वित्त

  २०७८ चैत २४ गते १७:५४     पोषकराज पौडेल

म कार्यालयको कामको सिलसिलामा कार्यालय बाहिर जान रुचाउँछु । सिटिजन लाइफ इन्स्योरेन्सको हाल १४७ वटा शाखा छन् । म हरेक शाखामा वर्षमा कम्तिमा २ पटक शाखामा पुगेको हुन्छु । शाखाको वास्तविक अवस्था बुझ्न, कर्मचारी,...

  २०७८ चैत २४ गते १७:५१     विकासन्युज

रौतहट । अजोड इन्स्योरेन्स लिमिटेडको आयोजनामा चैत १९ देखि २१ गतेसम्म चन्द्रपुर नगरपालिका-१०, वरेडवामा घुम्ती बीमा सेवा कार्यक्रम सम्पन्न भएको छ । चन्द्रपुर नगरपालिका-१० का वडाध्यक्ष जयराम चौधरीको प्रमुख अतिथ्य तथा अर्गानिक दुग्ध विकास...

  २०७८ चैत २४ गते १७:४०     विकासन्युज

काठमाडौं । स्वास्थ्य सेवाको गुणस्तर र जनचेतनाको कारणले स्वास्थ्य बीमातर्फ सर्वसाधारणको आकर्षण बढ्न नसकेको बताइएको छ । स्वास्थ्य बीमा बोर्डले आज यहाँ आयोजना गरेको अन्तरक्रियामा बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौलाले स्वास्थ्य सेवा गुणस्तर,...

  २०७८ चैत २४ गते १७:२८     विकासन्युज

काठमाडौं । महालक्ष्मी विकास बैंकले काठमाडौंको धुम्बाराहीमा रहेको हिमाल डेन्टल हस्पिटल एण्ड इन्स्टिच्युट अफ डेन्टल साईन्ससङ्गग सहकार्य गरेको छ । दुई कम्पनीबीचको सहकार्यसँगै यस बैंकको डेबिट कार्ड, क्युआर(स्क्यान पे), मोबाइल बैंकिङमार्फत भुक्तानी गर्ने ग्राहकहरूले...

  २०७८ चैत २४ गते १६:१३     विकासन्युज

काठमाडौं । आज नेपाल विद्युत् प्राधिकरण अनलाइन भुक्तानी संकलन प्रणाली माइग्रेशनका लागि बन्दै इसेवाले आफ्नो ट्रान्स्फर सेवा बन्द गरेको छ । आज साढे ३ बजेदेखि साँझ ६ बजेसम्मका लागि बन्द गरिएको इसेवाले जनाएको छ...

  २०७८ चैत २४ गते १६:०१     विकासन्युज

काठमाडौं । विजय लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सूचीकृत भएको छ । संस्थाको २०.०३ प्रतिशत अर्थात ५ लाख ३४ हजार २५ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । चैत २४ गते बिहीबार मात्रै...

  २०७८ चैत २४ गते १५:२२     विकासन्युज

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले अनलाईन नवीकरणसँगै एचआईभी प्रोफाईल मोबाइल एप सेवा शुरु गर्ने भएको छ । बोर्डले छैठौं स्वास्थ्य बीमा दिवसको अवसरमा विभिन्न दुई वटा सेवा शुरु गर्न लागेको हो । सरकारको प्राथमिकता...

  २०७८ चैत २४ गते १२:३५     विकासन्युज

काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफर प्रालिले जापानीज ल्याङ्वेज स्कुल एसोसिएसन अफ नेपाल (जलसान) सँगको सहकार्यमा ‘स्टुडेन्ट मिट २०२२’ कार्यक्रम सम्पन्न गरेको छ । मंगलबार उक्त कार्यक्रममा जलसानसँग आवद्ध ४० भन्दा बढी एजुकेसन कन्सलटेन्सीहरूमार्फत...

  २०७८ चैत २४ गते ८:३८     विकासन्युज

काठमाडौं । पछिल्लो समय सेयर बजार घट्दो क्रममा छ । बजारमा तरलता अभावसँगै ड्राइ सिजन लागेसँगै सेयर बजार निरन्तर रुपमा घटीरहेको जानकारहरु बताउँछन् । भदौ २ गते नेप्से परिसूचक ३१९९ बिन्दुमा पुगेको थियो ।...

  २०७८ चैत २३ गते २०:३८     विकासन्युज

अजय मिश्र, प्रमुख कार्यकारी अधिकृत -नर्भिक इन्टरनेशनल हस्पिटल हरेक मान्छेको स्वभाव, रुची तथा जीवनशैली पृथक हुन्छ । संस्थामात्र नभई मान्छेले बेलाबेलामा पेसा पनि परिर्वतन गर्छन् । सायद रुची र खुसीका कारण पनि हुन सक्छ...

