वित्त

  २०७९ भदौ २० गते ११:१४     विकासन्युज

काठमाडौं । सिद्धार्थ बैंकका ग्राहकलाई अब आइपीओ भर्दा सि-आश्वा शुल्क नलाग्ने भएको छ ।बैंकका अनुसार अबदेखि लगानीकर्ताले बैंकको आस्वा सेवा प्रयोग गरेर सेयर भर्दा कुनै पनि शुल्क नलाग्ने भएको हो । नेपाल धितोपत्र बोर्डले सि-आश्वा सेवाको...

  २०७९ भदौ १९ गते २०:०७     विकासन्युज

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले हिमाल आरोहरणम गर्न लागेकी ओरोही पूर्णिमा श्रेष्ठसँग सहकार्य गर्ने निर्णय गरेको छ । सो सम्बन्धमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुली र पूर्णिमा श्रेष्ठबीच सम्झौतामा हस्ताक्षर भएको...

  २०७९ भदौ १९ गते १९:२६     विकासन्युज

काठमाडौं । कुमारी बैंक र पोखरास्थित बाराही पोलीक्लिनिक एण्ड अर्थो केयर प्रा.लि.बीच सम्झौता भएको छ । दुई कम्पनीबीच बैंकका ग्राहकलाई बाराही पोलीक्लिनिक एण्ड अर्थो केयरबाट प्रदान गरिने सेवाहरुमा विशेष छुट प्रदान गर्ने समझदारी भएको...

  २०७९ भदौ १९ गते १९:१८     विकासन्युज

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठले दोश्रो कार्यकाल सम्हालेका छन् । सीईओमा पुनः नियुक्त श्रेष्ठले भदौ १९ गतेबाट थप ४ वर्षको कार्यभार सम्हालेका हुन् । उनलाई भदौ ५ गते बसेको...

  २०७९ भदौ १९ गते १९:०३     विकासन्युज

काठमाडौं । हिमालयन बैंकले एक्सिलेन्स इन पीओएस एक्वाइरिङ बिजनेस २०२२ अवार्ड प्राप्त गरेको छ । भिसा इन्टरनेशनले आयोजना गरेको कार्यक्रमबीच प्रमुख अतिथि डिपुटी गर्भनर डा. निलम ढुंगानाले बैंकलाई सो अवार्ड प्रदान गरेकी हुन् ।...

  २०७९ भदौ १९ गते १८:५०     विकासन्युज

काठमाडौं । आर्जन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १३औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभामा संस्थाले प्रस्ताव गरेको १२ प्रतिशत नगद लाभांश वितरणको प्रस्तावलाई पारित भएको छ । शनिबार ललितपुरको हेरिटेज...

  २०७९ भदौ १९ गते १८:४९     विकासन्युज

काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुले एक महिनामै करिब साढे ४ अर्ब रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेका छन् । बीमा समितिका अनुसार कम्पनीहरुले साउनमा मात्रै ४ अर्ब ४७ करोड रुपैयाँ बराबरको प्रिमियम उठाएका हुन् ।...

  २०७९ भदौ १९ गते १८:११     विकासन्युज

काठमाडौं । जीवन बीमा गर्ने अधिकांश बीमितहरु सावधिक जीवन बीमामा आकर्षित भएका छन् । बीमा समितिका अनुसार कम्पनीहरुले ल्याएका ९ वटा बीमालेखमध्ये सावधिक जीवन बीमामा उनीहरुको आकर्षण बढी रहेको पाइएको हो । एक महिनाको...

  २०७९ भदौ १९ गते १७:३६     विकासन्युज

काठमाडौं । नबिल बैंक र दराजबीच ‘दराज दशैं धमाका’ महोत्सवका लागि सम्झौता भएको छ । सम्झौता अन्तर्गत भदौ २९ गतेबाट दराजबाट किनमेल गर्दा नबिल कार्डवाहकहरुले आकर्षक छुटको पाउने छन् । दराज दशैं धमाकाको अवधिमा...

  २०७९ भदौ १९ गते १७:२८     विकासन्युज

काठमाडौं । ग्लोबल आइएमई बैंक र भण्डारा दूग्ध उत्पादक सहकारी संस्थाबीच सम्झाैता भएकाे छ । बैंक र संस्थाबीच कृषि अनुदान कर्जामा साना किसानको पँहुच बढाउनको लागि समझदारी पत्रमा हस्ताक्षर भएको हाे । समझदारी पत्रमा बैंकका...

  २०७९ भदौ १९ गते १६:५०     विकासन्युज

काठमाडौं । सहकारी संस्थामा देखिएको समस्याको असर बैंक तथा वित्तीय क्षेत्रमा पनि देखिन थालेपछि राष्ट्र बैंकले अध्ययन थालेको छ । पछिल्लो समय सहकारी संस्थाहरुमा बढी नै समस्या देखिन थालेपछि सहकारीहरुले बैंकबाट धमाधम पैसा झिकिरहेको...

