वित्त

  २०८० असोज १० गते ८:३९     विकासन्युज

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको संस्थापक सेयर बिक्रीमा राखिएको छ । इन्स्योरेन्स कम्पनीको संस्थापक सेयरधनी प्रुडेन्सियल म्यानेजमेन्ट कम्पनीको नाममा रहेको ५ लाख २३ हजार ११२ कित्ता सेयर बिक्रीमा राखिएको हो । संस्थापक समूहको...

  २०८० असोज १० गते ८:१७     विकासन्युज

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले गैर बैंकिङ्ग सम्पत्ति बिक्री गर्ने भएको छ । बैंकले आफ्नो स्वामित्वमा रहेको कबि साढे ७ करोड रुपैयाँ बराबरको गैर बैंकिङ्ग सम्पत्तिहरु जग्गा बिक्री गर्ने भएको हो । बैंकको शाखा...

  २०८० असोज १० गते ७:१९     विकासन्युज

काठमाडौं । एनआईसी एशिया बैंकको शाखा कार्यालय स्थानान्तरण गरिने भएको छ । बैंकको गोदावरी किटिनी शाखा कार्यालय स्थानान्तरण गरेको हो । बैंकका अनुसार गोदावरी नगरपालिका ३ किटिनीमा सञ्चालनमा रहेको शाखा असोज १० गतेदेखि महालक्ष्मी...

  २०८० असोज ९ गते १८:५९     विकासन्युज

काठमाडौं । माछापुच्छ्रे बैंकका ग्राहक तथा कर्मचारीलाई ओम हस्पिटल एण्ड रिसर्च सेन्टरको सेवा सुविधामा विशेष छुट हुने भएको छ । सो सम्बन्धमा दुई कम्पनीबीच सम्झौता भएको छ । ओम हस्पिटलमा आयोजित संक्षिप्त समारोहमा ओम...

  २०८० असोज ९ गते १७:१९     विकासन्युज

काठमाडौं । नेशनल लाईफले स्मार्ट मोबाईल एपको शुरुवात गरेको छ । नेशनल लाईफ इन्स्योरेन्सले आफ्ना अभिकर्ता, ग्राहक हरुलाई सहज र सरल तरिकाले थप सेवा सुविधा उपलव्ध गराउने उदेश्यले स्मार्ट मोबाईल एपको शुरुवात गरेको छ...

  २०८० असोज ९ गते १७:०६     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रशाद अधिकारी र सिबिफिनवीच छलफल भएको छ ।  समग्र अर्थतन्त्र र आर्थिक गतिविधिहरुलाई चलायमान बनाउँदै समतामूलक एवं दिगो आर्थिक विकासमार्फत सुदृढ एवं आत्मनिर्भर अर्थतन्त्र निर्माणका विविध विषयमा मंगलबार छलफल...

  २०८० असोज ९ गते १६:४५     विकासन्युज

काठमाडौं । ग्लोबल आइएमई बैंकले क्रेडिट कार्ड प्रयोगकर्ताहरूलाई कार्डमार्फतको पहिलो कारोबारमा २५ प्रतिशत क्यासब्याक दिने अफर सार्वजनिक गरेको छ । बैंकले डिजिटल कारोबारलाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ ल्याएको यस क्यासब्याक अफरमा पहिलो पटक ग्लोबल...

  २०८० असोज ९ गते १६:३६     विकासन्युज

काठमाडौं । पूर्व अर्थमन्त्री युवराज खतिवडाले नेपाल राष्ट्र बैंकले सेयर बजारमा हस्तक्षेप गर्न नमिल्ने बताएका छन् । नेपाल उद्योग तथा व्यवसायी महासंघले आयोजना गरेको निजी क्षेत्रसँग नेकपा एमाले अन्तर्किया कार्यक्रममा बोल्दै उनले राष्ट्र बैंकले...

  २०८० असोज ९ गते १६:२८     विकासन्युज

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकले सेल्सबेरीमा आकर्षक छुट पाउने भएका छन् । सांग्रिला डेभलपमेन्ट बैंक र सेलवेज क्यास एण्ड क्यारी (सेल्सबेरी) बिच बैंकका ग्राहक, बैंकका कर्मचारी तथा शेयरधनीहरुलाई विभिन्न किसिमका सामान खरिद गर्दा छुट...

  २०८० असोज ९ गते १६:१०     विकासन्युज

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले बैंकहरु खुला मिटरब्याजी भएको बताएका छन् । नेपाल उद्योग तथा व्यवसायी महासंघले आयोजना गरेको निजी क्षेत्रसँग नेकपा एमाले अन्तर्किया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका...

