वित्त

  २०७९ भदौ २९ गते १५:५२     विकासन्युज

काठमाडाैं । एनआईसी एशिया बैंकले खातामा विश्वका विभिन्न देशहरूबाट अब भिसा डाइरेक्ट मार्फत सोझै रकम पठाउन सकिने सेवाको सुरुवात गरेकाे छ । बैंकले भिसा इन्टरनेशनलसँग सहकार्य गर्दै आफ्ना ग्राहकहरूकाे लागि याे नयाँकाे सेवा सुरुवात गरेकाे...

  २०७९ भदौ २९ गते १५:४३     विकासन्युज

काठमाडौं । रिलायन्स लाईफ इन्स्योरेन्सले जानकी गाउँपालिका बाँकेका प्रत्येक छोरीको बीमा गरिदिने भएको छ । इन्स्योरेन्सले उक्त गाउँपालिकामा २०७९ साउन १ गतेपछि जन्मिएका सबै छोरीको बीमा गर्ने भएको हो । इन्स्योरेन्सले ‘मेरो मुटु बाल...

  २०७९ भदौ २९ गते १५:२६     विकासन्युज

काठमाडाैं । सानिमा बैंकले ग्राहकहरुका लागि दराजसंग ‘दशैं धमाका’ योजनामा विशेष छुट दिने सहकार्य भएको छ । योजना अवधिभर ग्राहकहरुले सानिमा बैंकको डेबिट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा दराजबाट सामान खरिद गर्दा विशेष छुट...

  २०७९ भदौ २९ गते १४:२६     विकासन्युज

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले एनपिआइ नारायणी सामुदायिक अस्पताल र सिराइचुली होटलसँग सम्झौता गरेको छ । सम्झौता अनुसार बैंकको डेबिट कार्ड र क्रेडिट कार्डवाहकहरु, मोबाईल बैंकिङ्ग प्रयोगकर्ताहरु, सम्पूर्ण ग्राहकवर्गहरु तथा बैंकका कर्मचारीहरुलाई एनपिआइ नारायणी सामुदायिक...

  २०७९ भदौ २९ गते १३:२४     विकासन्युज

काठमाडौं । बीमा कम्पनीहरुले आफ्नो डिपोजिटलाई व्यक्तिगत निक्षेपको रुपमा मान्न नेपाल राष्ट्र बैंकसँग लबिङ् गर्न थालेका छन् । जीवन बीमा कम्पनीका सीईओहरुको छाता संगठन जीवन बीमक संघले नेपाल राष्ट्र बैंकका गभर्नर डा. महाप्रसाद अधिकारी...

  २०७९ भदौ २९ गते १२:४८     विकासन्युज

काठमाडौं । खल्ती र नाडा ईभी एक्सपो २०२२ बीच सम्झौता भएको छ । सम्झौता अनुसार खल्तीले नाडाको एक मात्र टिकेटिङ पार्टनरको रुपमा काम गर्नेछ । यसार्थ नाडा ईभी एक्सपो २०२२ को टिकट खल्तीबाट काट्न सकिनेछ ।...

  २०७९ भदौ २९ गते १२:३१     विकासन्युज

काठमाडौं । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुंगानाले नबिल जेन प्रडक्टले तरलता अभावको बेला घरघरमा रहेको रकम बैंकिङ प्रणालीमा भित्र्याउन सहयोग पुग्ने बताएका छन् । बुधबार काठमाडौंमा बालबालिकाको लगि एपमा आधरित ‘नबिन जेन अल्फा’...

  २०७९ भदौ २९ गते १२:०२     विकासन्युज

काठमाडाैं । राष्ट्रिय बाल दिवसको अवसर पारेर नबिल बैंकले नेपालमै पहिलो पटक एपमा आधारित जेनअल्फा स्किम सार्वजनिक गरेकाे छ । बुधबार काठमाडौंमा एक कार्यक्रम गर्दै नबिल जेन अल्फाको ब्राण्ड एम्बेसडरमा समाजसेवी प्रेन्सा रेग्मी, बैंकका...

  २०७९ भदौ २९ गते १०:५९     विकासन्युज

गण्डकी । कृषिप्रतिको बढ्दो अनिच्छासँगै परनिर्भरता बढिरहेका अवस्थामा पोखरा महानगरपालिका–२२ पुम्दीका किसान भने सहकारीका माध्यमबाट सामूहिक कृषिमा जोडिएका छन् । गाउँ टोललाई कृषि उत्पादनमा आत्मनिर्भर बनाउने लक्ष्य राखेको पुम्दीभुम्दी कृषि सहकारी संस्थामा आवद्ध दुई...

  २०७९ भदौ २८ गते १७:५९     सीआर भण्डारी

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकहरुका लागि विभिन्न क्षेत्र तोकेर कर्जा लगानीका लागि सीमा निर्धारण गरेको छ । चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत् पनि राष्ट्र बैंकले विभिन्न क्षेत्रहरु तोकेर कर्जाको सीमा निर्धारण गरेको छ...

