वित्त

  २०७९ असार ६ गते १७:३९     विकासन्युज

काठमाडौं । एनएमबि बैंकका ग्राहकहरुले अन्नपूर्ण केबलकारमा छुट पाउने भएका छन् । बैंक र केबलकारबीच सोमबार यसबारे सम्झौता भएको हो । उक्त सम्झौता अनुसार बैंकका ग्राहकहरुले पोखराको अन्नपूर्ण केबलकारको टिकट खरिद गर्दा र एनएमबि...

  २०७९ असार ६ गते १७:१२     विकासन्युज

काठमाडौं । मर्जर तथा एक्विजिशन पश्चात बन्ने बीमा कम्पनीको ३० प्रतिशत सेयर सर्वसाधारणको हुनुपर्ने भएको छ । बीमा समितिले सोमबार एक परिपत्र जारी गर्दै मर्जरपछि बनेको बीमा कम्पनीको कूल जारी पुँजीको ३० प्रतिशत सेयर...

  २०७९ असार ६ गते १७:१०     विकासन्युज

काठमाडाैं । बैंक अफ काठमाण्डूले सबैलाई सहज बैंकिङ्ग प्रदान गर्ने उद्देश्यले प्रदेश १ अन्तर्गतकाे विभिन्न शाखा कार्यालयहरुमार्फत घरदैलो कार्यक्रम सम्पन्न गरेकाे छ । बैंकले हालै सार्वजनिक गरेको २ निक्षेप योजनाहरुको जानकारी मुलक तथा विभिन्न...

  २०७९ असार ६ गते १६:५५     विकासन्युज

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले १३ लाखको मृत्युदावी भुक्तानी गरेको छ । इन्स्योरेन्सले वैदेशिक रोजगार म्यादि जविन बीमा गरेका कैलालीका स्व। विशाल परियारको परिवालरलाई मृत्युदावी भुक्तानी गरेको हो । धनगढीका कम्पनी शाखा प्रबन्धक लक्ष्मीकान्त...

  २०७९ असार ६ गते १६:३१     विकासन्युज

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सले ग्यारेन्टेड रिटर्नसहितको बीमालेख योजना सार्वजनिक गरेको छ । इन्स्योरेन्सले सोमबार एक कार्यक्रम आयोजना गर्दै ‘मेरो सुनिश्चित प्रतिफल’ नामक बीमा योजना सार्वजनिक गरेको हो । बीमितले आफ्नो आवश्यकता अनुसार बीमाशुल्क भुक्तानी...

  २०७९ असार ६ गते १६:२९     विकासन्युज

काठमाडौं । एनआईसी एशिया बैंकले घातक रोगको बीमा वापत प्रतिव्यक्ति ३० लाख बीमा रकम भुक्तानी गरेको छ । बैंकले सर्वश्रेष्ठ बचत खाता तथा न्यू प्रिमियम सुपर चमत्कारिक बचत खाता योजना खाता खोल्ने ३ जना...

  २०७९ असार ६ गते १६:२०     विकासन्युज

काठमाडौं । हिमालयन क्यापिटलले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत मन लिड संस्थाका सदस्यहरुलाई एक दिने उद्यमीशीलता प्रर्वधन प्रशिक्षण तालिम दिएको छ । उक्त कार्यक्रममा क्यापिटलका उच्च तहका अधिकारीहरुले महिला उद्यमीहरुलाई कुनै पनि व्यापार व्यवसाय स्थापना गर्न र सफल...

  २०७९ असार ६ गते १५:१९     विकासन्युज

काठमाडौं । स्वास्थ्य बीमा बोर्डमा बीमा कार्यक्रममा आवद्ध भएका स्वास्थ्य संस्थाहरूले आफ्नो फार्मेसी बाहिरको बिल पनि पेस गरेर दाबी भुक्तानी माग गर्ने गरेकाे भेटिएकाे छ । स्वास्थ्य बीमा बोर्डले पछिल्लाे समय आवद्ध नभएका स्वास्थ्य संस्थाकाे...

  २०७९ असार ६ गते १५:१३     विकासन्युज

काठमाडौं । बाउन्स चेक काट्ने चितवनका धन बहादुर तामाङ पक्राउ परेका छन् । चितवनको खैरहानी नगरपालिकाका ३५ वर्षिय तामाङ सोमबार पक्राउ परेका हुन् । तामाङले निजलाई पैसा नभएको बैंकको चेक काटेर दिएका कारण बैंकिङ्ग कसुर मुद्धा...

