वित्त

  २०७८ चैत ३० गते १३:०६     विकासन्युज

काठमाडौं । सेयर बजार सञ्चालक नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) को फ्लोर सिटबाट ब्रोकर र सेयर कारोबारीको क्रम संख्या हट्ने भएको छ । नियामक निकाय धितोपत्र बोर्डले नेप्सेको फ्लोर सिटबाट ब्रोकर र सेयर कारोबारीको क्रम संख्या...

  २०७८ चैत ३० गते १२:१४     विकासन्युज

काठमाडौं । काठमाडौंमा दुई दिने ‘तेस्रो राष्ट्रिय लघुवित्त सदस्य सम्मेलन’ ११ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । सम्मेलनबाट पहिचान गरिएका तीन मुख्य समस्याहरू गरिबी, बेरोजगारी र वातावरणीय प्रतिकूल परिस्थितिको दुष्प्रभावलाई न्यूनीकरण गर्दै...

  २०७८ चैत ३० गते ११:०१     विकासन्युज

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्सले सेयरधनीलाई ४.४२ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । इन्स्योरेन्सले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट चुक्ता पुँजीको ४.२ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.२२ प्रतिशत लाभांश वितरण गर्ने...

  २०७८ चैत ३० गते ११:००     विकासन्युज

काठमाडौं । सेञ्चुरी बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा मनोज न्यौपाने नियुक्त भएका छन् । बैंकको सञ्चालक समितिको बैठकले उनलाई  वैशाख २ गतेदेखि कार्यभार सम्हाल्ने गरी चार वर्षको लागि  सीईओमा नियुक्त गरेको हो । यसअघि...

  २०७८ चैत ३० गते ९:१९     विकासन्युज

काठमाडौं । युनियन लाइफ इन्स्योरेन्स कम्पनीले २०७९ बैशाख २३ गते वार्षिक साधारण सभा आव्हान गरेको छ । कम्पनीले सो दिन बिहान साढे १० बजे रुपन्देहीको भैरहवास्थित टाइगर प्लोस रिसोर्टमा आफ्नो चौथो वार्षिक साधारण सभा...

  २०७८ चैत २९ गते १९:०६     विकासन्युज

काठमाडौं । एनएमबी बैंक लिमिटेड, हाइड्रोइलेक्ट्रिसिटि इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड र मोदी जलविद्युत् कम्पनीबीच ५२ मेगावाट क्षमताको माथिल्लो मोदी ए जलविद्युत‍्मा लगानी गर्न सम्झौता भएको छ । मोदी ए जलविद्युत आयोजना कास्कीको अन्नपुर्ण...

  २०७८ चैत २९ गते १९:००     विकासन्युज

काठमाडौं । सिभिल बैंकको ३० लाख कित्ता ऋणपत्र नेपाल स्टक एक्सञ्चेज (नेप्से) मा सूचीकृत भएको छ । बैंक र नेप्सेबीच १०.२५ प्रतिशत ब्याजदर दिने गरी ऋणपत्र सूचीकरणा लागि सम‍्झौता भएको हो । सम्झौतापत्रमा बैंकको...

  २०७८ चैत २९ गते १८:३५     सन्तोष रोकाया

काठमाडौं । वाणिज्य बैंकहरूले विभिन्न कम्पनीहरूमा लगानी बढाएका छन् । ‘कोर बैंकिङ’सँगै वाणिज्य बैंकहरूले बीमा, लघुवित्त तथा मर्चेन्ट बैंकहरूमा प्रमोटर सेयरका रुपमा लगानी बढाएका हुन् । बैंकहरूको गत आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदनका...

  २०७८ चैत २९ गते १६:०१     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर डा. चिरञ्जीवी नेपालले संसारका धेरै देशमा सरकार र गभर्नरबीच टसल हुने गरेको बताएका छन् । आज रिपोर्टर्स क्लवमा भएको एक कार्यक्रममा उनले भने,‘गभर्नर पनि सरकारले नै बनाउने हो,...

  २०७८ चैत २९ गते १५:५४     विकासन्युज

काठमाडौं । सेयर मूल्य मापक नेप्से परिसूचक गत पुस महिनायताकै न्यून बिन्दुमा झरेको छ । निरन्तर घटीरहेको परिसूचक २४ सय बिन्दुबाट तल झरेर पुस यताकै न्यून बिन्दुमा झरेको हो । चैत २९ गते सोमबारको...

