वित्त

  २०७८ फागुन १३ गते १३:२६     विकासन्युज

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसीसी बैंक)का ग्राहकले सोल्टी होटलमा छुट पाउने भएका छन् । शुक्रबार बैंक र काठमाडौंमा अवस्थित सोल्टी इन्टरप्राइजेज प्रालिबीच यसबारे द्विपक्षीय सम्झौता भएको छ । यस सम्झौता अनुसार बैंकका ग्राहकहरुले...

  २०७८ फागुन १३ गते १३:१२     विकासन्युज

काठमाडौं । तपाईले पुराना नोट संग्रह गर्दै आउनु भएको होला । तर नोट छाप्ने संस्थाले भने पुराना नोटबाट ब्रिकेट बनाउन थालेको छ । यो समाचार तपाइलाई पत्याएन गाह्रो होला । तर राष्ट्र बैंकले शुक्रबाटबाट...

  २०७८ फागुन १३ गते ११:५६     विकासन्युज

काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडले  सेयरधनीलाई २० प्रतिशत बोनस सेयर वितरण गर्ने घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्ष २०७७ /७८ को नाफाबाट चुक्ता पुँजीको २० प्रतिशत बोनस सेयर र कर प्रयोजनको...

  २०७८ फागुन १३ गते ११:२७     विकासन्युज

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले राजस्व संकलन र सरकारी खर्चबीच तालमेल हुन नसक्दा अर्थतन्त्र संकटमा पर्ने गरेको बताएक छन् । सरकारले राजस्व नियमित रूपमा उठाउने तर खर्च भने समयमै...

  २०७८ फागुन १३ गते ११:२२     विकासन्युज

काठमाडौं । कर्पोरेट पे प्रणालीले चालु आर्थिक वर्षमा ५५ अर्बको कारोबार फर्छ्यौट गरेको छ । बैंक/वित्तीय संस्थाहरुका साना तथा मझौला व्यावसायिक तथा विभिन्न संस्थागत ग्राहकहरुलाई सहज रुपमा डिजिटल भुक्तानी गर्न सक्ने गरी कर्पोरेट पे...

  २०७८ फागुन १२ गते १८:३५     विकासन्युज

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले बर्दबासको जयनगर (मगरागढी)मा शाखा संचालनमा ल्याएको छ । बैंकले बिहीबार सो शाखा संचालनमा ल्याएको हो । योसँगै सांग्रिला डेभलपमेन्ट बैंकको कुल शाखा संख्या ११० पुगेको छ । जयनगर (मगरागढी)...

  २०७८ फागुन १२ गते १७:१९     विकासन्युज

काठमाडौं । प्रभु लाइफ इन्सोरेन्सले आगामी चैत्र ६ गते वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले सो दिन बिहान ११ बजे र्याडिसन होटलमा चौथो वार्षिक साधारण सभा बोलाएको हो । सभामा भाग लिनका लागि...

  २०७८ फागुन १२ गते १६:००     विकासन्युज

काठमाडौं । राष्ट्र उत्थान लघुुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ बिहीबार बाँडफाँड भएको छ । बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलले गोलाप्रथाको माध्यमबाट ७९ हजार ४५० जना आवेदकलाई १० कित्ताका दरले शेयर बाँडफाँड गरेको हो ।...

  २०७८ फागुन १२ गते १४:३८     विकासन्युज

काठमाडाैं । सेञ्चुरी कमर्सियल बैंकले ग्राहकवर्गहरुलाई आफ्नो सेवा विस्तार गर्ने क्रममा बिहीबारदेखि काठमाडाैंको टेकु र पेप्सीकोलामा नयाँ दुई शाखा सञ्चालनमा ल्याएको छ । बैंकका अध्यक्ष राजेश कुमार श्रेष्ठले टेकु शाखा र संचालक रणबहादुर श्रेष्ठज्यूले पेप्सीकोला...

  २०७८ फागुन १२ गते १३:३३     विकासन्युज

काठमाडाैं । एशियन क्यापिटलले डबल धमाका पाेर्टफाेलियाे संचालनमा ल्याएकाे छ । कम्पनीले बिहीबार विज्ञप्ती जारी गर्दै यस नयाँ पाेर्टफाेलियाे प्रडक्ट संचालनमा ल्याएकाे जानकारी दिएकाे हाे । कम्पनीकाे अनुसार यस नयाँ प्रडक्ट अन्तर्गत ग्राहकले लगानी...

