शाखारहित बैंकिङ्ग सेवा शुरु गरेको हो । बैंकले...

  २०७८ पुष १८ गते १६:१७     मञ्जरी पौडेल

काठमाडौं । पछिल्लो समय बीमा समिति गाउँगाउँमा गएर बीमा सम्बन्धि सचेतनाका कार्यक्रमहरु गर्दै आएको छ । समितिले ग्रामिण क्षेत्रका नागरिकलाई समेत बीमामा आवद्ध गराउनका लागि विभिन्न कार्यक्रम मार्फत सचेतनाका दिइरहेको हो । समितिका अनुसार...

  २०७८ पुष १८ गते १३:२८     विकासन्युज

काठमाडाैं । बैंक अफ काठमाण्डूले आफ्नो ग्राहकलाई उत्कृष्ट बैंकिङ्ग सेवा तथा सुविधाहरु प्रदान गर्ने उद्देश्यले ग्राहकहरुलाई मध्य नजर गर्दै बिओके स्मार्ट सेभिङ्ग अकाउन्ट सार्वजनिक गरेको छ । ‘कारोबार अब अझ फटाफट’ भन्ने मुलनाराका साथ...

  २०७८ पुष १८ गते १२:०४     विकासन्युज

काठमाडाैं । सूर्या लाइफ इन्स्योरेन्सले  २० लाख ४८ हजारकाे मृत्यु दावी भुक्तानी गरेकाे छ । कम्पनीले पाख्रीबास नगरपालिका वडा नं. ७ का मृतक बीमित कृष्ण बहादुर थापाको मृत्यु दावी भुक्तानी गरेकाे  हाे । कम्पनीले मृतकका बहिनी...

  २०७८ पुष १८ गते ११:५६     विकासन्युज

काठमाडौं । कर्पोरेट डेभलपमेन्ट बैंकले आगामी माघ ७ गतेदेखि हकप्रद सेयर निष्काशन गर्ने भएको छ। बैंकले हाल कायम रहेको चुक्ता पुँजीको १५० प्रतिशत (अर्थात एक बराबर १.५ को अनुपात) हकप्रद सेयर जारी गर्न लागेको...

  २०७८ पुष १८ गते १०:४०     सन्तोष रोकाया

काठमाडौं । नेपाल सरकारले वित्तीय साक्षरता तथा पहुँचमा विशेष प्राथमिकता दिएको बताउँदै आएपनि अहिलेसम्म देशभरका नागरिक बैंकिङ पुहँचमा पुग्न सकेका छैनन् । स्थानीय सरकार आएपछि देशभरका ७५३ वटै स्थानीय तहमा बैंकिङ पहुँच पुर्याउने सरकारको नीति...

  २०७८ पुष १६ गते १८:३५     विकासन्युज

काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ (सिविफिन) ले नेपाल राष्ट्र बैंकलाई विभिन्न सुझावहरु दिएको छ । परिसंघले एक कार्यदल नै गठन गरेर बैंक तथा वित्तीय संस्थाका समस्या तथा चूनौतिहरु र सम्बोधनका लागि राष्ट्र...

  २०७८ पुष १६ गते १८:१७     विकासन्युज

काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ (सिविफिन) ले नेपाल राष्ट्र बैंकलाई वाणिज्य बैंकलाई पनि धितोपत्र व्यवसाय गर्न अनुमति दिन सुझाव दिएको छ । परिसंघले बैंक तथा वित्तीय संस्थाका समस्या तथा चूनौतिहरु र सम्बोधनका...

  २०७८ पुष १६ गते १८:०८     विकासन्युज

काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ (सिविफिन) ले नेपाल राष्ट्र बैंकलाई संस्थापक सेयर धितोमा राखेर कर्जा पाउने व्यवस्था गर्न सुझाव दिएको छ । परिसंघले बैंक तथा वित्तीय संस्थाका समस्या तथा चूनौतिहरु र सम्बोधनका...

  २०७८ पुष १६ गते १७:५७     विकासन्युज

काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ (सिविफिन) ले नेपाल राष्ट्र बैंकलाई बैंकका सञ्चालकको बैठक भत्ता बढाउन सुझाव दिएको छ । परिसंघले बैंक तथा वित्तीय संस्थाका समस्या तथा चूनौतिहरु र सम्बोधनका लागि राष्ट्र बैंकलाई...

