शिक्षा

  २०७९ जेठ १५ गते १७:१५     विकासन्युज

काठमाडौं । आगामी आर्थिक वर्षमा पढ्दै कमाउँदै कार्यक्रमलाई १०० वटा थप विद्यालयमा सञ्चालन गरिने अर्थमन्त्री जनार्दन शर्माले बताएका छन् । अहिले सो कार्यक्रम १०० वटा विद्यालयमा सञ्चालन भइरहेको छ । आइतबार संघीय संसदको संयुक्त...

  २०७९ जेठ १५ गते १६:५६     विकासन्युज

काठमाडौं । सरकारले संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयका लागि ९ अर्ब ३८ करोड रुपैयाँ बराबरको बजेट विनियोजन गरेको छ । आइतबार अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधि सभामा आगामी आर्थिक वर्ष २०७९/८० को आय व्यव...

  २०७९ जेठ १५ गते १२:४७     विकासन्युज

काठमाडौं । हिमालयन ह्वाईट हाउस इन्टरनेशनल कलेजले दिक्षान्त समारोह सम्पन्न गरेको छ । कलेजले शनिबार उक्त समारोह सम्पन्न गरेको हो । विभिन्न विषयमा स्नातक तथा स्नातकोत्तर गरेका विद्यार्थीहरुलाई सहभागी गराई शनिबार उक्त समारोह सम्पन्न बताएकाे छ...

  २०७९ जेठ १३ गते २०:१०     विकासन्युज

काठमाडौं । आरएमडीसी लघुवित्त वित्तीय संस्थाले कर्जा तथा तरलता व्यवस्थापन सम्बन्धी एक दिने तालिम सम्पन्न गरेको छ । संस्थाले झापाको बिर्तामोड र सुनसरीको ईटहरीमा १ दिने अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा कोभिड...

  २०७९ जेठ १३ गते १३:५६     विकासन्युज

काठमाडौं । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएशन (नेशनल प्याब्सन)ले निजी विद्यालयलाई भौगोलिक क्षेत्रहरुका आधारमा बढीमा १५ प्रतिशतभन्दा बढी कर नलगाउन अर्थमन्त्रालयसँग आग्रह गरेको छ । सो सङ्गठनले आज पत्रकार सम्मेलन गरी गाउँपालिकाका निजी...

  २०७९ जेठ १३ गते १३:३४     विकासन्युज

मुलुकको राजधानीसमेत रहेको काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह ६१ हजार ७६७ मतसहित प्रमुखमा निर्वाचित भएका छन् । उनले सत्तारुढ गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार सिर्जना सिंह र नेकपा (एमाले)का उम्मेदवार केशव स्थापितलाई पराजित...

  २०७९ जेठ १३ गते १२:०४     विकासन्युज

काठमाडौं । राष्ट्रिय निजी तथा आवसिय विद्यालय एसोसिएसन नेपाल ९नेसनल प्याबसन० अन्तर्गतका सबै विद्यालय आइतबार पनि खुल्ने भएको छ । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नेसनल प्याबसनले यस्तो जानकारी दिएको हो । नेसनल प्याबसनले सरकारले...

  २०७९ जेठ १३ गते ११:३६     विकासन्युज

उदयपुर । समयमा पाठ्यपुस्तक प्राप्त नहुँदा उदयपुरको विद्यालयमा पठनपाठनमा समस्या भएको छ । नयाँ शैक्षिकसत्र सुरुआत भएसँगै अहिले जिल्लाको विद्यालयमा भर्ना अभियान जारी छ । भर्ना भएका बालबालिकाको हातमा अध्ययन गर्ने पाठ्यपुस्तक प्राप्त हुन...

  २०७९ जेठ १३ गते ९:००     गोपीनाथ मैनाली

विदेशी विश्वविद्यालयबाट सम्बन्धन लिनु दिनु नराम्रो विषय होइन् । तर, महत्वपूर्ण विषय के हो भने त्यो सम्बन्धन अुनसारको काम भएको छ कि छैन ? त्यहाँ पढ्ने विद्यार्थीहरुले सम्बन्धन पाएको लेवलबाट गुणस्तरीय शिक्षा प्राप्त गरे...

  २०७९ जेठ १२ गते ११:३८     विकासन्युज

काठमाडौं । प्रभु क्यापिटलले त्रिभुवन विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई सेयर बजार सम्बन्धी तालिम दिएको छ । क्यापिटलले उक्त विश्वविद्यालयको सेन्ट्रल डिपार्टमेन्ट अफ म्यानेजमेन्टमा एमबिए तथा एमबिएममा अध्ययनरत विद्यार्थीको लागि ३ दिने प्राविधिक विश्लेषण वर्कसप तथा...

