शिक्षा

  २०७९ पुष १ गते १३:१६     विकासन्युज

भरतपुर । चितवनको कालिका नगरपालिका वडा नं ५ पदमपुरकी समीक्षा चौधरी गाउँकै भीमोदय नमुना माध्यामिक विद्यालय कक्षा १२ मा बालीविज्ञान विषय पढ्छिन् । विद्यालयमै उनले केरा, टमाटर र च्याउ उत्पादनको काम पनि गरिरहेकी छिन्...

  २०७९ पुष १ गते ११:३१     विकासन्युज

टङ्कीसिनवारी । केही वर्षअघिसम्म सामुदायिक विद्यालयमा पढ्ने विद्यार्थीलाई हेयको दृष्टिले हेर्ने गरिन्थ्यो । सामुदायिक विद्यालय गरिब, विपन्न र पिछडा वर्गका बालबालिकामात्र अध्ययन गर्ने थलो हो भन्ने आम सर्वसाधारणमा सोच थियो । तर अध्ययन–अध्यापनको क्षेत्रमा...

  २०७९ पुष १ गते १०:५७     विकासन्युज

काठमाडौं । इटहरीस्थित इटहरी इन्टरनेसनल कलेजको दीक्षान्त समारोह सम्पन्न भएको छ। कलेजले सन् २०२२ मा पास भएका विद्यार्थीलाई दीक्षित गरेको हो। समारोहमा स्नातक तह अन्तर्गत विशेषज्ञताहरू बिएससी (अर्नस) कम्पुटिङ र बिए (अनर्स) बिजनेस प्रशासनका...

  २०७९ मंसिर २९ गते १७:५७     विकासन्युज

काठमाडौं । द ब्रिटिस कलेजको ‘दोस्रो दीक्षान्त सामारोह २०२२’ सम्पन्न भएको छ । यस वर्ष आयोजित दोस्रो दीक्षान्त कार्यक्रममा लिड्स बेकेक्ट युनिभर्सिटीबाट उत्तिर्ण एमएससी आइटीका विद्यार्थीहरु र द युनिभर्सिटी अफ द वेस्ट अफ इंग्ल्याण्डबाट...

  २०७९ मंसिर २८ गते १५:२४     विकासन्युज

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स छैठौं वर्षमा प्रवेश गरेको छ । इन्स्योरेन्स आज (मंसिर २८ गते) देखि स्थापनाको पाचौं वर्ष पुरा गरी छैठौं वर्षमा प्रवेश गरेको हो । यो अवसरमा इन्स्योरेन्सले समता शैक्षिक गुठीलाई...

  २०७९ मंसिर २८ गते १२:४९     विकासन्युज

बझाङ । विद्यार्थी चौरमा राखिएका डेस्क बेन्चमा पढिरहेका थिए । नजिकै पिपल चौतारा र मन्दिर । अर्को छेउमा शौचालय तथा खानेपानी र बीचमा खुला चौरले नै सिद्धिगणेश आधारभूत विद्यालयको आंशिक परिचय दिइरहेको थियो ।...

  २०७९ मंसिर २८ गते ११:२७     विकासन्युज

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व)का सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढ्दो छ । सामुदायिक विद्यालयमा अङ्ग्रेजी माध्यममा अध्यापन सुरु भएपछि क्रमिकरुपमा बढेको विद्यार्थीको आकर्षण प्राविधिक शिक्षाको सुरुआतपछि थप बढेको हो । मध्यविन्दु नगरपालिका–७ चोरमारास्थित नवजागरण...

  २०७९ मंसिर २७ गते १७:४०     विकासन्युज

ललितपुर । नबिल बैंकले उद्यमी बन्न चाहने विद्यार्थीलाई साथ सहयोग गर्ने भएको छ । जसको लागि बैंकले बागमती प्रदेशका २५ विद्यार्थीलाई नबिल एसएसई कोर्स दिएको छ । बैंकले बाग्मती प्रदेशबाट नबिल सामाजिक उद्यमशीलता कार्यक्रम (नबिल...

  २०७९ मंसिर २६ गते १२:०१     विकासन्युज

काठमाडाैं । इस्लिङटन कलेजको दिक्षान्त समारोह सम्पन्न भएको छ । समारोहमा स्नातक तह अन्तर्गत बीएस्सी कम्प्युटिङ, बीएस्सी कम्प्युटर नेटवर्किङ एण्ड आइटी सेक्युरिटी, बिए बिजिनेस एड्मिनिस्ट्रेसन र बीएस्सी मल्टिमिडिया टेक्नोलोजी का ८५७ विद्यार्थी सहभागी भएका थिए...

  २०७९ मंसिर २६ गते ७:५१     विकासन्युज

काठमाडौं । पुल्चोक क्याम्पसले घर भाडामा दिने भएको छ । पुल्चोक क्याम्पसको हातामा निर्माण गरिएको घर भाडामा दिने त्रिभुवन विश्वविद्यालय पुल्चोक क्याम्पस इन्जिनियरिङ अध्ययन संस्थानले जानकारी दिएको हो । व्यापारिक दृष्टिकोणले अति उपयुक्त पुल्चोक...

