वित्त

  २०७९ भदौ २१ गते १२:४४     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले एक हजार दरका नोट छाप्नका लागि प्रक्रिया अघि बढाएको छ । राष्ट्र बैंकले १ हजार दरका नोट छाप्नका लागि अन्तर्राष्ट्रिय टेन्डर (बोलपत्र) आह्वान गरेसँगै प्रक्रिया सुरु भएको हो ।...

  २०७९ भदौ २१ गते ११:५७     विकासन्युज

काठमाडौं । पछिल्लो समय लघुबीमा गर्नेको संख्या बढ्न थालेको छ । बीमा समितिका अनुसार गत आर्थिक वर्षमा मात्रै लघुबीमा गर्नेको संख्या औषतमा २६७ प्रतिशतले बढेको हो । आर्थिक वर्ष २०७८/७९ मा मात्रै कूल ४१...

  २०७९ भदौ २० गते १८:२८     विकासन्युज

काठमाडौं । कुमारी क्यापिटलको प्रस्तावित नगद लाभांश पारित भएको छ । भदौ २० गते सम्पन्न क्यापिटलको वार्षिक साधारण सभाले प्रस्तावित ५ प्रतिशत नगद लाभांश पारित गरेको हो । यससँगै, लगानीकर्ताले ४० करोड चुक्ता पुँजीको...

  २०७९ भदौ २० गते १७:५९     विकासन्युज

काठमाडौं । ज्योति विकास बैंकले विभिन्न ५ वटा सरकारी कलेजहरुमा ‘बिजनेस इन्क्युवेसन सेन्टर’ स्थापना गर्ने परियोजनामा सहकार्य गरेको छ । उक्त परियोजनामा लगानी गर्न बैंकले युथ स्किल ल्याबसंग सम्झौता गरेको हो । बैंकले संस्थागत सामाजिक...

  २०७९ भदौ २० गते १७:१२     विकासन्युज

काठमाडौं । एनआईसी एशिया बैंकको मोबाइल बैंकिङ्ग एपबाट नेपालपेको क्युआर स्क्यान गरी डिजिटल भुक्तानी गर्न सकिने भएको छ । सो सम्बन्धी समझदारीपत्रमा बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सुधिर नाथ पाण्डे र क्लियरिङ हाउसको...

  २०७९ भदौ २० गते १५:०९     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको दुई अर्ब रुपैयाँ बराबरको रकम मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । केन्द्रीय बैंकले एक सूचनामार्फत क, ख र ग वर्गका बैंक तथा वित्तीय...

  २०७९ भदौ २० गते १४:४६     विकासन्युज

काठमाडौं । थेवामानोगरी मनीवेलको बैंक खातामा जब गल्तीले ७० लाख अमेरिकी डलर जम्मा भयो त्यसबेला उनलाई आफू संसारकै भाग्यमानी महिला रहेको अनुभूति भयो । तर, अहिले उनी र उनका केही साथीहरूले अप्ठेरो परिस्थितिको सामना...

  २०७९ भदौ २० गते १४:४५     विकासन्युज

काठमाडौं । समृद्धि फाइनान्सले आफ्नो छैटौ शाखाको रुपमा इटहरी शाखा कार्यालयको उद्घाटन गरेको छ । इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलले सोमबार इटहरी शाखा कार्यालयको उद्घाटन गरेका छन् । फाइनान्सले चाँडै नै सातौं र आठौ...

  २०७९ भदौ २० गते १२:४८     विकासन्युज

काठमाडौं । बैंकहरुले सर्वसाधारणलाई दसैँ, तिहार र छठका लागि भदौ २९ गतेबाट नोट सटही सुविधा प्रदान गर्ने भएको छ । राष्ट्र बैंकले भदौ २६ देखि बैंक तथा वित्तीय संस्थाहरूलाई नयाँ नोट सटही सुविधा प्रदान गरेपछि...

  २०७९ भदौ २० गते १२:४५     विकासन्युज

काठमाडौं । पछिल्लो साता वाणिज्य बैंकहरुको निक्षेप बढेको छ । नेपाल बैंकर्स संघका अनुसार बैंकहरुले भदौ तेश्रो सातामा ११ अर्ब रुपैयाँले निक्षेप बढाएका हुन् । भदौको दोश्रो सातामा ४४ खर्ब २६ अर्ब रुपैयाँ रहेको...

