वित्त

  २०७८ माघ २० गते १५:५८     विकासन्युज

काठमाडौं । मुक्तिनाथ विकास बैंकले पोखरामा रहेको होटेल ड्यानडलियनसँग व्यवसायिक सम्झौता गरेको छ । सम्झौता अनुसार मुक्तिनाथ विकास बैंकका भिषा डेबिट कार्डवाहक ग्राहकहरुले होटेल ड्यानडलियनका सेवाहरु जस्तै बेड र ब्रेकफास्ट, रेस्टुरेन्ट जस्ता सेवा सुविधाहरुमा...

  २०७८ माघ २० गते १३:५६     सन्तोष रोकाया

काठमाडौं । नेपाल राष्ट्र बैंकले माघ १८ गते वाणिज्य बैंकका सीईओहरुलाई सम्बाेधन गर्दै एउटा पत्र पठायो । पत्रमा वाणिज्य बैंकहरुमा ७ लाखभन्दा बढी नगद कारोबारगर्नेहरुकाे सम्पूर्ण विवरण पठाउन निर्देशन गरिएकाे छ । राष्ट्र बैंक बैंक...

  २०७८ माघ २० गते १२:३८     विकासन्युज

काठमाडौं । लक्ष्मी बैंकले ब्राण्ड फिल्म निर्माणका लागि अनुभवी निर्माता तथा एजेन्सिहरुका लागि क्राउडसोर्सिङ प्रतियोगिताको घोषणा गरेको छ । आउँदो २०औं वार्षिकोत्सवको उपलक्ष्यमा बैंकले उक्त प्रतियोगिता घोषणा गरेको हो । सो प्रतियोगिताको विजेताले लक्ष्मी बैंकको...

  २०७८ माघ २० गते ११:५५     विकासन्युज

काठमाडौं । ठगी मुद्दामा थुनामा रहेका सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङले प्रभु बैंकबाट ४० करोड रुपैयाँ कर्जा लिएको खुलेको छ । उनले बौद्धमा निर्माणाधीन हाउजिङका लागि प्रभु बैंकबाट सो रकम ऋण लिएको अनुसन्धानबाट खुलेको...

  २०७८ माघ २० गते १०:४८     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले माघ १६ गते एउटा निर्देशन जारी गर्दै हाइड्रोइलेक्टिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (एचआईडीसीएल) लाई वित्तीय संस्थाको अनुमति दिइएको जानकारी गरायो । राष्ट्र बैंकको सो निर्णयपछि अब एचआईडीसीएलले पनि वित्तीय...

  २०७८ माघ २० गते १०:४७     विकासन्युज

काठमाडौं । सिद्धार्थ इन्स्योरेन्सले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । इन्स्योरेन्सले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सेयरधनीलाई १५.७८९५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । माघ १८ गते बसेको इन्स्योरेन्सको सञ्चालक...

  २०७८ माघ १९ गते १७:२७     विकासन्युज

काठमाडौं । चालु आर्थिक वर्षको ६ महिनामा लघुवित्तहरुको औषत नाफा ४९ प्रतिशतले बढेको छ । चालु आवको ६ महिनामा लघुवित्तहरुको औषत खुद नाफा अघिल्लो आवको सोही अवधिको तुलनामा ४८.९७ प्रतिशतले बढेको हो । चालु...

  २०७८ माघ १८ गते १६:२१     विकासन्युज

काठमाडाैं । नेपाल राष्ट्र बैंक र अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) बीच साइकोमेट्रिक स्कोरिङ सम्बन्धी सम्झौता भएको छ । नेपालको वित्तीय क्षेत्रमा व्यक्तिगत क्षमता, व्यवहार, शैली र योग्यता मापनमा आधारित रहेर सम्भावित ऋणीको मूल्याङ्कन गर्ने विधि (साइकोमेट्रिक...

  २०७८ माघ १८ गते १४:५४     विकासन्युज

काठमाडौं । अर्थमन्त्रालयले कोरोना बीमाको भुक्तानी विकल्पमा पुनर्विचार गर्न बीमा समितिलाई निर्देशन दिएको छ । कोरोना बीमाको दाबी भुक्तानीको लागि समितिले विकल्प दिएको ४ महिनापछि अर्थमन्त्रालयले त्यसमा पुनर्विचार गर्न समितिलाई पत्र पठाएको हो ।...

  २०७८ माघ १८ गते १२:३७     विकासन्युज

काठमाडाैं । घलेम्दी हाइड्रो लिमिटेडले चालु आर्थिक वर्षकाे दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार कम्पनीको नाफामा वृद्धि देखिएको छ । समिक्षा अवधिसम्म आइपुग्दा कम्पनीले २० लाख ७ हजार...

