वित्त

  २०७९ असोज १० गते १५:३६     विकासन्युज

काठमाडौं । कुमारी बैंक र एनसीसी बैंकबीच मर्जर सम्झौता भएसँगै एनसीसी बैंकले स्वेच्छिक अवकाश योजना ल्याउने भएको छ । दुई बैंकबीच आज मर्जर सम्झौता भएसँगै अब एनसीसी बैंकले कर्मचारीहरुका लागि स्वेच्छिक अवकाश योजना ल्याउने...

  २०७९ असोज १० गते १५:२१     विकासन्युज

काठमाडौं । एनसीसी बैंक र कुमारी बैंकबीच मर्जर सम्झौता भएको छ । आज दुवै बैंकबीच एक कार्यक्रमकाबीच मर्जर सम्झौतामा हस्ताक्षर भएको बताइएको हो । यी दुई बैंकबीच १ः१ स्वाप रेसियोमा मर्जर सम्झौता भएको छ...

  २०७९ असोज १० गते ११:५४     विकासन्युज

डुम्रे । तनहुँमा सहकारीलाई एकापसमा गाभ्न थालिएको छ । जनकल्याण बचत तथा ऋण सहकारी र गण्डकी बहुद्देश्यीय सहकारीबीच एकापसमा गाभ्ने सहमती भएको छ । दुई सहकारी गाभ्ने काम सम्पन्न भएसँगै एकिकृत कारोबारसमेत सूरु भएको...

  २०७९ असोज १० गते ११:३७     सन्तोष रोकाया

काठमाडौं । केही दिन यता बैंकिङ क्षेत्रमा ब्याजदरको विषयले निकै प्राथमिकता पाएको छ । विगत ६ महिनादेखि स्थीर रहेको बैंक तथा वित्तीय संस्थाहरुको ब्याजदर असोजमा भने बढेपछि सो विषयले बैंकिङ बजार निकै तातेको छ...

  २०७९ असोज १० गते १०:०८     विकासन्युज

काठमाडौं ।  इसेवा मार्फत् फोनपको क्यूआरबाट भुक्तानी गर्दा दश प्रतिशतसम्म अथवा बढिमा सय रुपैयाँसम्म छुट पाइने भएको छ । भुक्तानी प्रणाली सञ्चालक फोनपे र भुक्तानी सेवा प्रदायक इसेवाबीच ग्राहकलाई यस किसिमको सुविधा प्रदान गर्ने...

  २०७९ असोज १० गते १०:००     विकासन्युज

काठमाडौं ।  कामना सेवा विकास बैंकले आफ्ना फोनपे क्युआर ग्राहकहरुको लागि चाडपर्व अफर ल्याएको छ । यो अफर अनुसार बैंकले आफ्ना फानेपे क्युआर ग्राहकहरुलाई असोज ९ गतेदेखि लागू हुने गरी डिजिटल भुक्तानी मार्फत आकर्षक...

  २०७९ असोज १० गते ९:१७     विकासन्युज

काठमाडाैं । सनराइज बैंकले स्थापनाको १५औं वर्ष पूरा गरेको छ । बैंकले १५औं वार्षिकाेत्सवको उपलक्ष्यमा विभिन्न कार्यक्रमहरु गर्ने क्रममा साइकल ¥याली पनि सम्पन्न गरेको छ । ‘स्वच्छ वातावरण स्वस्थ जिवन’ भन्ने नाराको साथ आयोजित...

  २०७९ असोज ९ गते १८:२५     विकासन्युज

सुर्खेत । नबिल बैंकले सुर्खेत जिल्लाको बराहताल गाँउपालिका वडा नं. २, रानीघाटमा पहिलो शाखारहित बैंकिङ सेवाको सुरुवात गरेको छ । उक्त शाखारहित बैंकिङ सेवाको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि बराहताल गाँउपालिकाका अध्यक्ष भिम बहादुर भण्डारी...

  २०७९ असोज ९ गते १६:५९     विकासन्युज

काठमाडौं । राष्ट्रिय वाणिज्य बैकले चाडपर्वलाई मध्यनजर गर्दै विद्युतीय कारोबारलाई प्रोत्साहन गर्न पाइन्ट अफ सेल्सको माध्यमबाट काराेबार गर्दा क्यासब्याक अफर ल्याएकाे छ । बैंकले प्रति कारोबार १ हजार वा सो भन्दा बढीको कार्ड स्वाइप...

  २०७९ असोज ९ गते १६:५८     विकासन्युज

काठमाडौं । बीमा समितिबाट सञ्चालनमा रहेको आईआरएमआर्ईएस सिस्टमको सेवा अवरुद्ध हुने भएको छ । समितिले आइतबार एक सूचना जारी गर्दै सो जानकारी गराएको हो । यसका साथै, एजेन्ट तथा सर्भेयरको दर्ता तथा नवीकरण सेवा...

