शिक्षा

  २०७८ वैशाख ६ गते १६:३४     विकासन्युज

काठमाडाैं । एसएलसीकाे मार्कसिट किर्त गरेर बंगलादेशमा एमबिबिएस पढेका ७ जना डाक्टर पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोलीले एसएलसीको प्रमाणपत्र किर्ते गरेको आरोपमा सात जनालाई पक्राउ गरेको हो । बंगलादेशमा एमबिबिएस अध्ययन...

  २०७८ वैशाख ६ गते १५:२७     विकासन्युज

काठमाडाैं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले कुनै पनि तहकाे परीक्षा नराेकिने बताएका छन् । शिक्षामन्त्री श्रेष्ठले काेराना संक्रमण दर राेक्नकाे लागि विद्यालय बन्द भएपनि परीक्षा नराेकिने बताएका हुन् । साेमबार बसेकाे मन्त्रिपरिषद बैठकले...

  २०७८ वैशाख ६ गते १०:४३     विकासन्युज

काठमाडाैं । सरकारले शहरी क्षेत्रका विद्यालय एक महिना बन्द गर्ने निर्णय गरेकाे छ । काेराेना भाइरस संक्रमण फैलन नदिन सरकारले यस्ताे निर्णय गरेकाे हाे । सोमबार बिहान बसेकाे मन्त्रिपरिषद बैठकले विद्यालय एक महिना विद्यालय बन्द...

  २०७८ वैशाख ५ गते ९:२३     विकासन्युज

काठमाडाैं । सरकारी तथ्याङ्क अनुसार साक्षरता अभियान संचालन गर्नेकाे लागि नेपालले ७ अर्ब बढी खर्च गरेकाे छ । सरकारले नेपाललाई साक्षर घोषणा गर्ने उद्देश्यले अभियान सञ्चालन गरेको करिब १२ वर्षमा ७ अर्ब बढी खर्च भएकाे हाे...

  २०७८ वैशाख ५ गते ९:१८     विकासन्युज

सोलुखुम्बु । जिल्लाको तीन स्थानीय तहलाई साक्षर स्थानीय तह घोषणा गरिएको छ । शनिबारदेखि थुलुङ दुधकोशी गाउँपालिका पनि साक्षर गाउँपालिका बनेको छ । गाउँपालिका केन्द्र मुक्लीमा आयोजित कार्यक्रममा गाउँपालिकालाई साक्षर गाउँपालिका घोषणा गरिएको प्रवक्ता...

  २०७८ वैशाख ३ गते १३:३५     विकासन्युज

काठमाडौं । कोरोना अति प्रभावित काठमाडौं उपत्यकाका तीन जिल्ला सहितका १४ जिल्लाका विद्यालय बन्दको निर्णय जिल्ला प्रशासनले गर्ने भएको छ । शुक्रबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अति प्रभावित जिल्लाको रुपमा...

  २०७८ वैशाख ३ गते १२:२९     विकासन्युज

काठमाडौं । काठमाडौं महानगरपालिकाले कोरोना संक्रमण देखिएका विद्यालय एक साता बन्द गर्ने निर्णय गरेको छ । बिहीबार बसेकाे बैंठकले महानगरभित्र सञ्चालीत विद्यालयका शिक्षक तथा विद्यार्थीमा कोरोना संक्रमण पुष्टि भएमा विद्यालय एक साताका लागि बन्द गर्ने निर्णय...

  २०७८ वैशाख ३ गते ११:१८     विकासन्युज

काठमाडौं । विद्यालय बन्द गर्ने वा सञ्चालन गर्ने विषयमा छलफल गर्न निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) का पदाधिकारीहरु काठमाडौंमा भेला हुँदैछन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार काठमाडौं उपत्यकाका तीन जिल्ला सहित १४ जिल्लालाई...

  २०७८ वैशाख २ गते १७:४५     विकासन्युज

काठमाडौं । ‘सरकारले निर्णय गरोस/नगरोस, प्याब्सनले स्कुल बन्द गरोस्न/गरोस्, हामीचाँहि आजबाट छोरालाई स्कुल नपठाउने निर्णयमा पुग्यौं । मिले अनलाइनमा, नमिले घरमा आफैँ पढ्ला । परीक्षा दिन नपाए अर्काे वर्ष ५ कक्षा पास गर्ला ।...

  २०७८ वैशाख २ गते १७:०१     विकासन्युज

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले  १४ जिल्लालाई अति प्रभावित जिल्लाका रुपमा राखेको छ । मन्त्रालयले बिहीबार एक सूचना जारी गर्दै काठमाडौं उपत्यकका तीन जिल्ला सहित कास्की, रुपन्देही, चितवन, बाँके, पर्सा, कैलाली, मोरङ, दाङ, सुर्खेत,...

