वित्त

  २०७९ वैशाख ९ गते १४:०२     विकासन्युज

काठमाडौं । आईएमई जनरल इन्स्योरेन्स लिमिटेडको २४औं वार्षिक साधारणसभा आज काठमाडौंमा सम्पन्न भएको छ । अघिल्लो वर्षको तुलनामा आर्थिक वर्ष २०७७/०७८ मा बीमा प्रिमियम ९ प्रतिशत बढी संकलन गर्न सफल भएको अध्यक्ष श्री ढकालले...

  २०७९ वैशाख ९ गते १२:२६     विकासन्युज

काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्सले बीमा समितिमा आफ्नो क्यापिटल प्लान पेश गरेको छ । समितिमा पेश गरेको प्लानअनुसार महालक्ष्मीले मर्जरका लागि ३/४ वटा कम्पनीसँग कुरा चलाएको छ । नेपालमा बिमाको संख्या धेरै भएको विषयलाई...

  २०७९ वैशाख ८ गते १९:०२     विकासन्युज

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले आज ३ नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकका अध्यक्ष राजेशकुमार श्रेष्ठले छुट्टछुटै कार्यक्रमहरूकाबीच उक्त शाखाहरुको उद्घाटन गरी सेवा शुभारम्भ गरेका हुन् । बैंकले कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिकाको-४...

  २०७९ वैशाख ८ गते १८:५८     विकासन्युज

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले बिहीबारबाट लमजुङ जिल्लाको मध्यनेपाल नगरपालिका-२ सोतीपसलमा शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । पौडेल इलेक्ट्रिक पसललाई शाखारहित बैंकिङ सञ्चालनको लागि व्यावसायिक प्रतिनिधि नियुक्त गरिएको छ । कामना...

  २०७९ वैशाख ८ गते १८:५४     विकासन्युज

काठमाडौं । एक सातामा वाणिज्य बैंकहरुको निक्षेप संकलन १२ अर्ब रुपैयाँले घटेको छ । नेपाल बैंकर्स संघका अनुसार बैशाखको पहिलो सातामा वाणिज्य बैंकहरुको निक्षेप घटेर ४३ खर्ब ७७ अर्ब रुपैयाँमा सीमित भएको हो ।...

  २०७९ वैशाख ८ गते १७:४५     विकासन्युज

काठमाडाैं । सिन्धु विकास बैंक र युवा तथा साना व्यवसायी स्वरोजगार कोषबीच कर्जा लगानी सम्झौता सम्पन्न भएको छ । उक्त सम्झौतामा युवा तथा साना व्यवसायी स्वरोजगार कोषका कार्यकारी निर्देशक विश्व मोहन अधिकारी तथा सिन्धु विकास बैंकका...

  २०७९ वैशाख ८ गते १७:०९     सन्तोष रोकाया

काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा अधिकांश वाणिज्य बैंकहरूको खुद तरल सम्पत्ति (एनएलए) सीमाभन्दा तल झरेको छ । नेपाल राष्ट्र बैंकले न्यूनतम खुद तरल सम्पत्ति २० प्रतिशतभन्दा माथि हुनुपर्ने व्यवस्था गरे पनि अहिले...

  २०७९ वैशाख ८ गते १६:०६     विकासन्युज

काठमाडौं । एनएमबी बैंकले प्रदेश स्तरीय कृषि कर्जा योजना सुरुवातको घोषणा गरेको छ । योजना यही वैशाख २ देखि असार ३२ गतेसम्म लागू हुनेछ । बैंकले प्रदेश १ को लागि पाथिभारा व्यावसायिक कृषि कर्जा,...

  २०७९ वैशाख ८ गते १५:५०     विकासन्युज

काठमाडौं । ज्योति विकास बैंकले काठमाडौं महानगरीय प्रहरी वृत लैनचौरलाई सिसिटिभी क्यामेराहरू हस्तान्तरण गरेको छ। लैनचौर प्रहरी वृतमा आयोजित एक कार्यक्रममा ज्योति विकास बैंकका सहायक महाप्रबन्धक रामहरि आचार्य र बैंकका बालाजु शाखा प्रबन्धक राकेश...

  २०७९ वैशाख ८ गते ११:५२     विकासन्युज

काठमाडौं । पछिल्लो समय बैंक तथा वित्तीय क्षेत्रमा महिलाहरूको सहभागिता बढ्दै गएको छ । बैंकको कर्मचारीदेखि उच्च व्यवस्थापन तहमा रहेर काम गर्ने महिलाको संख्या राम्रो छ । आधा दर्जन बैंकमा महिलाहरू नै नायव प्रमुख...

