वित्त

२०७३ भदौ १५ गते ११:३८

पोखरा, १५ भदौ । कैलाश विकास बैंकले पोखराको बिरौटामा ३७ सौ शाखा संचालनमा ल्याएको छ । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठले मंगलबार एक समारोहका साथ उक्त शाखाको उद्धाटन गरेका छन् । साथै...

२०७३ भदौ १५ गते ६:५९

काठमाडौं, १५ भदौ । एलआईसी नेपालले ‘जीवन श्री’ नामक जीवन बीमा योजना बजारमा ल्याएको छ । “तपाई… खुसीको खाता खोल्नुहोस्” भन्ने सन्देशका साथ कम्पनीले न्युनतम् ७ वर्षदेखि ५० वर्ष उमेरसम्मका ग्राहकहरुलाई लक्षित गरी सो...

२०७३ भदौ १४ गते ४:४३

काठमाडौं, १४ भदौ । नेपाल राष्ट्र बैंकले माओवादी सशस्त्र द्वन्द्वका समयमा बन्द भएका बैंकका शाखा पुनःस्थापनाका लागि दबाबमूलक नीति अख्तियार गरेको छ । सामान्य निर्देशनले शाखा पुनःस्थापना प्रभावकारी नभएपछि बन्द भएका २ शाखा पुनःस्थापना...

२०७३ भदौ १३ गते १२:३५

काठमाडौं, १३ भदौ।  सिटिजन्स बैंक इन्टरनेसनलले २५.७८ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ । सोमबार बसेको बैंक सञ्चालक समितिको बैठकले चुक्ता पूँजीको २४.४९ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि १.२९ प्रतिशत नगद लाभांश...

२०७३ भदौ १३ गते १२:१४

काठमाडौं, १३ भदौ । लक्ष्मी बैंकले आफ्नो नयाँ शाखा रुकुमको चौरझारी र जाजरकोटको खलङ्गामा शुभारम्भ गरेको छ । सेवाहरु सहज रुपमा पुर्याउने लक्ष्यले बैंकले मध्य पश्चिमको चौरझारी र खलङ्गामा सो शाखा सञ्चालनमा ल्याएको हो...

२०७३ भदौ १३ गते ९:०३

काठमाडौं, १३ भदौ । रिलायबल डेभलपमेन्ट बैंक लिमिटेडले हायर पर्चेज कर्जामा विशेष योजना ल्याएको छ । बैंकले निजि तथा सार्वजनिक सवारीसाधनहरु जस्तै कार, बस, ट्रक, क्रेन, डोजर, ट्यांकर, एक्स्काभेटर आदि खरिद गर्नको लागि कर्जा...

२०७३ भदौ १३ गते ६:३६

काठमाडौं, १३ भदौ । एनएमबि बैंकले पाल्पा, भैरहवा र दमक तीन वटा शाखा स्थापना गरेको छ । बैंकले एकै दिन तीन वटा शाखा विस्तार गरेको हो । नेपाल राष्ट्र बैंकका गर्भनर डा. चिरन्जीवी नेपाल...

२०७३ भदौ १२ गते १२:१५

काठमाडौं, १२ भदौ । ग्लोबल आइएमई बैंकले अरुण इन्टरकन्टिनेन्टल ट्रेडर्स सँग लोन प्रवाह गर्ने विषयमा सम्झौता गरेको छ । बैंकले ग्राहक वर्गहरुलाई सहज रुपमा अटो लोन प्रवाह गर्ने उद्देश्यले सम्झौता पत्रमा हस्ताक्षर गरेको छ...

२०७३ भदौ १० गते ११:०९

काठमाडौं, १० भदौ । सिभिल बैंक लिमिटेडमा इन्टरनेशनल लिजिङ एन्ड फाइनान्स कम्पनी लिमिटेडलाई गाभ्ने (मर्जर) सम्बन्धि प्रस्तावलाई बैंकको विशेष साधारण सभाले स्विकृत गरेको छ । उक्त विशेष साधारण सभाले दुवै संस्थाको सम्पत्ति तथा दायित्व...

२०७३ भदौ १० गते ९:०९

काठमाडौं, १० भदौ । लक्ष्मी बैंकको नारायणघाट शाखा भाद्र १२ गते आइतबारबाट नयाँ स्थानमा स्थानान्तरण हुँदै छ । बैंकको नयाँ शाखा नारायणघाटको भरतपुर उपमहानगरपालिका वडा नं. ३ स्थित कृष्ण कम्प्लेक्सको पहिलो तल्लामा सरेको बैंकले...