शिक्षा

  २०७९ जेठ २० गते १६:४५     विकासन्युज

काठमाडौं । त्रिभुवन विश्वविद्यालयमा १३२ दिनपछि फोडिएको ताला पुनः लगाइएको छ । त्रिविका उपकुलपति, रजिष्ट्रार र शिक्षाध्यक्षको कार्यकक्षमा १३२ दिनसम्म लागेको ताला फोडेको अर्को दिन पुनः बिहीबारदेखि लगाइएको छ । नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ)...

  २०७९ जेठ २० गते १४:४९     विकासन्युज

काठमाडौं । काठमाडौं विश्वविद्यालयले भारतका प्रतिष्ठित शैक्षिक संस्थाहरु मिलेर संयुक्त डिग्री कार्यक्रम सञ्चालन गर्ने भएको छ । विश्वविद्यालयले हैदराबादसेथित इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी (आइआइटिएच) र इन्टरनेसनल इन्स्टिच्युट अफ इन्फर्मेसन टेक्नोलोजीसँग मिलेर संयुक्त डिग्री कार्यक्रम सञ्चालन गर्ने...

  २०७९ जेठ २० गते ९:३१     नारायण अर्याल

काठमाडौं । अहिले संघीय संसद्मा सरकारले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको बजेटमाथि छलफल भइरहेको छ । नेपालको संविधान २०७२ को मौलिक हक र राज्यका नीतिमा शिक्षा सम्बन्धी स्पष्ट व्यवस्थालाई समावेश गरिएको छ ।...

  २०७९ जेठ १९ गते १७:०३     विकासन्युज

काठमाडौं । शैक्षिक परामर्श सेवाका लागि शिक्षा मन्त्रालयबाट स्वीकृती लिएर खोलिएका एजुकेशन कन्सल्टेन्सिहरुले वैदेशिक रोजगारमा नेपाली युवाहरुलाई पठाउने गरेको पाइएको छ । त्यति मात्र होइन, उनीहरुले वैदेशिक रोजगारीमा पठाउने भन्दै विद्यार्थीहरुसँग करोडौ रुपैयाँ उठाएर...

  २०७९ जेठ १८ गते १५:२५     विकासन्युज

वीरगञ्ज । पर्सा जिल्लाका निजी विद्यालय आबद्ध रहेका दुईवटा सङ्गठनले एउटा विद्यालयमा अध्ययन गर्दै आएको विद्यार्थीलाई उक्त विद्यालयको सहमति ( हस्तान्तरण प्रमाणपत्र) बिना अन्य विद्यालयमा भर्ना नलिने सहमति भएको छ । प्याब्सन पर्सा र...

  २०७९ जेठ १८ गते १२:०८     विकासन्युज

काठमाडाैं । स्वास्थ्य सेवा, शिक्षा र अनुसन्धानका क्षेत्रमा द्विपक्षीय सहकार्य गर्न कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र मेमोरियल विश्वविद्यालय न्यूफाउन्डल्याण्ड क्यानडाबीच समझदारी भएको छ । प्रतिष्ठानका उपकुलपति डा मङ्गल रावल र मेमोरियल विश्वविद्यालय क्यानडाका प्रोभोष्ट...

  २०७९ जेठ १८ गते ९:४४     विकासन्युज

काठमाडौं । काठमाडौंको टोखा नगरपालिकाले अभिभावकविहीन बालबालिकालाई निःशुल्क शिक्षा प्रदान गर्ने भएको छ । टोखाको मङ्गलबार बसेको नगर कार्यपालिकाको बैठकले नगरपालिकाभित्र बसोबास गर्ने अभिभावकविहीन बालबालिकालाई निःशुल्क शिक्षा प्रदान गर्ने निर्णय गरेको हो । उक्त निर्णयसँगै...

  २०७९ जेठ १७ गते १८:५२     विकासन्युज

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले सशस्त्र प्रहरी बल नेपालमा कार्यरत कर्मचारीहरुका लागि वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । बैंकले मङ्गलबार काठमाडौंको हल्चोकस्थित सो कार्यक्रम सञ्चालन गरेको हो । कार्यक्रममा बैंकका ब्रान्च अपरेशन विभागकी...

  २०७९ जेठ १७ गते १६:०८     विकासन्युज

भक्तपुर । यस वर्षको शैक्षिक सत्र सुरु भएको तीन साता बित्नैलाग्दा पनि विद्यार्थीको हातमा पाठ्यपुस्तक पुग्न सकेको छैन । विद्यालय तहका कक्षा ४ देखि कक्षा १० सम्मको पाठ्यपुस्तक छपाइ एवं वितरणको जिम्मा पाएको जनक...

