वित्त

  २०७९ असार २० गते १८:००     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले मार्जिन प्रकृतिको सेयर धितो कर्जामा कडाइ गरेपनि केही वाणिज्य बैंकले भने कर्जा लगानी बढाएका छन् । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको बैशाखसम्म ५ वटा वाणिज्य बैंकहरुले सेयर धितो...

  २०७९ असार २० गते १७:२४     विकासन्युज

काठमाडौं । सञ्चालित लघुवित्तमध्ये ११ वटा लघुवित्तको निष्कृय कर्जा अनुपात ५ प्रतिशतभन्दा बढी छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको वार्षिक प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७७/७८ मा ११ वटा लघुवित्तको निष्कृय कर्जा ५ प्रतिशतभन्दा...

  २०७९ असार २० गते १७:०४     विकासन्युज

काठमाडौं । आइएमई पे र एससिटीद्वारा संचालित स्मार्ट क्यूआरबीच साझेदारी सम्बन्धि सम्झौता भएको छ । सम्झौता अनुरुप बीगमार्ट सुपर मार्केटको सम्पुर्ण आउटलेटमा विशेष रूपमा आइएमई पे एप मार्फत स्मार्ट क्यूआर स्क्यान गर्दा १५ प्रतिशत...

  २०७९ असार २० गते १६:५८     विकासन्युज

काठमाडौं । लघुवित्त वित्तीय संस्थाहरु निक्षेप संकलनसँगै कर्जा लगानीमा आक्रामक देखिएका छन् । नेपाल राष्ट्र बैंकका अुनसार आर्थिक वर्ष २०७७/७८ मा सञ्चालित ७० वटा लघुवित्तहरुको कुल निक्षेप तथा सापटीमा ३५.९७ प्रतिशत र कर्जा ३९.१४...

  २०७९ असार २० गते १६:५५     विकासन्युज

काठमाडाैं । कुनै पनि इजाजतपत्र नलिइ विदेशबाट पठाइएको ठूलाे रकम व्यक्तिगत खातामार्फत फरफारक गरेको अभियोगमा राजस्व अनुसन्धान विभागले एकजनाविरुद्ध मुद्दा दायर गरेको छ। विभागले पर्वत कुस्मा घर भइ काठमाडौं सामाखुसी बस्ने गणेश पौडेलविरुद्ध ८ करोड २३...

  २०७९ असार २० गते १५:४५     विकासन्युज

काठमाडाैं । रिलायन्स लाइफ इन्स्योरेन्सले कम्पनीकाे अधिकृत पुँजी वृद्धि गर्न प्रस्ताव पारित गरेकाे छ । साेमबार सम्पन्न कम्पनीकाे विशेष साधारण सभाले अधिकृत पुँजी ३ अर्ब रुपैयाँबाट वृद्धि गरी ५ अर्ब हुने गरी प्रस्ताव पारित गरेको हाे...

  २०७९ असार २० गते १५:२३     विकासन्युज

काठमाडौं । बैंक तथा वित्तीय संस्थामा सबैभन्दा कम निक्षेप राख्ने जिल्लाका रुपमा रुकुमपूर्व देखिएको छ । आर्थिक विकासमा पछाडि परेको कान्छो जिल्लाका रुपमा रहेको सो जिल्लाको कूल निक्षेप ०.२३ प्रतिशत मात्रै रहेको छ ।...

  २०७९ असार २० गते १५:२२     विकासन्युज

काठमाडौं । सोमबारको सेयर बजार सामान्य अंकले घटेर बन्द भएको छ । कारोबार खुलेदेखि आक्रामक रुपमा उकालो लागेको नेप्से परिसूचक अन्तिममा घटेको छ । कारोबार बन्द हुँदा परिसूचक ९.७५ प्रतिशतले घटेर बन्द भएको छ...

  २०७९ असार २० गते १५:०७     विकासन्युज

काठमाडौं । कामना सेवा विकास बैंक र खबर एक्सप्रेसबीच सम्झौता भएको छ । बैंक र  खबर एक्सप्रेसबीच प्रोफेसनल कर्जा प्रवाह सम्बन्धमा सम्झौता भएको हो । उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत तथा...

  २०७९ असार २० गते १३:४०     विकासन्युज

काठमाडाैं । नेपाल राष्ट्र बैंकले १८ अर्ब एक करोड ६५ लाख पचास हजार मूल्य बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । सरकारलाई आवश्यक अल्पकालीन ऋण उठाउन बोलकबोल प्रक्रियामार्फत बैंकले आज ऋणपत्र बिक्री गर्न...

