शिक्षा

  २०७९ पुष २६ गते ७:३१     विकासन्युज

काठमाडौं । विभिन्न समयमा विभिन्न शीर्षकका योजना सञ्चालन गरेका खोटाङका ४६५ वटा सामुदायिक विद्यालयका नाममा बेरुजु देखिएको छ । विद्यालय भवन निर्माण, प्रयोगशाला, आइसिटी तथा पुस्तकालय व्यवस्थापनलगायत विभिन्न शीर्षकका योजना सञ्चालन गरेका विद्यालयहरू बेरुजुमा...

  २०७९ पुष २४ गते १३:४७     विकासन्युज

गोलबजार । सप्तरीको बलान बिहुल गाउँपालिका–४ बेल्हीस्थित जनता आधारभूत विद्यालयको पठनपाठन दुई शिक्षकका भरमा हुँदै आएको छ । उनीहरुले आठ कक्षासम्मका विद्यार्थीलाई पढाउँदै आएका छन् । नेपाल–भारत सीमा नजिक रहेको उक्त विद्यालय २०११ सालमा...

  २०७९ पुष २३ गते १०:३५     विकासन्युज

काठमाडौं । काठमाडौं महानगरपालिकाले तीन नमूना विद्यालयलाई ९० लाख रकम उपलब्ध गराएको छ । कामपाले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रमा नै नमूना विद्यालय घोषणा गरेको ऐतिहासिक दरबार हाइस्कुल हाताभित्र सञ्चालित भानु माध्यमिक विद्यालय...

  २०७९ पुष २३ गते १०:१२     विकासन्युज

नेपालगञ्ज । पश्चिम नेपालको पहिलो महेन्द्र पुस्तकालय नेपालगञ्ज इ–लाइब्रेरीको रुपमा रुपान्तरण हुन थालेको छ । बाँकेको भाषा, साहित्य र सिर्जनामा योगदान पु¥याएको सो पुस्तकालयलाई नयाँस्वरुपमा लैजाने प्रयत्न भएपनि पुस्तकालय गएर अध्ययन गर्ने पाठकको कमी...

  २०७९ पुष २३ गते ९:४४     विकासन्युज

  बाग्लुङ । भिरालो जमिन खारेर बनाइएको चौरको छेउमा काठले बारेको तीन कोठा अस्थायी टहरा । टहराको एउटा कोठामा कार्यालय र अर्का दुई कोठामा पठनपाठन । अन्य तीन कक्षा खुला आकाशमुनि । विद्यालयको प्राङ्गणमा...

  २०७९ पुष २२ गते १३:३१     विकासन्युज

विराटनगर । प्रदेश नं १ का प्रदेशसभा सदस्य जीवन अचार्यले मनमोहन प्राविधिक विश्वविद्यालयलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । ‘म हुर्के बढेको ठाउँमा स्थापना भएको विश्वविद्यालयको संरक्षणमा सहयोग गर्ने जिम्मेवारी...

  २०७९ पुष २२ गते १२:०६     विकासन्युज

सुदूरपश्चिम । सुदूरपश्चिम विश्वविद्यालयमा प्राविधिक शिक्षातर्फ विद्यार्थीको आकर्षण बढ्दै गएको छ । विश्वविद्यालयको विज्ञान प्रविधि, इन्जिनीयरिङ र कृषि विज्ञानतर्फ हाल १ हजार २३० विद्यार्थी अध्ययनरत छन् । विश्वविद्यालयका सूचना अधिकारी सन्तोष विष्टका अनुसार पछिल्लो समय...

  २०७९ पुष २० गते १७:५०     विकासन्युज

काठमाडौं । काठमाडौंको डिल्लीबजारमा रहेको प्लाटिनम कलेजको हल्ट प्राइज अन क्याम्पस २०२२/०२३ कार्यक्रम सम्पन्न भएको छ । प्लाटिनम कलेजका विद्यार्थीले उक्त कार्यक्रममा बिजनेस आइडिया सेयर गरेका थिए । प्लाटिनम कलेजका अनुसार सो कार्यक्रममा चार...

  २०७९ पुष २० गते १७:०५     विकासन्युज

कपिलवस्तु । शीतलहरसँगै अत्यधिक चिसो बढेपछि कपिलवस्तुका सामुदायिक विद्यालयमा बिदा दिइएको छ । चिसो बढेपछि जिल्लाका पालिकाहरुले सूचना प्रकाशित गर्दै हाललाई पठनपाठन बन्द गरिएको जनाएका छन् । कपिलवस्तु र महाराजगञ्ज नगरपालिका तथा मायादेवी, यशोधरा...

  २०७९ पुष २० गते १२:४९     विकासन्युज

सिरहा । बिहान सबेरै उठ्नु, ०७ देखि ०९ बजेसम्म हुने ‘ट्युसन क्लास’ भ्याउनु, फेरि १० नबज्दै विद्यालय पुग्नु । सिरहाको इँटाटारस्थित तेनुवापटी आधारभूत विद्यालय कक्षा ४ मा अध्ययनरत छात्रा राधनाकुमारी सदायको दिनचर्या दुई वर्षदेखि...