  २०७८ चैत २९ गते १५:१५     विकासन्युज

काठमाडौं । बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले कोरोना बीमाको दाबी भुक्तानी सम्बन्धी समस्या छिट्टै समाधान हुने बताएका छन् । अध्यक्ष सिलवालले अर्थमन्त्री कोरोना बीमाको समस्या समाधान गर्न प्रतिवद्ध रहेको उल्लेख गर्दै एकमुष्ठरुपमा नै समस्या...

  २०७८ चैत २९ गते १४:०९     विकासन्युज

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४ बुइपामा नयाँ शाखारहित बैंकिङ सेवाको सुरुवात गरेको छ। नयाँ शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएसँगै बैंकका शाखारहित बैंकिङ सेवाको संख्या २७५ पुगेको छ। शाखारहित...

  २०७८ चैत २९ गते १३:५९     विकासन्युज

काठमाडौं । २०७८ फागुन मसान्तमा सेयर मूल्य मापन नेप्से परिसूचक २६६८.१ बिन्दुमा रहेको छ । जुन अघिल्लो वर्षको तुलनामा २०९.६ अंकले बढी हो । नेपाल राष्ट्र बैंकका अनुसार २०७७ फागुन मसान्तमा उक्त सूचक २४५८.५ बिन्दुमा...

  २०७८ चैत २९ गते १३:४४     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालनको अनुमति प्राप्त स्मार्टच्वाईस टेक्नोलोजिज लिमिटेड र स्माटकार्ड नेपाल(माइपे वालेट) बीच स्मार्ट क्यूआरमार्फत भुक्क्तानी सेवा सञ्चालनको लागि सम्झौता सम्पन्न भएको छ । राजधानी काठमाडौंमा आयोजित विशेष कार्यक्रमकाबीच...

  २०७८ चैत २९ गते १३:४०     विकासन्युज

काठमाडौं । विदेशी मुद्रा सञ्चिति खासै कम नभएको तथ्यांकले देखाएको छ । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको तथ्यांकले नेपालमा अझै ६ महिना २१ दिनको लागि आयात धान्ने विदेशी मुद्रा सञ्चिति छ । नेपाल राष्ट्र...

  २०७८ चैत २९ गते १३:३५     विकासन्युज

काठमाडौं । नयाँ वर्षको अवसरमा अनलाइन सपिङ्ग पोर्टल दराजमार्फत विभिन्न सामान खरिद गर्दा मेगा बैंकका ग्नाहकहरूले विशेष छुट पाउने भएका छन् । मेगा बैंकका ग्राहकहरूले दराजद्वारा अनलाइन सामान खरिद गर्दा डेबिट कार्डको माध्यममार्फत अग्रिम...

  २०७८ चैत २९ गते १२:४४     विकासन्युज

काठमाडौं । एनआईसी एसिया बैंकले नयाँ वर्षमा डिजिटल भुक्तानी गर्दा छुट पाइने अफर ल्याएको छ । बैंकले विभिन्न ई–कमर्सहरूबाट सामग्री किनमेल गरी डेबिट तथा क्रेडिट कार्डमार्फत भुक्तानी गर्दा २० प्रतिशतसम्मको आकर्षक छुट योजना सार्वजनिक...

  २०७८ चैत २९ गते १२:३०     विकासन्युज

काठमाठौं ।नयाँ वर्षको अवसरमा एनएमबी बैंकले विभिन्न अफरहरू सार्वजनिक गरेको छ । उक्त अफरमा क्यासब्याकदेखि छुटसम्म रहेको एनएमबीले जनाएको छ । अफर अनुसार एनएमबी बैंकका ग्राहक तथा कर्मचारीहरुले सिजी डिजिटलका २० हजार बराबरको उत्पादन...

  २०७८ चैत २९ गते १२:०३     विकासन्युज

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा विभिन्न दुई लघुवित्तको बोनस सेयर सूचीकृत भएको छ । चैत २९ गते एकैदिन सूर्योदय र इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सूचीकृत भएको हो । दुई संस्थाको कूल...

  २०७८ चैत २९ गते १०:५६     विकासन्युज

काठमाडौं । उपकार लघुवित्त वित्तीय संस्थाको आईपीओमा आवेदन दिने म्याद थपिएको छ । सेयरको निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबीआई मचेन्ट बैंकिङले चैत २९ गतेसम्म आवेदन दिने म्याद थपेको हो । गत चैत २७...