  २०७९ भदौ १९ गते १६:१९     विकासन्युज

काठमाडाैं । नेपाल धितोपत्र बोर्डले ६ वटा मर्चेन्ट बैकरलाई विशिष्टीकृत लगानी कोष अन्तर्गत कोष व्यवस्थापकको रूपमा काम गर्न लागि अनुमती दर्ता प्रमाणपत्र दिएकाे छ । बाेर्डले प्रभु क्यापिटलसहित एनआईबिएल एस क्यापिटल, एनएमबी क्यापिटल, लक्ष्मी क्यापिटल, नबिल...

  २०७९ भदौ १९ गते १५:५१     विकासन्युज

काठमाडौं । एनआईसी एशिया बैंकले मोबाइल बैंकिङ्ग एप मार्फत दुई महिनासम्म निःशुल्क आन्तरिक रेमिटेन्स पठाउन सकिने याेजना ल्याएकाे छ । बैंकले दशैं, दीपावली, नेपाल सम्बत् तथा छठ पर्वलाई लक्षित गर्दै यस्ताे याेजना ल्याएकाे हाे । बैंकले...

  २०७९ भदौ १९ गते १४:१७     विकासन्युज

काठमाडौं । राष्ट्रिय सहकारी महासंघकी वरिष्ठ उपाध्यक्ष ओमदेबी मल्लले बैंकहरुले आकर्षक मुद्दति योजना ल्याउँदा सहकारीमा समस्या देखिएको बताएकी छन् । आइतबार नेपाल सहकारी पत्रकार समाज (सिजेएन) को १२औं स्थापना दिवसमा बोल्दै उनले बैंकहरुका कारण...

  २०७९ भदौ १९ गते १४:०३     विकासन्युज

काठमाडौं । सहकारी विभागले समस्यामा परेका सहकारी संस्थाहरुका सञ्चालकको तीनपुस्ते विवरण माग गरेको छ । पछिल्लो समय एकपछि अको सहकारी संस्थामा समस्या देखिएको र सञ्चालक पनि भाग्ने प्रवृति बढ्दा विभागले समस्यामा परेका सम्पूर्ण सहकारीका...

  २०७९ भदौ १९ गते १३:२५     विकासन्युज

काठमाडाैं । कुमारी बैंक र रुपन्देहीस्थित श्री कृष्ण पोलीक्लिनिक प्रालिबीच सम्झाैता भएकाे छ । बैंक र पोलीक्लिनिकबीच बैंकका ग्राहकलाई श्री कृष्ण पोलीक्लिनिककाे सेवाहरुमा विशेष छुट दिने सम्झाैता भएकाे हाे । यस सम्झौता अनुसार बैंकका ग्राहकले...

  २०७९ भदौ १९ गते १३:०१     विकासन्युज

काठमाडौं । कामना सेवा विकास बैंकले आफ्ना ग्राहककाे लागि केएस डिजिटल विक अफर सार्वजनिक गरेको छ । बैंकले डिजिटल माध्यमबाट भुक्तानी प्रोत्साहन गर्न भदाै १९ गतेदेखि भदाै २४ गतेसम्मकाे लागि डिजिटल विक अफर सार्वजनिक गरेको हाे । यस...

  २०७९ भदौ १९ गते १०:२८     विकासन्युज

काठमाडौं । नेपाल क्लियरीङ्ग हाउसले आफ्ना सदस्य बैंक तथा वित्तीय संस्थाहरुसँगको सहकार्यमा मोबाइल बैंकिङ्गबाट गरिने फण्ड ट्रान्सफरमा ट्विस्ट अफ टु को अफर सार्वजनिक गरेको छ । सो अफर अन्तर्गत हरेक हप्ता मोबाइल बैकिङ्गको प्लेटफर्मबाट...

  २०७९ भदौ १९ गते ९:२८     विकासन्युज

काठमाडौं । सनराइज बैंकले आफ्ना ग्राहकहहरुको लागि १५ गुणासम्मको प्रतिफल दिने मुद्दती खाता ल्याएको छ ।  सनराइज गज्जबको मुद्दती खाता नाम दिइएको उक्त खातामा तोकिएको समयसम्म मुद्दती गरिएको रकमको ५ गुणा देखि १५ गुणा...

  २०७९ भदौ १९ गते ९:१६     सीआर भण्डारी

काठमाडौं । गत माघमा नेपाल इन्भेष्टमेन्ट बैंकले वार्षिक उत्सव मनाउँने क्रममा ‘एनआइबिएल गज्जब ६ मुद्दती खाता’ योजना ल्यायो । यसको अवधि २० वर्षे राखियो । अहिले १ लाख बचत गर्नेले २० वर्षपछि ६ लाख...