  २०७९ पुष २० गते ११:१९     विकासन्युज

पर्वत । कुश्मा नगरपालिकाले नगरभित्रका १३ विद्यार्थीका लागि छात्रवृत्तिस्वरूप झण्डै चार लाख रुपैयाँ वितरण गरेको छ । आर्थिक वर्ष २०७९र८० को वार्षिक नीति तथा कार्यक्रममा समावेश भएको ‘नगरप्रमुखसँग विद्यार्थी पहिचान कार्यक्रम’अन्तर्गत सामुदायिक विद्यालयमा अध्ययनरत...

  २०७९ पुष २० गते १०:५०     विकासन्युज

काठमाडौं । बालेन्द्र शाह ‘बालेन’ काठमाडौंको मेयरमा निर्वाचित भइसकेपछि सोही महानगर क्षेत्रभित्र सञ्चालनमा रहेका ५ वटा शैक्षिक संस्थाहरुले नाम परिवर्तन गरेका छन् । जसमध्ये सबै स्कुलहरुले अंग्रेजी शब्दबाट उच्चारण गरिने विद्यालयको नाम परिवर्तन गरेर...

  २०७९ पुष १९ गते १२:३५     विकासन्युज

महोत्तरी। यह विद्यालय हमारी संस्कृति, सभ्यता और पहिचानका प्रतीक है, हमारी धरोहर है’ (यो विद्यालय हाम्रो संस्कृति, सभ्यता र परिचयको प्रतीक हो, हाम्रो धरोहर हो) महोत्तरीको मटिहानी–७ स्थित तीन सय चार वर्ष पुरानो गुरुकुल...

  २०७९ पुष १७ गते ९:३७     विकासन्युज

चितवन । विश्वविद्यालय अनुदान आयोगले उच्च शिक्षामा विशिष्टताको प्रवर्धन कार्यक्रमअन्तर्गत विद्यार्थीलाई उद्यमी बनाउन चितवनका तीन क्याम्पसलाई छनोट गरेको छ । क्याम्पसबाट प्राप्त प्रस्तावनाका आधारमा आयोगले विद्यार्थी पढ्दै उद्यमी बन्न पाउने अवसरका लागि चितवनका तीन...

  २०७९ पुष १६ गते १३:१०     विकासन्युज

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले जाडो बढेसँगै हिउँदे बिदा गर्ने भएको छ । त्रिविअन्तर्गतका आङ्गिक र सम्बन्धन प्राप्त क्याम्पसमा यही पुस १७ गतेदेखि हिउँदे बिदा गर्न थालेको हो । त्रिवि कार्यकारी परिषद्ले पुस १७...

  २०७९ पुष १५ गते १५:२५     विकासन्युज

चितवन । ६० वर्षअघि भरतपुरको एउटा झुप्रोमा टुकी, लालटिन र मैनटोल बालेर राति पढाउन सुरु गरिएको नारायणी नमुना माध्यमिक विद्यालय अहिले देशकै उत्कृष्टमध्ये दोस्रो हुन सफल भएको छ । अध्ययनका लागि विद्यार्थीको सङ्ख्या बढ्न...

  २०७९ पुष १५ गते ११:५९     विकासन्युज

भरतपुर । ‘आमा मलाई हुर्काउनु भो, पढाउनु भो, माया दिनुभयो । अब म हजुरको सधैँ सेवा गर्छु है’ भन्दै नारायणी नमूना मावि भरतपुरमा कक्षा ८ मा अध्ययनरत विद्यार्थी निश्चल अधिकारी आफ्नी आमाको गाला मुसार्दै...

  २०७९ पुष १४ गते ११:२८     विकासन्युज

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–४ मेथिनकोटस्थित कक्षा १२ मा अध्ययनरत विद्यार्थी विवेक पकवालले घरमा ५ महिनादेखि एउटा बाख्रा पालिरहेका छन् । विद्यालयमा पशु विज्ञान धानमा अध्ययनरत उनले विद्यालयमा सञ्चालन भएको पढ्दै कमाउँदै कार्यक्रमअन्तर्गत सो...

  २०७९ पुष १४ गते १०:१३     विकासन्युज

काठमाडौं । मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा डा नन्दबहादुर सिंहले पुस १३ गते ग्र्याजुएट स्कुलका लागि शैक्षिक तथा प्रशासनिक कृयाकलाप संचालन गर्ने उदेश्यका साथ तीन विधा जमिन प्राप्त गर्ने गरी सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्...

  २०७९ पुष १२ गते १८:१७     विकासन्युज

झापा । धुलाबारी माध्यमिक विद्यालयलाई प्रदेश नम्बर १ को सामाजिक विकास मन्त्रालयले झापाकै उत्कृष्ट विद्यालयको रुपमा छनोट गरेको छ । प्रदेशका १४ जिल्लाबाट एक/एक उत्कृष्ट विद्यालय छनोट गर्दा झापाको सो विद्यालय परेको हो ।...