  २०७९ असार ६ गते १३:५५     विकासन्युज

काठमाडौं । अजोड इन्स्योरेन्सले पशुपंछी क्षति मुल्याङ्कनकर्ताको तालिम सम्पन्न गरेको छ । कम्पनीले गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिकामा ३ दिने तालिम सम्पन्न गरेको हो । २३ जना क्षति मुल्याङ्कनकर्ताको सहभागिता भएको कार्यक्रममा अजोड इन्स्योरेन्सका दिपक पोखरेल, प्रेम राज पाण्डे...

  २०७९ असार ६ गते १३:३६     विकासन्युज

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स र स्टेम सेन्टर (सुगर, थाइराइड, इन्डोक्राइनोलोजी एण्ड मल्टीस्पेशलिटी सेन्टर) बिच सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा आइएमई जनरल इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र स्टेम...

  २०७९ असार ६ गते १३:१९     विकासन्युज

काठमाडौं । महालक्ष्मी लाईफ इन्स्योरेन्सले ‘साइन्स अफ सेल्स’ सम्बन्धी एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । बागमती प्रदेश अन्तर्गतका शाखा र उपशाखाको अभिकर्ताहरुलाई विक्री कला सम्बन्धी प्रशिक्षण दिने उद्देश्यले कम्पनीले उक्त प्रशिक्षण कार्यक्रम...

  २०७९ असार ६ गते १२:१६     विकासन्युज

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले पोखरामा १८ करोड ११ लाख २५ हजार रुपैयाँ बराबरको घरजग्गा किनेको छ । कम्पनीले पोखराको न्यूरोडमा २ वटा घरसहित २९९ वर्ग मिटर क्षेत्रफलको जग्गा खरिद गरेको हो ।...

  २०७९ असार ६ गते ११:२८     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले १५ अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र बिक्री गर्ने भएको छ । केन्द्रीय बैंकले असार ६ गते एक सूचना प्रकाशित गर्दै पाँच वर्षे अवधिका लागि उक्त विकास ऋणपत्र बिक्री हुन...

  २०७९ असार ६ गते ९:५२     विकासन्युज

काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्सका संस्थापक सेयरधनीले आगामी ४ दिनभित्र भने बमोजिमको रकम थपिसक्नु पर्ने भएको छ । असार ६ गते एक सूचना जारी गर्दै इन्स्योरेन्सले पुँजी वृद्धिको लागि संस्थापक सेयरधनीहरुलाई थप ५० प्रतिशत...

  २०७९ असार ६ गते ८:३८     विकासन्युज

काठमाडौं । सेयर बजारमा मूल्य घट्ने क्रम जारी रहेको बेलामा एक बाणिज्य बैंकको सेयर लिलामीमा आएको छ । प्रतिकित्ता १२४ रुपैयाँका दरले झण्डै एक लाख कित्ता सेयर लिलामीमा राखिएको छ । सेन्चुरी कमर्शियल बैंकको...

  २०७९ असार ५ गते १८:५४     विकासन्युज

कुश्मा । प्रभु बैंकका ग्राहक र कर्मचारीले द क्लिफको एड्भेन्चरमा छुट पाउने भएका छन् । उनीहरूले द क्लिफमा बन्जी, स्विङ, स्काइ साइक्लिङ लगायत एड्भेन्चर लगायतका गतिविधि गर्दा १० प्रतिशत नगद छुट पाउने भएका हुन्...

  २०७९ असार ५ गते १८:३९     विकासन्युज

काठमाडौं । एनएमबि बैंकले दुई नयाँ मुद्दती योजना ल्याएको छ । बैंकले ‘एनएमबि डबल मुद्दती’ र ‘एनएमबि जन्मभूमि डबल मुद्दती’ गरी दुई योजना सार्वजनिक गरेको हो । जसमध्ये ‘एनएमबि डबल मुद्दती योजना’ अन्तर्गत ग्राहकले...

  २०७९ असार ५ गते १८:३०     विकासन्युज

काठमाडौं । ज्योति विकास बैंकले ‘ज्योति दुई गुणा डिपोजिट’ मुद्धती योजना सार्वजनिक गरेको छ । उक्त योजना अन्तर्गत ग्राहकले ५ वर्ष ११ महिनामै जम्मा गरेको रकमको दुई गुणा रकम प्राप्त गर्छन् । व्यक्तिगत ग्राहकलाई...

  २०७९ असार ५ गते १८:१८     विकासन्युज

काठमाडौं । काठमाडौं महानगरले करदातालाई स्वास्थ बीमामा ५० प्रतिशतसम्म अनुदान दिने भएको छ । महानगरको आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै मेयर बालेन्द्र (बालेन) शाहले सो व्यवस्था मिलाउने बताएका हुन् ।...