  २०७९ असार २० गते १२:२३     विकासन्युज

काठमाडौं । नबिल र नेपाल बङ्गलादेश (एनबी) बैंकको आगामी असार २७ गतेदेखि एकीकृत कारोबार हुने भएको छ । एनबीलाई गाभेपछि बनेको नबिल बैंकले सो दिनदेखि एकीकृत कारोबार गर्ने निर्णय गरेको हो । उक्त निर्णय...

  २०७९ असार २० गते १२:१७     विकासन्युज

काठमाडौं । एनआईबिएल एस क्यापिटलले आजीवन डिम्याट र मेरो सेयर नविकरण गर्ने योजनाको म्याद थपेको छ । क्यापिटलले असार १७ गतेसम्म लागु गरिएको यस अभियानलाई असार ३२ गते सम्मलाई थप गरेको हो । ग्राहकवर्गहरुले देखाएको...

  २०७९ असार २० गते १०:४७     विकासन्युज

जनकपुरधाम । मधेस सरकारको लोकप्रिय कार्यक्रम ‘छोरी शिक्षा बीमा’ कार्यक्रम पुनः सुरु भएको छ । सो कार्यक्रम कोरोना महामारीका कारण विगत दुई वर्षदेखि रोकिएको थियो । शिक्षा विकास निर्देशनालय मधेश प्रदेशका शिक्षा निर्देशक चूडामणि...

  २०७९ असार १९ गते १९:१२     विकासन्युज

काठमाडौं । एभरेष्ट बैंकले ललितपुरको मंगलबजारमा आफ्नो नयाँ एक्सटेन्सन काउन्टर उद्घाटन गरेको छ । उक्त काउन्टरको उद्घाटन ललितपुर वडा नं. १६ का अध्यक्ष र्निमल रत्न शाक्य, ललितपुर चेम्बर अफ कर्मसका अध्यक्ष मनोज बहादुर न्याछोन...

  २०७९ असार १९ गते १९:०३     विकासन्युज

काठमाडौं । कुमारी बैंकका ग्राहकले बनेपा डेन्टल क्यरमा विशेष छुट पाउने भएका छन् । सो सम्बन्धमा बैंक र काभ्रेपलाञ्चोकको बनेपास्थित कुमारी बैंकबीच सम्झौता भएको हो । यस सम्झौताअनुसार कुमारी बैंकका ग्राहकले सो डेन्टल क्यरबाट...

  २०७९ असार १९ गते १७:५७     विकासन्युज

काठमाडौं । अब डेबिट अर्थात एटीएम कार्डमा पनि फोटा राख्ने मिल्ने भएको छ । सनराइज बैंकले नविनतम् बैंकिङ्ग सुविधा भित्राउने क्रममा कस्टुमाइज्ड फोटो कार्डको सुविधा ल्याएको हो । जसको शुरुवात असार १९ गतेदेखि भएको...

  २०७९ असार १९ गते १७:५०     सन्तोष रोकाया

काठमाडौं । वाणिज्य बैंकहरू नीतिगत छिद्र खोजेर निक्षेप बढाउने रणनीतिमा लागेका छन् । असार मसान्तभित्र ९० प्रतिशतको कर्जा-निक्षेप अनुपात (सीडी रेसियो) कायम गर्नु पर्ने दबाबपछि बैंकहरुले नीतिगत ‘लुपहोल’ खोज्दै निक्षेप बढाउने रणनीतिमा लागेका हुन्...

  २०७९ असार १९ गते १६:५०     विकासन्युज

काठमाडौं । एनआईसी एशिया बैंकले ओम्नीच्यानल प्रणालीमा आधारित मोबाइल बैंकिङ्ग एपको सुरुवात गरेको छ । बैंकले यस ओम्नीच्यानल एपमार्फत जुनसुकै स्थानबाट, जुनसुकै समयमा स्मार्ट फोनबाटै अधिकतम बैंकिङ्ग सेवाहरू उपभोग गर्न मिल्ने हिसाबले बैंकमा खाता...

  २०७९ असार १९ गते १५:३६     विकासन्युज

काठमाडौं । फोनपे पेमेन्ट सर्भिसले डिजिटल बैंकिङको बारेमा जनचेतना बढाउन र वित्तीय कारोबारलाई प्रोत्साहन गर्ने उदेश्यले फोनपे डाइरेक्ट मार्फत पैसा पठाउँ, ठाउँको ठाउँु अभियान सुरु गरेको छ । यस अभियान अन्तर्गतफोनपे मार्फत रकम प्राप्त...

  २०७९ असार १९ गते १४:५०     विकासन्युज

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले थप ३ वटा शाखाहरु संचालनमा ल्याएको छ। बैंकले काठमाडौंको ठूलो भर्याङ्ग, थली र बुढानिलकण्ठमा थप ३ वटा शाखाहरु संचालनमा ल्याएको हो । योसँगै सिटिजन्स बैंकको शाखा संख्या १७६ पुगेको छ । बैंकले उक्त...

X