  २०७८ माघ १८ गते ११:३२     विकासन्युज

काठमाडौं । इमर्जिङ्ग नेपालले आगामी माघ २६ गतेदेखि प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ) जारी गर्ने भएको छ । कम्पनीले सो दिनदेखि ५ करोड ५५ लाख ६० हजार रुपैयाँ बराबरको ५ लाख ५५ हजार ६०० कित्ता...

  २०७८ माघ १८ गते ११:०६     विकासन्युज

काठमाडौं । हाथवे इन्भेष्टमेन्ट नेपालले आईएमई जनरल इन्स्योरेन्सको साधारण सेयर बिक्री गर्ने भएको छ । कम्पनीले इन्स्योरेन्सको २ लाख ९ हजार ८०९ कित्ता सेयर बिक्री गर्न लागेको हो । जसको लागि नियामक निकाय बीमा...

  २०७८ माघ १७ गते १८:४१     विकासन्युज

काठमाडाैं । मोबाइल वालेट खल्ती र फोनपे पेमेन्टबीच सहकार्य गर्ने सम्झौता भएको छ ।सोमबार काठमाडौंमा एक कार्यक्रमबीच भुक्तानी प्रणाली सञ्चालक फोनपे र सेवा प्रदायक खल्ती बीच उक्त सम्झौता भएको हो । सम्झौता पत्रमा फोनपेका...

  २०७८ माघ १७ गते १८:३३     विकासन्युज

काठमाडाैं । प्रभु क्यापिटलले यस वर्ष पनि ग्राहकहरुलाई आवश्यकतलाई मध्यनजर गर्दै विन्टर अफर ल्याएको छ । यस अफर अन्तर्गत डिम्याट खाता खोल्न चाहने ग्राहकहरुले प्रभु क्यापिटलमा माघ १८ गतेदेखि चैत्र १७ भित्र डिम्याट खाता खोल्दा २...

  २०७८ माघ १७ गते १७:०२     विकासन्युज

काठमाडौं । बीमा समितिले एकैपटक ११ वटा बीमा कम्पनीहरुलाई कारवाही गरेको छ । समितिले लेखापरीक्षण प्रतिवेदन नबुझाउने जीवन र निर्जीवन बीमा कम्पनी गरी कूल ११ वटालाई नगद जरिवानासहित कारवाही गरेको हो । कारवाही पर्नेमा...

  २०७८ माघ १७ गते १६:४०     विकासन्युज

काठमाडौं । बीमा कम्पनीहरुलाई विदेशी कम्पनीमा पुनर्बीमा गर्ने बाटो खुला गरिने भएको छ । बीमा समितिले पुनर्बीमाको जोखिमलाई वर्गीकरण गरेर बीमा कम्पनीहरुलाई विदेशी कम्पनीमा पुनर्बीमा गर्न दिने भएको हो । समितिले पुनर्बीमाको जोखिमलाई उच्चस्तर...

  २०७८ माघ १७ गते १६:३६     विकासन्युज

काठमाडौं । अहिले १ दर्जन बढी वाणिज्य बैंकहरु मर्जर तथा एक्विजिसनको गृहकार्यमा छन् । मर्जर वा एक्वीजीसनमा जान चाहने बैंकहरु उपयुक्त जोडीको खोजिमा दौडिरहेका छन् । अहिले एक दर्जन वाणिज्य बैंकहरु मर्जरको विषयलाई मुख्य...

  २०७८ माघ १७ गते १६:०८     विकासन्युज

काठमाडौं । आइएमएस सफ्टवेयरले आफ्ना सबै ग्राहकहरुमा डिजिटल भुक्तानी सेवा प्रवर्धन गर्नका लागि सेलपेसँग सहकार्य सुरु गरेको छ । सहकार्य सम्झौतामा आइएमएस सफ्टवेयरका तर्फबाट सन्तोष ताम्राकार र सेलकमका तर्फबाट पवन प्रधानले हस्ताक्षर गरेका छन्...

  २०७८ माघ १७ गते १५:४८     विकासन्युज

काठमाडाैं । मुक्तिनाथ विकास बैंक ग्राहकलाई थप सेवा दिन अनलाइन सपिङ्ग बजेट पसल डट कमसँग सम्झाैता गरेकाे छ । बैंकले आफ्ना भिषा डेबिट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरुलाई थप सेवा दिन काठमाडौ उपत्यकामा सञ्चालित बजेट...

  २०७८ माघ १७ गते १५:३५     विकासन्युज

काठमाडौं । सोमबारको सेयर बजार दोहोरो अंकले घटेको छ । आइतबार सय अंकभन्दा बढीले बढेको बजार सोमबार भने १३.४८ अंकले घटेर २८७२.०५ बिन्दुमा झरेको छ । जुन अघिल्लो दिनको तुलनामा ०.४७ प्रतिशतले घटी हो...