वित्त

  २०७९ भदौ २८ गते १३:१४     विकासन्युज

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो महिना अर्थात साउनमा विकास बैंकहरुले कुल ७४ करोड रुपैयाँ नाफा गरेका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार १४ वटा विकास बैंकले कुल ७४ करोड ७०...

  २०७९ भदौ २८ गते १३:०२     विकासन्युज

काठमाडौं । एनआईसी एशिया बैंकले र दराजबीच सम्झौता भएको छ । बैंक र दराजबीच  दशैंको अवसरमा दराज ई–कमर्शबाट अनलाइन किनमेल गर्दा छुट दिने सम्झौता भएको हो । दशैंको उपलक्षमा दराज ई–कमर्शबाट अनलाइन किनमेल गर्ने...

  २०७९ भदौ २८ गते १२:५३     विकासन्युज

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्सले सेयरधनीलाई १५.७८९ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । भदौ २७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सेयरधनीलाई सो मात्राको लाभांश दिने प्रस्ताव गरेको...

  २०७९ भदौ २८ गते ११:०३     विकासन्युज

काठमाडौं । नेपालमा चाडपर्वको समयमा विभिन्न क्षेत्रले विभिन्न किसिमका अफरहरु ल्याउने गर्छन् । दशैं, तिहार छठ लगायतका चाडपर्वको अवसरमा बैंक लगायत अधिकांश कर्पोरेट अफिसहरुले आफ्ना क्षेत्रअनुसारका अफर ल्याउने गर्छन् । ग्राहकलाई आकर्षित गर्नको लागि...

  २०७९ भदौ २७ गते २०:००     विकासन्युज

काठमाडौं । चालु आर्थिक वर्ष २०७९/०८० को साउन महिना सम्ममा बैंकहरुले कुल ६१ अर्ब ५६ करोड ३० लाख रुपैयाँ सेयरधितो कर्जा प्रवाह गरेका छन् । २६ वटा वाणिज्य बैंकहरुले साउन महिनामा असारको तुलनामा ५...

  २०७९ भदौ २७ गते १९:१३     विकासन्युज

काठमाडौं । वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०७९/८० को पहिलो महिना अर्थात साउनमा ९ अर्ब ३ करोड रुपैयाँ खुद नाफा गरेका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार २६ वटा वाणिज्य बैंकहरुले...

  २०७९ भदौ २७ गते १८:०६     विकासन्युज

काठमाडौं । राष्ट्रिय बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) शेखर बरालले कार्यभार सम्हालेका छन् । नवनियुक्त सीईओ बरालले भदौ २७ गतेदेखि लागू हुने गरी कम्पनीमा कार्यकारी अधिकृतको कार्यभार सम्हालेका हुन् । कम्पनी सञ्चालक समितिको...

  २०७९ भदौ २७ गते १७:५३     विकासन्युज

काठमाडौं । बेष्ट फाइनान्स कम्पनीले बालाजुस्थित बाल कल्याण आधारभूत विद्यालयलाई ३२ इन्चको स्मार्ट टिभी सहयोग गरेको छ । फाइनान्सको गोङ्गबु शाखाले सिएसआर कार्यक्रम अन्तर्गत विद्यालयलाइ सो टिभि हस्तान्तरण गरेको हो । फाइनान्सको गोङ्गबु शाखाका प्रबन्धक...

  २०७९ भदौ २७ गते १७:४३     विकासन्युज

काठमाडौं । एनसेल र आइएमई पेबीच निःशुल्क डाटा सेवा सम्बन्धी सम्झौता भएको छ । सम्झौता अनुसार आइएमई पे एप प्रयोगकर्ताहरूले अब एनसेलको डाटाबाट जुनसुकै बेला र जहाँसुकै निःशुल्क एप प्रयोग गर्न सक्नेछन् । आइएमई...

  २०७९ भदौ २७ गते १७:३६     विकासन्युज

काठमाडौं । दशैंलाई लक्षित गर्दै स्मार्टचोइस टेक्नोलोजिज लिमिटेड (एससिटी) ले दमदार दसैँ धमाका थ्री डी अफर सार्वजनिक गरेको छ । यस अफर अन्तर्गत एससिटी–यूपीआई डेबिट कार्ड प्रयोगकर्ताले कुनैपनि खरिदमा पोस मार्फत विद्युतीय कारोबार गर्दा...

  २०७९ भदौ २७ गते १७:१८     विकासन्युज

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेड र निक्षेप तथा कर्जा सुरक्षण कोष बीच सम्झौता भएको छ । बैंक र काेषबीच कृषि कर्जा कार्यक्रम अन्तर्गत लगानी गरेका कृषि कर्जाहरुको सुरक्षण सम्बन्धि सम्झाैता भएकाे हाे । यस सम्झौता...