  २०७९ मंसिर २४ गते १३:५९     विकासन्युज

काठमाडौं । इस्लिङ्टन कलेजले थाइल्यान्ड र म्यानमारमा बिए (अनर्स) कोर्ष सञ्चालनको लागि व्यवस्थापन गर्ने भएको छ । लन्डन मेट्रोपोलिटन विश्वविद्यालयको बिए (अनर्स) कोर्ष थाइल्यान्ड र म्यानमारमा सञ्चालन गर्नको लागि कलेजले व्यवस्थापन गर्ने भएको हो...

  २०७९ मंसिर २३ गते १७:२१     विकासन्युज

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको ४८ औं दीक्षान्त समारोहमा ६३ हजार एक सय ३७ विद्यार्थी दीक्षित भएका छन् । विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर धर्मकान्त बास्कोटाका अनुसार २०७८ असार १ गतेदेखि २०७९ जेठ ३१ गतेसम्म ट्रान्सक्रिप्ट...

  २०७९ मंसिर २३ गते १२:१८     विकासन्युज

तनहुँ । म्याग्दे गाउँपालिकाले प्राविधिक शिक्षा अध्ययन गर्ने ११ विद्यार्थीलाई ५० प्रतिशत छात्रवृत्ति प्रदान गरेको छ । भेटेरिनरी र जेटीए कार्यक्रमअन्तर्गत जनही २५ हजार रुपैयाँका दरले विद्यार्थीलाई छात्रवृत्ति दिइएको हो । गाउँमै प्राविधिक जनशक्ति उत्पादन...

  २०७९ मंसिर २३ गते ९:३३     विकासन्युज

बागलुङ । सशस्त्र द्वन्द्वका बेला बन्द भएको परमानन्द संस्कृत गुरुकुल पाठशाला पुनःसञ्चालनको उद्देश्य राखेर यहाँ ‘बिहुँकोट धार्मिक महोत्सव- २०७९’ सुरु गरिएको छ। काठेखोला गाउँपालिका- ५ रामकोटधाममा आयोजित उक्त महोत्सवको बिहीबार गलेश्वर आश्रम देवघाटधामका पीठाधीश...

  २०७९ मंसिर २२ गते १४:४९     विकासन्युज

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) आगामी फागुनमा हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको तयारीमा जुटेको छ ।  विसं २०६५ देखि नियमित हुन नसकेको स्ववियु निर्वाचन यसपटक निर्धारित मिति आगामी फागुन १४ गते गर्ने तयारीमा त्रिवि रहेको छ । त्रिवि विद्यार्थी...

  २०७९ मंसिर २१ गते १३:१७     विकासन्युज

काठमाडाैं । त्रिभुवन विश्वविद्यालयको ४८औँ दीक्षान्त समारोह आगामी शुक्रबार (यही मंसिर २३) गते हुने भएको छ ।  दीक्षान्त समारोह ललितपुरस्थित पुल्चोक क्याम्पसको खेल मैदानमा हुने भएको हो । दीक्षान्त मूलसमारोह समितिका सदस्यसचिव साधुराम अर्यालका...

  २०७९ मंसिर २० गते १०:४३     विकासन्युज

काठमाडौं । पछिल्लो समय कलेजहरुमा ब्याच्लर अफ बिजनेस एड्मिनिष्ट्रेसन (बीबीए) पढ्ने विद्यार्थी पाइन छाडेका छन् । कोटा अनुसारको विद्यार्थी भर्ना हुन आउन छाडेपछि कलेजहरु समस्यामा पर्न थालेका छन् । स्नातक तह अन्तर्गतको बीबीए शैक्षिक...

  २०७९ मंसिर १९ गते १३:५३     विकासन्युज

काठमाडौं । भक्तपुरको सुर्यविनायकमा रहेको सुवाल इन्टरनेशनल कलेजले मेडिकल शिक्षामा भर्ना खुलाएकोमा चिकित्सा शिक्षा आयोगले गम्भीर ध्यान आकर्षण भएको जनाएको छ । आयोगले आइतबार एक विज्ञप्ति निकाल्दै आयोगबाट अनुमति प्राप्त नगरी केही शिक्षण संस्थाले...

  २०७९ मंसिर १८ गते १७:१४     विकासन्युज

काठमाडौं । भारतको एउटा विश्वविद्यालय र कलेजलाई नेपाल फार्मेसी परिषदले कालोसूचीमा राखेको छ । एक सूचना प्रकाशित गर्दै परिषदले भारतको हिमाञ्चल प्रदेशमा रहेको आइसी युनिभर्सिटी र उडिसामा रहेको गजपति कलेज अफ फार्मेसीलाई कालोसूचीमा राखेको...

  २०७९ मंसिर १८ गते १६:२७     विकासन्युज

काठमाडौं । विश्वविद्यालय अनुदान आयोगले क्याम्पसहरुलाई समतामा आधारित अनुदान उपलब्ध गराउने भएको छ । आयोगले एक सूचना प्रकाशित गर्दै शिक्षामा विशिष्टताको प्रवद्र्धन कार्यक्रम अन्तर्गत क्याम्पसहरुलाई समतामा आधारित अनुदान उपलब्ध गराउन लागेको जनाएको छ ।...