वित्त

  २०७८ चैत २४ गते २०:१७     विकासन्युज

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले रकम हुँदाहुँदै पनि बीमा दावी भुक्तानी गर्न नसकेको बताएको छ । बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौलाले रुजु नगरी दावी रकम दिन नमिल्ने भएकोले बीमा भुक्तानीमा ढिलाई भएको बताएका...

  २०७८ चैत २४ गते १९:५४     सन्तोष रोकाया

काठडमाडौं । बैंकहरुले सुन व्यापारीहरुलाई सुनको आयातका लागि माग नगर्न आग्रह गरिरहेका छन् । नेपाल राष्ट्र बैंकले बैंकहरुलाई अत्यावश्यकबाहेकमा कर्जा लगानी नगर्न निर्देशन दिएसँगै बैंकहरुले सुन व्यापारीलाई फोन नै गरेर आयातका लागि माग नगर्न...

  २०७८ चैत २४ गते १९:२०     विकासन्युज

काठमाडौं । सनराइज बैंक लिमिटेडले बैंकिङ पहुँच नपुगेका स्थानमा बैंकिङ सेवा पुर्‍याउने उद्देश्यले शाखारहित बैकिङ सेवा बिस्तार गरेको छ । चैत्र ८ गते मंगलबार बैंकले बर्दिया जिल्लाको गेरुवा गाउँपालिका-३ शान्तिबजारमा र गोरखा जिल्लाको पालुङ्गटार...

  २०७८ चैत २४ गते १९:१५     विकासन्युज

काठमाडौं । ज्योति विकास बैंकले बिहीबार लहान र कटारीमा नयाँ शाखा विस्तार गरी सेवा सुरु गरेको छ । बैंकिङ पहुँच थप विस्तार गर्दै जनतामाझ पुर्‍याउने उद्देश्यका साथ नयाँ शाखाहरू सञ्चालनमा ल्याइएको बैंकले जनाएको छ...

  २०७८ चैत २४ गते १९:०८     विकासन्युज

काठमाडौँ । नबिल बैंक लिमिटेडले यो वर्षदेखि सञ्चालन गरेको गैरनाफामुलक कार्यक्रम नबिल स्कुल अफ सोशियल इन्टरप्रेनरसीप नबिल एसएसई अन्तर्गतको प्रमाणपत्र कार्यक्रमका लागि आवेदन आह्वान गरिएको छ । सामाजिक उद्यमशिलता प्रवर्द्धन गर्न सञ्चालन गरिएको नबिल...

  २०७८ चैत २४ गते १८:५३     विकासन्युज

काठमाडौं । फोनने पेमेन्ट सर्विस लिमिटेडले २०७८ सालको अन्तिम दिन चैत्र ३० गते न्यू इयर इभका दिनमा फोनपे मार्फत् भुक्तानी गर्ने ग्राहक र व्यवसायीलाई विशेष अफर सार्वजनिक गरेको छ। यसअफर अन्तर्गत न्यू इयर इभका...

  २०७८ चैत २४ गते १८:३४     विकासन्युज

काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले २६औं पटक सगरमाथाको आरोहण गर्न लागेका विश्व किर्तीमानी पर्वतारोही कामी रिता शेर्पालाई बैंकको झण्डा हस्ताणन्तरण गरेकव छ । २६औं पटक सगरमाथा आरोहणको लागि प्रस्थान गर्न लागेका शेर्पाको सफल...

  २०७८ चैत २४ गते १८:२७     विकासन्युज

काठमाडौं । नयाँ वर्षको अवसरमा अनलाइन सपिङ्ग पोर्टल दराजमार्फत विभिन्न सामान खरिद गर्दा एनएमबी बैंकका ग्नाहकहरूले विशेष छुट पाउने भएका छन् । बिहीबार बैंक एनएमबी बैंक लिमिटेड र दराज केयमु प्रालिबीच बैंकमा खाता रहेका...

  २०७८ चैत २४ गते १८:२१     विकासन्युज

काठमाडौं । बुटवलमा सम्पन्न भएको स्टार्टअप एण्ड आइडिया फेष्ट २०२२ मा एनआइबिएल एस क्यापिटलले सहभागिता जनाएको छ । संस्थागत परामर्शदाताको रुपमा सेवा प्रदान गर्दै आएको यस कम्पनीले उक्त कार्यक्रममा पनि सहभागीहरूलाई आफ्नो संस्थागत परामर्श...

  २०७८ चैत २४ गते १७:५४     पोषकराज पौडेल

म कार्यालयको कामको सिलसिलामा कार्यालय बाहिर जान रुचाउँछु । सिटिजन लाइफ इन्स्योरेन्सको हाल १४७ वटा शाखा छन् । म हरेक शाखामा वर्षमा कम्तिमा २ पटक शाखामा पुगेको हुन्छु । शाखाको वास्तविक अवस्था बुझ्न, कर्मचारी,...