  २०७८ पुष १६ गते १७:४२     विकासन्युज

काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ (सिविफिन) ले नेपाल राष्ट्र बैंकलाई बाध्यात्मक मर्जरको नीति नल्याउन सुझाव दिएको छ । सिविफिनले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्दै बाध्यात्मक मर्जरको नीति नल्याउन राष्ट्र बैंकलाई सुझाव दिएको...

  २०७८ पुष १६ गते १७:१३     विकासन्युज

काठमाडाैं । ग्लोबल आइएमई बैंकले आफ्नो १५औं वार्षिकोत्सवको उपलक्ष्यमा देशव्यापीरुपमा रक्तदान कार्यक्रमको संचालन गरेको छ । बैंकले शुक्रबार पौष १६, २०७८मा सातवटै प्रदेशमा रक्तदान कार्यक्रमको संचालन गरेको हाे । यस कार्यक्रमअन्तर्गत बैंकले प्रदेश १...

  २०७८ पुष १६ गते १७:०३     विकासन्युज

काठमाडाैं । एनएमबि बैंक र हिमालय दृश्य होटेल, धुलिखेलबीच सम्झौता भएको छ । उक्त सम्झौता अनुसार खानामा १० प्रतिशत तथा आवास सुविधामा २० प्रतिशत सम्म छुटको व्यवस्था गरिएको हो । सम्झौतापत्रमा एनएमबि बैंकका एरिया...

  २०७८ पुष १६ गते १६:१५     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले भारतबाट हुने आयातको सिमा घटाएको छ । बैंकले शुक्रबार एकीकृत परिपत्र २०७६ मा संशोधन गर्दै भारतीय रुपैयाँमा खोलिने आयात प्रतितपत्र (एलसी) को सीमा घटाइएको जनाएको हो । यसअघि भारतबाट...

  २०७८ पुष १६ गते १६:१२     विकासन्युज

काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकको नायब प्रमुख कार्यकारी अधिकृत (डिसीईओ) मा गोरख राणा नियुक्त भएका छन् । बैंकले नयाँ वर्ष २०२२ अर्थात पुस १७ गतेदेखि लागू हुने गरी राणालाई डेपुटी सीईओमा नियुक्त गरेको हो...

  २०७८ पुष १६ गते १५:१९     विकासन्युज

काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लि.को २० औं वार्षिक साधारण सभा विहीवार काठमाडौंमा सम्पन्न भयो । संचालक समितिका अध्यक्ष राम कुमार श्रेष्ठको अध्यक्षतामा बसेको सभाले सेयरधनीलाई १९ प्रतिशत बोनस र ६ प्रतिशत नगद...

  २०७८ पुष १६ गते १५:१२     विकासन्युज

काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ (सिविफिन) ले नेपाल राष्ट्र बैंकले बैंकको नाफामा कडाइ गर्दा समस्या सिर्जना भएको बताएको छ । शुक्रबार पत्रकार सम्मेलनको आयोजना कार्यक्रमको आयोजना गर्दै सविफिनले राष्ट्र बैंकले विभिन्न नीति...

  २०७८ पुष १६ गते १३:२१     विकासन्युज

काभ्रेपलाञ्चोक । आर्थिक अभावका कारण उपचारबाट वञ्चित हुन नदिन सरकारले लागू गरेको स्वास्थ्य बीमा कार्यक्रम काभ्रेपलाञ्चोकमा प्रभावकारी बन्दै गएको छ । यस कार्यक्रमअन्तर्गत जिल्लामा हालसम्म करिब ३० प्रतिशत नागरिकले बीमा गराएका छन् । जिल्लास्थित...

  २०७८ पुष १६ गते १२:५५     विकासन्युज

काठमाडाैं । सिद्धार्थ बैंक र नेपाल क्लियरिङ्ग हाउसबीच नेशनल पेमेन्ट स्वीचको पहिलो चरणकोकाे लागि औपचारिक रुपमा सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा सिद्धार्थ बैंकका पेमेन्ट सोलुसन्स डिपार्ट्मेन्ट एण्ड बिजनेस सपोर्ट प्रमुख सुरेश राज...