शिक्षा

  २०७७ चैत ४ गते ९:५४     विकासन्युज

काठमाडाैं । बिएण्डसी अस्पतालका संचालक दुर्गा प्रसाईंले चिकित्सा शिक्षा आयोगका पदाधिकारीहरुलाई ज्यान मार्ने धम्की दिएको बताएका छन् । काठमाडाैंमा मंगलबार पत्रकार सम्मेलन गरी डाक्टर केसीले प्रधानमन्त्री ओली समेत ज्यान मार्ने धम्की दिने मतियार बनेको...

  २०७७ चैत ३ गते १५:३४     विकासन्युज

काठमाडाैं । बिएण्डसी मेडिकल कलेजका कार्यकारी निर्देशक दुर्गा प्रसाईंले आफुले कुनै पनि नियम मिचेर कलेजलाई सम्बन्धन दिलाउन नखाेजेकाे बताएका छन् । प्रसाईंले बुधबार पत्रकारसँगकाे छलफलमा आफुले कुनै पनि प्रकारकाे नियम मिचेर कलेजलाई सम्बन्धन दिलाउन नखाेजेकाे...

  २०७७ चैत ३ गते ११:४४     विकासन्युज

काठमाडाैं । नेपाली कांग्रेसले राष्ट्रिय शिक्षा नीतिमाथि छालफल गर्न सातै प्रदेशमा संयोजक नियुक्त गरेको छ । कांग्रेस आफैले तयार पारेको उक्त नीतिको प्रारम्भिक रुपमा छलफल गर्न सातै प्रदेशमा सुझाब संकलनका लागि संयोजक तोकेको हो...

  २०७७ चैत ३ गते ९:५२     विकासन्युज

काठमाडाैं । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम निर्देशक समितिको बैठकले उक्त कार्यक्रमका लागि प्राप्त आवेदनलाई छनोट गरी तत्काल कार्यान्वयन गर्न निर्देशन दिएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा सोमबार भएको बैठकले अत्यावश्यक...

  २०७७ चैत २ गते १८:२२     विकासन्युज

काठमाडौं । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा आवेदन दिने विद्यालयको संख्या ५ हजार ३ सय ९३ रहेका छन् । शिक्षा विकास तथा मानव स्रोत केन्द्रले आवेदन माग गरे अनुसार ६ सय ७७ स्थानीय तहबाट निर्णय...

  २०७७ चैत २ गते १०:०३     विकासन्युज

खोटाङ ।  ऐसेलुखर्क गाउँपालिकाभित्र सञ्चालित सबै सामुदायिक विद्यालयमा इ–लाइब्रेरी जडान गरेर सञ्चालनमा ल्याइएको छ । सात वडा रहेको उक्त गाउँपालिकाले आर्थिक वर्ष २०७७/०७८ मा विनियोजन गरेको पाँच लाख २० हजार बजेटबाट साझा शिक्षा इ–पाटीद्वारा...

  २०७७ चैत १ गते १९:३९     विकासन्युज

काठमाडौं । प्रभु क्यापिटलले चितवनको भरतपुरमा सेयर बजार सम्बन्धी १ दिने आधारभूत तालिम कार्यक्रम सञ्चालन गरेको छ ।क्यापिटलले गत फागुन २९ गते चितवन स्थित भ्याली स्टेट कलेजको सहकार्यमा उक्त कार्यक्रम सञ्चालन गरेको हो ।...

  २०७७ फागुन २९ गते १४:३०     विकासन्युज

जाजरकोट । सामाजिक विकास कार्यालयले सातै स्थानीय तहमा नमूना विद्यालय निर्माण गरेको छ । प्रतिविद्यालय २० देखि ५० लाखसम्मको लगानीमा नमूना विद्यालय निर्माण गरेको कार्यालय प्रमुख धनबहादुर विष्टले जानकारी दिए । भौतिक पूर्वाधार नहुँदा...

  २०७७ फागुन २९ गते १२:२७     विकासन्युज

काठमाडाैं । ‘..यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि यो ऐन जारी भएपछि एक विश्वविद्यालयले पाँचभन्दा बढी शिक्षण संस्थालाई सम्बन्धन दिनसक्ने छैन । तर यो ऐन जारी हुनुभन्दाअघि सम्बन्धन दिइसकेका र मनसाय पत्र...

  २०७७ फागुन २७ गते १४:२२     विकासन्युज

काठमाडाैं । सरकारले आफ्ना समान तीन स्वास्थ्य प्रतिष्ठानका उपकुलपति पदमा असमान मापदण्डका आधारमा आवेदन माग गरेको छ । ‘स्वास्थ्य मन्त्रालय आवद्ध सार्वजानिक निकायका पदाधिकारी तथा सदस्यको नियुक्ति र मनोनयनसम्बन्धी मापदण्ड २०७३’ का आधारमा पाटन,...

  २०७७ फागुन २५ गते १२:२०     विकासन्युज

काठमाडाैं । राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षा आगामी २०७८ साल जेठ १३ गतेदेखि संचालन गर्ने भएको छ । बोर्डको बैठकले जेठ १३ गतेदेखि २४ गतेसम्म २०७७ सालको एसईई परीक्षा संचालन गर्ने निर्णय गरेको...

