शिक्षा

  २०७६ फागुन २३ गते १०:०५     विकासन्युज

काठमाडौं । ललितपुरको गोदावरी नगरपालिका बडिखेलमा जिल्लाकै नमुना पुस्तकालय बन्ने भएको छ । गोदावरी सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रका अध्यक्ष र रिड नेपालका अध्यक्षले यस सम्बन्धी सम्झौतापत्रमा बिहीबार हस्ताक्षर गरेका हुन् । शान्ती भोलन्टियर...

  २०७६ फागुन २२ गते १८:१५     विकासन्युज

काठमाडौं । सेकेण्डरी एजुकेसन एक्जामिनेसन (एसईई) परीक्षा नसर्ने भएको छ । राष्ट्रिय परिक्षा बोर्डका अनुसार एसईई परीक्षा नसर्ने भएकाे हाे । राष्ट्रिय परिक्षा बोर्डका परिक्षा नियन्त्रक रामराज खकुरेले एसईइ परीक्षा नसर्ने बताएका छन् ।सरकारले विद्यालयहरुलाई चैतको ५ गतेसम्म...

  २०७६ फागुन २२ गते १०:००     विकासन्युज

काठमाडौं । नयाँ बानेश्वरस्थित युनिग्लोब कलेजको २ दिने अन्तर्राष्ट्रिय सम्मेलनको उदघाटन डा. पर्व अर्थमन्त्री रामशरण महतले गरेका हुन् । विद्यार्थीहरुलाई सैद्धान्तिक र व्यवहारिक ज्ञानका साथसाथै अनुसन्धान र अन्वेषणमूलक शिक्षा प्रदान गर्ने उद्देश्यले सो कार्यक्रम...

  २०७६ फागुन २१ गते १८:३४     विकासन्युज

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले प्रदेश नं २ को लागि ‘आरबीबी इम्पावरमेन्ट एकेडेमी’ को तेस्रो चरणको कार्यक्रम शुरुवात गरेको छ । फाईनान्सियल ट्रेनिङ्ग सेन्टरको रुपमा अगाडि लैजाने उद्देश्यले शुरु गरिएको यस एकेडेमीबाट युवावर्ग लगायत...

  २०७६ फागुन २१ गते १६:०१     विकासन्युज

तेहरान । इरानको ३३ सांसदसहित उप स्वास्थ्य मन्त्री इराज हरिर्चीमा कोरोना भाइरसको संक्रमण देखिएको छ । जम्मा २ सय ९० सांसद रहेको इरानमा ३३ जनामा उक्त भाइरसको संक्रमण फेला परेको उपसभामुख अब्दुल रेजा मिस्रीले...

  २०७६ फागुन २१ गते १५:२१     विकासन्युज

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले पाल्पाको रैनादेवी छहरास्थित श्री भैरव नवदीप माध्यमिक विद्यालयलाई दश थान कम्प्युटर प्रदान गरेको छ । बैंकको केन्द्रिय कार्यालय नारायणहिटी पथमा आयोजित एक कार्यक्रमका बीच उक्त कम्प्युटरहरु हस्तान्तरण गरिएको हो...

  २०७६ फागुन २१ गते १३:२३     विकासन्युज

काठमाडौं । एनआईसी एशिया बैंकले सिन्धुली जिल्लाको श्री देविस्थान माध्यमिक विद्यालयलाई ३ लाख रूपैयाँ नगद सहयोग गरेको छ । बैंकले फर्निचर सामग्री खरिद गर्नका लागि उक्त विद्यालयलाई सो मात्राको सहयोग गरेको हो । मंगलबार...

  २०७६ फागुन २१ गते ९:४७     विकासन्युज

काठमाडाैं । निजी तथा आवासीय विद्यालय सञ्चालकका संस्थाहरुले कोरोना भाइरसबाट बच्न, बालबालिकामा पर्नसक्ने मनोवैज्ञानिक असर न्यून गर्न र पूर्व सावधानीका लागि आह्वान गरेको छ । विश्वमा फैलँदै गएको कोरोना भाइरस (कोभिड–१९) को प्रकोपको प्रभावले...

  २०७६ फागुन २० गते १६:२६     विकासन्युज

काठमाडौं । मेगा बैंक नेपालले धरानका विद्यार्थीहरुलाई लक्षित गरी वित्तीय साक्षरता कार्यक्रम गरेको छ । बैंकले सुनसरीको धरानस्थित महेन्द्र बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुलाई वित्तीय साक्षरता कार्यक्रम गरेको हो । कार्यक्रममा मेगा बैंक धरान शाखाका...

  २०७६ फागुन २० गते १५:४३     विकासन्युज

काठमाडौं । कोरोना भाइरसका कारणले नेपाली विद्यार्थी विदेश पढ्न जान नपाउने भएका छन् । कोरोना भाइरसको प्रभाव देखिएका देशमा अध्ययन अनुमतिपत्र दिन शिक्षा मन्त्रालयले रोकेको छ । आइतबारको मन्त्रिपरिषद्को बैठकले वैदेशिक अध्ययन अनुमति पत्र...