  २०७९ भदौ २० गते ११:१४     विकासन्युज

काठमाडौं । सिद्धार्थ बैंकका ग्राहकलाई अब आइपीओ भर्दा सि-आश्वा शुल्क नलाग्ने भएको छ ।बैंकका अनुसार अबदेखि लगानीकर्ताले बैंकको आस्वा सेवा प्रयोग गरेर सेयर भर्दा कुनै पनि शुल्क नलाग्ने भएको हो । नेपाल धितोपत्र बोर्डले सि-आश्वा सेवाको...

  २०७९ भदौ १९ गते २०:०७     विकासन्युज

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले हिमाल आरोहरणम गर्न लागेकी ओरोही पूर्णिमा श्रेष्ठसँग सहकार्य गर्ने निर्णय गरेको छ । सो सम्बन्धमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुली र पूर्णिमा श्रेष्ठबीच सम्झौतामा हस्ताक्षर भएको...

  २०७९ भदौ १९ गते १९:२६     विकासन्युज

काठमाडौं । कुमारी बैंक र पोखरास्थित बाराही पोलीक्लिनिक एण्ड अर्थो केयर प्रा.लि.बीच सम्झौता भएको छ । दुई कम्पनीबीच बैंकका ग्राहकलाई बाराही पोलीक्लिनिक एण्ड अर्थो केयरबाट प्रदान गरिने सेवाहरुमा विशेष छुट प्रदान गर्ने समझदारी भएको...

  २०७९ भदौ १९ गते १९:१८     विकासन्युज

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठले दोश्रो कार्यकाल सम्हालेका छन् । सीईओमा पुनः नियुक्त श्रेष्ठले भदौ १९ गतेबाट थप ४ वर्षको कार्यभार सम्हालेका हुन् । उनलाई भदौ ५ गते बसेको...

  २०७९ भदौ १९ गते १९:०३     विकासन्युज

काठमाडौं । हिमालयन बैंकले एक्सिलेन्स इन पीओएस एक्वाइरिङ बिजनेस २०२२ अवार्ड प्राप्त गरेको छ । भिसा इन्टरनेशनले आयोजना गरेको कार्यक्रमबीच प्रमुख अतिथि डिपुटी गर्भनर डा. निलम ढुंगानाले बैंकलाई सो अवार्ड प्रदान गरेकी हुन् ।...

  २०७९ भदौ १९ गते १८:५०     विकासन्युज

काठमाडौं । आर्जन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १३औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभामा संस्थाले प्रस्ताव गरेको १२ प्रतिशत नगद लाभांश वितरणको प्रस्तावलाई पारित भएको छ । शनिबार ललितपुरको हेरिटेज...

  २०७९ भदौ १९ गते १८:४९     विकासन्युज

काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुले एक महिनामै करिब साढे ४ अर्ब रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेका छन् । बीमा समितिका अनुसार कम्पनीहरुले साउनमा मात्रै ४ अर्ब ४७ करोड रुपैयाँ बराबरको प्रिमियम उठाएका हुन् ।...

  २०७९ भदौ १९ गते १८:११     विकासन्युज

काठमाडौं । जीवन बीमा गर्ने अधिकांश बीमितहरु सावधिक जीवन बीमामा आकर्षित भएका छन् । बीमा समितिका अनुसार कम्पनीहरुले ल्याएका ९ वटा बीमालेखमध्ये सावधिक जीवन बीमामा उनीहरुको आकर्षण बढी रहेको पाइएको हो । एक महिनाको...

  २०७९ भदौ १९ गते १७:३६     विकासन्युज

काठमाडौं । नबिल बैंक र दराजबीच ‘दराज दशैं धमाका’ महोत्सवका लागि सम्झौता भएको छ । सम्झौता अन्तर्गत भदौ २९ गतेबाट दराजबाट किनमेल गर्दा नबिल कार्डवाहकहरुले आकर्षक छुटको पाउने छन् । दराज दशैं धमाकाको अवधिमा...

  २०७९ भदौ १९ गते १७:२८     विकासन्युज

काठमाडौं । ग्लोबल आइएमई बैंक र भण्डारा दूग्ध उत्पादक सहकारी संस्थाबीच सम्झाैता भएकाे छ । बैंक र संस्थाबीच कृषि अनुदान कर्जामा साना किसानको पँहुच बढाउनको लागि समझदारी पत्रमा हस्ताक्षर भएको हाे । समझदारी पत्रमा बैंकका...