वित्त

  २०७९ असार ६ गते १२:१६     विकासन्युज

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले पोखरामा १८ करोड ११ लाख २५ हजार रुपैयाँ बराबरको घरजग्गा किनेको छ । कम्पनीले पोखराको न्यूरोडमा २ वटा घरसहित २९९ वर्ग मिटर क्षेत्रफलको जग्गा खरिद गरेको हो ।...

  २०७९ असार ६ गते ११:२८     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले १५ अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र बिक्री गर्ने भएको छ । केन्द्रीय बैंकले असार ६ गते एक सूचना प्रकाशित गर्दै पाँच वर्षे अवधिका लागि उक्त विकास ऋणपत्र बिक्री हुन...

  २०७९ असार ६ गते ९:५२     विकासन्युज

काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्सका संस्थापक सेयरधनीले आगामी ४ दिनभित्र भने बमोजिमको रकम थपिसक्नु पर्ने भएको छ । असार ६ गते एक सूचना जारी गर्दै इन्स्योरेन्सले पुँजी वृद्धिको लागि संस्थापक सेयरधनीहरुलाई थप ५० प्रतिशत...

  २०७९ असार ६ गते ८:३८     विकासन्युज

काठमाडौं । सेयर बजारमा मूल्य घट्ने क्रम जारी रहेको बेलामा एक बाणिज्य बैंकको सेयर लिलामीमा आएको छ । प्रतिकित्ता १२४ रुपैयाँका दरले झण्डै एक लाख कित्ता सेयर लिलामीमा राखिएको छ । सेन्चुरी कमर्शियल बैंकको...

  २०७९ असार ५ गते १८:५४     विकासन्युज

कुश्मा । प्रभु बैंकका ग्राहक र कर्मचारीले द क्लिफको एड्भेन्चरमा छुट पाउने भएका छन् । उनीहरूले द क्लिफमा बन्जी, स्विङ, स्काइ साइक्लिङ लगायत एड्भेन्चर लगायतका गतिविधि गर्दा १० प्रतिशत नगद छुट पाउने भएका हुन्...

  २०७९ असार ५ गते १८:३९     विकासन्युज

काठमाडौं । एनएमबि बैंकले दुई नयाँ मुद्दती योजना ल्याएको छ । बैंकले ‘एनएमबि डबल मुद्दती’ र ‘एनएमबि जन्मभूमि डबल मुद्दती’ गरी दुई योजना सार्वजनिक गरेको हो । जसमध्ये ‘एनएमबि डबल मुद्दती योजना’ अन्तर्गत ग्राहकले...

  २०७९ असार ५ गते १८:३०     विकासन्युज

काठमाडौं । ज्योति विकास बैंकले ‘ज्योति दुई गुणा डिपोजिट’ मुद्धती योजना सार्वजनिक गरेको छ । उक्त योजना अन्तर्गत ग्राहकले ५ वर्ष ११ महिनामै जम्मा गरेको रकमको दुई गुणा रकम प्राप्त गर्छन् । व्यक्तिगत ग्राहकलाई...

  २०७९ असार ५ गते १८:१८     विकासन्युज

काठमाडौं । काठमाडौं महानगरले करदातालाई स्वास्थ बीमामा ५० प्रतिशतसम्म अनुदान दिने भएको छ । महानगरको आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै मेयर बालेन्द्र (बालेन) शाहले सो व्यवस्था मिलाउने बताएका हुन् ।...

  २०७९ असार ५ गते १७:२९     विकासन्युज

काठमाडौं । नबिल बैंकले कतार एयरवेजसँग बैंकका कार्ड प्रयोगकर्ताहरूलाई विशेष सुविधाप्रदान गर्न सम्झौता गरेको छ । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह र कतार एयरवेजका बंगलादेश तथा नेपालका कन्ट्री म्यानेजर मोहम्मद एल...

  २०७९ असार ५ गते १६:४८     विकासन्युज

काठमाडौं । अब काठमाडौंका घरधनीले सिँधै बैंकमार्फत् कर बुझाउनु पर्ने भएको छ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले आगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै घरवाहाल कर लगायतका करहरु बैंकमार्फत्...

  २०७९ असार ५ गते १५:३५     विकासन्युज

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले धनुषा जिल्लाको क्षिरेश्वरनाथ नगरपालिका – ०१ रमदैया भवाडीमा शाखा रहित बैंकिङ्ग सेवा सुरु गरेको छ । बैंकले असार ३ गतेबाट उक्त स्थानमा ९४ ‌‍‍‌औं शाखारहित बैंकिङ्ग सेवा सुरु गरेको हो । सो स्थानमा सेवा...