  २०७६ फागुन १९ गते १९:१३     सुनिता पुडासैनी

काठमाडौं । निजी शैक्षिक संस्थाका शिक्षकहरु सामाजिक सुरक्षा कोषमा जान उत्साहित भएका छन् । उनीहरु कोषमा आवद्ध हुन उत्साहित भएपनि रोजगारदाताहरुको कारण त्यसमा सहभागी हुन नपाएको बताएका छन् । पछिल्लो समय रोजगारदाता र योगदानकर्तालाई...

  २०७६ फागुन १९ गते १५:४८     विकासन्युज

काठमाडौं । चीनको वुहानबाट उद्धार गरी नेपाल ल्याइएका १ सय ७५ जनामा कोरोना भाइरस नेगेटिभ देखिएको छ।उक्त जाँचमा समेत नेगेटिभ देखिएपछि उनीहरुलाई क्वारेन्टाइन मुक्त गर्न लागिएको स्वास्थ्यमन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले बताए । ‘मैले...

  २०७६ फागुन १९ गते ११:१९     विकासन्युज

सुर्खेत । आगामी चैत ६ गते हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) मा कर्णालीबाट ३६ हजार परीक्षार्थी सम्मिलित हुने भएका छन् । यहाँका १० जिल्लाका छात्राछात्र गरी जम्मा ३६ हजार २९९ परीक्षार्थी यो परीक्षामा सम्मिलित...

  २०७६ फागुन १९ गते १०:३०     विकासन्युज

जाजरकाेट । पढ्ने कक्षा कोठाको अभावमा समस्य भोग्दै आएका विद्यार्थीका लागि छडागाड नगरपालिकाले सुविधा सम्पन्न विद्यालय भवन निर्माण कार्य शुरु गरेको छ । समस्याको वर्गीकरण गरी भूगोलका आधारमा नगरपालिकाले सुविधा सम्पन्न विद्यालय भवन निर्माण...

  २०७६ फागुन १८ गते २३:४०     विकासन्युज

काठमाडौं । ब्याचलर अफ इन्फर्मेसन म्यानेजमेन्ट एशोसियसन अफ नेपाल(बिमान)ले दुई दिने ‘बिमान डीडब्लुएन वर्कशप २०२०’ सम्पन्न गरेकाे छ । संस्थाले गत फागुन १६ र १७ गते काठमाडौंको मिनभवन स्थित शुभलक्ष्मी भवनमा उक्त वर्कशपकाे आयोजना गरी...

  २०७६ फागुन १८ गते १६:२८     विकासन्युज

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले महोत्तरीको औरही नगरपालिका —१ स्थित श्री जनता आधारभूत विद्यालयलाई ७० हजारको आर्थिक सहयोग प्रदान गरेको छ । विद्यालयको प्रांगणमा आयोजित एक कार्यक्रमका बीच उक्त सहयोग रकम हस्तान्तरण गरिएकाे हाे...

  २०७६ फागुन १८ गते १४:०१     विकासन्युज

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले कक्षा १ देखि ५ सम्म अध्ययनरत बालबालिकाहरुका लागि १२२ थान विद्यालय पोशाक हस्तान्तरण गरेको छ । बैंकको नारायणगढ शाखाले चितवनस्थित देवीभञ्ज्याङ्ग राष्ट्रिय आधारभूत विद्यालयको २६औं वार्षिकउत्सव तथा अभिभावक दिवसका...

  २०७६ फागुन १८ गते १२:४७     विकासन्युज

काठमाडाैं । नेपाली काँग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घले पुस्तकमा लगाएको मूल्यवृद्धि फिर्ता लिन माग गर्दैै देशभर विरोध गरेको छ । सङ्घले पुस्तकमा लगाइएको १० प्रतिशत कर खारेज गनुपर्ने, इन्धनमा गरिएको मूल्यवृद्धि फिर्ता लिनुपर्ने,...

  २०७६ फागुन १८ गते ९:३०     विकासन्युज

धनुषा । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले आफूलाई सामुदायिक विद्यालयको अवस्था रुग्ण उद्योग जस्तो लागेको बताएका छन् । उनले भने, “३५ हजार विद्यालयमध्ये २९ हजार सामुदायिक विद्यालय छन् । यस्ता विद्यालयको अवस्था रुग्ण...

  २०७६ फागुन १६ गते १४:५८     विकासन्युज

काठमाडौं । मुक्तिनाथ विकास बैंकले ठिमीस्थित श्री प्राणोदय आधारभूत विद्यालयलाई शैक्षिक तथा खेलकुदको सामाग्री वितरण गरेको छ । उक्त सामाग्रीहरु श्री प्राणोदय आधारभूत विद्यालयका प्राधानाध्यापक सरिता अधिकारीलाई बैकको ठिमी शाखाका शाखा प्रमुख दिनेश श्रेष्ठले...