शिक्षा

  २०७७ फागुन १२ गते ९:५२     विकासन्युज

काठमाडौं । काठमाडौं महानगरपालिकाले आफू मातहत रहेका विद्यालयमा स्थानीय भाषा पठनपाठन गराउन १७२ नयाँ शिक्षक नियुक्ति गर्ने तयारी गरेको छ । संवैधानिक व्यवस्थाअनुरुप अनिवार्यरूपमा १०० नम्बरको एक विषय अध्ययन अध्यापन गराउन सकिने व्यवस्था गरिएको...

  २०७७ फागुन ९ गते १३:१३     विकासन्युज

काठमाडाैं । सबै विद्यार्थीहरूका लागि नवीन डिजिटल शिक्षा र पहुँचको विषयमा वकालत गर्न  डिजिटल लर्निङ दिवस फागुन १३ गते हुने भएकाे छ । निमा एजुकेशन फाउन्डेशनले संचालन गर्ने यस कार्यक्रममा शिक्षामा डिजिटल प्रविधिको विशेष प्रयोग गरी कक्षाकोठामा...

  २०७७ फागुन ९ गते ९:२५     विकासन्युज

गण्डकी । गणित शिक्षा परिषद् तनहुँको छैटौँ जिल्ला अधिवेशनले नरेन्द्रनाथ न्यौपानेको अध्यक्षतामा शनिबार नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको छ । परिषद्को उपाध्यक्षमा श्रीकान्त घिमिरे, सचिवमा कृष्णप्रसाद तिवारी, सहसचिवमा राजु ढकाल, कोषध्यक्षमा पम्फादेवी श्रेष्ठ र...

  २०७७ फागुन ८ गते ९:५९     विकासन्युज

सिन्धुपाल्चोक । इन्द्रावती गाउँपालिका वडा नं २ का मोहन गिरीले प्राविधिक शिक्षा अध्ययन गर्ने सात विद्यार्थीलाई जनही ५० हजार रुपैयाँ सहयोग प्रदान गरेका छन् । इन्द्रावती-३ को सिंहमती माविमा आयोजित शैक्षिक सामग्री प्रदर्शनी कार्यक्रममा...

  २०७७ फागुन ७ गते ११:४०     विकासन्युज

काठमाडाैं । प्रभु बैंकले आफ्ने संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सिन्धुली जिल्लास्थित भानुभक्त माध्यमिक विद्यालयलाई १० थान कम्प्युटर, ३ थान प्रिन्टर र स्क्यानर सहयाेग गराएको छ । बैंकले विद्यालयलाई शैक्षिक गतिविधिमा सहजता होस् भन्ने उदेश्यले सहयाेग गरिएकाे...

  २०७७ फागुन ७ गते १०:२४     विकासन्युज

काठमाडाैं । भारत सरकारको अनुदान सहयोगमा पुनःनिर्माण हुने काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकास्थित श्री कान्ति भैरव माध्यमिक विद्यालयको भवन शिलान्यास गरिएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली र भारतीय राजदूतावासका मिसन...

  २०७७ फागुन ४ गते १८:३६     विकासन्युज

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले नयाँ शैक्षिक सत्र असारदेखि शुरु हुने बताएका छन् । मंगलबार सफलता एच. आई.भी. शिक्षा सदनले आयोजना गरेको सरस्वती पूँजा कार्यक्रममा सहभागी भएका मन्त्री श्रेष्ठले नयाँ...

  २०७७ फागुन ४ गते १४:४६     विकासन्युज

काठमाडाैं । ललितपुर सानेपास्थित सगरमाथा इन्जिनीयरिङ कलेजले स्थापनाका एक दशकमा नै उल्लेख्य सफलता हासिल गरेको छ । साथै कलेज इन्जिनीयरिङ विषयमा उच्च शिक्षा अध्ययनका लागि विद्यार्थीका रोजाइमा परेको छ । विश्वस्तरीय इन्जिनीयरिङ जनशक्ति स्वेदशभित्र...

  २०७७ फागुन ४ गते ९:१०     विकासन्युज

भक्तपुर । सरकारले देशभरका सबै सामुदायिक विद्यालयमा ‘जङ्क फुड’ खुवाउन निषेध गरेको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमीले प्रकाशन गरी सोमबार सार्वजनिक गरेको ‘विद्यालय दिवाखाजा व्यवस्थापन सहयोगी पुस्तिका’ मा सामुदायिक विद्यालयका...

  २०७७ फागुन ३ गते १७:१५     विकासन्युज

काठमाडाैं । आशा लघुवित्त वित्तीय संस्थाले शाखा कार्यालयहरुमा कार्यरत कर्मचारीहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले २ दिने कर्जा जोखिम व्यवस्थापन तालिम सम्पन्न गरेको छ ।  फागुन २ र ३ गते बोडे भक्तपुरमा आयोजित तालिम कार्यक्रममा...

