वित्त

  २०७९ भदौ २३ गते १६:३७     विकासन्युज

काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्सले पूर्वका विभिन्न जिल्लाका नगरपालिकाहरुमा तालिम सम्पन्न गरेको छ । कम्पनीले भदौ ९ गतेदेखि १७ गतेसम्म पूर्वका विभिन्न जिल्लाका नगरपालिकाहरुमा पशुपञ्छी तथा जडिबुटी बीमा अभिकर्ता तालिम, बीमा सचेतना कार्यक्रम, कृषि बीमा...

  २०७९ भदौ २३ गते १६:२५     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले दशैंका लागि नयाँ नोट वितरण गर्न शुरु गरेको छ । राष्ट्र बैंकले दशैंका लागि भनेर बैंकहरुलाई नयाँ नोट उपलब्ध गराएको राष्ट्र बैंकका मुद्रा व्यवस्थापन विभाग प्रमुख रेवती नेपालले बताए...

  २०७९ भदौ २३ गते १६:१८     विकासन्युज

काठमाडाैं। बैंकहरुको पछिल्लो भूमिकाप्रति असन्तोष प्रकट गर्दै आएको नागरिक लगानी कोषले सबै बाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ)हरुलाई खुला बजारको नियम अनुसार चल्न सुझाव दिएको छ । गत साउन ३० गते बैंकर्स संघले संस्थागत...

  २०७९ भदौ २३ गते १५:५०     विकासन्युज

काठमाडौं । बिहीबारको बजारमा हिमालयन एभरेष्ट इन्स्योरेन्सको १३ करोड १० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जुन अन्य कम्पनीको तुलनामा सबैभन्दा धेरै रकमको कारोबार हो । कम्पनीको कारोबारसँगै सेयर मूल्य पनि बढेको...

  २०७९ भदौ २३ गते १५:३८     विकासन्युज

काठमाडाैं । राष्ट्रिय सहकारी महासंघले तरलता अभाव हुन नदिनका लागि सहकारीको पैसा सहकारीमै राख्ने अभियानलाई स्थापित गर्ने सबै सहकारीहरुलाई अनुराेध गरेकाे छ । बिहीबार महासंघले एक सूचना जारी गर्दै यस्ताे सुझाव दिएकाे हाे । सहकारीकाे व्यवस्थापनलाई चुस्त,...

  २०७९ भदौ २३ गते १५:२३     विकासन्युज

काठमाडौं । नबिल बैंक र युनिलिभर नेपालबीच च्यानल फाइनान्सिङ्ग सुविधाका लागि सहकार्य भएको छ । नबिलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगाना र युनिलिभर नेपालका तर्फबाट प्रबन्धक निर्देशक अमलान मुखरजीले सम्झौता ज्ञापनपत्रमा हस्ताक्षर गरेका...

  २०७९ भदौ २३ गते १५:०१     विकासन्युज

काठकाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र साइमेक्स इंकबीच नगद सहित बीमा दावी भुक्तानी (इसीएस) सेवा प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ...

  २०७९ भदौ २३ गते १३:४४     विकासन्युज

काठमाडौं । राष्ट्रिय बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा शेखर बराल नियुक्त भएका छन् । कम्पनी सञ्चालक समितिको बैठकले उनलाई चार वर्षको लागि कम्पनीको सीईओ पदमा नियुक्त गरेको हो । श्रोतका अनुसार खुला...

  २०७९ भदौ २३ गते १३:४०     विकासन्युज

खोटाङ । लालुपाते बहुउद्देश्यीय सहकारी संस्था आर्थिक संकटमा परेपछि हप्ता दिनभित्र कर्जा भुक्तानी गर्न ऋणीलाई आग्रह गरेको छ । सहकारीका तत्कालीन अध्यक्ष अनिल जोशीको निधन भएपछि सङ्कटमा परेको सो सहकारीले सार्वजनिक सूचनामार्फत हप्ता दिनभित्र...

  २०७९ भदौ २२ गते १९:४५     विकासन्युज

काठमाडौं । प्रभु बैंक र डिश मिडिया नेटवर्कका बिच विभिन्न सेवाहरुमा थप सुविधा र छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ । प्रभु बैंकको बबरमहलस्थित प्रधान कार्यालयमा आयोजित एक समारोहमा बैंकका तर्फबाट प्रमुख...