  २०७९ वैशाख ८ गते ११:४८     विकासन्युज

रुपन्देही । लघुवित्त वित्तीय संस्था लिमिटेडको आयोजनामा आफ्ना २७ ग्राहक सदस्यहरूको सहभागितामा वैशाख ५ देखि ७ गतेसम्म रुपन्देही जिल्लाको शुद्धोधन गाउँपालिका–४, फर्साटिकरमा व्यावसायिक तरकारी खेती तालिम सम्पन्न भएको छ । करेसाबारीको परिचय, महत्त्व, तरकारीको...

  २०७९ वैशाख ८ गते १०:३०     विकासन्युज

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री शेरबहादुर देउवा र अर्थमन्त्री जनार्दन शर्माबीच सल्लाहमा गभर्नरलाई हटाइएको बताएका छन् । बिहीबार धनगढी विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै प्रचण्डले प्रधानमन्त्री र अर्थमन्त्रीबीच सल्लाहमा...

  २०७९ वैशाख ७ गते १८:३८     विकासन्युज

काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको तथ्यांकअनुसार अधिकांश बैंकहरूको नाफा घटेको छ । बैंकहरूले सार्वजनिक गरेका अपरिष्कृत वित्तीय विवरणका अनुसार एक दर्जन वाणिज्य बैंकहरूको नाफा घटेको छ भने १५ वटा वाणिज्य बैंकहरूको नाफा...

  २०७९ वैशाख ७ गते १८:३८     विकासन्युज

काठमाडौं । सिटिजन्स बैंकले १५ वर्ष पूरा गरी १६ वर्षमा प्रवेश गरेको छ । सिटिजन्स बैंक ०६४ वैशाख ७ गतेदेखि वाणिज्य बैंकको रुपमा स्थापना भएको थियो । यस १५ वर्षको अवधि पार गर्दा बैंकले...

  २०७९ वैशाख ७ गते १७:५४     विकासन्युज

काठमाडौं । लक्ष्मी बैंकले आफ्नो संजाल विस्तार गर्ने क्रममा आफ्ना २ नँया एक्स्टेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । उक्त एक्स्टेन्सन काउन्टरहरू महोत्तरी जिल्ला अदालत र सिराहा जिल्ला अदालतमा स्थापना भएका छन् । यी एक्स्टेन्सन...

  २०७९ वैशाख ७ गते १६:३५     विकासन्युज

काठमाडौं । सेन्चुरी कमर्सियल बैंक लिमिटेडले गोकर्णेश्र नगरपालिका–८ जोरपाटी माकलबारीमा वैशाख ७ गतेदेखि नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकका संचालक समिति सदस्य मनबहादुर राईले माकलवारी शाखाको उद्घाटन गरी ग्राहकहरूलाई सेवा दिन थालिएको हो...

  २०७९ वैशाख ७ गते १५:३५     सन्तोष रोकाया

काठमाडौं । २७ वटै वाणिज्य बैंकहरूले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेका छन् । अधिकांश बैकहरूले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा नाफा बढाएका छन् भने एक दर्जन वाणिज्य बैंकहरूको नाफा...

  २०७९ वैशाख ७ गते १५:२१     विकासन्युज

काठमाडौं । सरकारले नेपाल राष्ट्र बैंकको सञ्चालकको नियुक्ती प्रक्रिया अगाडि बढाएको छ । सरकारले डा. शंकरप्रसाद आचार्य र दिलीप ढुंगानाको नाम स्वीकृतिका लागि निर्वाचन आयोगमा पठाएको हो । आचार्य राष्ट्र बैंकबाट अवकाशप्राप्त पूर्वकार्यकारी निर्देशक...

  २०७९ वैशाख ७ गते १२:१७     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी बुधबारदेखि काममा फर्किएका छन् । उनी बुधबार बिहानै राष्ट्र बैंक फर्किएका हुन् । सर्वोच्च अदालतले अधिकारीलाई निलम्बन गर्ने मन्त्रिपरिषद्को चैत २४ को निर्णय तत्काल कार्यान्वयन नगर्न...

  २०७९ वैशाख ७ गते १०:४३     विकासन्युज

काठमाडौं । सेञ्चुरी बैंकले नाफा बृद्धिमा ‘डबल सेन्चुरी’ नजिकको प्रगति हासिल गरेको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म सेच्नुरीको खुद नाफा १८३.५९ प्रतिशतले बढेको हो । गत आर्थिक वर्षको सोही अवधिमा ३५ करोड...