  २०७९ भदौ २७ गते १६:२०     विकासन्युज

काठमाडौं । बाणिज्य बैंकहरुमा ८ अर्ब रुपैयाँले निक्षेप बढेको छ । नेपाल बैंकर्स संघका अनुसार गत एक सातामा बैंकहरुको निक्षेप ८ अर्बले बढेर ४४ खर्ब ४५ अर्ब रुपैयाँ पुगेको छ । जुन अघिल्लो साता...

  २०७९ भदौ २७ गते १५:२८     सीआर भण्डारी

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले आफ्नो सेवालाई ब्यापक गर्न ग्राहकका लागि थुप्रै योजनाहरु सञ्चालनमा ल्याउँछन् । बैंकमा जति सक्दो बढी निक्षेप भित्र्याएर बढीभन्दा बढी कर्जा लगानी गरी बिजनेसलाई आक्रामक गर्ने रणनीति जुनसुकै बैंकको...

  २०७९ भदौ २७ गते १५:२४     विकासन्युज

काठमाडाैं । नबिल बैंकले आइतबार एकै दिन ८ ठाउँमा आफ्ना शाखा स्तार गरेको छ । बैंकले मंगलबजार, इलाम, मुलपानी, सुरुङा, भागवान पाउ (डल्लु), साँखु, काँकडभिट्टा, र भण्डारामा आइतबार एकैसाथ उद्घाटन गरेको हो । बैंककाे...

  २०७९ भदौ २७ गते १५:०४     विकासन्युज

काठमाडौं । हिमालयन बैंकले ‘टिएससिएफपि अवार्ड २०२२ – लिडिङ्ग बैंक इन नेपाल’ अवार्ड पाएको छ । एशियाली विकास बैंकले हिमालयन बैंकलाई उक्त अवार्ड प्रदान गरेको हो । एशियाली विकास बैंकले हिमालयन बैंकलाई एशिया प्रशान्त क्षेत्रमा ट्रेड...

  २०७९ भदौ २७ गते १२:००     विकासन्युज

काठमाडौं । समृद्धि फाइनान्सले आफ्नो सातौं शाखाको रुपमा बनेपा शाखा कार्यालयको उद्घाटन गरेको छ । बनेपा नगरपालिकाका मेयर शान्ती रत्न शाक्यले साेमबार उक्त शाखाकाे उद्घाटन गरेका हुन् । शाखा कार्यलयकाे उद्घाटन कार्यक्रममा फाइनान्सका अध्यक्ष ठाकुर प्रसाद...

  २०७९ भदौ २६ गते १९:२०     विकासन्युज

काठमाडौं । एनआईसी एशिया बैंकले ग्राहक पहिचान सम्बन्धी विवरण संकलन तथा अद्यावधिक गर्न सकिने भिडियो केवाइसी सेवाको सुरुवात गरेको छ । बैंकले अनलाईन खाता खोल्ने स्वदेश र विदेशमा रहेका ग्राहकका लागि भिडियो कलको माध्यमबाट...

  २०७९ भदौ २६ गते १८:४०     विकासन्युज

काठमाडाैं ।  माछापुच्छ्रे बैंकले बारास्थित गढीमाई मन्दिर संचालन तथा विकास समितिमा क्युआर कोड सेवा सञ्चालनमा ल्याएकाे छ । बैंकले शनिबार बाराको पवित्र तीर्थ स्थल गढीमाई मन्दिरमा भएको एक औपचारिक कार्यक्रममा क्युआर कोड हस्तान्तरण गरेको...

  २०७९ भदौ २६ गते १८:२२     विकासन्युज

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले एक एक पाईला फाउण्डेसनलाई २० लाख रुपैयाँ सहयोग गरेको छ । कम्पनीले सामाजिक उत्तरदायित्व अन्तर्गत सुनकोशी गाउँपालिकामा अस्पताल बनाएको फाउण्डेसनलाई उक्त रकम सहयोग गरेको हो । फाउण्डेसनले सुनकोशी गाउँपालिकामा एक एक...

  २०७९ भदौ २६ गते १५:४१     विकासन्युज

दमौली । सहुलियत ब्याजदरमा ऋण लगानीबाट तनहुँका चार सय ३० पशुपालक कृषक लाभान्वित भएका छन् । जिल्लास्थित विभिन्न बैङ्कले उपलब्ध गराएको सहुलियत ब्याजदरमा ऋण लगानीबाट चार सय ३० पशुपालक कृषक लाभान्वित भएका हुन् ।...