वित्त

  २०७८ चैत २९ गते १६:०१     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर डा. चिरञ्जीवी नेपालले संसारका धेरै देशमा सरकार र गभर्नरबीच टसल हुने गरेको बताएका छन् । आज रिपोर्टर्स क्लवमा भएको एक कार्यक्रममा उनले भने,‘गभर्नर पनि सरकारले नै बनाउने हो,...

  २०७८ चैत २९ गते १५:५४     विकासन्युज

काठमाडौं । सेयर मूल्य मापक नेप्से परिसूचक गत पुस महिनायताकै न्यून बिन्दुमा झरेको छ । निरन्तर घटीरहेको परिसूचक २४ सय बिन्दुबाट तल झरेर पुस यताकै न्यून बिन्दुमा झरेको हो । चैत २९ गते सोमबारको...

  २०७८ चैत २९ गते १५:१५     विकासन्युज

काठमाडौं । बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले कोरोना बीमाको दाबी भुक्तानी सम्बन्धी समस्या छिट्टै समाधान हुने बताएका छन् । अध्यक्ष सिलवालले अर्थमन्त्री कोरोना बीमाको समस्या समाधान गर्न प्रतिवद्ध रहेको उल्लेख गर्दै एकमुष्ठरुपमा नै समस्या...

  २०७८ चैत २९ गते १४:०९     विकासन्युज

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४ बुइपामा नयाँ शाखारहित बैंकिङ सेवाको सुरुवात गरेको छ। नयाँ शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएसँगै बैंकका शाखारहित बैंकिङ सेवाको संख्या २७५ पुगेको छ। शाखारहित...

  २०७८ चैत २९ गते १३:५९     विकासन्युज

काठमाडौं । २०७८ फागुन मसान्तमा सेयर मूल्य मापन नेप्से परिसूचक २६६८.१ बिन्दुमा रहेको छ । जुन अघिल्लो वर्षको तुलनामा २०९.६ अंकले बढी हो । नेपाल राष्ट्र बैंकका अनुसार २०७७ फागुन मसान्तमा उक्त सूचक २४५८.५ बिन्दुमा...

  २०७८ चैत २९ गते १३:४४     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालनको अनुमति प्राप्त स्मार्टच्वाईस टेक्नोलोजिज लिमिटेड र स्माटकार्ड नेपाल(माइपे वालेट) बीच स्मार्ट क्यूआरमार्फत भुक्क्तानी सेवा सञ्चालनको लागि सम्झौता सम्पन्न भएको छ । राजधानी काठमाडौंमा आयोजित विशेष कार्यक्रमकाबीच...

  २०७८ चैत २९ गते १३:४०     विकासन्युज

काठमाडौं । विदेशी मुद्रा सञ्चिति खासै कम नभएको तथ्यांकले देखाएको छ । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको तथ्यांकले नेपालमा अझै ६ महिना २१ दिनको लागि आयात धान्ने विदेशी मुद्रा सञ्चिति छ । नेपाल राष्ट्र...

  २०७८ चैत २९ गते १३:३५     विकासन्युज

काठमाडौं । नयाँ वर्षको अवसरमा अनलाइन सपिङ्ग पोर्टल दराजमार्फत विभिन्न सामान खरिद गर्दा मेगा बैंकका ग्नाहकहरूले विशेष छुट पाउने भएका छन् । मेगा बैंकका ग्राहकहरूले दराजद्वारा अनलाइन सामान खरिद गर्दा डेबिट कार्डको माध्यममार्फत अग्रिम...

  २०७८ चैत २९ गते १२:४४     विकासन्युज

काठमाडौं । एनआईसी एसिया बैंकले नयाँ वर्षमा डिजिटल भुक्तानी गर्दा छुट पाइने अफर ल्याएको छ । बैंकले विभिन्न ई–कमर्सहरूबाट सामग्री किनमेल गरी डेबिट तथा क्रेडिट कार्डमार्फत भुक्तानी गर्दा २० प्रतिशतसम्मको आकर्षक छुट योजना सार्वजनिक...

  २०७८ चैत २९ गते १२:३०     विकासन्युज

काठमाठौं ।नयाँ वर्षको अवसरमा एनएमबी बैंकले विभिन्न अफरहरू सार्वजनिक गरेको छ । उक्त अफरमा क्यासब्याकदेखि छुटसम्म रहेको एनएमबीले जनाएको छ । अफर अनुसार एनएमबी बैंकका ग्राहक तथा कर्मचारीहरुले सिजी डिजिटलका २० हजार बराबरको उत्पादन...

