वित्त

  २०७८ चैत २१ गते १८:३७     विकासन्युज

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेड र श्रेष्ठ टेलरिङबीच ग्राहकहरूलाई छुट दिने योजनासम्बन्धी सम्झौता भएको छ । बैंक र टेलर्सबीचको सहकार्यसँगै श्रेष्ठ टेलिरिङमा सर्टिङ्ग, सुटिङ सिलाउनुका साथै अन्य विभिन्न सेवाहरूमा महालक्ष्मीका ग्राहकहरूले आकर्षक छुट...

  २०७८ चैत २१ गते १७:४४     विकासन्युज

काठमाडौं । कामना सेवा विकास बैंकले क्रेडिट कार्ड सेवा सुरुवात गरेको छ । बैंकले आजदेखि क्रेडिट कार्ड सेवा सुरु गरी नेपालकै पहिलो विकास बैंक हुन सफल बैंकले जनाएको छ । बैंकका अध्यक्ष सुदीप आचार्य...

  २०७८ चैत २१ गते १६:५९     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले समसामयिक विषयमा छलफल गर्नका लागि २७ वटै बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ)लाई बोलाएको छ । दिनप्रतिदिन अर्थतन्त्रका सूचकहरू बिग्रन थालेपछि राष्ट्र बैंकले २७ वटै बैंकका सीईओलाई बोलाएको हो ।...

  २०७८ चैत २१ गते १६:४४     विकासन्युज

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको प्रस्तावित लाभांश पारित भएको छ । चैत २१ गते सम्पन्न कम्पनीको २१औं वार्षिक साधारणसभाले प्रस्तावित १४.०७४ प्रतिशत लाभांश प्रस्तावलाई पारित गरेको हो । यससँगै, सेयरधनीले चुक्ता पुँजीको १४...

  २०७८ चैत २१ गते १६:२५     विकासन्युज

काठमाडौं । इसेवा मनी ट्रान्सफर र बेलायतबाट विश्वका ४० भन्दा बढी मुलुकमा रेमिट्यान्स सेवा प्रदान गर्दै आएको टेङ्गोपेबीच रेमिट्यान्स भुक्तानी सम्झौता भएको छ । इसेवाले विश्वका २०० भन्दा धेरै मुलुकबाट रेमिट्यान्स भित्राउँदै आएको छ...

  २०७८ चैत २१ गते १५:४५     विकासन्युज

काठमाडौं । लुम्बिनी विकास बैंकले टोखाकाे मिलनटोल क्षेत्रको सुरक्षाको लागि सीसीटिभी सहयोग गरेको छ । बैंकको टोखा शाखा कार्यालयका प्रमुख निरोज खागीले संस्थाका अध्यक्ष टेकबहादुर थापालाई उक्त सामान हस्तान्तरण गरेका हुन् । साथै लुम्बिनी...

  २०७८ चैत २१ गते १५:३५     विकासन्युज

झापा । मुक्तिनाथ विकास बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत बिर्तामोडस्थित राउन्ड टेबल नेपाल प्रोजेक्टलाई चमरधाप प्राथमिक विद्यालयको भौतिक प्रर्वाधार निमार्ण गर्नका लागि २ लाख आर्थिक सहयोग गरेको छ । बैंकले बिर्तामोडस्थित राउन्ड टेबल नेपाललाई एक...

  २०७८ चैत २१ गते १५:१४     विकासन्युज

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्सको वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत (सिनियर डीसीईओ) मा निर्मल दाहाल नियुक्त भएका छन् । चैत २१ गते बसेको सञ्चालक समितिको बैठकले दाहाललाई कम्पनीको सिनियर डीसीईओमा नियुक्त गर्ने निर्णय गरेको हो...

  २०७८ चैत २१ गते १२:५५     विकासन्युज

काठमाडौं । एनआईसी एशिया बैंकका नवनिर्वाचित अध्यक्ष तुलसीराम अग्रवालले शपथ लिएका छन् । अध्यक्ष अग्रवालले नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारी समक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन् । चैत २० गते सम्पन्न बैंकको...

  २०७८ चैत २१ गते १२:११     विकासन्युज

काठमाडौं । एनआईसी एसिया बैंकको २४औं साधारणसभा आइतबार सम्पन्न भएको छ । साधारणसभाबाट ६ जना सञ्चालक समिति निर्वाचित भएका छन् । समितिमा संस्थापक शेयरधनीहरूको तर्फबाट प्रतिनिधित्व गर्ने र सर्वसाधरण शेयरधनीहरूको तर्फबाट प्रतिनिधित्व गर्ने ३/३...