  २०७९ जेठ ११ गते १९:१२     विकासन्युज

काठमाडौं । एनसेल आजियाटाले पुल्चोक क्याम्पसको पाँच संकायमा अध्ययन गरिरहेका उत्कृष्ट विद्यार्थीलाई बुधबार एनसेल छात्रवृत्ति तथा उत्कृष्टता सम्मान प्रदान गरेको छ । कम्पनीले आफ्नो व्यावसायिक सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत उक्त छात्रवृति प्रदान गरेको हो ।...

  २०७९ जेठ ११ गते १७:१४     विकासन्युज

काठमाडौं । नेपाल सरकारको नीतिले नै अहिले नेपालको शिक्षा प्रणाली कमजोर पार्ने देखिएको छ । निजी क्षेत्रबाट सञ्चालित विभिन्न कलेजहरूलाई विदेशी विश्वविद्यालयको शैक्षिक कार्यक्रम सञ्चालन गर्ने अनुमति दिएर शिक्षा मन्त्रालय नै नेपाली विश्वविद्यालयलाई कमजोर...

  २०७९ जेठ ११ गते १५:०८     विकासन्युज

काठमाडौं । विद्यालय तहको पाठ्यपुस्तक छपाईको जिम्मेवारी पाएको जनक शिक्षा सामग्री केन्द्रले स्थानीय तह निर्वाचन र रुस–युक्रेन युद्धका कारण काम गर्न नसकिएको बताएको छ । देशभर पाठ्यपुस्तकको अभाव भईरहेका बेला केन्द्रका प्रबन्ध निर्देशक अनिलकुमार...

  २०७९ जेठ १० गते १९:०९     विकासन्युज

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रीको जिम्मेवारी पाएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले अनिश्चित समयको लागि शर्मालाई शिक्षामन्त्रालयको जिम्मेवारी दिएका हुन् । हालको शिक्षामन्त्री देवेन्द्र पौडेल बेलायतमा शिक्षा सम्बन्धी कार्यक्रममा...

  २०७९ जेठ ९ गते १३:३५     विकासन्युज

काठमाडौं । सत्याल पब्लिकेसनका उत्पादन अब डिजिटलरूपमा पाइने भएको छ । पब्लिकेसनले तयार गरेको ‘सत्याल द लर्निङ प्लेटफर्म’को आइतबार सार्वजनिक गरिएको छ । शिक्षालाई पूर्ण डिजिटलाइजेसन गर्ने उद्देश्यले पब्लिकेसनले द वल्र्डलिन्कसँग मिलेर सफ्टवेयर बनाउने...

  २०७९ जेठ ९ गते ९:५९     विकासन्युज

काठमाडौं । नेपालमै संचालित कलेजले विदेशी विश्वविद्यालयसँगको सम्बन्धनका कारण बर्सेनि ठूलो परिमाणका रकम विदेश लाने गरेको पाइएको छ । विदेशका विभिन्न कलेजको सम्बन्धन लिएर नेपालमा संचालन भएका ८६ वटा कलेजले २०७७ सालको माघदेखि २०७८...

  २०७९ जेठ ९ गते ९:२४     विकासन्युज

काठमाडौं । डाउन सिन्ड्रोम तथा अटिजम भएका बालबालिकाहरुका लागि छुट्टै विद्यालय निर्माण गर्ने लक्ष्यका साथ राउण्ड टेबल नेपालले विशेष कार्यक्रम गर्ने भएको छ । स्कुल फर स्पेसल नाम दिईएको यो परियोजना अन्तर्गत पहिलो चरणमा...

  २०७९ जेठ ६ गते १७:०८     विकासन्युज

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले विद्यालयमा आइसीटी माध्यमबाट शैक्षिक प्रशासन एवम् शिक्षण सिकाई क्रियाकलाप सञ्चालन गर्न लागेको बताएका छन् । शुक्रबार विकास साझेदारीका प्रतिनिधि एवम् विज्ञहरुसँगको प्रि–बजेट समिक्षा बैठकमा मन्त्री पौडेलले...

  २०७९ जेठ ६ गते १४:१६     विकासन्युज

काठमाडौं । सांसद भरतकुमार शाहले नेपालको शिक्षा प्रणालीमा सुधार गर्नुपर्नेमा जोड छन् । उनी सार्वजनिक लेखा समितिका सभापतिसमेत हुन् । शुक्रबार संसदमा जारी आर्थिक वर्ष २०७९/०८० को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफलमा सझाव...

  २०७९ जेठ ५ गते १५:१७     विकासन्युज

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव यादवप्रसाद कोईरालाले जेठ ५ गतेभित्र नै सबै विद्यार्थीको हातमा पाठ्यपुस्तक पुग्ने दाबी गरेका छन् । करिव ६ महिनाअघि नै कर्णाली प्रदेशमा पाठ्यपुस्तक पुगिसकेको र अन्य ठाउँहरुमा...

X