  २०८० असोज ९ गते १३:५०     विकासन्युज

काठमाडौं । एनआइएमबी एस क्यापिटलले सचिन्द्र ढुंगानालाई जेनेरल म्यानेजरमा बढुवा गरेको छ । वित्तीय र लेखा क्षेत्रमा अनुभवी ढुंगानाले अब कम्पनीको वृद्धि र रणनीतिक पहलको नेतृत्व गर्ने भएका हुन् । द इन्स्टिच्युट अफ चार्टर्ड...

  २०८० असोज ९ गते १२:४१     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले यसपटकको दशैंमा नयाँ नोटको छपाइ संख्या घटाउने भएको छ । अघिल्ला वर्षहरुमा जस्तो नयाँ नोटको संख्या बजारमा धेरै नपठाउने तयारी राष्ट्र बैंकले गरिरहेको बताइएको छ । राष्ट्र बैंकको प्राथमिकता...

  २०८० असोज ९ गते १०:५४     विकासन्युज

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नै केन्द्रिय कार्यालय भवन निर्माण गर्ने भएको छ । काठमाडौंको लाजिम्पाट, बालुवाटार, पुतलीसडक, विशालनगर, कमलादी, कमलपोखरी, थापाथली, नयाँ बानेश्वर, पुरानो बानेश्वर, दरबारमार्ग, नक्साल, पाटन, गहनापोखरी, टंगाल, महाराजगंज, भाटभटेनी...

  २०८० असोज ९ गते ८:३३     विकासन्युज

काठमाडौं । प्रभु इन्स्योरेन्स केही संख्यामा कर्मचारी मागेको छ । कम्पनीले विभिन्न प्रदेशका लागि कर्मचारी मागेको हो । कम्पनीका अनुसार बिरगंज शाखामा (प्रदेश अफिसर) एसिस्टेन्ट वा डेपुटी म्यानेजर तथा म्यानेजर पदका लागि एक जना...

  २०८० असोज ९ गते ८:०८     विकासन्युज

काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले सवारी साधन बिक्री गर्ने भएको छ । लघुवित्तले आफ्नो स्वामित्वमा रहेको गैर बैंकिङ््ग सम्पत्ति सवारी साधन बिक्री गर्ने भएको हो । लघुवित्तका अनुसार टक्सन फोरडब्ल्यूडी कार बिक्रीमा राखिएको...

  २०८० असोज ९ गते ८:००     विकासन्युज

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स केही कर्मचारी मागेको छ । कम्पनीले प्रदेश कार्यालय प्रमुख सहित एक्सटेन्सन काउन्टरका लागि केही कर्मचारी मागेको हो । कम्पनीका अनुसार कर्णाली प्रदेश कार्यालय प्रमुख पदका एक जना कर्मचारी मागेको...

  २०८० असोज ९ गते ७:१४     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले प्रतिबन्धित दरका भारतीय नोट साथमा नराख्न आग्रह गरेको छ । नेपालमा भारतीय १ सय रुपैयाँभन्दा ठूला नोटको कारोबार गर्न प्रतिबन्ध रहेको बताउँदै राष्ट्र बैंकले स्वदेशभित्र नेपाली मुद्रामा मात्र कारोबार...

  २०८० असोज ८ गते १८:४२     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैकबाट ‘ग’ वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको वित्तीय संस्था समृद्धि फाइनान्स कम्पनीको रुपन्देहीको बुटवलमा रहेको शाखा स्थानान्तरण भएको छ । बुटवल उप महानगरपालिका वडा नं.५ नेपालगञ्जरोडमा आफ्नो कारोबार गर्दै आईरहेका...

  २०८० असोज ८ गते १८:३२     विकासन्युज

काठमाडौं । नेपाल इन्स्योरेन्सका १७ जना कर्मचारी सम्मानित भएका छन् । इन्स्योरेन्सले ७६औं वार्षिकोत्सवको अवसरमा २५ वर्ष सेवा अवधि पुगेका ७ जना र २० वर्ष सेवा अवधि पुगेका १० जना कर्मचारीहरुलाई सम्मान गरेको हो...

  २०८० असोज ८ गते १७:२१     विकासन्युज

काठमाडौं । श्रृजनशील लघुवित्तको कम्पनी सचिवमा सुशील कुमार सिंह नियुक्त भएका छन् । असोज ५ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले सिंहलाई कम्पनी सचिवको रुपमा नियुक्त गरेको हो ।...