  २०७८ फागुन १२ गते १२:३१     विकासन्युज

काठमाडाैं । जनरल इन्स्याेरेन्स कम्पनीकाे संचालकमा भाेला नाथ ढुंगाना नियुक्त भएका छन् ।ढुंगाना कुमारी बैंककाे तर्फबाट संस्थापक सेयरधनीकाे रुपमा संस्थाका संचालक नियुक्त भएका हुन् । यसअघि कुमारी बैंकका तर्फबाट राम चन्द्र खनाल जनरल इन्स्याेरेन्स कम्पनीकाे...

  २०७८ फागुन १२ गते १२:२१     विकासन्युज

काठमाडाैं । बेस्ट फाइनान्सकाे २५ औ‌ वार्षिक साधारणसभा चैत्र ४ गते हुने भएकाे छ । बैंकको फागुन ११ गते बसेकाे बैठकले चैत ४ गते साधरणसभा गर्ने निर्णय गरेकाे हाे । साधारण सभा प्रयोजनार्थ फाइनान्सले फागुन...

  २०७८ फागुन १२ गते १२:१०     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले वोमी लघुवित्त र सूर्यदय लघुवित्त वित्तिय संस्थालाई मर्जरको लागि अन्तिम स्विकृति प्रदान गरेको छ । राष्ट्र बैंकले वोमी लघुवित्त र सूर्यदय लघुवित्त वित्तिय संस्थालाई मर्जरको लागि फागुन १२ गते अन्तिम स्विकृति प्रदान...

  २०७८ फागुन १२ गते ११:५६     विकासन्युज

काठमाडौं । पैसा नभएको बैंकको ६२ लाख ८ हजारको चेक काट्ने काठमाडौं तारकेश्वरका विश्वनाथ अधिकारी पक्राउ परेका छन् । उनलाई केन्द्रिय अनुसन्धान ब्युरोले बुधबार तारकेश्वरबाट पक्राउ गरेको हो । ३८ वर्षिय अधिकारीलाई चेक बाउन्स भएको...

  २०७८ फागुन १२ गते १०:२९     विकासन्युज

काठमाडौं । तरलता अभावको कारण बैंकहरुको खुद तरल सम्पत्ती (एनएलए) २० प्रतिशतभन्दा पनि कम हुन थालेको छ । बैंकहरुले चेक साट्न आउनेलाई भुक्तानी दिने प्रयोजनको लागि कम्तिमा २० प्रतिशत एनएलए राख्नुपर्छ । गत पुस...

  २०७८ फागुन ११ गते १८:२३     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका संस्थापक सेयरधनीले अर्को कुनै संस्थाको संस्थापक सेयर खरिद गर्नका लागि बैंकको पूर्वस्वीकृति लिनुपर्ने भएको छ । नेपाल राष्ट्र बैंकले बुधबार बैंक तथा वित्तीय संस्थाहरुका लागि...

  २०७८ फागुन ११ गते १८:१६     विकासन्युज

काठमाडौं । घरजग्गा, सेयर र गाडी धितो कर्जामा कडाई गरिएको छ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको मध्यावधि समीक्षा मार्फत गरेको घोषणा अनुसार सो कर्जामा कडाई गरिएको हो । राष्ट्र बैंकले मौद्रिक नीतिको मध्यावधि...

  २०७८ फागुन ११ गते १७:५९     विकासन्युज

काठमाडाैं । बीमा समिति र नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाबीच सूचना आदान प्रदान एवंम पारस्परिक सहयोग सम्बन्धी सम्झौता भएको छ । बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवाल र नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाका अध्यक्ष युद्धराज ओलीले आज...

  २०७८ फागुन ११ गते १७:४१     विकासन्युज

काठमाडाैं । लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल २१.०५२ प्रतिशत लाभांश पारित गरेकाे छ । कम्पनीकाे ९ औं वार्षिक साधारण सभाले प्रस्तावित लाभांश पारित गरेको हो । यससँगै सेयरधनीले गत आर्थिक वर्षको नाफाबाट चुक्ता पुँजीको २० प्रतिशत बोनश सेयर...

  २०७८ फागुन ११ गते १७:०४     विकासन्युज

काठमाडौं । पूर्वाधार विकास बैंकलाई स्रोत परिचालनमा सहजता प्रदान गरिएको छ । नेपाल राष्ट्र बैंकले पूर्वाधार विकास बैंकलाई आफ्नो प्राथमिक पुँजीको शतप्रतिशतसम्म डिभेञ्चर तथा अन्य ऋण उपकरण जारी गर्ने बाटो खोलिदिएको हो । राष्ट्र...