  २०७९ असोज ९ गते १६:३९     विकासन्युज

काठमाडौं । पछिल्लो समय बीमा कम्पनीहरु कृषि, पर्यटन र जलश्रोत लगायत पूर्वाधार क्षेत्रमा आकर्षित देखिन थालेका छन् । उक्त क्षेत्रमा जीवन र निर्जीवन बीमा व्यवसाय गर्ने कम्पनीहरुको बढ्दो लगानीले कम्पनीहरुको आकर्षण बढेको बुझिएको हो...

  २०७९ असोज ९ गते १४:०६     विकासन्युज

काठमाडौं । कुमारी क्यापिटलले आराभा नेपाल मोडर्न एग्रिकल्चर कम्पनीसँग वे टु लिस्टिङ सेवा प्रदान गर्ने सम्झाैता गरेकाे छ । उक्त सम्झाैतामा क्यापिटलका तर्फबाट नायव महाप्रबन्धक पुष्प शर्मा तथा आराभा नेपाल मोडर्न एग्रिकल्चरका तर्फबाट अध्यक्ष कृष्ण प्रसाद...

  २०७९ असोज ९ गते १३:४४     विकासन्युज

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर (निफ्रा) बैंकको सेयर मूल्य निरन्तर ओरालो लाग्दै आएको छ । बैंकको सेयर मूल्य हालसम्म कै सस्तो भएको हो । पूँजी बजार निरन्तर ओरलो लागेसँगै बैंकको सेयरको भाउ पनि हालसम्म कै...

  २०७९ असोज ९ गते १३:२२     विकासन्युज

काठमाडौं । पाँच तारा बचत तथा ऋण सहकारी संस्थाले सदस्यलाई १८ प्रतिशत लाभांश दिने भएको छ । सहकारीको शनिबार सम्पन्न १५ औं वार्षिक साधारण सभाले सदस्यलाई संस्थाले सदस्यलाई १० प्रतिशत नगद लाभांश र ८ प्रतिशत संरक्षित पुँजी फिर्ता...

  २०७९ असोज ९ गते १२:२७     विकासन्युज

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक र किंग्स कलेजबीच कलेजले आयोजना र व्यवस्थापन गर्दैआइरहेको ‘ओथारो’ नामक उद्यमशीलता विकास र प्रवद्र्धन गर्ने इन्क्युवबेशन कार्यक्रममा सहकार्यको लागि सम्झौता भएको छ । काठमाडाैंमा आयोजना गरिएको एक कार्यक्रममा बैंकको...

  २०७९ असोज ९ गते ११:४४     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले १२ अर्ब १० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले आइतबार ९१ दिन अवधिका लागि ९ अर्ब १० करोड रुपैयाँ र १८२ दिन अवधिका लागि...

  २०७९ असोज ९ गते ११:२७     विकासन्युज

काठमाडौं । ललितपुरको गोरखा सेभिङ्ग एण्ड क्रेडिट सहकारी र कल्याण उपकार सेभिङ्ग एण्ड क्रेडिट को–अपरेटिभले ३५ दिनभित्र कर्जा नतिरे कारवाही गर्ने सूचना सार्वजनिक गरेका छन् । यस सहकारीले आइतबार एक सूचना जारी गर्दै कर्जा...

  २०७९ असोज ९ गते ११:१८     चित्रा कुमारी थामसुङ सुब्बा

नेपालमा ३० हजारको हाराहारीमा सहकारी संस्थाहरु सञ्चालनमा छन् । अहिले केन्द्र सरकार मात्रै नभएर प्रदेश र स्थानीय तहका सरकारले पनि सहकारी संस्था दर्ता गर्न पाउँछन् । तीनै तहको सरकारले सहकारीको दर्ता, नियमन र प्रबद्र्धन...

  २०७९ असोज ९ गते १०:५१     विकासन्युज

काठमाडौं । इन्फिनिटी लघुवित्तको स्वतन्त्र संचालकमा महेश्वर प्रसाद जोशी नियुक्त भएका छन् । लघुवित्तको असोज ७ गते शुक्रबार बसेको ८५ औं बैठकले जोशीलाई स्वतन्त्र संचालकमा  नियुक्त गरेको हो । यस अघि संस्थाको स्वतन्त्र संचालक रहेका...

  २०७९ असोज ९ गते ९:२७     विकासन्युज

झापा । झापाको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था आर्थिक कारोबार र सदस्य सङ्ख्याका आधारमा देशकै ठूलो सहकारी संस्था भएको छ । बिर्तामोड नगरपालिका वडा नं २ चारपानेमा प्रधान कार्यालय रहेको सहारा नेपालको...