  २०७९ भदौ २२ गते १९:२२     विकासन्युज

काठमाडाैं । नेशनल लाईफ इन्स्योरेन्सकाे तीन दिने ‘इम्प्लोयी स्किल इन्हान्समेन्ट वाेर्कसप’ सम्पन्न गरेकाे छ । कम्पनीमा कार्यरत प्रशासनिक कर्मचारीको दक्षता अभिवृद्धि गर्ने उदेश्यले कार्यक्रम गरिएको कम्पनीले जनाएको छ । पोखरामा सम्पन्न भएको कार्यक्रममा विभागिय प्रमुख सहित...

  २०७९ भदौ २२ गते १८:५२     विकासन्युज

काठमाडाैं । माछापुच्छ्रे बैंक र फुडमाण्डुबीच व्यवसायिक सहकार्य गर्ने सम्झौता भएकाे छ । सम्झौता अनुसार माछापुच्छ्रे बैंक फुडमाण्डुको आधिकारीक बैंकिङ्ग पार्टनर हुनेछ । फुडमाण्डुको तर्फबाट अध्यक्ष मनोहर अधिकारी तथा माछापुच्छ्रे बैंकको तर्फबाट चिफ बिजनेश...

  २०७९ भदौ २२ गते १८:१८     विकासन्युज

काठमाडौ । कुमारी क्यापिटलले संस्थागत परामर्श सेवा अन्तगर्त ‘वे टु लिस्टिङ्ग’ नामक नयाँ सेवा सञ्चालनमा ल्याएको छ । क्यापिटलले यस सेवा अन्तर्गत नेपालको प्रचलित कानुन बमोजिम स्थापना भएका जुनसुकै संगठित संस्थाहरुलाई धितोपत्रको प्राथमिक सार्वजनिक...

  २०७९ भदौ २२ गते १७:४७     विकासन्युज

काठमाडौं ।  प्रभु क्यापिटलले बियन्ड फिट प्राइभेट लिमिटेड सम्झौता गरेको छ । क्यापिटलले डिम्याट खाता खोली सेवा लिईरहेका हितग्राही ग्राहकलाई छुट दिन बियन्ड फिट प्राइभेट लिमिटेड (गोल्ड जिम) सँग सम्झौता गरेको हो । भदौ...

  २०७९ भदौ २२ गते १६:५२     विकासन्युज

काठमाडौं । एनआईसी एशिया क्यापिटलले घरमै डिम्याट खाता खोल्ने सेवा दिने भएको छ । व्यस्तताले डिम्याट खाता खोल्न नसक्ने ग्राहकलाई लक्षित गर्दै क्यापिटलले यस्तो योजना ल्याएको जनाएको छ । हालको व्यवस्था अनुसार डिम्याट खाता खोल्नको...

  २०७९ भदौ २२ गते १५:३७     सीआर भण्डारी

काठमाडौं । यस वर्षको दशैंमा लगानीकर्ताले लाभांश नपाउने देखिएको छ । विगतका वर्षहरुमा बैंकका सेयरधनीले दशैंअघि नै लाभांश पाउने भएपनि यस वर्षको दशैंमा भने हात खालि नै हुने देखिएको हो । विगतका वर्षहरुमा बैंकहरुले...

  २०७९ भदौ २२ गते १३:५१     विकासन्युज

काठमाडौं । नेपाल बैंकर्स संघको कर्णाली प्रदेश समितिले जाजरकोटको खलङ्गामा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न  गरेको छ । समितीले मंगलबार खलङ्गामा वित्तीय साक्षरता तथा सहुलियतपूर्ण कर्जा सम्बन्धमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा नेपाल बैंकर्स संघ, कर्णाली प्रदेश...

  २०७९ भदौ २२ गते ११:५३     विकासन्युज

काठमाडौं । सनराइज फर्ष्ट म्युचुअल फण्डले इकाईधनीलाई १२ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । सनराइज क्यापिटल मार्फत सञ्चालित उक्त फण्डले आर्थिक वर्ष २०७८।७९ को नाफाबाट इकाईधनीलाई करसहित सो मात्राको नगद लाभांश वितरण...

  २०७९ भदौ २२ गते १०:५७     विकासन्युज

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सले सेयरधनीलाई १५.२६ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । इन्स्योरेन्सले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सेयरधनीलाई सो मात्राको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । भदौ २० गते बसेको...

  २०७९ भदौ २२ गते ९:२३     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले सुपर लघुवित्त वित्तीय संस्थालाई समस्याग्रस्त घोषणा गरेको छ । राष्ट्र बैंकको स्थलगत विशेष निरीक्षणबाट सञ्चालक समितिका अध्यक्ष र सदस्यहरुले संस्थाको हितविपरीत व्यक्तिगत लाभका लागि नक्कली ऋणी खडा गरी कर्जा...