वित्त

  २०७९ वैशाख १ गते ११:१५     विकासन्युज

काठमाडाैं । माछापुच्छ्रे बैंकले नयाँ वर्ष २०७९ को अवसर परि आफ्नो ग्राहक सेवा केन्द्रलाई दिनको २४ सै घण्टा र हप्ताको सातै दिन सञ्चालनमा ल्याउने गरि सुरुवात गरेको छ । बैंकिङ्ग क्षेत्रमा नयाँनयाँ स्मार्ट सुविधाहरु सहितविभिन्न...

  २०७९ वैशाख १ गते ९:१५     समुन्द्र घिमिरे

काठमाडौं । आज वैशाख १ गते अर्थात् नयाँ वर्ष २०७९ सालको पहिलो दिन । नयाँ वर्षबाट नयाँ व्यवसाय सुरु गर्ने तथा भएका व्यापार व्यवसायलाई थप विस्तार गर्ने उद्योगी तथा व्यवसायीको योजना हुन्छ । कोही नयाँ...

  २०७८ चैत ३० गते १९:५८     विकासन्युज

काठमाडौं । प्रभु इन्स्योरेन्सले हकप्रद सेयर जारी गरी चुक्ता पुँजी वृद्धि गर्ने भएको छ । तोकिएको चुक्ता पुँजी २ अर्ब ५० करोड रुपैयाँ पुर्याउनको लागि कम्पनीको हकप्रद सेयर जारी गर्ने भएको हो । बीमा...

  २०७८ चैत ३० गते १९:३२     विकासन्युज

काठमाडौं । नेपाल बैंकले पूर्वाञ्चल विश्वविद्यालयका कर्मचारीलाई र विद्यार्थीलाई सहुलियतपूर्ण बैंकिङ्ग सेवा दिने भएको छ । बैंकले चैत २९ गते उक्त विश्वविद्यालयसँग बैंकिङ्ग कारोबार गर्ने सम्बन्धी सम्झौता गरी उक्त सेवा दिने भएको हो ।...

  २०७८ चैत ३० गते १९:१६     विकासन्युज

काठमाडौं । नबिल बैंकले महिला तथा युवा क्यूआर मर्चेन्टलाई लक्षित गर्दै नयाँ वर्ष २०७९ को अवसरमा क्यूआर कारोबारमा आधारित क्यासब्याक योजना सार्वजनिक गरेको छ । नबिल बैंक र संयुक्त राष्ट्र पूँजी विकास कोषको सहकार्यमा...

  २०७८ चैत ३० गते १९:१३     विकासन्युज

काठमाडौं । बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले प्रदेश र स्थानीय तहमा पनि बीमा नीति बन्ने बताएका छन् । बीमा व्यवसायलाई स्थापितरूपमा अगाडि बढाउनका लागि राष्ट्रिय बीमा नीति ल्याउन समितिले पहल गरिरहेको उल्लेख गर्दै सो बताएका हुन् ।...

  २०७८ चैत ३० गते १७:५३     विकासन्युज

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंकले नेपाल राष्ट्रिय नाई संघको चौथो राष्ट्रिय सम्मेलनको अवसरमा वित्तीय साक्षरता कार्यक्रम संचालन गरेको छ । उक्त कार्यक्रममा बैंकले वित्तीय साक्षरता अन्तर्गत बैंकिङ्ग कारोबार, बचतका फाइदा तथा क्यू।आर।...

  २०७८ चैत ३० गते १७:५२     विकासन्युज

काठमाडौं । एनआईबिएल एस क्यापिटलले नयाँ वर्षको अवसरमा लगानीकर्तालाई विभिन्न योजना ल्याएको छ । नेपाल इन्भेष्टमेन्ट बैंकको पुर्ण स्वामित्वमा रहेको क्यापिटलले ७९ दिनसम्म लागू हुने गरी लगानीकर्ताहरु माझ विभिन्न योजना ल्याएको हो । क्यापिटलका...

  २०७८ चैत ३० गते १६:२३     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकको सञ्चालक समितिकाे सदस्य संख्या आगामी शुक्रबारदेखि आधामात्रै रहने भएको छ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको निलम्बन र दुईजना सञ्चालकहरूको कार्यकाल शुक्रबार सकिँदैछ । त्यसैले राष्ट्र बैंकको सञ्चालक...

  २०७८ चैत ३० गते १६:११     विकासन्युज

काठमाडौं । नयाँ वर्षमा आन्तरिक पर्यटक प्रवर्द्धनका लागि गरिमा विकास बैंकले ‘पोखरा बाटिका–क्लासिक होटल’सँग विभिन्न सेवा सुविधामा छुटसम्बन्धी सम्झौता गरेको छ । गरिमाले आफ्ना ग्राहकहरूलाई थप सुविधाहरू प्रदान गर्नका लागि पर्यटकीय स्थल पोखराको प्रख्यात...