  २०७७ फागुन २ गते १२:५६     विकासन्युज

काठमाडौं । नेपालको शिक्षा उत्कृष्ट शिक्षा भन्ने मूल नाराका साथ आगामी बिहीबार राजधानीमा छैठौं व्यवस्थापन तथा आईटी. सम्बन्धी शैक्षिक मेला आयोजना हुने भएको छ । पाठशाला एजुकेशन फाउण्डेशनले फागुन ६ गते बिहीबार काठमाडौंको बानेश्वरस्थित...

  २०७७ माघ ३० गते १८:१५     विकासन्युज

काठमाडौं । लर्डबुद्ध एजुकेसन फाउन्डेसन (एलबिइएफ) र द एसोसिएसन अफ चार्टर्ड एकाउन्टेन्ट्स अफ नेपाल (एक्यान)बीच एक समारोहमा शैक्षिक सहकार्यका लागि समझदारी भएको छ । शुक्रबार एलबिइएफका अध्यक्ष पंकज जालान र एक्यानका अध्यक्ष आनन्द शर्माले...

  २०७७ माघ २७ गते १८:३८     विकासन्युज

काठमाडौं । प्रभु क्यापिटलले शिक्षाको पहुँचबाट बञ्चित विद्यार्थीलाई छात्रावृत्ति दिने भएको छ । क्यापिटलले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न जिल्लाहरुमा शिक्षाको पहुँचबाट बन्चित रहेका विद्यार्थीहरुलाई पूर्ण छात्रावृत्ति प्रदान गर्ने गरी होस्टे हैंसेसँग सम्झौता गरेको छ । होस्टे हैंसे...

  २०७७ माघ २७ गते १६:२२     विकासन्युज

काठमाडाैं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आगामी फागुन अन्तिम सातादेखि स्नातक र वैशाखदेखि स्नातकोत्तर तहको पढाइ भौतिक रुपमा सञ्चालन गर्ने भएको छ । कोभिड–१९ को कारणले भौतिक रुपमा उपस्थिति नभइ रोकिएको पढाइ फागुन अन्तिम...

  २०७७ माघ २७ गते ९:१५     विकासन्युज

जलेश्वर । महोत्तरी जिल्लाको गौशाला नगरपालिका–१२ मा अवस्थित श्री राष्ट्रिय माध्यमिक विद्यालय कान्तिबजारमा सोमबारदेखि आयुर्वेद विज्ञानमा स्नातकको पढाइ शुरु भएको छ । विद्यालयले सोमबार आयोजना गरेको एक कार्यक्रममा पूर्वस्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलले आयुर्वेद विज्ञानमा स्नातकको...

  २०७७ माघ २५ गते १५:३८     विकासन्युज

काठमाडाैं । मध्यपश्चिमाञ्चल विश्वविद्यालयकाे प्रवेश परीक्षाकाे फारम अनलाइन मार्फत भर्न सकिने भएकाे छ । विश्वविद्यालले विद्यार्थीकाे सहजताकाे लागि प्रवेश परीक्षाकाे फारम अनलाइन मार्फत भर्न सकिने गराएकाे जनाएकाे छ । सुर्खेतमा अवस्थित मध्यपश्चिमाञ्चल विश्वविद्यालयले आफ्ना मातहतका...

  २०७७ माघ २२ गते १०:०२     विकासन्युज

काठमाडाैं । एभियोट्रेस नेपाल स्कूल अफ टेक्नोलोजी पाँचौं वार्षिकोत्सवमा एयर होस्टेस प्रशिक्षणका लागि पूर्ण र आंशिक छात्रवृत्ति घोषणा गरेको छ । कम्पनीका महाप्रबन्धक दिवस पोखरेलका अनुसार एभियट्रेस नेपाल स्कूल अफ टेक्नोलोजीले योग्य विद्यार्थीहरूको लागि...

  २०७७ माघ २० गते १४:४७     विकासन्युज

काठमाडाैं । त्रिपुरेश्वरस्थित विश्व निकेतन माध्यमिक विद्यालय स्थापनाकाे ७५ औं वर्ष पुरा गरेकाे छ । मंगलबार विद्यालयले एक कार्यक्रम गरी आफ्नाे ७५ औं वार्षिकयत्सव मनाएकाे छ । विश्व निकेतनकाे स्थापना विं.स २००३ मा भएकाे हाे । उक्त...

  २०७७ माघ १९ गते १२:००     विकासन्युज

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड, सानोठिमी परीक्षा नियन्त्रण कार्यालयले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । बोर्डले कक्षा १२ को नतिजा राष्ट्रिय परीक्षा बोर्ड र नेपाल टेलिकमको वेबसाइटमा हेर्न सकिने जनाएकाे छ । यस वर्ष बोर्डले ४०...

  २०७७ माघ १८ गते १५:२२     विकासन्युज

काठमाडाैं । नेपाली लेखाव्यवसायीहरुको नियमनकारी निकाय नेपाल चार्टर्ड एकाउन्टेन्ट्स  (आइक्यान)को २४औँ वार्षिकोत्सव तथा तेश्रो दीक्षान्त समारोह सम्पन्न भएकाे छ । शुक्रबार भएकाे दिक्षान्त समाराेहमा २०७७ मा आइक्यानबाट उर्तीन सिएहरुमध्ये कुल ३२ जना सिएहरु दीक्षित भएका...