  २०७८ वैशाख २ गते १६:३१     विकासन्युज

काठमाडाैं । एस्ट्रीक टेक्नोलोजिले डिजिटल इ–लर्निङ प्लाटफर्म ‘मेरोस्कुल’ सार्वजनिक गरेको छ । कम्पनीकाे अनुसार कोभिड-१९ का कारण छुटेको पढाइलाई पूर्णता दिन र संक्रमण जोखिमका कारण भौतिक ट्यूसन तथा कोचिङ्ग पठाउन तथा जान नचाहने अभिभावक...

  २०७८ वैशाख १ गते १३:०३     रमेश भट्टराई ‘सहृदयी’

शिक्षकप्रतिको दृष्टिकोण, गरिने व्यवहार र वास्तविकताको एउटा दृष्टिदोष गत दुई दशकयता अलिक बढी मौलाएको बोध हुन्छ । यसले वर्गीय सोचको खाडल विकसित भयो । पञ्चायतकालीन परिवेशमा समेत शिक्षकलाई निकै सम्मान गरिएको बोध हुन्छ ।...

  २०७७ चैत ३१ गते १५:०६     विकासन्युज

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकासहित ठूला शहरका विद्यालय एक महिना बन्द गर्न सिफारिस गरेको छ । मन्त्रालयले बालबालिकामा कोरोनाको जोखिम बढेको भन्दै काठमाडौं उपत्यकासहित ठूला शहरका विद्यालय एक महिना बन्द गर्न सिफारिस...

  २०७७ चैत ३० गते १७:५३     विकासन्युज

काठमाडौं । कोभिड-१९ को नयाँ स्वरुपको भाइरस देखापरेपछि सतर्कता अपनाउन विज्ञहरुले सुझाव दिएका छन् । पहिलेको भन्दा कडा खालको भाइरस रहेकाले विज्ञहरुले सतर्कता अपनाउन सुझाव दिएका हुन् । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका...

  २०७७ चैत ३० गते १०:०९     विकासन्युज

काठमाडौं । तत्काल विद्यालय बन्द नगर्ने शिक्षा मन्त्रालयले निर्णय गरेको छ । कोरोना संक्रमणको जोखिममा विद्यालय सञ्चालन गर्ने कि बन्द गर्ने भन्ने विषयमा शिक्षा मन्त्रालय र सरोकारवालाहरुबीच आज बिहान भएको छलफलले यस्तो निर्णय गरेको हो...

  २०७७ चैत २९ गते १६:३७     विकासन्युज

काठमाडौं । पछिल्लो समय काठमाडौं उपत्यकासहित धेरै स्थानमा कोरोना भाइरस संक्रमितको संख्यामा बृद्धि हुँदै गएको छ । संक्रमण दर बढ्न थालेको भन्दै कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले संक्रमण बढी भएका स्थानका शैक्षिक संस्था ३...

  २०७७ चैत २९ गते १४:१५     विकासन्युज

काठमाडौं । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) ले सबै ठाउँका विद्यालयमा अनलाइन माध्यमबाट पठनपाठन गर्न सम्भवन नभएको जनाएको छ । तीन साता विद्यालय बन्द गर्ने कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को प्रस्तावप्रति प्याब्सन ले असन्तुष्टि...

  २०७७ चैत २७ गते १६:५६     विकासन्युज

काठमाडौं । नेपालको शिक्षा क्षेत्रमा आमुल परिवर्तन ल्याउने उद्देश्यसहित ई-लर्निङ्ग प्ल्याटफर्म ‘माइ सेकेण्ड टिचर’ आउने भएको छ । शुक्रबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै इन्नोभेट टेकले उक्त प्रडक्ट ल्याउन लागेको जानकारी दिएको हो ।...

  २०७७ चैत २४ गते ११:३०     विकासन्युज

काठमाडाैं । चिकित्सा शिक्षा स्नातक तहका शैक्षिक कार्यक्रमहरूमा भर्नाका लागि लिइने एकिकृत परीक्षाकाे अनलाइन आवेदन फारम शुल्क खल्ती डिजिटल माेबाइल वालेटबाट भुक्तानी गर्न सकिने भएकाे छ । चिकित्सा शिक्षा आयाेगले एमबिबिएस, बिडिएस, बिएससी नर्सिंग, बिपिएस,...

  २०७७ चैत २३ गते ९:२६     विकासन्युज

कर्णाली । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा मङ्गल रावल नियुक्त भएका छन् । प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीले डा रावललाई उपकुलपति नियुक्त गरेका हुन् । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री एवं प्रतिष्ठानका सहकुलपति हृदेश...