  २०७७ फागुन २५ गते ९:११     विकासन्युज

कर्णाली । मध्यपश्चिमाञ्चल विश्वविद्यालयको कानून सङ्काय स्कूल अफ ल कार्यक्रमका निर्देशकसहित चार उपप्राध्यापकले संयुक्त राजीनामा दिएका छन् । यही फागुन १७–१९ गतेसम्म स्कूल अफ ल अन्तर्गत सञ्चालित स्नातक तहको शैक्षिक सत्र २०७७÷७८ को नयाँ...

  २०७७ फागुन २३ गते २०:३२     विकासन्युज

काठमाडौं । प्रभु बैंकले वित्तीय साक्षरता कार्यक्रम अन्तर्गत विद्यार्थीलाई बैंकिङ्ग ज्ञान दिएको छ । बैंकले फागुन २३ गतेका दिन सिन्धुपाल्चोकका विद्यार्थीलाई उक्त बैंकिङ्ग साक्षरता तथा ज्ञान दिएको हो । यससँगै सिन्धुपाल्चोकको तालमराङ्ग गाउँपालिकास्थित तेर्षे...

  २०७७ फागुन २३ गते १६:५०     विकासन्युज

काठमाडाैं । भारत अध्ययनार्थ जान चाहने विधार्थीहरूको रोजाईमा हाल गुजरातको नाम अग्रपंक्तिमा आइरहेको छ। गुजरात भारतकै सम्पन्न प्रदेश, सुरक्षित, व्यापारी केन्द्र र अनुकूल वातावरणका कारणले बस्न लायक उत्कृष्ट शहरको रुपमा चिनिएको छ। यसै विषयमा...

  २०७७ फागुन २३ गते ९:३५     विकासन्युज

कञ्चनपुर । लोकसेवा आयोग दिपायल केन्द्रबाट महेन्द्रनगर क्षेत्रका विभिन्न परीक्षा केन्द्रमा सञ्चालन भएको प्रहरी जवान (खुल्ला तथा समावेशी) जनपदको लिखित परीक्षामा नक्कली परीक्षार्थी बनी परीक्षा दिने २२ जनालाई प्रहरीले शनिबार पक्राउ गरेको छ ।...

  २०७७ फागुन २२ गते १०:४३     विकासन्युज

काठमाडौं । नेपालमै पहिलोपटक सामुदायिक विद्यालयमा मनोपरामर्श कक्ष स्थापना भएको छ । सिन्धुपाल्चोक तालामाराङस्थित तेर्से माध्यमिक विद्यालय र बाउनपाटीस्थित जालपादेवी माध्यमिक विद्यालयमा नेपालमै पहिलोपटक सामुदायिक विद्यालयमा मनापरामर्श कक्ष स्थापना भएको हो । मानसिक स्वास्थ्यको...

  २०७७ फागुन २० गते ११:०८     विकासन्युज

टीकापुर । विद्यालय उमेरका किशोरी खुलेर समस्या भन्न सक्ने वातावरण बनेको छैन । विद्यालय उमेरका किशोरीका समस्या थुप्रै हुन्छन् तर उनीहरु आफ्ना समस्या शिक्षक तथा शिक्षिकालाई भन्न नसकेको बताउँछन् । कैलालीका धेरैजसो विद्यालय किशोरीमैत्री...

  २०७७ फागुन १८ गते १६:३१     विकासन्युज

काठमाडौं । त्रिभुवन विश्वविद्यालय सेवा आयोगले विभिन्न पदका लागि माग गरेको आवेदनको शुल्क मोबाइलमा खल्ती डिजिटल वालेटबाट भुक्तानी गर्न सकिने भएको छ । आयोगले ठूलो संख्यामा कर्मचारीका लागि आवेदन माग गरेको छ । त्रिभुवन...

  २०७७ फागुन १८ गते १३:०९     विकासन्युज

काठमाडौं । प्रस्तावित बीएण्डसी मेडिकल कलेजलाई एमवीवीएस शिक्षण अनुमति दिन लागिएकोप्रति प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले आपत्ति जनाएको छ । कामचलाउ सरकारका शिक्षामन्त्रीको ठाडो निर्देशनमा ऐन, नियम तथा विभिन्न समयमा गरेका सम्झौता विपरित विश्वविद्यालयको...

  २०७७ फागुन १७ गते १७:१९     विकासन्युज

काठमाडौं । मनोपरामर्श प्रदान गर्दौ आएको सम्भाव्य फाउण्डेसनले सिन्धुपाल्चोकको दुई स्थानमा मनोपरामर्श कक्ष बनाउन सुरु गरेको छ । फाउण्डेसनले फादर जो थालर एण्ड फ्रेण्डस्को सहयोगमा सिन्धुपाल्चोकको तालामाराङस्थित तेर्से माध्यमिक विद्यालय र बाहुनपाटीस्थित जालपादेवी माध्यमिक...