  २०७९ असार ५ गते १५:२१     विकासन्युज

काठमाडाैं । नेपाल बैंक लिमिटेडकाे संचालक समिती सदस्यमा नेपाल सरकारकाे तर्फबाट भर्खरै नियुक्त भएका केदारनाथ शर्माले पद तथा गाेपनियताकाे शपथ लिएका छन् । अर्थमन्त्रालयका सहसचिव रहेका शर्माले शुक्रबार पद तथा गाेपनियताकाे शपथ लिएका हुन् ।...

  २०७९ असार ५ गते १३:५२     सन्तोष रोकाया

काठमाडौं । लामो समयदेखि तरलता (लगानीयोग्य पुँजी)को अभाव खेपिरहेका बैंकहरुलाई आगामी दिन झनै चुनौतिपूर्ण हुने देखिएको छ । बैंकहरुमा निक्षेप नबढ्दा र असारभित्रै बैंकहरुले नियामक व्यवस्थाहरु कार्यान्वयन  गर्नै पर्ने लगायतका कारणले बैंकहरुलाई आगामी दिन...

  २०७९ असार ५ गते १३:२६     विकासन्युज

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मा प्रभाकर र विश्व बैंकको प्रबन्ध निर्देशक मारी अल्का पान्जेस्तुबीच शिष्टाचार भेट भएको छ । अर्थमन्त्रालयमा आइतबार बिहान ११ बजे भएको भेटमा मन्त्री शर्माले विश्व बैंकसँग लामो समयदेखी रही आएको...

  २०७९ असार ५ गते १२:१९     विकासन्युज

काठमाडौं । मुक्तिनाथ विकास बैंकले मालीगाँउ महानगरीय प्रहरी वृत्तलाई सहयाेग गरेकाे छ । बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत प्रहरी वृतलाई जनचेतना मुलक पर्ची, महत्वपूर्ण सम्पर्क नंम्बर समेटिएका स्टिकरस्, फेस मास्क र प्रिन्टर सहयाेग गरेकाे हाे । बैंकले डिजिटल कारोबारलार्ई...

  २०७९ असार ५ गते १२:०७     विकासन्युज

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले लाभांश घोषणा गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट ५.२६ प्रतिशत लाभांश घोषणा गरेको हो । असार ५ गते बिहान ८ बजे बसेको सञ्चालक समितिको बैठकले सेयरधनीलाई...

  २०७९ असार ५ गते ११:२१     विकासन्युज

काठमाडौं । महालक्ष्मी विकास बैंक र महाराजगंज काठमाडौंमा अवस्थित ग्यालेक्सी स्पेसियालिटी क्लिनिकबीच सहकार्य गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौता पश्चात यस बैंकको डेबिट कार्ड, क्युआर९स्क्यान पे० महालक्ष्मी मोबाइल बैंकिङमार्फत भुक्तानी...

  २०७९ असार ५ गते १०:५९     विकासन्युज

काठमाडौं । एनएमबि बैंकले आफ्ना व्यतिगत ग्राहकहरुको लागि आकर्षक मुद्दती योजना ‘एनएमबि डबल मुद्दती’ र ‘एनएमबि जन्मभूमि डबल मुद्दती’ सार्वजनिक गरेकोे छ । ‘एनएमबि डबल मुद्दती योजना’ अन्तर्गत ग्राहकले न्यूनतम मौज्दात ५० हजार वा...

  २०७९ असार ५ गते १०:३९     विकासन्युज

काठमाडौं । सन नेपाल लाइफ इनस्योरेन्स कम्पनीले बीमा जागरण तथा अभिकर्ता अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले दुई दिन कंचनपुरको महेन्द्रनगर उपशाखा, धनगढीको शाखा कार्यालय र त्यस अन्तरगतको उपशाखा कार्यालय लम्किमा उक्त कार्यक्रम सम्पन्न गरेको...

  २०७९ असार ५ गते १०:३३     मञ्जरी पौडेल

काठमाडौं । दुई वर्षअघि उत्साहका साथ शुरु गरिएको कोरोना बीमाबाट बीमितहरु निरुत्साहित भएका छन् । दावी परेको दुई वर्ष बढी बित्दा पनि भुक्तानी नपाएपछि बीमितहरु निरुत्साहित हुनु स्वभाविक पनि हो । नेपालमा २०७७ बैशाख...