  २०७८ चैत २९ गते १२:०३     विकासन्युज

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा विभिन्न दुई लघुवित्तको बोनस सेयर सूचीकृत भएको छ । चैत २९ गते एकैदिन सूर्योदय र इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सूचीकृत भएको हो । दुई संस्थाको कूल...

  २०७८ चैत २९ गते १०:५६     विकासन्युज

काठमाडौं । उपकार लघुवित्त वित्तीय संस्थाको आईपीओमा आवेदन दिने म्याद थपिएको छ । सेयरको निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबीआई मचेन्ट बैंकिङले चैत २९ गतेसम्म आवेदन दिने म्याद थपेको हो । गत चैत २७...

  २०७८ चैत २९ गते १०:०८     विकासन्युज

काठमाडौं । बलेफी हाइड्रोपावर कम्पनीले जारी गरेको आईपीओ बाँडफाँड भएको छ । उक्त सेयर बाँडफाँड चैत २९ गते मंगलबार कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोवल आइएमई क्यापिटलको कार्यालयमा भएको हो । क्यापिटलका अनुसार...

  २०७८ चैत २८ गते १९:१५     विकासन्युज

काठमाडौं । नयाँ वर्षको अवसरमा अनलाइन सपिङ्ग पोर्टल दराजमार्फत विभिन्न सामान खरिद गर्दा सांग्रिला डेभलपमेन्ट बैंकका ग्नाहकहरूले विशेष छुट पाउने भएका छन् । सोमबार सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र दराज केयमु प्रालिबीच बैंकमा खाता...

  २०७८ चैत २८ गते १८:४४     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले व्यापारीले अर्थतन्त्र सुधारमा नैतिकता देखाएको भए आयातमा कडाइ आवश्यक नभएको बताएका छन् । आइतबार नेपाल उद्योग वाणिज्य महासंघको वार्षिक साधारणसभामा आफ्नो धारणा राख्दै उनले उद्योगी...

  २०७८ चैत २८ गते १८:२०     विकासन्युज

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडको डडेलधुरा शाखाद्वारा अजयमेरु गाउँपालिकामा अवस्थित श्री सहश्रलिंग उच्च मावि चमडालाई ह्वाइट बोर्ड तथा खानेपानी ट्याङ्की हस्तान्तरण गरिएको छ । विद्यालयको प्राङ्गणमा आयोजित एक कार्यक्रमका बीच बैंकले विद्यालयमा अध्ययनरत...

  २०७८ चैत २८ गते १८:०९     विकासन्युज

काठमाडौं । कामना सेवा विकास बैंकले आफ्नो ब्राण्ड एम्बास्डरमा पत्रकार रवि लामिछानेलाई नियुक्त गरेको छ । सोमबार काठमाडौंस्थित अलोफ्ट होटलमा आयोजित एक समारोहमा रवि लामिछाने र बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतबीच सम्झौता पत्रमा...

  २०७८ चैत २८ गते १७:१८     विकासन्युज

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले गभर्नर महाप्रसाद अधिकारीको निलम्बन कानुनसम्मत भएको बताएका छन् । सोमबार अर्थमन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै उनले यस्तो बताएका हुन् । उनले भने,‘ शर्माले गभर्नर महाप्रसाद अधिकारीको निलम्बन कानुनसम्मत भएको...

  २०७८ चैत २८ गते १७:१३     विकासन्युज

काठमाडौं । माछापुच्छ्रे बैंकले नयाँ स्मार्ट सेवा ‘एमबीएल एक स्मार्ट’ को सुरुवात गरेको छ । आफ्नो सञ्चालनमा रहेको मोबाइल एपलाई ओमनी च्यानलमा आधारित परिस्‍कृत र परिमार्जित गरी ‘एमबीएल एक स्मार्ट’ सुरु गरेको हो ।...

  २०७८ चैत २८ गते १६:३६     विकासन्युज

काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले नुवाकोट र रसुवाका सामुदायिक विद्यालयका विद्यार्थीलाई शैक्षित सामाग्री वितरण गरेको छ । बेलकोटगढी नगरपालिकाको कल्याणिदेवि माध्यामिक विद्यालयका ६० जना, बागेश्वरी प्राथमिक विद्यालयका ५० जना त्यस्तै बिदुर...