  २०७८ चैत २४ गते १७:५१     विकासन्युज

रौतहट । अजोड इन्स्योरेन्स लिमिटेडको आयोजनामा चैत १९ देखि २१ गतेसम्म चन्द्रपुर नगरपालिका-१०, वरेडवामा घुम्ती बीमा सेवा कार्यक्रम सम्पन्न भएको छ । चन्द्रपुर नगरपालिका-१० का वडाध्यक्ष जयराम चौधरीको प्रमुख अतिथ्य तथा अर्गानिक दुग्ध विकास...

  २०७८ चैत २४ गते १७:४०     विकासन्युज

काठमाडौं । स्वास्थ्य सेवाको गुणस्तर र जनचेतनाको कारणले स्वास्थ्य बीमातर्फ सर्वसाधारणको आकर्षण बढ्न नसकेको बताइएको छ । स्वास्थ्य बीमा बोर्डले आज यहाँ आयोजना गरेको अन्तरक्रियामा बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौलाले स्वास्थ्य सेवा गुणस्तर,...

  २०७८ चैत २४ गते १७:२८     विकासन्युज

काठमाडौं । महालक्ष्मी विकास बैंकले काठमाडौंको धुम्बाराहीमा रहेको हिमाल डेन्टल हस्पिटल एण्ड इन्स्टिच्युट अफ डेन्टल साईन्ससङ्गग सहकार्य गरेको छ । दुई कम्पनीबीचको सहकार्यसँगै यस बैंकको डेबिट कार्ड, क्युआर(स्क्यान पे), मोबाइल बैंकिङमार्फत भुक्तानी गर्ने ग्राहकहरूले...

  २०७८ चैत २४ गते १६:१३     विकासन्युज

काठमाडौं । आज नेपाल विद्युत् प्राधिकरण अनलाइन भुक्तानी संकलन प्रणाली माइग्रेशनका लागि बन्दै इसेवाले आफ्नो ट्रान्स्फर सेवा बन्द गरेको छ । आज साढे ३ बजेदेखि साँझ ६ बजेसम्मका लागि बन्द गरिएको इसेवाले जनाएको छ...

  २०७८ चैत २४ गते १६:०१     विकासन्युज

काठमाडौं । विजय लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सूचीकृत भएको छ । संस्थाको २०.०३ प्रतिशत अर्थात ५ लाख ३४ हजार २५ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । चैत २४ गते बिहीबार मात्रै...

  २०७८ चैत २४ गते १५:२२     विकासन्युज

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले अनलाईन नवीकरणसँगै एचआईभी प्रोफाईल मोबाइल एप सेवा शुरु गर्ने भएको छ । बोर्डले छैठौं स्वास्थ्य बीमा दिवसको अवसरमा विभिन्न दुई वटा सेवा शुरु गर्न लागेको हो । सरकारको प्राथमिकता...

  २०७८ चैत २४ गते १२:३५     विकासन्युज

काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफर प्रालिले जापानीज ल्याङ्वेज स्कुल एसोसिएसन अफ नेपाल (जलसान) सँगको सहकार्यमा ‘स्टुडेन्ट मिट २०२२’ कार्यक्रम सम्पन्न गरेको छ । मंगलबार उक्त कार्यक्रममा जलसानसँग आवद्ध ४० भन्दा बढी एजुकेसन कन्सलटेन्सीहरूमार्फत...

  २०७८ चैत २४ गते ८:३८     विकासन्युज

काठमाडौं । पछिल्लो समय सेयर बजार घट्दो क्रममा छ । बजारमा तरलता अभावसँगै ड्राइ सिजन लागेसँगै सेयर बजार निरन्तर रुपमा घटीरहेको जानकारहरु बताउँछन् । भदौ २ गते नेप्से परिसूचक ३१९९ बिन्दुमा पुगेको थियो ।...

  २०७८ चैत २३ गते २०:३८     विकासन्युज

अजय मिश्र, प्रमुख कार्यकारी अधिकृत -नर्भिक इन्टरनेशनल हस्पिटल हरेक मान्छेको स्वभाव, रुची तथा जीवनशैली पृथक हुन्छ । संस्थामात्र नभई मान्छेले बेलाबेलामा पेसा पनि परिर्वतन गर्छन् । सायद रुची र खुसीका कारण पनि हुन सक्छ...

  २०७८ चैत २३ गते १९:२२     विकासन्युज

काठमाडौं । नेपाल बैंक लिमिटेडले सिफलस्थित ब्रिलियन्ट बहुमुखी क्याम्पसमा डिजिटल बैकिङ वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । नेपाल बैंक लिमिटेड चाबहिल शाखा र ब्रिलियन्ट कलेजको सहकार्यमा विधार्थीहरूलाई डिजिटल बैकिङ्सम्बन्धी जानकारी गराइएको थियो ।...