  २०७९ भदौ २८ गते १७:३८     विकासन्युज

काठमाडौं । सनराइज बैंकले युनीफाईड पेमेन्ट इन्टरफेस नेपालसँग अन्तरआवद्धता रहेको गेट वे पेमेन्ट सर्भिससँग सम्झौता गरेको छ । मंगलबार एक समारोहबीच बैंकका नायब महाप्रबन्धक रबिन नेपाल तथा गेट वे पेमेन्ट सर्भिसका तर्फबाट प्रमुख कार्यकारी...

  २०७९ भदौ २८ गते १६:५१     विकासन्युज

काठमाडौं । ग्लोबल आइएमई क्यापिटल र नेपाल क्लियरिङ्ग हाउसबीच सम्झाैता भएकाे छ ।क्यापिटलले एनसीएचएलको भुक्तानी प्रणालीहरु प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्ने व्यवस्था लागू गर्न नेशनल पेमेन्ट स्वीच (एनिपएस)को लागि सम्झौता गरेकाे हाे ।...

  २०७९ भदौ २८ गते १६:२८     विकासन्युज

काठमाडौं । नेपालमा ५५ वटा देशले २ खर्ब २७ अर्ब रुपैयाँ लगानी गरेका छन् । नेपाल राष्ट्र बैंकले गरेको प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी सर्वेक्षणमा २ खर्ब २७ अर्ब ९५ करोड रुपैयाँ लगानी देखिएको हो ।...

  २०७९ भदौ २८ गते १६:२७     विकासन्युज

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले गेटडेस्क सफ्टवेयरको साथ आफ्नो बैंकिङ ग्राहक अनुभव बढाउन भक्स्क्रोसँग साझेदारी गरेको छ । अरुको तुलनामा फरक भएर सेवा दिने योजनाका साथ आएको बैंकले गेटडेस्ट सफ्टवेयरबाट कलसेन्टर साझेदारी गरी गुणस्तरीय...

  २०७९ भदौ २८ गते १५:४५     विकासन्युज

काठमाडौं । माछापुच्छ्रे बैंक, एनआइटिभी स्ट्रिम्ज प्राइभेट लिमिटेड र वर्ल्डलिंक कम्युनिकेसनबीच त्रिपक्षिय सम्झौता भएको छ । बैंकका क्रेडिटकार्ड प्रयोगकर्ताहरुलाई इएमआइ सुविधामा टिभी तथा इन्टरनेट प्याकेज उपलब्ध गराउने सम्बन्धमा त्रिपक्षिय सम्झौता भएको हो । उक्त सम्झौतापत्रमा...

  २०७९ भदौ २८ गते १५:२२     विकासन्युज

काठमाडौं । आइएमई पे र सिनामंगलस्थित क्रिस्टल डाइग्नोस्टिकबीच साझेदारी सम्झौता भएको छ । सम्झौता अनुसार क्रिस्टल डाइग्नोस्टिकमा आइएमई पे मार्फत भुक्तानी गर्दा छुट प्राप्त गर्नेछन् । यस सम्झौता अनुसार आइएमई पेको प्रयोगकर्ताहरुले क्रिस्टल डाइग्नोस्टिकमा...

  २०७९ भदौ २८ गते १४:५१     विकासन्युज

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो महिना अर्थात साउनमा फाइनान्स कम्पनीहरुले १२ करोड रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार १७ वटा फाइनान्स कम्पनीले १२ करोड रुपैयाँ...

  २०७९ भदौ २८ गते १४:३४     विकासन्युज

काठमाडौं । एभरेष्ट बैंकले काठमाडौंको सुन्दरबस्ती भङ्गालमा आफ्नो ११९ औं शाखा  उद्घाटन गरेको छ । बैंकले मंगलबार उक्त शाखाको उद्घाटन गरेको हो । बुढानिलकण्ठ नगरपालिका वडा नं. ८ का अध्यक्ष सुमन तामाङ्ग र एभरेष्ट...

  २०७९ भदौ २८ गते १४:२५     विकासन्युज

काठमाडौं । आर्थिक वर्ष २०७७/७८ मा नेपालमा लगानी गरेवापत् विदेशी कम्पनीहरुले २६ अर्ब ७ करोड ६० लाख रुपैयाँ लाभांश फिर्ता लिएका छन् । नेपाल राष्ट्र बैंकले नेपालमा प्रत्यक्ष विदेशी लगानी सम्बन्धि गरेको एक सर्वेक्षणका...

  २०७९ भदौ २८ गते १४:२४     विकासन्युज

काठमााडौं । महालक्ष्मी विकास बैंकले कैलालीस्थित श्री त्रिनगर माध्यामिक विद्यालयको कक्षा ९ मा अध्यनरत छात्रा हिरा जोशीलाई नवराज बहादुर सिंह जेहेन्दार छात्रवृत्ती प्रदान गरेको छ । बैंकका धनगढी शाखाका शाखा प्रमुख झंकार बहादुर कडायतले एक कार्यक्रममा...