काठमाडौं । ज्योति विकास बैंकले पर्यटकीय स्थल घान्द्रुक (कास्कीमा) पहिलो एटीएम सेवा सञ्चालनमा ल्याएको छ। बैंकले ग्राहकवर्गको सेवामा थप विस्तार गर्दै सेवालाई छिटो, छरितो र सहज बनाउने उद्देश्यले बैंकको आईतबार घान्द्रुक शाखा कार्यालय रहेको...
नेपालको अर्थतन्त्र संकटको नजिक पुगेको टिप्पणी हुन थालेको छ । विदेशी मुद्राको संचिति कम हुन थालेपछि नेपाल राष्ट्र बैंकले आयातमा कडाई गरिरहेको छ । नेपालको अर्थतन्त्र श्रीलंकाको जस्तो गरी संकटमा पर्न लागेको भन्ने कोणबाट...
काठमाडौं । आइतबार नेकपा एमालेको केन्द्रीय प्रचार विभागले देशको आर्थिक अवस्थाको विषयमा पत्रकार सम्मेलन राख्यो । एमालेबाटै अर्थमन्त्री बनेका पूर्वअर्थमन्त्रीहरू एमालेका उपाध्यक्ष्यत्रय विष्णु पौडेल, सुरेन्द्र पाण्डे र डा. युवराज खतिवडा कार्यक्रमका वक्ता थिए ।...
काठमाडौं । आईएमई जनरल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) युगेशभक्त बादे श्रेष्ठ सम्मानित भएका छन् । सीईओ श्रेष्ठ ‘आउटस्ट्याण्डिङ म्यानेजमेन्ट अवार्ड २०२२’ बाट सम्मानित भएका हुन् । नेपाल व्यवस्थापन संघ (म्यान) ले चैत २६...
काठमाडौं । वाणिज्य बैंकहरूको छाता संस्था नेपाल बैंकर्स संघले वैशाखमा ब्याजदर नबढाउने निर्णय गरेको छ । आइतबार बसेको संघको बैठकले वैशाखमा ब्याज नबढाउने निर्णय गरेको हो । नेपाल बैंकर्स संघका कार्य समिति सदस्य तथा...
काठमाडौं । वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरूको छाता संस्था नेपाल बैंकर्स संघले गाडीसहित अत्यावश्यक बाहेकका वस्तुको एलसी नखोल्ने निर्णय गरेको छ । आइतबार बसेको संघको बैठकले अत्वाश्यक वस्तु बाहेकमा एलसी नखोल्ने निर्णय गरेका हाे...
काठमाडौं । पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले बैंकहरुबीच अस्वभाविक प्रतिस्पर्धाले नै अहिलेको संकट आएको बताएका छन् । नेकपा एमालेको केन्द्रीय प्रचार परविभागले आइतबार आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले बैंकहरुबीच नाफा कमाउन खोज्ने अस्वभाविक प्रतिस्पर्धाले पनि...
काठमाडाैं । आइसिएफसि. फाइनान्स लिमिटेडले आफ्नो सेवा देशभर विस्तार गर्दै लाने क्रममा झापा जिल्लाकाे विर्तामोड नगरपालिका वडा नं. ०४ मा आफ्नो २१ औं शाखा सञ्चालनमा ल्याएको छ । उक्त संस्थाको समुद्घाटन विर्तामोड नगरपालिकाका मेयर...
काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थाको तेस्रो वार्षिक साधारणसभाले ७० प्रतिशत बोनस सेयर र ३.६९ प्रतिशत नगद लाभांश प्रस्ताव पारित भएको छ। शनिबार सम्पन्न साधारणसभाले आर्थिक वर्ष २०७७/७८ को वितरणयोग्य मुनाफाबाट गत असार...
काठमाडौं । गत बिहीबार मन्त्रिपरिषद् बैठकले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गर्ने निर्णय गर्यो । सरकारलाई असहयोग गरेको, देशको अर्थतन्त्र धरासायी बनाउन भूमिका खेलेको भन्दै सरकारले उनलाई निलम्बन गरेको बुझिएको छ ।...
काठमाडौं । एनआईशी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने म्यानेजर अफ दी इयरबाट सम्मानित भएक छन् । म्यानेजमेन्ट एसोसिएसन अफ नेपाल (म्यान) ले न्यापानेलाई म्यानेजर अफ दी इयरबाट सम्मानबाट सम्मानित गरेको हो ।...
काठमाडाैं । नेपाल व्यवस्थापन संघ (म्यान) को नयाँ अध्यक्षमा उपेन्द्र पौडेल निर्वाचित भएका छन् । उनले ३६४ मत पाएका छन् । कार्यसमितिमा पौडेल पक्षीय सदस्य बढी निर्वाचित भएपछि उनी स्वतः अध्यक्ष बनेका छन् । अध्यक्षका...
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी निलम्बनमा परेका छन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले गभर्नर अधिकारीलाई निलम्बन गरेको हो । मन्त्रिपरिषद् बैठकले बिहीबार नै निलम्बन गर्ने निर्णय गरेपनि सो विषय भने बिहीबार...
काठमाडौं । गभर्नर महाप्रसाद अधिकारीलाई पदबाट निलम्बन गर्ने सरकारको निर्णयको विज्ञ समूहले विरोध गरेका छन् भने सेयर, सवारी र घरजग्गा काराेबारीले खुशी व्यक्त गरेका छन् । पूर्व मुख्यसचिव डा विमल कोइराला, पूर्व अर्थसचिव रामेश्वर...
काठमाडौं । कोरोना भाइरसको महामारीसँगै विभिन्न समयमा भएको लकडाउन, निषेधाज्ञा र सटडाउनको कारण देशको आर्थिक अवस्था खस्कँदै थियो । उद्योगधन्दाहरु बन्द थिए । व्यापारीको सटरमा ताला थिए । बैंकहरु पनि आंशिक रुपमा सञ्चालन भइरहेका...
काठमाडौं । आज दिनभर नेपाली सञ्चार माध्यममा एउटा समाचारले निकै प्राथमिकता पायो । समाचार थियो, अर्थमन्त्री जनार्दन शर्मा र राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीबीचको ‘टसल’ । शुक्रबार नेपाल राष्ट्र बैंकले नै आयोजना गरेको ‘नेशनल...
काठमाडौं । सरकारले नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीलाई निलम्बन गरेको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले उनी निलम्बनमा परेको पुष्टि गरे । अर्थ मन्त्रालय स्रोतका अनुसार मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले गभर्नर अधिकारीले...
काठमाडौं । सरकारले नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीलाई निलम्बन गरेको छ । सरकारले अधिकारीलाई निलम्बन गर्दै कार्यबाहक गभर्नरको जिम्मा डेपुटी गभर्नर निलम ढुंगानालाई दिएको बालुवाटार स्रोतले जनाएको छ । अहिलेको आर्थिक अवस्था डामाडोल...
नवलपरासी । महालक्ष्मी विकास बैंकको परासी शाखा हाल रहेको स्थान रामग्राम नगरपालिका –५ सुनबल रोडबाट जिल्ला प्रशासन रोडमा स्थानान्तरण भएको छ । शुक्रबार आयोजित एक विशेष कार्यक्रमका बीच उक्त शाखाको समुद्घाटन संयुक्त रुपमा यस...
काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंक र दराज अनलाइन सपिङ बिच नयाँ नेपाली वर्षको अवसरमा अनलाइन सपिङ्ग गर्दा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता गरेको छ । बैंकका ग्राहकहरुले दराजद्वारा अनलाइन सामान खरिद...
Copyright © 2024 Bikash Media Pvt. Ltd.