  २०७८ चैत २३ गते १९:२२     विकासन्युज

काठमाडौं । नेपाल बैंक लिमिटेडले सिफलस्थित ब्रिलियन्ट बहुमुखी क्याम्पसमा डिजिटल बैकिङ वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । नेपाल बैंक लिमिटेड चाबहिल शाखा र ब्रिलियन्ट कलेजको सहकार्यमा विधार्थीहरूलाई डिजिटल बैकिङ्सम्बन्धी जानकारी गराइएको थियो ।...

  २०७८ चैत २३ गते १९:१५     विकासन्युज

काठमाडौं । ज्योति विकास बैंकले आज इलाम र कञ्चनबारीमा दुई नयाँ शाखाको औपचारिक उद्घाटन गरेको छ। इलाम नगरपालिका ७- इलामबजारस्थित इलाम शाखा र विराटनगर महानगरपालिका ३, मोरङस्थित कञ्चनबारी शाखाको उद्घाटन बैंकका अध्यक्ष हरिचन्द्र खड्काले...

  २०७८ चैत २३ गते १८:२६     विकासन्युज

काठमाडौं । महालक्ष्मी विकास बैंकको भाटभटेनी शाखाले नेपाल बाल संगठनलाई फिजियोथेरापी उपकरण हस्तान्तरण गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत फरक क्षमताका बालबालिकाको स्वास्थ्य सुधारमा सजिलो होस् भन्ने उद्देश्यले बैंकले फिजियोथेरापी उपकरण हस्तान्तरण...

  २०७८ चैत २३ गते १७:३७     विकासन्युज

काठमाडौं । नयाँ वर्षको अवसरमा अनलाइन सपिङ्ग पोर्टल दराजमार्फत विभिन्न सामान खरिद गर्दा मुक्तिनाथ विकास बैंकका ग्नाहकहरूले विशेष छुट पाउने भएका छन् । बुधबार मुक्तिनाथ विकास बैंक लिमिटेड र दराज केयमु प्रालिबीच बैंकमा खाता...

  २०७८ चैत २३ गते १६:२०     विकासन्युज

काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको सेयर मूल्य समायोजन भएको छ । कम्पनीको ७ प्रतिशत बोनस सेयरको लागि मूल्य समायोजन भएको हो । समायोजनसँगै कम्पनीको सेयर मूल्य प्रतिकित्ता ६०२.८० रुपैयाँ कायम भएको छ । यसअघि...

  २०७८ चैत २३ गते १६:१९     विकासन्युज

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले बजेटमा सहकारी क्षेत्रलाई प्राथमिकता दिने गरी गृहकार्य भइरहेको बताएका छन् । आगामी आर्थिक वर्ष ०७९/८० को नीति कार्यक्रम र बजेट निर्माणका लागि सहकारी क्षेत्रका सरोकारवाला तथा अभियान्तासँग बुधबार दिउँसो...

  २०७८ चैत २३ गते १५:०४     विकासन्युज

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका नवनिर्वाचित अध्यक्ष गोविन्द लाल संघईले सपथ ग्रहण गरेका छन् । इन्स्योरेन्सको सञ्चालक समितिका अध्यक्ष संघईले बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवाल समक्ष आफ्नो पद तथा गोपनियताको सपथ लिएका...

  २०७८ चैत २३ गते १४:०९     विकासन्युज

काठमाडौं । नेपाल सरकारले यस आर्थिक वर्ष ७ प्रतिशत आर्थिक वृद्धिदर प्राप्त हुने अनुमान गरे पनि नपुग्ने एसियाली विकास बैंक(एडीबी)ले प्रक्षेपण गरेको छ । चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशतमा सीमित हुने...

  २०७८ चैत २३ गते १४:०८     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकको एक अध्ययनले वर्तमान अर्थतन्त्रको समस्या समाधान गर्नका लागि विभिन्न कामहरु तत्काल गर्नु पर्ने देखाएको छ । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा.प्रकाश श्रेष्ठको संयोजकत्वमा बनेको कार्यदलले वर्तमान आर्थिक संकट...

  २०७८ चैत २३ गते ११:४२     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले आयातमा थप कडाइ गर्नु पर्ने निष्कर्ष निकालेको छ । नेपालको बाह्य क्षेत्रको विद्यमान अवस्था, समस्या/चुनौती तथा सुधारका उपायको विषयमा राष्ट्र बैंकले गरेको एक अध्ययनमले आयातमा थप कडाइ गर्नु पर्ने...