  २०७८ चैत ३० गते १५:०५     विकासन्युज

काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स लिमिटेडको साधारणसभाले १५ प्रतिशत बोनस सेयर ०.७८९५ प्रतिशत नगद लाभांस पारित गरेको छ । सिद्धार्थ इन्स्योरेन्सको आज बसेको २०औं वार्षिक साधारणसभा आर्थिक वर्ष २०७७/७८ मा विभिन्न बीमा व्यवसाय अन्तर्गत दुई...

  २०७८ चैत ३० गते १३:५८     विकासन्युज

पाल्पा । ग्लोबल आइएमई बैंक लिमिटेडले पाल्पा जिल्लाको रम्भा गाउँपालिका हुँगीमा नयाँ एक्सटेन्सन काउन्टर सुरु गरेको छ । नयाँ एक्सटेन्सन काउन्टर सुरु भएसँगै बैंकका एक्सटेन्सन काउन्टरहरुको संख्या ५१ पुगेको छ । सेवाग्राहीको बढ्दो चाप...

  २०७८ चैत ३० गते १३:०६     विकासन्युज

काठमाडौं । सेयर बजार सञ्चालक नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) को फ्लोर सिटबाट ब्रोकर र सेयर कारोबारीको क्रम संख्या हट्ने भएको छ । नियामक निकाय धितोपत्र बोर्डले नेप्सेको फ्लोर सिटबाट ब्रोकर र सेयर कारोबारीको क्रम संख्या...

  २०७८ चैत ३० गते १२:१४     विकासन्युज

काठमाडौं । काठमाडौंमा दुई दिने ‘तेस्रो राष्ट्रिय लघुवित्त सदस्य सम्मेलन’ ११ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । सम्मेलनबाट पहिचान गरिएका तीन मुख्य समस्याहरू गरिबी, बेरोजगारी र वातावरणीय प्रतिकूल परिस्थितिको दुष्प्रभावलाई न्यूनीकरण गर्दै...

  २०७८ चैत ३० गते ११:०१     विकासन्युज

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्सले सेयरधनीलाई ४.४२ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । इन्स्योरेन्सले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट चुक्ता पुँजीको ४.२ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.२२ प्रतिशत लाभांश वितरण गर्ने...

  २०७८ चैत ३० गते ११:००     विकासन्युज

काठमाडौं । सेञ्चुरी बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा मनोज न्यौपाने नियुक्त भएका छन् । बैंकको सञ्चालक समितिको बैठकले उनलाई  वैशाख २ गतेदेखि कार्यभार सम्हाल्ने गरी चार वर्षको लागि  सीईओमा नियुक्त गरेको हो । यसअघि...

  २०७८ चैत ३० गते ९:१९     विकासन्युज

काठमाडौं । युनियन लाइफ इन्स्योरेन्स कम्पनीले २०७९ बैशाख २३ गते वार्षिक साधारण सभा आव्हान गरेको छ । कम्पनीले सो दिन बिहान साढे १० बजे रुपन्देहीको भैरहवास्थित टाइगर प्लोस रिसोर्टमा आफ्नो चौथो वार्षिक साधारण सभा...

  २०७८ चैत २९ गते १९:०६     विकासन्युज

काठमाडौं । एनएमबी बैंक लिमिटेड, हाइड्रोइलेक्ट्रिसिटि इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड र मोदी जलविद्युत् कम्पनीबीच ५२ मेगावाट क्षमताको माथिल्लो मोदी ए जलविद्युत‍्मा लगानी गर्न सम्झौता भएको छ । मोदी ए जलविद्युत आयोजना कास्कीको अन्नपुर्ण...

  २०७८ चैत २९ गते १९:००     विकासन्युज

काठमाडौं । सिभिल बैंकको ३० लाख कित्ता ऋणपत्र नेपाल स्टक एक्सञ्चेज (नेप्से) मा सूचीकृत भएको छ । बैंक र नेप्सेबीच १०.२५ प्रतिशत ब्याजदर दिने गरी ऋणपत्र सूचीकरणा लागि सम‍्झौता भएको हो । सम्झौतापत्रमा बैंकको...

  २०७८ चैत २९ गते १८:३५     सन्तोष रोकाया

काठमाडौं । वाणिज्य बैंकहरूले विभिन्न कम्पनीहरूमा लगानी बढाएका छन् । ‘कोर बैंकिङ’सँगै वाणिज्य बैंकहरूले बीमा, लघुवित्त तथा मर्चेन्ट बैंकहरूमा प्रमोटर सेयरका रुपमा लगानी बढाएका हुन् । बैंकहरूको गत आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदनका...