वित्त

  २०७९ वैशाख ११ गते १५:०३     विकासन्युज

काठमाडौं । नयाँ वर्षको अवसरमा एनआईसी एसिया बैंकले विभिन्न अनलाइन सपिङ गर्ने इ-कमर्शसँग समझदारी गरेको छ । एनआईसी एसिया बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा सूचना अधिकारी सुधिरनाथ पाण्डेका अनुसार अनलाइनबाट बैंकको बचत खाता...

  २०७९ वैशाख ११ गते १३:५४     विकासन्युज

काठमाडौं । निर्जीवन बीमाको कारोबार गर्दै आएको प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडको बीसौं साधारण सभा आज दियालो लर्डस प्लाजा, वीरगञ्ज, पर्सामा सम्पन्न भएको छ । साधारण सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्ष विशाल अग्रवालद्वारा प्रस्तुत आर्थिक...

  २०७९ वैशाख ११ गते १२:५६     विकासन्युज

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्सले बीमालेख नवीकरण गर्दा लाग्ने व्याजमा छुट दिने भएको छ । कम्पनीले व्यतित भएका बीमालेखहरुको नविकरण गर्दा ३० प्रतिशत व्याज मिनाहा गर्ने भएको हो । समयमा बीमाशुल्क भुक्तानी नगरेको अर्थात...

  २०७९ वैशाख ११ गते ११:३३     विकासन्युज

काठमाडौं । उपकार लघुवित्त वित्तीय संस्थाको सेयर रजिष्ट्रारमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग नियुक्त भएको छ । लघुवित्तले बैशाख ९ गतेदेखि लागू हुने गरी एसबिआई मर्चेण्टलाई रजिष्ट्रारको रुपमा नियुक्त गरेको हो । यससँगै, अब उपकार...

  २०७९ वैशाख १० गते १४:३६     विकासन्युज

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सको सञ्चालकमा चार जना निर्विरोध निर्वाचित भएका छन् । इन्स्योरेन्सको वार्षिक साधारण सभाले संस्थापक सेयरधनी समूहबाट प्रतिनिधित्व गर्ने अनुज क्याल, सशांक अग्रवाल, किरण के.सी. र नारायण रुगटालाई निर्विरोध निर्वाचित...

  २०७९ वैशाख ९ गते १९:०९     विकासन्युज

काठमाडौं । चालु आर्थिक वर्षमा १०० अर्ब भन्दा बढीको कारोबार फर्छ्यौट गरेको छ । बैंक/वित्तीय संस्थाहरूका साना तथा मझौला व्यावसायिक तथा विभिन्न संस्थागत ग्राहकहरुलाई सहज रुपमा डिजिटल भुक्तानी गर्दै आएको कर्पोरेटले उक्त कारोबार गर्न...

  २०७९ वैशाख ९ गते १६:०५     विकासन्युज

काठमाडौं । महालक्ष्मी विकास बैंकले महानगरीय ट्राफिक प्रहरी वृत्त महाराजगञ्जलाई रोड डिभाइडर हस्तान्तरण गरेको छ । बैंकको महाराजगंज शाखाले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरर्गत प्रहरीलाई रोड डिभाइडर हस्तान्तरण गरेको हो । बैंकले महानगरीय ट्राफिक...

  २०७९ वैशाख ९ गते १५:२०     विकासन्युज

काठमाडौं । बीमा समितिले चुक्ता पुँजी बृद्धिको विधिबाट बीमा कम्पनीको संख्या घटाउनको लागि निकालेको उपाय अहिले वहसको केन्द्रमा छ । समितिले पुँजी बृद्धिको कुरा गरेपनि परोक्ष रुपमा फोर्सफुल मर्जर गराएर कम्पनीको संख्या घटाउन लागिएको...

  २०७९ वैशाख ९ गते १४:१०     विकासन्युज

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको मधेश प्रादेशिक कार्यालयको आयोजनामा शुक्रबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । बैंकको ५७औं वार्षिकोत्सवको अवसरमा आयोजित रक्तदान कार्यक्रममा ५१ जनाले रक्तदान गरेका बैंकले जनाएको छ । बैंकको मधेश...

  २०७९ वैशाख ९ गते १४:०२     विकासन्युज

काठमाडौं । आईएमई जनरल इन्स्योरेन्स लिमिटेडको २४औं वार्षिक साधारणसभा आज काठमाडौंमा सम्पन्न भएको छ । अघिल्लो वर्षको तुलनामा आर्थिक वर्ष २०७७/०७८ मा बीमा प्रिमियम ९ प्रतिशत बढी संकलन गर्न सफल भएको अध्यक्ष श्री ढकालले...

  २०७९ वैशाख ९ गते १२:२६     विकासन्युज

काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्सले बीमा समितिमा आफ्नो क्यापिटल प्लान पेश गरेको छ । समितिमा पेश गरेको प्लानअनुसार महालक्ष्मीले मर्जरका लागि ३/४ वटा कम्पनीसँग कुरा चलाएको छ । नेपालमा बिमाको संख्या धेरै भएको विषयलाई...

  २०७९ वैशाख ८ गते १९:०२     विकासन्युज

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले आज ३ नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकका अध्यक्ष राजेशकुमार श्रेष्ठले छुट्टछुटै कार्यक्रमहरूकाबीच उक्त शाखाहरुको उद्घाटन गरी सेवा शुभारम्भ गरेका हुन् । बैंकले कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिकाको-४...

  २०७९ वैशाख ८ गते १८:५८     विकासन्युज

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले बिहीबारबाट लमजुङ जिल्लाको मध्यनेपाल नगरपालिका-२ सोतीपसलमा शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । पौडेल इलेक्ट्रिक पसललाई शाखारहित बैंकिङ सञ्चालनको लागि व्यावसायिक प्रतिनिधि नियुक्त गरिएको छ । कामना...

  २०७९ वैशाख ८ गते १८:५४     विकासन्युज

काठमाडौं । एक सातामा वाणिज्य बैंकहरुको निक्षेप संकलन १२ अर्ब रुपैयाँले घटेको छ । नेपाल बैंकर्स संघका अनुसार बैशाखको पहिलो सातामा वाणिज्य बैंकहरुको निक्षेप घटेर ४३ खर्ब ७७ अर्ब रुपैयाँमा सीमित भएको हो ।...

  २०७९ वैशाख ८ गते १७:४५     विकासन्युज

काठमाडाैं । सिन्धु विकास बैंक र युवा तथा साना व्यवसायी स्वरोजगार कोषबीच कर्जा लगानी सम्झौता सम्पन्न भएको छ । उक्त सम्झौतामा युवा तथा साना व्यवसायी स्वरोजगार कोषका कार्यकारी निर्देशक विश्व मोहन अधिकारी तथा सिन्धु विकास बैंकका...

  २०७९ वैशाख ८ गते १७:०९     सन्तोष रोकाया

काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा अधिकांश वाणिज्य बैंकहरूको खुद तरल सम्पत्ति (एनएलए) सीमाभन्दा तल झरेको छ । नेपाल राष्ट्र बैंकले न्यूनतम खुद तरल सम्पत्ति २० प्रतिशतभन्दा माथि हुनुपर्ने व्यवस्था गरे पनि अहिले...

  २०७९ वैशाख ८ गते १६:०६     विकासन्युज

काठमाडौं । एनएमबी बैंकले प्रदेश स्तरीय कृषि कर्जा योजना सुरुवातको घोषणा गरेको छ । योजना यही वैशाख २ देखि असार ३२ गतेसम्म लागू हुनेछ । बैंकले प्रदेश १ को लागि पाथिभारा व्यावसायिक कृषि कर्जा,...

  २०७९ वैशाख ८ गते १५:५०     विकासन्युज

काठमाडौं । ज्योति विकास बैंकले काठमाडौं महानगरीय प्रहरी वृत लैनचौरलाई सिसिटिभी क्यामेराहरू हस्तान्तरण गरेको छ। लैनचौर प्रहरी वृतमा आयोजित एक कार्यक्रममा ज्योति विकास बैंकका सहायक महाप्रबन्धक रामहरि आचार्य र बैंकका बालाजु शाखा प्रबन्धक राकेश...

  २०७९ वैशाख ८ गते ११:५२     विकासन्युज

काठमाडौं । पछिल्लो समय बैंक तथा वित्तीय क्षेत्रमा महिलाहरूको सहभागिता बढ्दै गएको छ । बैंकको कर्मचारीदेखि उच्च व्यवस्थापन तहमा रहेर काम गर्ने महिलाको संख्या राम्रो छ । आधा दर्जन बैंकमा महिलाहरू नै नायव प्रमुख...

  २०७९ वैशाख ८ गते ११:४८     विकासन्युज

रुपन्देही । लघुवित्त वित्तीय संस्था लिमिटेडको आयोजनामा आफ्ना २७ ग्राहक सदस्यहरूको सहभागितामा वैशाख ५ देखि ७ गतेसम्म रुपन्देही जिल्लाको शुद्धोधन गाउँपालिका–४, फर्साटिकरमा व्यावसायिक तरकारी खेती तालिम सम्पन्न भएको छ । करेसाबारीको परिचय, महत्त्व, तरकारीको...