  २०७९ जेठ १६ गते १०:०३     विकासन्युज

भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको कक्षा १२ को परीक्षा देशभर एकै साथ शुरु गरेको छ । आज बिहान ८ बजेदेखि ७७ जिल्लाका एक हजार २९२ परीक्षा केन्द्रमा एकै साथ सो तहको परीक्षा...

  २०७९ जेठ १५ गते २१:४९     विकासन्युज

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको लागि शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको लागि ७० अर्ब ५ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै यस्तो जानकारी...

  २०७९ जेठ १५ गते १८:०३     विकासन्युज

काठमाडाैं । सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० मा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका ७० अर्ब ५ करोड विनियोजन गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले आईतवार संघीय संसदको दुवै सदनमा प्रश्तुत गर्नुभएको सरकारको आगामी आर्थिक...

  २०७९ जेठ १५ गते १७:१९     विकासन्युज

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको जिल्लामा मेडिकल कलेज स्थापना गर्ने अर्थमन्त्री जनार्दन शर्माले बताएका छन् । आइतबार संघीय संसदको संयुक्त बैठकमा बजेट प्रस्तुत गर्दै उनले सो कुरा बताएका हुन् ।...

  २०७९ जेठ १५ गते १७:१६     विकासन्युज

काठमाडौं । सरकारले विद्यालयको प्राध्यानध्यापकलाई ५ लाखसम्म खर्च गर्न पाउने अधिकार दिएको छ । अर्थमन्त्री जनार्दन शर्माले आइतबार संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै विद्यार्थीहरुको क्षमता विकासका लागि...

  २०७९ जेठ १५ गते १७:१५     विकासन्युज

काठमाडौं । आगामी आर्थिक वर्षमा पढ्दै कमाउँदै कार्यक्रमलाई १०० वटा थप विद्यालयमा सञ्चालन गरिने अर्थमन्त्री जनार्दन शर्माले बताएका छन् । अहिले सो कार्यक्रम १०० वटा विद्यालयमा सञ्चालन भइरहेको छ । आइतबार संघीय संसदको संयुक्त...

  २०७९ जेठ १५ गते १६:५६     विकासन्युज

काठमाडौं । सरकारले संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयका लागि ९ अर्ब ३८ करोड रुपैयाँ बराबरको बजेट विनियोजन गरेको छ । आइतबार अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधि सभामा आगामी आर्थिक वर्ष २०७९/८० को आय व्यव...

  २०७९ जेठ १५ गते १२:४७     विकासन्युज

काठमाडौं । हिमालयन ह्वाईट हाउस इन्टरनेशनल कलेजले दिक्षान्त समारोह सम्पन्न गरेको छ । कलेजले शनिबार उक्त समारोह सम्पन्न गरेको हो । विभिन्न विषयमा स्नातक तथा स्नातकोत्तर गरेका विद्यार्थीहरुलाई सहभागी गराई शनिबार उक्त समारोह सम्पन्न बताएकाे छ...

  २०७९ जेठ १३ गते २०:१०     विकासन्युज

काठमाडौं । आरएमडीसी लघुवित्त वित्तीय संस्थाले कर्जा तथा तरलता व्यवस्थापन सम्बन्धी एक दिने तालिम सम्पन्न गरेको छ । संस्थाले झापाको बिर्तामोड र सुनसरीको ईटहरीमा १ दिने अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा कोभिड...

  २०७९ जेठ १३ गते १३:५६     विकासन्युज

काठमाडौं । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएशन (नेशनल प्याब्सन)ले निजी विद्यालयलाई भौगोलिक क्षेत्रहरुका आधारमा बढीमा १५ प्रतिशतभन्दा बढी कर नलगाउन अर्थमन्त्रालयसँग आग्रह गरेको छ । सो सङ्गठनले आज पत्रकार सम्मेलन गरी गाउँपालिकाका निजी...

  २०७९ जेठ १३ गते १३:३४     विकासन्युज

मुलुकको राजधानीसमेत रहेको काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह ६१ हजार ७६७ मतसहित प्रमुखमा निर्वाचित भएका छन् । उनले सत्तारुढ गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार सिर्जना सिंह र नेकपा (एमाले)का उम्मेदवार केशव स्थापितलाई पराजित...