  २०७८ चैत २१ गते १२:०३     विकासन्युज

काठमाडौं । अर्थ मन्त्रालयले फरक दृष्टि क्षमता भएका नागरिकको बैंक खाता खोल्नको लागि सहजीकरण गर्न नेपाल राष्ट्र बैंकलाई निर्देशन दिएको छ । मन्त्रालयले चैत्र २० गते मन्त्रीस्तरीय निर्णयबाट नेपाल राष्ट्र बैंकको बैंक तथा वित्तीय...

  २०७८ चैत २१ गते ११:४५     विकासन्युज

काठमाडौ । नेपाल राष्ट्र बैंकका डेप्युटी गभर्नर बमबहादुर मिश्रले जलविद्युत् आयोजना विकासका लागि बैंक तथा वित्तीय सँस्थाबाट लगानी जुटाउन राष्ट्र बैंकले सहयोगी भूमिका खेल्ने बताएका छन् । हिमालयन हाईड्रो एक्स्पोको दोस्रो दिनको छलफल सत्रलाई...

  २०७८ चैत २१ गते ९:००     विकासन्युज

काठमाडौं । जीवन बीमा व्यवसाय गर्दै आएका लाइफ इन्स्योरेन्सहरुले ९२ अर्ब रुपैयाँ बढी बीमाशुल्क संकलन गरेका छन् । उनीहरुले चालु आर्थिक वर्षको ८ महिनामै ९२ अर्ब २० करोड ३२ लाख रुपैयाँ बराबरको बीमाशुल्क उठाएका...

  २०७८ चैत २० गते १८:५९     विकासन्युज

चितवन । कामना सेवा विकास बैंकले चितवनमा शाखा विस्तार गरी कारोबार सुरु गरेको छ । बैंकले आफ्नो सेवा विस्तार गर्ने क्रममा चितवन जिल्लाको भरतपुर महानगरपालिका-२६ ज्योतिनगरमा १३५औं शाखा कार्यालय स्थापना गरी आजदेखि कारोबार आरम्भ...

  २०७८ चैत २० गते १८:३८     सन्तोष रोकाया

काठमाडौं । माघ महिनामा २४ वटा वाणिज्य बैंकहरूको क्यूआर कोडमार्फत् करिब पौने ६ अर्ब रुपैयाँ भुक्तानी भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार २४ वटा वाणिज्य बैंकहरूको क्यूआर कोडमार्फत् माघ महिनामा १२ लाख ४४...

  २०७८ चैत २० गते १७:१४     विकासन्युज

काठमाडौं । नेप्सेमा एकैदिन पौने १६ लाख कित्ता बोनस सेयर सूचीकृत भएको छ । रिलायन्स फाइनान्स र नेपाल हाइड्रो डेभलपर्सको गरी दुई कम्पनीको १५ लाख ८२ हजार ७८६ कित्ता बोनस सेयर सूचीकृत भएको हो...

  २०७८ चैत २० गते १६:१७     विकासन्युज

काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षमा २५ अर्ब २९ करोड रुपैयाँ बराबरको बीमा शुल्क आर्जन गरेका छन् । सञ्चालित २० वटा कम्पनीहरुले ८ महिनाको अवधिमै सो मात्राको बीमा शुल्क संकलन गरेका हुन्...

  २०७८ चैत २० गते १६:०१     विकासन्युज

काठमाडौं । पछिल्लो समय सेयर बजार दिन प्रतिदिन सुस्ताउँदै गएको छ । आइतबारको बजारमा पनि नेप्से परिसूचक र कारोबार रकम दुबैमा घटेको छ । सेयर मूल्य मापक नेप्से परिसूचक ३०.८९ अंकले घटेर २५१३.४१ बिन्दुमा झरेको...

  २०७८ चैत २० गते १५:३६     विकासन्युज

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको अध्यक्षमा बिमलप्रसाद वाग्ले चयन भएका छन् । १६औं साधारणसभापछि बसेको सञ्चालक समितिको बैठकले वाग्लेलाई सर्वसम्मत अध्यक्षमा चुनेको हो । अध्यक्ष वाग्लेले आजै बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालबाट पद...

  २०७८ चैत २० गते १५:१५     विकासन्युज

झापा । सेन्ट्रल फाईनान्स लिमिटेडले झापाको बिर्तामोड-४, भद्रपुर रोडमा बिर्तामोड शाखा सञ्चालनमा ल्याएको छ । बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटीबाट उद्घाटन भएको उक्त शाखा यस वित्तीय संस्थाको १६औं शाखा हो । नेपाल...